कृषि

उपचारको अभावमा पाटनमा दर्जनौँ भेडाबाख्रा मरे

1439903391download-2.jpg
जाजरकोट, १ भदौ । जिल्लाको उत्तरी भेकमा रहेको दुर्गम रोकायगाउँ गाविसमा पर्ने पाटनमा प्रकोप फैलिएपछि दर्जनौँ भेडाबाख्रा मरेका छन् ।  असारको दोस्रो हप्तादेखि साउनको अन्तिमसम्म पाटनमा फैलिएको प्रकोपबाट दर्जनाँै भेडाबाख्रा मरेका हुन् ।  रोकायगाउँ गाविस वडा १, २ र जुम्ला जिल्लाको संयुक्त पाटनमा भेडा राखिएको स्थानमा पातलो मल मूत्र भएको प्रकोप फैलिएर दर्जनाँै भेडा मरेको रोकायगाउँ–१ का जयबहादुर रोकायले बताउनुभयो । यो क्षेत्रका किसानको मुख्य पेसा नै पशुपालन भेडा र बाख्रा रहेको छ । रोकायले आफ्नो मात्र ३० वटा, तुलबहादुर रोकायका २५ वटा, दलजीत महरका २४ र...

अलैँची बिरुवाबाट लाखौँको आम्दानी

1439903147download-1.jpg
ताप्लेजुङ, १ भदौ । जग्गा भाडामा लिएर अलैँचीको नर्सरी गरी तयार पारिएको बिरुवाबाट ताप्लेजुङका एक किसानले पहिलो बिक्रीमै रु ११ लाख बढी आम्दानी लिन सफल भएका छन् ।  जिल्लाको तापेथोक गाविसका भिङ्मारे लिम्बूले यसरी नर्सरीबाट पहिलो बिक्रीमा रु ११ लाख ५० हजार आम्दानी गरेका हुन् । तीन वर्षअघि लगाएको बिरुवा यसै वर्षदेखि बिक्री गर्न थाल्नुभएका उहाँलाई अर्को वर्ष यही मूल्यमा बिक्री गर्न सकिए कम्तीमा रु २३ लाख आम्दानी हुनेछ ।  अधिक माग रहेको अलैँचीको बिरुवा कसैले उत्पादन नगरिरहेकै बेला सदरमुकाम फुङ्लिङका राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर उहाँले नर्सरी व्यवसाय...

कर्णालीमा स्याउ पाक्यो, डोल्पालीलाई विस्मात !

1439821995images-5.jpg
त्रिपुराकोट ९डोल्पा०, ३२ साउन । कर्णालीलाई नेपालमै गुणस्तरीय एवम् स्वादिलो स्याउ उत्पादन हुने अञ्चलका रुपमा चिनिने गर्छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लामा हरेक वर्ष लाखौँ किलो स्याउ उत्पादन हुने गर्छ ।  तर, कर्णालीमा यातायातको राम्रो पहुँच नहुँदा प्रत्येक वर्ष लाखौँको स्याउ बोटमै कुहिने गर्छ भने बाँकी रहेको स्याउ टिपिसकेपछि बजारको अभावमा घरमै कुहिने गर्छ ।  कर्णालीमा यस वर्ष पनि साउनमै स्थानीय जातका स्याउ पाकेर लटरम्म भएका छन् । त्यसो त डोल्पालाई पनि कर्णालीको राम्रो स्याउ उत्पादन हुने जिल्लाका रुपमा चिनिने गर्छ ।  साउन महिना...
1453145911obamacare.gif

डेढ अर्ब बराबरको अलैँची निर्यात

14397034396a01157090fab6970b01a511d6c6ef970c-800wi.jpg
पाँचथर, ३१ साउन । आव २०७१÷०७२ मा यहाँबाट करिब रु एक अर्ब ४१ करोड बराबरको अलैँची निर्यात भएको छ ।  जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको ६२७ मेटन अलैँची प्रतिटन रु २५ लाखमा बिक्री हुँदा रु एक अर्ब ४१ करोड ७ लाख ५० हजारको निर्यात भएको छ ।  कार्यालयका प्राविधिक डिल्ली पौड्यालले भन्नुभयो, “गत वर्षभन्दा उत्पादन घटेको देखिन्छ भने मूल्य बढेको छ, अहिले ६२७ मेटन अलैँची उत्पादन भएको थियो, सोमध्ये ५६४ टन अलैँची जिल्ला बाहिर गएको छ ।”  उत्पादित अलैँची प्रायः झापाको बिर्तामोडतिर निकासी भएको देखिन्छ । पछिल्लो समय छिर्के फुर्के र...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement