एनआरएन अमेरिका प्रविधि र कार्डको दुरुपयोग,३२ सय ६८ जनाको सदस्यता शङ्काको घेरामा

1493149492NRN.jpeg

तोया दाहाल, एनआरएन अमेरिकाको सदस्यता वितरणको समयमा भएका केही अस्वाभाविक गतिविधिले यो संस्था गलत अभ्यासको चक्रब्यूहबाट तत्काल बाहिर निस्कन नसक्ने  देखाएको छ ।  यति सम्म कि केही घन्टामै एउटै कम्प्युटरबाट ६ सयलाई सदस्यता बनाइएको प्रमाणसमेत फेला परेको छ । समाचार स्रोतका अनुसार प्रविधि र कार्डको दुरुपयोग व्यापक मात्रामा भएका छन् । सदस्यता छानबिन समिति गाम्भीरयता पूर्वक अगाडि बढेमा करिब ३२ सय ६८ जनाको सदस्यता शंकाको घेरामा पर्ने संभावना छ ।  प्रमाणित हुन नसक्ने अनुमान गरिएका सदस्यहरुको संख्या सबैभन्दा बढि टेक्सासमा रहेको छ । जहाँ २२ सय भन्दा बढि यस्ता सदस्य रहेको बताइन्छ । त्यसपछि क्यालिफोर्नियामा ४ सय ५० , न्युयोर्कमा ७०, नर्थ क्यारोलेनामा सय , अलावामामा ६० जनाको सदस्यता छानबिनको दायरामा आउने संभावना रहेको छ । प्रविधि र कार्ड कम्प्युटर...

Health camps being (mis)used as base for organ trafficking

14927722921079187692organ.jpeg
Kathmandu, April 20: In a shocking revelation, health camps are found being used or rather misused as a means of creating a base for human organ smuggling.  With the changing time, new methods are found to be used by the human smugglers and rackets to create a ground for trafficking in persons and smuggling of human organ.  Police, at a programme here today, said new forms of human trafficking and illegal human organ trade, primarily taking place in the guise of sending people on foreign employment, are reported in the country.  In an interaction programme on 'Kidney Smuggling in Nepal' organised by the Forum for Protection of People's Rights Nepal, Superintendent of Police Kiran Bajracharya said criminal gangs were found choosing rural areas as appropriate places to conduct free health camps so as to find out the prospective victims and spread their...

मधेसी नेताहरु भन्छन्ः आजै सहमति गरौं नत्र तराई फर्कन्छौं

14927595181492758107bartaaa.jpg
काठमाडौं । सत्तारुढ दल र मधेस केन्द्रित दलका नेताबीच आज फेरि बैठक गर्ने गरी बिहानको बैठक टुंग्याएका छन् । निर्वाचनमा भाग लिन सत्तारुढ दलका नेताहरुले गरेको आग्रहमा नवगठित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेताहरुले संसदमा पेश भएको संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिए चुनावमा भाग लिने बताएका छन् । आफ्नै निवास...

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

राजनीति

More
14933754191493374550nc.jpg

कांग्रेसले विगत २५ बर्षमा गरेको प्रगति यस्तो छ

काठमाडौं। प्रजात्नत्र पूनर्स्थापना यताका बर्षहरुमा सबैभन्दा धेरै सत्तामा रहेको नेपाली काँग्रेसले नीतिगत निर्णयहरु नगर्दा देश पछि परेको आरोप विपक्षी पार्टीहरुले लगाइहरँदा त्यसको जवाफ दिएको छ । प्रजातन्त्र पून...

ओलीले भने, ‘सरकार किर्ते, जाली र फटाहा हो’

14933631661493347195Prime-minister-KP-Oli.jpg
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ‘किर्ते, जाली र फटाहा’ भन्दै आरोप लगाएका छन्...

राप्रपाको संकल्पपत्र : दश वर्षमा सबै नगर स्मार्ट सिटी, गौहत्या निषेध

14932792281493257388kamal-thapa.jpg
 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गरेको छ।आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई...

स्थानीय चुनाव कात्तिकसम्म धकल्ने राजपाको नयाँ रणनीति

काठमाडौं । स्थानीय तहको संख्या बढाउने सहमति फिर्ता लिने सरकारको निर्णंयबाट असन्तुष्ट मधेस केन्द्रित दलले स्थानीय चुनाव कात्तिकमा मात्र गर्नुपर्ने कुरा उठाउन थालेका छन् । ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीका नेता मनिस सुमनले १९...

नगरपालिका र गाउँपालिकामा लगाइएको तालाबन्दी खोलियो

राजविराज, १४ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नगरपालिका र गाउँपालिकामा लगाएको अनिश्चितकालीन तालाबन्दी बुधबारदेखि खुलेको छ ।  स्थानीय तह पुनर्संरचनाको विषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोलिएको राष्ट्रिय जनता...

स्थानीय निर्वाचन गोरखामा वैद्य माओवादीद्वारा उम्मेदवार सिफारिस

गोरखा । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत आउँदो यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ । गोरखा नगरपालिकाको प्रमुखमा अमृत...

आज आमाको मुख हेर्ने दिन

काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।  जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध...

प्रचण्ड र मोदीबीच टेलिफोन बार्ता लगत्तै मधेसी नेताको ‘कन्फरेन्स कल’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको स्थानीय तहको निर्वाचनमा सक्दो सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार अपराह्न टेलिफोन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा लामो समयपछि हुन लागेको...

राष्ट्रिय

More
14933655241493344147priyanka-yadav.jpg

दाइजोको निहुँमा प्रियंकालाई घरभित्रै थुनेर यातना

काठमाडौँ । सिरहा गोलबजार–६  डेहोटियाकी २२ वर्षीया प्रियंका यादवलाई पति, सासु र ससुरा मिलेर कुटपिट गरेका छन्। पति दुर्गा यादव, ससुरा हरिनारायण र सासु अमृतिले तीन दिनसम्म घरभित्र थुनी मुखमा कपडा कोचेर कुटपिट गर्दै यातना दिएपछि बेहोस प्रियंकालाई छिमेकीले उद्दार...

नेपालमा अझै ठूलो भूकम्प जानसक्ने अध्ययन सार्बजनिक

14933637961493362982gggg.jpg
काठमाडौं । नेपालमा ठूलो जनधनको क्षति हुनेगरी भूकम्प जाने खतरा अझै रहेको एक अध्ययनले देखाएको छ । बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा...

अरुण नदी थुनिंदा ८० परिवार जोखिममा, सप्तकोशीमा त्रास

14927708791492760514aruuun.jpg
काठमाडौं । संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाँध बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुण नदीलाई...

विदेश हिँडेका युवाको दुर्घटनामा मृत्यु, छोराको कमाइले साहुको ऋण तिर्ने आमाको सपना अधुरै

सिन्धुली । छोराले विदेशबाट पैसा कमाएर ल्याउला अनि दुःखका दिन सकिएला भन्ने ठानेका बालाबखर ८ धनुषाका रामबुझाम मण्डलको सपना अधुरै रह्यो। छोराले दुःख गरेर भए पनि पैसा कमाएर ल्याउला र साहुको ऋण तिरौंला भनेर वैदेशिक रोजगारीका लागि विदाइ गरिएको...

म्यादी पुलिसले ५५ दिनमा कति कमाउँछन् ?

काठमाडौं, ८ वैशाख । सरकारले निर्वाचनका लागि खटिने म्यादी प्रहरीको सेवा सुविधा निर्धारण गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक...

५५ घरलाई एउटै शौचालय

काठमाडौं – गत बर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो । घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् । यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो । माझीगाउँलाई टाउको...

एकाबिहानैदेखि महोत्तरीमा भारी वर्षा, लाखौँको क्षति

गौशाला, ७ वैशाख । महोत्तरी जिल्लामा आज बिहान ३ बजेदेखि भारी वर्षा भएको छ । तीव्र हावाहुरीसँगै भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न गाउँ ठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । हावाहुरी र वर्षाका कारण दर्जनौँ...

स्काउट, राजनीति र समाजसेवामा आजीवन समर्पित रहने छु : तीर्थराज न्यौपाने

लमजुङको दुराडाँडामा विसं २००३ सालमा जन्मिएका शिक्षासेवी, राजनीतिज्ञ र समाजसेवी तीर्थराज न्यौपाने पूर्वी चितवनको रत्ननगर–१२, घेघौलीका स्थायी बासिन्दा हुन् । जीवनको उत्तराद्र्धमा पनि समाजसेवामा उत्तिकैै सक्रिय रहेका उनी विभिन्न ...

सिंहदबार र बालुवाटार घेर्ने ख्रीष्टियन महासंघको चेतावनी

काठमाडौं, । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले महासंको केन्द्रिय कार्यालय ललितपुरको मानभवनबाट घर जाने क्रममा यही बैशाख ३ गते साँझ कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात समूहबाट गोली प्रहार भएको भन्दै उक्त घट्नाको निष्पक्ष छानबिनको माग...
Advertisement

अमेरिका

More
14932660565.jpg

लस एन्जल्सका नेपालीहरूको आफूद्वारा निर्मित मन्दिरको दर्शन गर्ने दिन नजिकिंदै

उपेन्द्र सापकोटा, लास एन्जल्स अमेरिका, २६ अप्रिल । साउदर्न क्यालिफोर्निया बासी नेपालीहरू द्वार्रा निर्माणाधीन श्रीपशुपतिनाथको मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नर्वाल्क सिटिमा चर्च किनेर सोलाइ मन्दिरमा परिणत...

अमेरिकाले पठाएको क्रुज मिसाइलको विरोधका क्रममा कोरियामा झडप

14932056971493204011koiraaaa.jpg
एजेन्सी । अमेरिकाले दक्षिण कोरियामा पठाएको क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु गरेको छ । यद्दपी दक्षिण कोरियाका स्थानीय...

एउटा भाषणको ४ लाख डलर शुल्क लिने ओबामा विवादमा

14931928751493176946obamaaa11.jpg
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले वाल स्ट्रिट बैंकमा एउटा भाषण गर्न ४ लाख डलर शुल्क लिन सहमति जनाएकोमा व्यापक आलोचना भएको छ ...

युएनएद्वारा पहिलो पल्ट आगामी दोश्रो सम्मेलनको कार्यक्रम तालिका सार्बजनिक

युनाइटेड नेपाली एसोसिएसनले मे २६-२८ मा सम्पन्न हुन लागेको दोश्रो सम्मेलनको प्रारम्भिक तालिका सार्बजनिक गरेको छ। कार्यक्रमहरु आउने क्रम जारी रहेकोले यो नै अन्तिम तालिका भने होइन।सम्मेलनको मुख्य जोड युवा मै रहने छ। खेलकुद र साना बालबालिकाहरुको...

एनआरएन अमेरिका प्रविधि र कार्डको दुरुपयोग,३२ सय ६८ जनाको सदस्यता शङ्काको घेरामा

तोया दाहाल, एनआरएन अमेरिकाको सदस्यता वितरणको समयमा भएका केही अस्वाभाविक गतिविधिले यो संस्था गलत अभ्यासको चक्रब्यूहबाट तत्काल बाहिर निस्कन नसक्ने  देखाएको छ ।  यति सम्म कि केही घन्टामै एउटै कम्प्युटरबाट ६ सयलाई सदस्यता बनाइएको प्रमाणसमेत...

नेपाली समाज ह्युस्टनद्वारा आर्थिक सहयोग अभियान  

April 18, 2017, सुजन पण्डित, ह्युस्टन, टेक्सस नेपालीहरु आफ्ना प्रियजनलाई अफ्ठ्यारो पर्दा कति सहृदयी हुन्छन् र सकेको सहयोग गर्न तत्पर भैहाल्छन् भन्ने कुराको एउटा राम्रो उदाहरण  Nepalese Association of Houston (NAH) ले हालै शुरु गरेको दुईवटा सहयोग संकलन अभियानबाट प्रमाणित...

तयार भयो उड्ने कार, मूल्य चार लाख डलर

एजेन्सी । विज्ञान–प्रविधिमा फिक्सनको विषयमा सीमित रहँदै आएको ‘उड्ने कार’ अन्ततः तयार भएको छ । सडकमा गुडाउन पनि मिल्ने र हावामा उडाउन पनि मिल्ने कार निर्माण भइसकेको छ । यो कार पोर्चुगलको एक कम्पनीले निर्माण गरेको हो । यो कार चाँडै बजारमा...

अमेरिकामाथि उत्तर कोरियाको आक्रोशः परमाणु आक्रमणमा उत्रन्छौं

एजेन्सी । उत्तर कोरियाले अमेरिकाले उक्साइरहे आफूहरु पनि परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ । उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई पनि निरन्तरता दिने चेतावनी दिएका हुन् । उत्तर...
Advertisement

अर्थ

More
1471139792nrb1.png

देशलाई आत्मनिर्भर बनाउन सकिन्छ : गभर्नर नेपाल
देशलाई आत्मनिर्भर बनाउन सकिन्छ : गभर्नर नेपाल

पाल्पा, २९ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा खुलेका बैंकबाट पैसा परिचालन गरी नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ । नेपालमा परनिर्भरता...
Advertisement

कला

More
1473022551g1.png

'अनकम्पा' गीति एल्वम र 'आफ्नापराया' गिती संग्रह अव देखि वजारमा

अगस्ट ३०, २०१६ मा लामो समय देखि अमेरिकाको क्यालिफोर्निया स्थित सान पाब्लो सहरमा स-सपरिवार सहित बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै...
Advertisement

विचार

More
1491833406Agni-.jpg

स्थानीय निकायको चुनाव र पार्टी प्रवेशको लहर

स्थानीय निकायको चुनाव र पार्टी प्रवेशको लहर अग्नि चौलागाई नेपालमा करिब दुई दशक पश्चात आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा सबै दलहरुको ध्यान केन्द्रित भएको छ । लामो समय जनप्रतिनिधि विहिन निकाय हुनुले विकाश निर्माणका कार्यहरु समेत प्रत्यक्ष...

पशु चुनाव जिन्दाबाद-सर्बज्ञ वाग्ले

1490751304Sarbagya-Wagle.jpg
सम्पूर्ण पशुहरु आफूलाई एक्काइसौ सताब्दिको मानव सभ्यताको प्रजातान्त्रिक अभ्यासलाई पछयाउन्दै प्रजातान्त्रिक चुनाववाट पशुका मालिक चुन्न पशुपती नाथ मन्दिरको पछाडि श्लेष्मान्तक बनको माझाँ मनका कुरा पोख्न भेला भए । बाह्र...

ग्यास स्टेशन चलाउन कति जति लाग्ला त अमेरिकामा? अनि कहाँबाट शुरु गर्ने त अमेरिकामा ग्यास स्टेशन तथा कन्भिनियन्स स्टोर? बिशेष चिरफार -सानुबाबु सिलवाल

1489641303sanubabu-silwal.jpg
बढीमा ३-४ वटा झोला र खल्तीमा लगभग ५-७ सय डलरको ट्राभल चेक वा डलर बोकेर समुन्नत र समृद्धि जीवनगाथाको सपना बोकेर अवसरको मुलुक अमेरिका भित्रिएका सयौं नेपालीहरू अमेरिकी आर्थिक स्वतन्त्रता र अवसरको सदुपयोग गर्दै थुप्रै ब्यवसाय गरी...

एनआरएनए र सरकारले सामूहिक लगानीको वातावरण बनाउन जरुरी– अग्नि चौलागाई

प्रवासीहरुको लगानीको माध्यमबाट छिमेकी देशहरू भारत र चीनले आफ्नो आर्थिक अवस्थामा द्रुतगतिमा सुधार गर्दै विश्वको सबै भन्दा ठुलो अर्थतन्त्र हुने अवस्थामा पुग्न लागेका छन् । छिमेकीको सिको गर्दै नेपालमा समेत प्रवासी नेपालीहरूको लगानीको वातावरण...

सगुनमा लगानी गर्नु जोखिम कि अवसर-बिमल ज्ञवाली

कुनै पनि राम्रों कम्पनीमा लगानी गर्नु भनेको आफ्नो आम्दानीको श्रोत वा भनौ पुँजीलाई बढाउनु पनि हो । अमेरिकामा रहेका गुगल, फेसबुक, माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीमा शेयर हाल्ने हरुको सम्पति धेरै गुणा बढेका उदाहरण छन् ।अहिलेको विश्वमा उबर्दो रूपमा...

अनुभवमा अघिल्लो व्यस्त सप्तान्त: भोला आचार्य

अघिल्लो सातान्तले धेरै नेपालीहरुलाई विशेषगरि टेक्सासवासीहरुलाई निकै व्यस्त वनायो । न्युयोर्कको वसाईमा गरिने यसप्रकारको व्यस्तता मैले यतासरेपछि गरेको पहिलो अनुभव हो ।  डलास शहरमा शुक्रबार वेलुकादेखि शुरु भएको त्यो व्यस्तता आईतबार...

गैरआवासीय नेपाली संघ अमेरिकाको डालास सम्मेलन मेरो अनुभव- सुजन पण्डित

सुजन पण्डित, ह्युस्टन, टेक्सस् गैरआवासीय नेपाली संघ अमेरिकाको पाँचौं बार्षिक सभा "Enhancing Unity & Integration— Our Action for Vision 2020 and Beyond" भन्ने नाराका साथ टेक्ससको डालास शहरमा यही जनवरी १४,२०१६ का दिन सम्पन्न भएकोछ। नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतद्वारा...

अमेरिकाको पशुपतिनाथ मन्दिर हामी सबैको हो कि? केही नेपालीहरुको मात्र

सुदिप पन्त – लसएञ्जलसमा रहेको श्री पशुपतिनाथ फाउण्डेसनलाई मैले सस्था जन्मे देखी न्वारन गर्दै यो स्थितिमा आइपुग्दा सम्म धेरै नजिकबाट निहालिरहेको छु। एउटा पत्रकारको रुपमा मात्र होइन लसएञ्जलसबासी नेपाली समुदायको एक सदस्यको रुपमा धेरथोर...

चेली स्नेह र पुनर्मिलनको संगम-यमपञ्चक

–नवराज बजगाई दोस्रो ठूलो पर्वको उपमा लिएर आउने गर्छ मखमली फूल सप्तरंगी टीका अनि दाजुभाई दिदीबहिनीको मिलनको रमाइलो चाड, उज्यालो पर्व झिलीमिले साँझ, दीपावली तिहार याने यमपञ्चक । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्लद्धादशीसम्म यमराज, यमुना, काग,...
Advertisement

सिनेमा जगत

More
1471790371dang.png

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा न्यौपाने

  चेतन रेग्मी, भाद्र ४,तुल्सीपुर / चलचित्र पत्रकार संघ दाङको तेस्रो जील्ला अधीबेसन आज तुल्सीपुरमा सम्पन्न भएको छ । अधिवेशनले रेडीयो संजीवनीका धु्रबराज न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय...

स्वस्थ जीवन

More

यौन स्वास्थ्य

More
1453540627sex.jpg

What makes people mad for sex?

Sexuality is the most drawing in aspect in the entire world. Sexuality assumes an imperative part in making madness in having sexual connections. Meaning of sexual fascination contrasts from individual to individual. Anyway, a definitive motivation behind sexual fascination is sex. Sex is a definitive pleasurable act in the entire world. Not just for people, sexual act is pleasurable for a wide range of living creatures and is made by nature.  Sex and propagation is a standout amongst...
Advertisement

Mero Tag Cloud

Advertisement