कला

विशालको ‘फोकस अन सेलो’ बजारमा

1444012606Focus-final-2-copy-4.jpg
‘सुखै गाङसाल लाला माया दुःखै गाङसाल लाला ।’ ........................... ‘मादलै बज्यो झ्याउरेको धुन् डम्फूको डम–डम सेलो धून् गुणीमा के गुणैगुण मैच्याङ त रहेछ लम्बरी सून’ यी चर्चित गीतमा संगीत तथा स्वर दिईसकेका तामाङ समुदयको निक्कै चर्चित संगीतकार, गायक विशाल काल्तानले ‘फोकस अन सेलो’ एलबम बजारमा ल्याएका छन् । गत असोज २ गते शनिबार तामाङ कलाकार संघको अधिबेशनमा पूर्व राजदूत डा. गणेश योञ्जन, कलाकाहरु जयनन्द लामा, चन्द्रकुमार मोक्तान, चन्द्रकुमार दोङले संयुक्त रुपमा विमोचन गरेपछि अहिले बजारमा आएको हो । अरु गीतहरु भन्दा सेलो भिन्ना छ भनेर देखाउनलाई उनले एल्बमको नाम नै...

पर्खालमा ‘कला र सौन्दर्य’

1439563788RssImages1439556893559ND-Chitawan-Art.JPG
रत्ननगर (चितवन), २९ साउन । मध्याह्नको चर्काे घाम । तरतरी पसिना चुहिएको छ । दश पन्ध्र जना कलाकार उक्त पर्खाल कोर्दैछन् । रङ्ग्याउँदै छन् । कला अनि सौन्दर्य भर्दैछन् । उनीहरुलाई घामको रापले झन् शीतलता प्रदान गरे झैँ देखिन्छ ।  जिविस चितवनको परिसर पर्खालमा आज यस्तै यस्तै दृष्यले मनमोहक देखियो । हेर्ने दर्शक, कवि र कलाकार मोहित भए । कवि द्वारिका नेपाल भन्नुहुन्छ – “यो सार्वजनिक पर्खालमा कला कोर्ने अभियान आफैँमा सुन्दर कार्यक्रम हो ।”  नजिकै गैँडाकोटकी कलाकार माया थापा मगर र आरके चन्द सुन्दर प्रकृतिको कला कोर्दै हुनुहुन्छ । महिला र पुरुषको हातले पृथ्वीको...

किन रक्सि पिउछन् त युवाहरु? यु ट्युबमा भाइरल यो भिडियो हेर्नुस

1439521282Screenshot002.jpg
शुक्रबार, श्रवण २९, तथ्यहरु केलाएर हेर्दाखेरि सबै भन्दा धेरै युवाहरुले रक्सि पिउने कारण प्रेम सम्बन्धमा बिछोड हुने गरेको पाइन्छ | यसै तथ्यलाई रमाइलो तरिकाले प्रस्तुत गरेका छन् गौरभ दागोंकर ले यस भिडियो मार्फत | लिरिक्स र संगीतमा पूर्ण सन्तुलन राखेर उनले यस गीतलाइ निकै रोमान्चक बनाएका छन् | हाल यो गीत युवाहरु माझ निकै चर्चित भएको पाइन्छ |      यो पनि हेर्नुहोस के आमा बन्दैछिन रानी मुखर्जी ? सनि लियोनको 'मस्तीजादे' बाट कम हुने भएको छ 'मस्ती' बलिवुडका सवैभन्दा महाँगा नौ सम्बन्धविच्छेद आखिर सोनमलाई ठाउँमा ल्याइ पुर्याए सलमानले कुन रुपबाट कुन...
1453145911obamacare.gif

हेरौँ चिनिया नृत्य अभ्यासको केही तस्विर

1438697906RssImages1438695429919XxjpbeE00039520150804TPPFN1A001.jpg
कलाका विभिन्न रुप मध्ये लोकप्रिय विधा नृत्य ...

फेशनशोमा बिबिध प्रकारका डिजाइन प्रस्तुत (फोटो फिचर)

1438282046fashion-show-1.jpg
जुलाई २९ मा कोलम्बियाको मेडेलिनमा फेशन शोको आयोजना गरियो । उक्त फेशन शोमा बिभिन्न मोडलहरुले बिबिध प्रकारका डिजाइनहरु प्रस्तुत गरेका थिए ।   ...

नान्सले नेपाल साझ र तिजको कार्यक्रम गर्ने

1437931639teej-ko-pic.jpg
नेपालको भूकम्प पिडित हरुलाई सहयोग गर्ने कामहाल सम्म नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया(NANC) ले जारी राखेको  छ । नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया(NANC) र WORLD FINANCIAL GROUP (WFG)सँग सहकार्य गरि हाल सम्म $१७,०००. ०० उठाई सकेको छ|यो कार्यक्रम अन्तरगत उठेको रकमलाई WFG ले १००%मेच गर्ने छ ।अझ यो कार्यक्रम लाई प्रभाकारी बनाउन को लागि नान्स ले अगस्ट १६ मा नेपाल साझ गर्ने भएको छ ।cathedral event center ,1111gough st.sanfranciscoमा नेपालमा ख्यातीकमाएको गायक निमा रुम्बा ले सबैलाई आफ्नो गीतमा नचाउने भएका छन् ।साझ ६ बजे बाट हुने यो कार्यक्रम मा नेपाली स्वाद को खाना राखिनुको साथमा प्रतेक ३० मिनेट मा राफल चिठा...
Advertisement

भूकम्पपीडितका लागि चित्रकला मूर्तिकला प्रदर्शनी सुरु

1437185227murti-exhibit.jpg
काठमाडौँ, १ साउन । ‘विपद्मा ललितकलाकर्मीको हातेमालो अभियान २०७२’ले भूकम्पको विपत्तिमा परेका व्यक्तिहरुको सहयोगका लागि आजदेखि नेपाल कला परिषद्मा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु गरेको छ । दश दिनसम्म चल्ने उक्त प्रदर्शनीमा भूकम्पलाई केन्द्रमा राखेर बनाइएका १०२ कलाकारका १०३ पेन्टिङ र २२ मूर्तिकारका २३ काठका मूर्ति बिक्रीका लागि राखिएका छन् । एउटा मूर्तिको बिक्री मूल्य रु १० हजार तथा चित्रकलाको रु सात हजार छ । प्रदर्शनीमा ८८ वर्षीय गोविन्दनारायण ज्यापू, नरेन्द्र भण्डारी तथा सुनिता राणालगायतका मूर्ति छन् भने शङ्करनाथ रिमाल, जीवन राजोपाध्याय र नरेश...

एसएलसी प्रिन्सेज २०१५

14360922961436090726455_Pro_Ktm_ Slc Princess winner (2).jpg
सिजन मिडियाद्धारा आयोजित एसएलसी प्रिन्सेज २०१५ का विजेता अन्जु भण्डारी, फष्ट रनरअप तेजस्वी कोइराला, सेकेण्ड रनरअप सुद्धता थापा, थर्ड रनरअप सुवानी कर्माचार्य र फोर्थ रनरअप सिम्रन श्रेण्ठ । तस्बिर ः प्रदीपराज वन्त, रासस ...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement