अमेरिका

संस्थालाइ कमजोर होइन, बलीयो बनाउन मेरो उम्मेद्वारी - राम सी पोखरेल 

1500908365Ram-Pokharel.JPG
उमेदवारी दर्तासँगै  एनआरएन अमेरिकाको निर्वाचनले तीव्रता लिएको छ । जसले जुन पदमा उमेदवारी दिए पनि सबैको ध्यान, अब आफु कसरी बिजयी हुने भन्नेतर्फ केन्द्रित छ , जुन स्वाभावीक पनि हो । सामाजीक उत्तरदायीत्व बहन गरेर निश्चीत उदेश्य र लक्ष्यकासाथ  अगाडी बढन खोज्नुलाइ स्वागतयोग्य नै मान्नु पर्छ ।  उमेदवारी दिनु हुने सबैको समाजसेवाप्रतिको बढदो लगावको म हृदयदेखि नै सम्मान गर्छु । मेरो एउटै मात्रै चासो र चिन्ता हो– समाजसेवाप्रतिको बढदो लगावको सकारात्मक पाटो , कतै चुनाबका नाममा नकारात्मक द्धन्द्ध र बिभाजनमा पो परिणत हुन्छ कि भन्ने ।  आफुपनि अध्यक्षको उमेदवार...

एनआरएन अमेरिकाका उम्मेदवार बिच अगष्ट ५ मा ड्यालसमा प्रत्यक्ष बसह हुने

1500908168NRN.png
ड्यालस(टेक्सस)-  भिजन फर नेपाल फाउण्डेशन, हिमालयखबर डटकम, नेपाली समाज टेक्सस, युनाइटेड नेपलिज फेलोसिप लगायतका संयुक्त आयोजनामा अगष्ट ५ तारिख शनिवार ड्यालसमा  एनआरएन अमेरिकाका उम्मेदवार बिच प्रत्यक्ष बहस हुने भएको छ । त्यस बेला सम्म आउने नेतृत्वका लागि उम्मेदवारी दिनेको अन्तिम सूचीपनि आईसक्ने हुनाले यस्तो नेपाली समुदायलाई भोट हाल्न सहयोग पुग्ने गरी बहस राखिएको भिजन फर नेपालका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।  अहिले अध्यक्ष पदमा उम्मेदवारी दिने सबैले उक्त बहसमा आउने बताएको आयोजकले जानकारी दिएका छन् । यो बहस सबै मिडियाका लागि खुला गरिएको छ ।  भिजन फर...

एनआरएनए अध्यक्ष पदका उम्मेदवार डा. पौडेल लस एन्जल्समा

1500907442L1.jpeg
लक्ष्मण गौतम, अमेरिका, २३ जुलाई / एनआरएन अमेरिकाको अगस्ट ११ र १२ तारिखमा हुने चुनावको प्रचारप्रसारका लागि वर्तमान अध्यक्ष तथा आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका डा. केशव पौडेलले लस एन्जलसबासिका साथ एक अन्तरक्रिया कार्यक्रम गरेका छन्  ।   हिजो सान फ्रान्सिस्कोमा अन्तरक्रिया कार्यक्रम सकेर डा. पौडेल आज यस तर्फ आएका थिए ।  पौडेलले विधान अनुसार कसैलाई चुनावी प्रतिस्पर्धामा आउनबाट रोक्न नहुने बताउँदै निर्वाचन समितिलाई समेत सबै उम्मेदवारको उम्मेद्वारीलाइ सकारात्माक सोचका साथ हेरिदिन अनुरोध गरेको र सबैलाई प्रजातान्त्रिक पद्धतिमा...
1453145911obamacare.gif

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरको सचिवमा रोशन अधिकारी उठ्ने

1499224858Roshan-Adhikari.png
कृष्ण के सी/अमेरिका लामो अन्योलताको बिच आगामी अगस्ट ११ र १२ तारिखका दिन हुन् लागेको चुनावमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को क्यालिफोर्निया स्टेट च्याप्टरको सचिव पदको लागि रोशन अधिकारी उठ्न लागेका छन्। चितवन जिल्लामा जन्मेर १९९५ देखि स्थानीय स्तरबाट पत्रकारिता सुरु गरेका रोशन अधिकारीले राष्ट्रिय स्तरको साप्ताहिकमा प्रधान सम्पादक का साथै  नेपाल रेडक्रस  लगायत स्थानीय सामाजिक संस्थाहरूमा कार्य गरिसकेका छन् । सुरुमा लस एन्जलसमा नेपाल अमेरिका एकता समाजमा आबद्ध अधिकारी सान फ्रान्सिस्को सरे पश्चात् सबै भन्दा पुरानो संस्था...

अमेरिकामा नेपाली मूलका मोहन गुरुङ पुन ३ बर्ष को लागि आयुक्त पदमा नियुक्त 

1499224036Mohan-Gurung.png
विजय थापा ,वाशिंगटन डिसी ,१८ असार  दुई दशक भन्दा ज्यादा समय देखि अमेरिकाको वाशिंगटन राज्यमा बस्दै आएका नेपाली मूलका मोहन गुरुङ लाई एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुन ३ वर्षको लागि नियुक्त गरिएको छ l   अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई आयुक्त पदमा थप ३ बर्षको लागि काँधमा जिम्मेबारी सुम्पिएका हुन् l नव नियुक्त आयुक्त गुरुङ लाई गत जुन २७ तारिख ,२०१७ का दिन मा गभर्नर जे इन्सलीले जुन ३० ,२०२० सम्मका लागि उक्त पदमा नियुक्त गरेको उनि द्वारा हस्ताक्षर गरिएको नियुक्त पत्रमा जनाएका छन् l  गभर्नरले उक्त नियुक्त पत्रमा बिशेष...

अमेरिकाको जर्सी शहरका नगर प्रमुख द्वारा नेपालको झण्डा झण्डोत्तोलन, नेपालीहरु पनि सम्मानित

1499223871j3.png
बिजय थापा, अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भवन को प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने खम्बामा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे ।  नगर प्रमुख फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली सामाजिककि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार बिष्णु माया(मानार्थ बिद्या वारोधि )...
Advertisement

एनआरएन अमेरिकाको चुनाव अगस्ट एघार र बाह्रमा, तीनसय सत्र पदको लागि चुनाव हुँदै

1499218458nrn-america.jpg
उपेन्द्र सापकोटा, अमेरिका, ४ जुलाई / लामो समय देखि निर्वाचन हुने नहुने भन्ने अन्योलमा रहेको एनआरएन अमेरिकाको २०१७-२०१९ अवधिको निर्वाचन आज निर्वाचन समितिले अगस्ट ११ र १२ मा निर्वाचन हुनेगरी कार्यतालिका प्रकाशन गरे सँगै समाप्त भएको छ । प्रकाशित निर्वाचन कार्यतालिका यस प्रकार रहेको छ; अन्तिम मतदाता नामावली प्रकाशन जुलाई ४ मनोनयन दर्ता जुलाई ४ देखि ८ सम्म, हुलाकबाट जुलाई १३ सम्म निर्वाचन समितिमा आइपुग्नुपर्ने, उम्मेदवारको नामवली प्रकाशन १८ जुलाई २०१७, उम्मेदवारी फिर्ता २४ जुलाई मध्यरात सम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २९ जुलाई, मतदान ११ र १२ अगस्ट...

एनआरएन क्यालिफोर्निया च्याप्टरको सभापतीमा पाण्डे र मल्ल चुनावी मैदानमा; के होला परिणाम ?

1498878737nrn-america.jpg
गोकुल ढकाल लस एन्जलस, क्यालिफोर्निया । निर्वाचन सम्पन्न गरेर कार्यावधी सुचारु भएको करिब तीन महिना हुनुपर्ने एनआरएन, अमेरिका एनसीसी र च्याप्टरको निर्वाचन बिबिध कारणले पर सरेर अगस्ट महिनाको पहिलो साता सम्पन्न हुने जनाईएपनी रौनकता घटेको छैन । ‘हजुर म उपाध्यक्ष’ भन्दै सबैभन्दा चर्चित पद ‘उपाध्यक्षको पद’ भएको छ । चार जना उपाध्यक्ष निर्वाचन हुने एनसीसीको बैधानिक ब्यबस्थामा सम्भवत: तीस जना उम्मेद्वार ‘हजुर म उपाध्यक्ष’ का छन । संस्थामा निरन्तरता र लगावका हिसावले ‘हजुर म उपाध्यक्ष’ का भागिदार भए पनि अस्वाभाविक पाराले यो पदमा धेरैको उम्मेद्वारी परेको...

एनआरएन अमेरिका झोलाबाट निकालेर हार्डड्राइभमा कब्जा – राम सी पोखरेल 

1498795803Ram-Pokharel.png
संस्थाको विधि विधान, साधारण सभाको म्यान्डेट अनुसार सदस्यता प्रदान गर्ने कुरामा सबैले आफू अनुकूल परिभाषा गर्ने परिपाटीले संस्था प्रतिको बिश्वश्नियता घट्दो छ । संस्थाको गरिमा बढाउनको लागि सबैले नीति नियमको परिधि भित्र रही आफू छिर्ने दाउपेच भन्दा नेपाली समुदाय र संस्थाको हितको लागि सोच्नुपर्ने अवस्था आएको छ । म लामो समयदेखि टेम्सासको ड्यालसमा रहेर व्यवसाय तथा समाजसेवामा सकृय रहँदै आएको छु । अमेरिकामा आएदेखि नै ड्यालसमा बस्दै आएको हुनाले पनि म यहाँका हरेक सामाजिक कार्यमा सक्दो रूपमा सकृय रहँदै आएको पनि छु । ड्यालसको एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम...
Advertisement

ए एन ए को चुनावी नतिजा सार्वजनिक

1498598576ANA.png
अ्मेरिका, २६ जुन / अमेरिकामा रहेका नेपालीहरुको सबै भन्दा पुरानो संस्था ए एन ए को चुनावी नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार अध्यक्षमा मेदिनी अधिकारी, बरिस्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, उपाध्यक्षहरुमा क्यानडाको लागि डा. तुलसी धरेल, मध्य क्षेत्र राजेन्द्र खतिवडा र पश्चिम क्षेत्रमा मुकुन्द ढुंगाना रहेका छन । संचार सदस्यमा दुर्गा दाहाल र युवा संयोजकमा श्याम सेढाइ रहेका छन् । निर्वाचित समितिले २ जुलाई २०१७ मा मेरिल्याण्ड्मा हुने सम्मेलनमा सपथ ग्रहण गर्ने योजना रहेको छ । निर्वाचन समितिमा महेन्द्र कार्की संयोजक, कृष्ण निरौला उप-संयोजक र बिजयराज भट्टराई...

अन्टियफ क्यानडा च्याप्टर द्वारा खेलकुद सचिव दाहालको प्रमुख आतिथ्यमा खेलकुद परिचयात्मक कार्यक्रम सम्पन्न 

1498597595c1.jpg
ग्रेटर टोरोन्टो, २६ जुन २०१७ “युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन” अन्टियफ क्यानडा च्याप्टरले युवा तथा खेलकुद सचिव महेश प्रशाद दाहालको स्वागत, सम्मान सहित खेलकुद परिचयात्मक कार्यक्रम हिजो ब्राम्पटनमा सम्पन्न गरेको छ ।  नेपालमा रहदा तेक्वान्दो खेलमा समर्पित भै खेलाडी, प्रशिक्षक, बरिष्ठ प्रशिक्षक, राष्ट्यि तथा अन्तराष्ट्यि रेफ्रिको भूमिका निर्वाह गरि हाल विश्वका विभिन्न भागमा छरिएर रहेका ब्यक्तिहरुको पहलमा गठन गरिएको “युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन” अन्टियफ नेपालको तेक्वान्दो खेल मार्फत विगतमा कमाएको ख्यातिलाई...

आदिकवि भानुभक्तको जन्मस्थलको विकासबारे वरिष्ठ नेता पौडेलद्धारा राष्ट्रकवि र डा. त्रिपाठीसँग छलफल

14985971543.png
काठमाडौं, १३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक एवम् पर्यटकीय स्थलका रुपमा गुरुयोजना बनाएर त्यस क्षेत्रको विकास गर्न भाषा, साहत्यिका क्षेत्रमा साधनारत महानुभावहरुसँग छलफल शुरु गर्नुभएको छ । सो क्रममा वरिष्ठ नेता पौडेलले राष्ट्रकवि माधवप्रसाद घिमिरे र प्राध्यापक डा. वासुदेव त्रिपाठीलाई आज काठमाडौंमा उहाँहरुकै निवास पुगेर आदिकवि भानुभक्तको जन्मस्थललाई कसरी देशकै अग्रणी साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ भनेर छलफल गर्नुभएको हो ।  सो अवसरमा के कस्तो कार्यक्रम र योजना...
Advertisement

एनआरएन अमेरिकालाई सबै नेपालीहरूको साझा संस्था बनाउछु -रामबाबु पाण्डे क्यालिफोर्निया च्याप्टरका अध्यक्षका उम्मेदवार

1498595256rambabu-pandey.png
सुदिप पन्त ,अमेरिका ,लसएन्जलस/  एनआरएन अमेरिकाको यही जुलाईको तेस्रो हप्ता तिर हुन लागेको निर्वाचनमा क्यालिफोर्नियाको लसएन्जलस निवासी रामबाबु पाण्डेले च्याप्टर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै तिब्ररुपले प्रचार अभियानमा होमिएका छन्। लामो समय देखी लसएन्जलसलाई कर्म थलो बनाएर व्यवसाय गरिरहेका पाण्डे अत्यन्त सोझा ,इमान्दार र सहयोगी भावना भएका व्यक्तिको रूपमा चिरपरिचित छन्। क्यालिफोर्निया च्याप्टरको वर्तमान उपाध्यक्ष समेत रहेका पाण्डे लसएन्जलसमा रहेका प्राय सबै संघसस्थामा सकृयरुपले क्रियाशील रहदै आएका छन्। नेपाली समुदायमा हुने गरेका हरेक...

नेतृत्वको सक्रियताले अमेरिकी एनआरएनलाई हेर्ने नेपाल सरकारको दृष्टिकोण फेरियो

1498594336NRN-Logo.png
  वासिङ्टन डिसी, अमेरिका । गैर आवासीय नेपाली संघ, अमेरिकाको आँकडाअनुसार अढाई लाख आप्रवासी नेपाली भनिएको अमेरिकामा पछिल्ला वर्ष एनआरएन मजबुत र संस्थागत हुन थालेको पूर्व नेतृत्व तथा स्वतन्त्र व्यक्तिहरूले बताएका छन् । एनआरएन नेतृत्वको सक्रियताका कारण संयुक्त राज्य अमेरिकाको एनआरएनलाई नेपाल सरकारले हेर्ने दृष्टिकोणसमेत फेरिएको बुझिएको छ । नेपाल सरकारले न्यूयोर्कमा कर्मचारीसहितको छुट्टै कन्सुलेट कार्यालय स्थापना गरेर उक्त कुरा प्रमाणित गरिसकेको छ । वर्षांैदेखि संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग कार्यालयको एक कुनामा खुम्चिएको कन्सुलेटलाई...

एनआरएनए भित्र बुद्धत्वको आवश्यकता - सर्बज्ञ वाग्ले

1497849868Sarbagya-wagle.jpg
२०४६ साल भन्दा अगाडि केही नेपालीहरू विदेशमा फाट्ट-फुट्ट बस्दै आए पनि विधिवत रूपमा विदेश पस्नेको सङ्ख्या २०४६ सालमा गएर ह्वात्तै बढ्यो । आज सम्ममा पनि दिनहुँ झन्डै १५ सयको हाराहारीमा रोज़गार,उच्च शिक्षा, व्यापार, शिपमुलक तालिम आदिको सिलसिलामा विदेश उड्ने सङ्ख्या बढदो छ, तर काहिले पनि घटदो भने छैन । यसरी नेपालीहरूको विदेश जाने क्रम बढ्दै गरेको देखेर एनआरएनएका अभियन्ताहरुले रसियाको मास्कोबाट सुरु गरेको अभियानले २००३ अक्टोबर ११ मा पहिलो पल्ट गैर आवासीय नेपालीहरूको साझा सम्मेलन काठमाडौमा सुरु गरी विधिवत रूपमा संस्थालाई पूर्णता दिए । दैनिक विदेशमा रोजगारी...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement