एसिया

'स्वास्थ्यको लागि खेलकुद' नाराका साथ बनेपामा दौड प्रतियोगिता

1520401180--.jpg
बनेपा, २३ फाल्गुन / प्रवासमा रहेका नेपाली युवाहरुले बनेपामा स्वास्थ्यको लागि खेलकुद' नाराका साथ दौड प्रतियोगिताको आयोजना गर्न लागेको छ । काभ्रे सेवा समाज साउदी अरेबियाको सहयोग तथा काभ्रे सेवा समाजको सहकार्यमा दौड प्रतियोगिताको आयोजना हुन् लागेको हो । काभ्रे जिल्ला ब्यापी माध्यामिक विद्यालय पाच कि.मी. छात्र तथा छात्रा सडक दौड प्रतियोगिता गर्न लागेको संयोजक कपिल देव थापाले जानकारी दिए । अन्तरास्ट्रिय काभ्रेली समाजको फेसबुक पेजबाट बिना शुल्क २४ चैत्र २०७४ सम्ममा दर्ता गर्न सकिने प्रस बिज्ञप्ति जारी गरेका छन् । समाचार श्रोत: दूरबिन नेपाल ...

बागलुङ सेवा समाजको तीज विशेष कार्यक्रम सम्पन्न

1472348161q1.jpg
तेजेन्द्र गैरे / दोहा   बागलुङ सेवा समाज दोहा कतारले हिन्दु नारीहरुको महान् पर्व हरितालिका अर्थात तीज विशेष सास्कृतिक कार्यक्रम नज्मा स्थित होटेल नकावायनमा सम्पन्न गरेको छ l बागलुङ समाजका अध्यक्ष चन्द्र कान्त शर्मा को सभापतित्व रहेको कार्यक्रममा बागलुङवासी कतारका सफल व्यवसायी तथा समाजसेवी राज रेग्मीको प्रमुख आथित्य रहेको थियो l दीप प्रज्वलन,व्यानर अनावरण ,राष्ट्रिय गान र मौन धारणबाट सुरु भएको कार्यक्रमको संचालन समाजका प्रथम उपाध्यक्ष सागर पौडेलले र स्वागत मन्तव्य समाजका उपाध्यक्ष नगेन्द्र ब पौडेलले राख्नु भएको थियो l दोहाको नज्मा स्थिति अल नकवयान...

बागलुङ समाजले कतारका नेपाली चेलीलाई दर खुवाउने

1471852920Qatar.jpg
दोहा/   बागलुङ सेवा समाज दोहा कतारले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालीकाको अवसर पारेर विविध तिज विशेष सास्कृतीक कार्यक्रमका साथ दर खुवाउने भएको छ । यहि आउँदो शुक्रबार २६ तारीकको दिन नज्मा स्थित नकबायन रेस्टुरेन्टमा आयोजना गर्ने भएको छ । नेपालीहरुको मुल्यमान्यता र परम्परालाई जोगाई राख्ने अभिप्रायका साथ र कतारमा रहेका नेपाली चेलीबेटीहरु लाई माईतीको आभास दिलाउन उद्देश्यका साथ आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष चन्द्रकान्त शर्माले बताउनु भयो । चाडपर्वको सुरुवात अर्थात साउन महिनाको पहिलो साता देखि मातृभुमीमा परेको बर्षाद संगै आएको बाढी...
1453145911obamacare.gif

नेपालका युबा ज्योतिष हरिहर अधिकारी बने बेष्ट मेन अफ द इयर २०१६

1457013834best-man-of-2016.jpg
नयाँ दिल्ली, नेपालका युवा ज्योतिष हरिहर अधिकारी बेष्ट मेन अफ द इयर २०१६ बन्न सफल भएका छन् । भारतको न्यु दिल्लीमा भएको ३९ औ अन्तराष्टिय ओरिएन्टल हेरिटेल सम्मेलनमा उनी सो उपाधी जित्न सफल भएका हुन । युवा ज्योतिष हरिहर अधिकारीले उक्त भेलामा दिएको प्रस्तुतीले उनलाई ‘वेष्ट म्यान अफ इयर २०१६’ को उपाधी जिताउन सफल भएको हो । संसारभरिका २० वटा भन्दा बढी देशहरूका ज्योतिषहरुको उपस्थिति रहेको सो सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गरेका ज्योतिष अधिकारीले ज्योतिषशास्त्र र यसको वैज्ञानिक कारण शीर्षकमा आफ्नो प्रस्तुति दिएका थिए । दक्षिण एसियाली ज्योतिष महासंघको प्रमुख डा....

चितवन समाज ईजरायलले स्थापनाको दोश्रो वर्षको अवसरमा आदर्श गृहलाई सिलाई मेसिन हस्तांतरण

1455560202I1.jpg
निमकान्त पाण्डे, फागुन ३ चितवन । स्थापना कालको दोश्रो वर्षको अवसर पारेर चितवन समाज ईजरायलले चितवन भरतपुर उपमहानगर पालिका वड़ा नं ७ कृष्णपुर स्थित आदर्श गृहलाई २ वटा सिलाई मेसिन चितवन युवा समूह अंतराष्ट्रीय समन्वय समितिले फेब्रेवरी १४ तारीख आईतबार आयोजनामा गरि सहयोग हस्तान्तरण कार्यक्रम संपन्न गरियो । उक्त सिलाई मेसिन सहयोग हस्तांतरण कार्यक्रममा चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रम अथितिहरुमा रेसू तिवारी ईजरायलबाट,युएई बाट जगत क्षेत्री, मेंघराज ज्ञवाली,दीपक सुबेदी इजरायल,आदर्श गृह...

साउदीमा नेपालीलाई कार उपहार

1455156552nisha-shows-off-e20-car.jpg
साउदी अरब, २७ माघ । वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् ।  तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् ।  साउदीबाट नेपाल पैसा पठाउने ग्राहकलाई लक्ष्यित गरेर लक्ष्मी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेससँगको सहकार्यमा टेलिमनीले ल्याएको बम्परमा कार उपहार योजनाअन्तर्गत विश्वकर्मा कार जितेका हुन् ।  कार विजेता विश्वकर्मालाई रियादमा एक कार्यक्रमबीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले साँचो हस्तान्तरण...
Advertisement

हिउँमा पुरिएका एक सैनिक हप्तादिनपछि पनि जीवितै

1455020939snow-fall.jpg
श्रीनगर (भारत), २६ माघ । हिउमा पुरिएका एकजना सैनिकको हप्तादिनपछि पनि जीवितै पाइएको समाचारमा जनाइएको छ ।  हप्तादिन अघि हिउँ पहिरोमा परी पुरिएका ती सैनिकलाई उद्वारका क्रममा मङ्गलबार जीवितै भेटेपछि उपचारका लागि हेलिकोप्टरमार्फत नयाँ दिल्ली लगिएको बताइएको छ ।  श्रीनगरको हनमानथप्पामा रहेको सैनिक पोस्टमा नै हिउँ पहिरोले पुरेको थियो । त्यस क्रममा त्यस समयमै अरुका उद्वार भए पनि उनी पुरिएर रहेकाले तत्कालै उद्वार सम्भव भएको थिएन ।  त्यसमा परी उनका अरु नौ जनासाथीको भने ज्यान गएको थियो । मङ्गलबार बिहानै उनको उद्वार गरी जीवितै निकालिएको थियो ।  उद्वारकर्मीले...

उत्तर कोरियाको रकेट परिक्षणको योजनाप्रति चीनको गम्भीर चासो

1454553422821050788a90f767-aecb-4cde-8fdc-d29558b60fb9.jpg
बेइजिङ, २० माघ । उत्तर कोरियाले गर्ने भनेको रकेट परीक्षणको योजनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको समाचार छ ।  चीनले बुधबार सो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाले यस्तो रकेट अन्तरिक्षमा नै पठाउने योजना बनाएको बताइएको थियो । चीनको विदेशमन्त्रालयका प्रवक्ता लु काङ्कले नियमित पत्रकार भेटघाटका क्रममा बेइजिङ्मा भन्नुभयो–हामी उत्तर कोरियाको यो योजनाप्रति गम्भीर छौँ ।  उहाँले सो पत्रकार सम्मेलनका क्रममा भन्नुभयो– उत्तर कोरियाले कसैलाई असर नपर्नेगरी यस्ता परीक्षण गर्न पाउने अधिकार भएपनि अन्तरिक्षमा कुनै प्रकारको असुरक्षा उत्पन्न...

Iraq Kurd leader: 'Time has come' for statehood referendum

145455328556cd6e8dfb1aae021efa113837a08eed54bd4eaf.jpg
ARBIL, Iraq, Feb 3, 2016 (AFP) - Iraqi Kurdish leader Massud Barzani has declared that the "time has come" for the country's Kurds to hold a referendum on statehood, his office said on Wednesday.  "The time has come and the conditions are now suitable for the people to make a decision through a referendum on their future," Barzani said.  "This referendum would not necessarily lead to (an) immediate declaration of statehood, but rather to know the will and opinion of the people of Kurdistan about their future," said Barzani, who has remained in power despite the expiration of his term as president.  Iraqi Kurdish forces are a key US partner in the war against the Islamic State (IS) jihadist group.  But both the referendum on independence -- which Iraq's federal government opposes -- and the issue of which areas it covers will raise tensions between the autonomous Kurdish region and Baghdad.  The region officially includes three provinces, but Kurdish forces now hold parts of four more over which the federal government wants to maintain control.  Federal forces fled positons in various northern areas in the summer of 2014 when facing an offensive by IS, allowing Kurdish forces to gain or solidify control over areas claimed by both them and Baghdad.  Oil-rich Kirkuk province, which is mostly held by Kurdish peshmerga forces, will be a particular point of contention due to the wealth of natural...
Advertisement

10 troops missing in Himalayan avalanche: Indian army

1454552861447687-indian-army04.01.16.jpg
SRINAGAR, India, Feb 3, 2016 (AFP) - Rescuers searched Wednesday for 10 soldiers feared buried in an avalanche in India's remote Himalayas near the de facto border with Pakistan, an army spokesman said.  The soldiers were hit as they patrolled a glacier at an altitude of 5,800 metres (19,000 feet), Colonel S. D. Goswami said.  "In the early hours of today, 10 soldiers were hit by an avalanche at the northern Siachen Glacier while on patrol," Goswami told AFP.  Rescuers from the army and airforce have been deployed to search for them, he added.  Indian troops patrol the Siachen Glacier, dubbed the world's highest battlefield, in the Kashmir region which is disputed between India and Pakistan.  Avalanches and landslides are common in the area during the winter and temperatures there can drop as low as minus 60 degrees Celsius (140 degrees Fahrenheit).  In January, four soldiers were killed by an avalanche, while last year another four died when their vehicle was buried under an avalanche near Leh, the main city of the high-altitude region known as Ladakh.  An estimated 8,000 troops have died on the glacier since 1984, almost all of them from avalanches, landslides, frostbite, altitude sickness or heart failure rather than combat.  Nuclear-armed rivals India and Pakistan, which each administer part of Kashmir but claim it in full, fought over Siachen in 1987. But guns on the glacier have largely fallen silent...

इस्लाम समर्थक १४९ जनाको मृत्यदण्ड उल्टाइयो

1454504475islam.jpg
कायरो, २० माघ । इजिप्टको पुनरावेदन अदालतले इस्लाम समर्थक १४९ व्यक्तिलाई सुनाएको यस अघिको मृत्युदण्डसम्बन्धी सजाय उल्टाइदिएको छ । ती व्यक्तिलाई प्रहरीको एक समूहमाथि आक्रमण गरी हत्या गरेको आरोपमा मृत्यु दण्डको सजाय सुनाएको थियो ।  सन् २०१३ को अगस्टमा कायरोनजिकै भएको एक प्रहरीचौकीमा आक्रमण गरी हत्या गरेको आरोप लगाइएको थियो ।  उक्त दिनमा राजधानी कायरोमा सयौँ इस्लामिक प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गरेका थिए ।  गतबर्ष पनि इजिप्टको अदालतले सयाँैं व्यक्तिको मृत्युदण्ड उल्टाएको थियो । सन् २०१३ को अगस्टको करिब दुई महिनापछि प्रहरीले करिब ७००...

अमेरिकी हवाई आक्रमणमा २९ आइएस आतङ्ककारी मारिए

1454414016airstrikes.jpg
जलालावबाद (अफगानिस्तान), १९ माघ । अफगाननिस्ताको नान्र्गाहार प्रान्तमा गएराति गरिएको अमेरिकी सेनाको हवाई आक्रमणमा करिब २९ इस्लामिक स्टेट, (आइएस) आतङ्ककारी मारिएको समाचार छ । सरकारी स्रोतले मङ्गलबार सो जानकारी दिएको छ ।  सोमबार राति आचिन जिल्लाको मोमान्द दरा इलाकामा आइएसको आखडालाई लक्ष्यगरी विदेशी बलले चार वटा हवाई आक्रमण गरेको जनाइएको छ ।  मारिएकाहरुमा प्रतिबन्धित समूहको रेडियो स्टेसनमा काम गर्ने पाँच कामदार र पाँच अतिवादी समूहका पाँच व्यक्तिसमेत रहेका जनाइएको छ ।  अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्वमा पर्ने जलालाबाल सहर भएको सो हवाई...
Advertisement

पूर्ण समितिको अधिवेशनको लागि पत्रकार महासंघ भारत शाखाले निकाल्यो प्रेस विज्ञप्ति

1454368981India-FNJ.jpg
अर्जुन खनाल /नयाँ दिल्ली-विगत लामो समय सम्मको अनवरत संघर्षपछी नेपालको  छिमेकी मुलुक भारतमा नेपाल पत्रकार महासंघ तदर्थ समितिको गठन प्रक्रिया पुरा भएकोछ । अव यसको पूर्ण समितिको तयारीमा लाग्दै गर्दा भारतभरी पत्रकारिता पेसामा संलग्न पत्रकारहरुलाई गोलबद्ध गर्न नेपाल पत्रकार महासंघ भारत शाखाले  प्रेस विज्ञप्ति निकालेको छ उक्त विज्ञप्ति मा "यो प्रेस विज्ञप्ति जारी गर्दै हामी पूर्ण समितिको अधिवेशनमा सरीक हुन भारतभरी रहेका नेपाली पत्रकारहरुलाई आहवान गर्दछौ । अहिले सम्मको हाम्रो तदर्थ समितिको प्रारुप यसरी रहेकोछ । अध्यक्ष : लोकेश शाह –राजधानी दिल्लीबाट,...

सुतेकै अवस्थामा कुवँरको मलेसियामा मृत्यु

1454260031malysia-flag.jpg
इलाम, १७ माघ । ‘वैशाखमा घर आउँछु, नानीलाई राम्ररी पढाउनु’ अहिले फोन राखें है भनेर फोन राखेको एक दिन नबित्दै छोराको मृत्युको खबरले बरबोटे–६ का कुवँर परिवार शोकमा डुबेको छ । चार वर्षअघि मलेसिया पुगेका इलाम बरबोटे–६ का ३१ वर्षीय जगत कुवँरको सुतेकै अवस्थामा शनिबार दिउँसो ज्यान गएको हो । मलेसियास्थित जेसीवाई कम्पनीमा कार्यरत कुवँरको रातको ड्युटी सकेर सुतिरहेका अवस्थामा ज्यान गएको उनका भाई ठाकुर कुवँरले जानकारी दिनुभयो । आगामी वैशाखमा घर फर्कने गरी टिकटसमेत बुकिङ गरिसकेका अवस्थामा दाजुको मृत्युको खबरले परिवारमा शोकमग्न बनेको ठाकुरले बताउनुभयो । जगतका...

साउदीमा तीन सय नेपालीको बिचल्ली

1454258901saudi-Arabia-flag.jpg
भरत प्रधान साउदी अरब, १७ माघ । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । सडक निर्माण क्षेत्रमा कार्यरत ती कामदार तलब पाउन नसक्दा भोकभोकै बस्न बाध्य छन् । उनीहरु कम्पनीले खटाएको क्षेत्रमा अलपत्र परेका छन् । अधिकांश नेपाली कामदारको आवास अनुमति (अकमा) नवीकरण नगरिएका कारण कार्यालय फर्कन सकेका छैनन् । उनीहरु बीच बाटोमै अलपत्र परेको...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement