अमेरिका

कोलोराडोको बोल्डरमा रक्तदान कार्यक्रम सम्पन्न

1434864775Bolder city blood donation.jpg
नातिबाबु  भट्ट, कोलोराडो, अमेरिका--विश्व रक्तदाता दिवसको अवसर पारेर बिआरटी नेपाल डटकम तथा ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा शनिवार कोलोराडोको बोल्डर स्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।  कार्यक्रममा ९ जना नेपाली ४ जना स्थानीय अमेरीकीहरुले रक्तदान गरेका थिए । रक्त दान गर्न ईच्छुक २४ जना भन्दा बढी भएपनि विभिन्न कारणले गर्दा १३ जना मात्र रक्तदान गर्न योग्य ठहरिएका थिए । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । रक्तदान जिवनदान भन्ने मान्यतालाई...

अमेरिकामा हत्या गरिएकी समिराको हत्यारा अन्तत प्रहरीको फन्दामा

1434854003bikash2.png
बिकाशराज नेउपाने, टेक्सस I दुई नाबालक कि आमा समिरा सिवाकोटी को हत्यारा कोलोनी प्रहरीले पक्राउ गरेको छ I मेरो पत्नीको  आत्माले अन्तत शान्ति पाउने भयो समिराका पति नबराज सिवाकोटीले  हत्यारा पक्राउ पछि प्रहरीलाई भने I हत्या लगाएत विभिन्न चोरीमा संलग्न  डियोन दिवान किंगस्टोनलाई  कोलोनी पुलिस  डिपार्टमेन्टले पक्राउ गरेको  हो I शनिबार  हत्याराका बारेमा प्रहरीले सम्पूर्ण विवरण सार्बजनिक गरेको छ I विभिन्न सुराकका आधारमा हत्यारा पक्राउ परेको प्रहरीले जनाएको छ I प्रहरीले समिराको हत्या गरेको औपचारिक आरोप डियोन माथि लगाएको छ I समिराको  परिवारले संचालन गर्दै...

श्रीपशुपतिनाथ फाउनडेशन युएसए र साउदर्न क्यालिफोर्निया समुदायद्वारा ८५० घर धुरीलाई जस्तापाता वितरण

1434814095Dolakha-1.jpg
प्रथम चरणमा खाद्यान्न, दोश्रो चरणमा ८५० घरधुरीलाई जस्तापाता वितरण पश्चात तेस्रो चरणमा प्रधानमन्त्री राहत कोषमा साउदर्न क्यालिफोर्निया समाजबाट एकलाख डलर भन्दा बढी रकम जम्मा हुने अनुमान गरिएको छ ।   काठमान्डौ, ४ असार / श्रीपशुपतिनाथ फाउनडेशन युएसए र साउदर्न क्यालिफोर्निया समुदायले गोरखा जिल्ला मसेल गा.बि.स. वडा न. ९, पन्द्रुंग गा.बिस. वडा न. ८ र ९ का २५० घरधुरी, दोलखा जिल्लाका भीमेश्वर न.पा. बडा न. १ गौतम टोल, वडा न. २ तिखातल, वडा न. ३ राम्पा र वडा न. ४ फुलापाका गरी २५० घरधुरी, नुवाकोट जिल्लाका थानसिंग, मदनपुर, खानी गाउ, सुर्यमति, भाल्चेको काउले गा.बि.स. का २५० घरधुरी,...
1453145911obamacare.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement