अमेरिका

एनआरएनले लसएन्जलसबासी नेपालीहरुलाई जुलाई ५ मा टिपिएस सम्बन्धी कानुनी परामर्श दिदै

1435972609NRN program.jpg
लसएन्जलस, ३ जुलाई / एनआरएन अमेरिकाले यही जुलाई ५ तारिखका दिन लस एन्जलसमा टिपिएस सम्बन्धी निशुल्क फर्म भराउने र सो सम्बन्धमा कानुनी परामर्श दिने सस्थाको सहसचिब संगिता शिवाकोटीले जानकारी दिएकीछिन । लामो समय देखि अमेरिकामा कानुनी पेशामा संलग्न गोपाल शाहाले निशुल्क रुपमा कानुनि सल्लाहा प्रदान गर्न लाग्नु भएको हो । स्थानिय क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष राम बाबु पाण्डे एब बिभिन्न संघसस्थाको सहयोगमा सो कार्यक्रम गर्न लागेको सहसचिब शिवाकोटीले बताइन् । नेपालमा गत बैशाखमा गएको प्रलयकारी भुकम्पले भएको थुप्रै धनजनको क्षतीका कारण अमेरिकामा रहेका केही...

लस एन्जल्सबाट MEGA Entertainment Event को प्रतक्ष्य प्रसारण

आज ०३ जुलाई २०१५ को साँझ ०७.३० बजेबाट लस एन्जल्समा MEGA Entertainment Event हुन गैरहेको छ । यस कार्यक्रमको प्रतक्ष्य प्रसारण www.merokhabar.net ले गर्ने छ । कार्यक्रम हेर्नको लागि तलको भिडियोमा क्लिक गरि हेर्नुहोस; ...

TPS को बारेमा कानुन ब्यबसायी बिनोद रोकासंग गरिएको कुराकानी (भिडियो सहित)

अमेरिका , २ जुलाई / जुन २४ मा अमेरिकाले नेपालीहरुलाई TPS को सुबिधा प्रदान गरे पश्चात अमेरिकामा रहेका नेपाली तथा अन्य वकिलबाट अन्तरकृया कार्यक्रम, कन्फेरेन्स कल तथा अन्य माध्यमबाट नेपालीहरुलाई जानकारी पुर्याइरहेका छन । अमेरिकामा लामो समयदेखि कानुनी पेशा गर्दै आइरहनु भएका बिनोद रोकासंग TPS का बारेमा हिमाली स्वरहरूकोतर्फबाट सहदेव पौडेलले गर्नु भएको कुराकानी सान्दर्भिक भएको हुँदा यसमा संलग्न गरिएको छ । TPS को बारेमा बिस्तृत जानकारी पाउनको लागि www.uscis.gov मा गएर कसरी निबेदन गर्ने, कहाँ निबेदन गर्ने, के-के कागज पत्र आबस्यक पर्छ भनि थाहा पाउन सकिन्छ । हरेक व्यक्तिको अमेरिकामा...
1453145911obamacare.gif

TPS को बारेमा कानुन ब्यबसायी खगेन्द्र जी.सि.संग गरिएको कुराकानी (भिडियो सहित)

अमेरिका , २ जुलाई / जुन २४ मा अमेरिकाले नेपालीहरुलाई TPS को सुबिधा प्रदान गरे पश्चात अमेरिकामा रहेका नेपाली तथा अन्य वकिलबाट अन्तरकृया कार्यक्रम, कन्फेरेन्स कल तथा अन्य माध्यमबाट नेपालीहरुलाई जानकारी पुर्याइरहेका छन । अमेरिकामा लामो समयदेखि कानुनी पेशा गर्दै आइरहनु भएका खगेन्द्र जी.सि. संग TPS का बारेमा whitehimal TV को तर्फबाट सुर्य थापाले गर्नु भएको कुराकानी सान्दर्भिक भएको हुँदा यसमा संलग्न गरिएको छ । TPS को बारेमा बिस्तृत जानकारी पाउनको लागि www.uscis.gov मा गएर कसरी निबेदन गर्ने, कहाँ निबेदन गर्ने, के-के कागज पत्र आबस्यक पर्छ भनि थाहा पाउन सकिन्छ । हरेक व्यक्तिको अमेरिकामा रहेको...

डेनभरमा च्यारिटेबल कन्सर्टबाट भुकम्प पीडितलाई पचास हजार डलरको चेक

1435728101shailesh.jpg
शैलेश पोखरेल, डेनभर, ३० जुन / कोलोराडोको डेनभरमा चर्च अफ गड, डेनभर शाखाको आयोजनामा आईतवार च्यारिटेबल कन्सर्टबाट संकलित पचास हजार डलर रकमको चेक पास्तर डेनियल पार्कद्वारा अमेरिकाको लागि नेपाली दुताबासका  कन्सुलर नारायण मैनालीलाई हस्तान्तरण गर्नु भयो । हस्तान्तरण कार्यक्रममा बोल्दै पास्तर डेनियल पार्कले सहयोग संकलन यहाँबाट शुरु भयो अब नेपालको लागि संसार भरी नै यसरी पहल गर्ने बताउनु भयो । मन्तव्य कै क्रममा: पार्कले हामी नेपाल तथा नेपालीलाई माया गर्ने हुँदा सहयोग गर्न अग्रसर रहेको बताउनु भयो । चर्च ५० बर्ष पुगेको अबसरमा आयोजित उक्त कार्यक्रमको शुरुवात चर्चको...

अमेरिकामा नासा र आन्माको सम्मेलनको तयारी तीब्र

1435718233NAESA.jpg
शिब बिस्ट, नर्थ क्यारोलिना । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक र सशक्त संगठनका रूपमा क्रियाशील दुई संगठन नासा र आन्माको एघारौं संयुक्त सम्मेलनको तयारी तीब्रताका साथ भइरहेको छ । नासा र आन्माको एघारौं सम्मेलन आउँदो सेप्टेम्बर ४,५ र ६  मा नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो सिटीको होटल एम्बेसी स्विटमा भब्य रूपमा हुँदैछ । विगत लामो समयदेखि हरेक वर्ष हुँदै आएको यो सम्मेलन यस पटक नेपालको भूकम्पपीडित क्षेत्रमा पुनर्निर्माणमा सहयोग संकलनको मुख्य उद्धेश्यका साथ हुन लागेको मूल आयोजक समितिले जनाएको छ । समितिले  निर्वाचनमा...
Advertisement

जुलाई ४ र ५ मा ANA ले लस एन्जल्समा बिबिध कार्यक्रम गर्दै

1435707554ANA.png
उपेन्द्र सापकोटा, लस एन्जल्स अमेरिका, ३० जुन / ANA ले लामो समयदेखि जुलाई ४ तारिखमा पारेर गर्दै आईरहेको साधारणसभा लगायतका कार्यक्रम यस बर्ष बैशाख १२ मा गएको महाभूकम्पका कारण स्थगित गरे पश्चात सोहि मितिमा भूकम्प पिडितहरुलाई कसरी राहत पुर्याउन तथा पुन:निर्माणमा सहयोग गर्न सकिन्छ भन्ने उदेश्यले श्रीपशुपनिनाथ फाउनडेशन युएसएको भवनमा अन्तरक्रिया कार्यक्रम गर्न गई रहेको छ । बिहान ९.०० बजेदेखि १२.०० बजेसम्म गरिने खुला छलफल कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई खुल्ला आमन्त्रण गरिएको छ । दिउसो १.०० देखि ४.०० सम्म गर्न लागिएको कार्यक्रममा स्थानीय रुपमा क्रियाशील...

ख्यातिप्राप्त गायक गायिका लसएन्जलस आउँदै, हेर्ने होइन त मनोरन्जनात्मक कार्यक्रम ?

1435707383mega event.jpg
लसएन्जलस,अमेरिका,जुन २९ / अमेरिकाको लसएन्जलसमा यही जुलाई ३ तारिखका दिन भब्य एब पूर्ण मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। सो कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भईसकेको आयोजकको तर्फबाट हिजो साँझ एक पत्रकार सम्मेलन गरी जानकारी गराइयो। कार्यक्रमको उदेश्य एब हालसम्मको गतिबिधीको बिषयमा बाश बिस्सुले पत्रकारहरुलाई जानकारी गराएका थिए भने अर्का आयोजक मध्येका एक सिद्दार्थ सिलवालले कार्यक्रम सफल पार्न मिडियाको महत्वपूर्ण भूमिका हुने हुँदा स्थानिय मिडियाले कार्यक्रमबारे प्रचार प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे। त्यस्तै आयोजकको तर्फबाट...

टेक्सासको ड्यालसमा बरिष्ठ अधिवक्ता खगेन्द्र क्षेत्रीसंग टिपीएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने

1435698016gc.jpg
विकास राज न्यौपाने ,टेक्सास / टेक्सासको ड्यालस क्षेत्रमा रहेका नेपालीहरुलाई प्रत्यक्ष सेवा दिने उद्धेश्यले बरिष्ठ अधिवक्ता खगेन्द्र क्षेत्रीसंग टिपीएस सम्बन्धी जानकारी मुलक कार्यक्रम हुने भएको छ । एनआरएन टेक्सास च्याप्टरको पहलमा स्थानिय बिभिन्न संस्थाहरुको सहकार्यमा हुन लागेको कार्यक्रममा बरिष्ठ अधिवक्ता क्षेत्रीले टिपीएस सम्बन्धी जानकारी दिनुका साथै फारम भर्ने ब्यवस्था समेत रहेको जनाइएको छ । नेपालमा आएको महाभुकम्प पश्चात अमेरिकामा रहेका कागज बिहिन नेपालीहरुलाई अमेरिकन सरकारले टिपीएस प्रदान गरे पश्चात नेपाली समुदायमा यस सम्बन्धी कानुनि परामर्श र...
Advertisement

अ कनभरसेसन विथ डा. कोजु

1435697898b1.jpg
विकास राज न्यौपाने, अमेरिका टेक्सास , जून २७, यूनाइटेड नेवा: यू. एस. ए. र नेपाली समाज टेक्सास को आयोजनामा ' अ कनभरसेसन विथ डा. कोजु' नामक टल्क कार्यक्रमको आयोजना गरियो | सो कार्क्रममा नेपाल बाट आउनु भएका धुलिखेल हस्पिटलका प्रबन्ध निर्देशक तथा मुटु बिशेसज्ञ डा. राजेन्द्र कोजु सँगै गत २ महिना अगाडी गएको विनाशकारी भूकम्पको बेला उहाँको हस्पिटलले खेलेको भूमिका बारे विभिन्न छलफल गरियो |  डा. कोजु ५ दिने अमेरिकाको भ्रमणमा जून २७ दिन अमेरिकाको डालस सहरमा आउनु भएको थियो र सिधै बिमानस्थलबाट नेपाली समाज टेक्सासको कार्यक्रम स्थल पुग्नु भएको थियो  | विनाशकारी भूकम्प बारे...

नेपाली समुदायबाट टिपीएसको स्वागत, एनआरएन अमेरिकाको नेतृत्वमा विशेष अन्तक्रिया सम्पन्न

1435544993nrnusa.jpg
भोला आचार्य न्युयोर्क, २८ जुन / अमेरिकी सरकारले नेपाललाई अस्थायी वसोवासको आधार टिपीएस सेवा प्रदान गरेकोमा नेपाली समुदायले स्वागत गरेको छ । यसै क्रममा एनआरएन अमेरिका लगायत आधा दर्जन संघ संस्थाहरु एकै टाउमा जम्मा भई टिपीएस प्रदान गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिदै एक विशेष अन्तक्रियाको आयोजना गरेका छन् । एनआरएनको नेतृत्वमा ज्याक्सन हाईट स्थित चौतारी रेष्टुरेण्टमा गरिएको सो अन्तक्रियामा उनीहरुले टिपीएस पहलको लागि सिनेटर चक सुमर र अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीको भुमिकाको प्रशंसा गरे । सो अन्तक्रियालाई एनआरएनको नेतृत्वमा नेपाल...

एनआरएनले लस एन्जलसमा नेपालीहरुलाई जुलाई ५ मा टिपिएस सम्बन्धी कानुनी परामर्श दिदै

1435424749s4.jpg
लस एन्जलस , २७ जुन/ एनआरएन अमेरिकाले स्थानीय संघ-संस्थाहरु एव व्यक्तिहरुको सहयोगमा यही जुलाई ५ तारिख आइतबारका दिन लस एन्जलसमा टिपिएस सम्बन्धी निशुल्क फर्म भराउने र सो सम्बन्धमा कानुनी परामर्श दिने कार्य गर्न लागेको सस्थाको सह-सचिब संगिता शिवाकोटी र क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष राम बाबु पाण्डेले जानकारी दिएका छन । TPS सुबिधा लिनको लागी 21-Dec-2015 सम्ममा निबेदन गरिसक्नु पर्नेछ । USCIS को वेबपेजमा उल्लेख गरे अनुसार २४ जुन २०१५ देखि लगातार अमेरिकामा बसिरहेका नेपाली वा कुनै देशको नागरिक भनि किटान नभएका तर अमेरिका आउनु अगाडी नेपालमा रहेका व्यक्तिले  Form I-821 (...
Advertisement

अमेरिकामा नेपालीलाई टिपीएस प्रदान, टिपीएस भर्ने सामान्य जानकारी

1435190912Nepal.jpg
अमेरिका, २४ जुन, अमेरिकी सरकारले २४ जुन २०१५ बाट २१ डिसेम्बर २०१६ सम्म लागु रहने गरि १८ महिनाकोलागि टिपीएस प्रदान गरेको छ । यो सुबिधाबाट अमेरिकामा रहेका १०,००० देखि २५,००० नेपाली लाभान्वित हुने अनुमान अमेरिकि सरकारले गरेको छ । टिपीएसको लागि कसरी निबेदन गर्ने, कुन-कुन फर्म भर्न आबश्यक छ थाहा पाउनको लागि अमेरिकी सरकारको आधिकारिक निकाय USCIS को सूचना तलको लिंकमा हेर्न सक्नुहुनेछ; http://www.uscis.gov/i-821 USCIS को वेबपेजमा उल्लेख गरे अनुसार २४ जुन २०१५ देखि लगातार अमेरिकामा बसिरहेका नेपाली वा कुनै देशको नागरिक भनि किटान नभएका तर अमेरिका आउनु अगाडी नेपालमा रहेका व्यक्तिले  Form I-821...

टेक्सासको ह्युस्टनमा सवारी दुर्घटना, एक नेपाली महिलाको मृत्यु

1435104926texas.jpg
विकास राज न्यौपाने/ टेक्सासको ह्युस्टनस्तिथ चिम्नी रकमा  मोटर दुर्घटनामा परि एक नेपाली महिला  इन्द्र कुमारी सुबेदीको  मृत्यु भएको छ साथै उक्त घटनामा दुई नेपालीहरू  समेत  घईते भएका कुरा  ह्युस्टनबाट  नारायण हरि पाण्डेले बताए I बेलुका पख घुम्न निस्केको बेला बस स्टेसनमा अनियन्त्रित कार  सडकबाट बाहिर आउदा यस्तो घटना भएको थियो I  घईते भएका दुई नेपालीको नजिकैको अस्पतालमा उपचार भैरहेको छ र उनीहरूको स्वास्थमा  सुधार भैरहेको जानकारी प्राप्त भएको छ I नेपालमा बाग्लुङ घरभई हाल झन्डै दुई महिना अघि उनीहरू दुई जना नेपालबाट घुम्नका र परिवार भेट्नका लागि...

अमेरिकामा नेपालीहरुको लागि टिपीएस स्वीकृत, अनुमति लिई आवत जावत गर्न सकिने

1435085550image.jpg
नेपाललाई भूकम्प प्रभावित छेत्रमा भूकम्प, बाढी र अन्य दैबी प्रकोपको कारणले सामान्य जनजीवन बिताउन गारो भएको, नेपाल सरकार अस्थाई रुपमा नेपाली नागरिकको ब्यबस्थापन गर्न असमर्थ रहेको तथा नेपाल सरकारबाट आधिकारिक रुपमा TPS को लागि अनुरोध गरिएका तिन कारणले अमेरिकी सरकारले यो सुबिधा प्रदान गर्न लागिएको बताइएको छ । अमेरिका, २३ जुन, नेपालमा बैशाख १२ गते गएको भुकम्प पश्चात भएको विनाशको कारण आम नेपालीहरु समस्यामा परिरहेको समयमा अमेरिकाभित्र बिनाकागज रहेका नेपालीहरुको लागि अमेरिकी सरकारले टिपीएस सुबिधा प्रदान गर्ने निर्णय गरेको छ । यसको सुचना आधिकारिक रुपमा भने...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement