एसिया

पवित्र धाममा आक्रमण हुँदा पैतालिसको मृत्यु एक सय दश घाइते

1454252909Part-NIC-Nic6486705-1-1-0.jpg
दमास्कस (सिरिया) १७ माघ । सिरियाको राजधानी दमास्कसको दक्षिण क्षेत्रमा अवस्थित सिया समुदायको धार्मिक आस्थाको केन्द्रमा आइतबार विस्फोट गराउँदा कम्तिमा ४५ जनाको मृत्यु भएको यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।  उक्त घटनामा ११० जनाभन्दा बढी घाइते भएको पनि बताइएको छ ।  सिरियाको साना न्यूज एजेन्सीले यसअघि उक्त घटनामा परी ३० जनाको मृत्यु भएको जनाएको थियो ।  सो घटनाका गम्भीर प्रकृतिको चोटबाट ग्रस्त घाइतेहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएका र मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।  एउटा कारबम र दुई...

अफगानिस्तानमा ४४ तालिवान मारिए

1454243923taliwan-dead.jpg
काबुल, १७ माघ । अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सुरक्षा निकायले गरेको तालिवान विरुद्धको कारबाहीका क्रममा कम्तीमा पनि ४४ जना तालिवान मारिएको समाचार छ ।  समाचारमा जनाइएअनुसार अफगान सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायले शनिबार बिहानैदेखि सो कारबाही सुरु गरेको थियो ।  अफगानिस्तानको रक्षामन्त्रालयले जनाएअनुसार यसरी जारी राखिएको कारबाहीका क्रममा ४४ जना तालिवान मारिएका छन् भने अरु करिब २७ जना घाइते पनि भएका छन् ।  कान्दाहार प्रान्तको वारदाक जिल्लामा गरिएको व्यापक खोजी अभियानमा ती हतियारधारी लडाकू मारिएका समाचारमा जनाइएको छ ।  प्राप्त...

भारतमा बलात्कार र हत्या अभियोगमा तीनलाई मृत्युदण्ड

1454211353687817-Death-1395867174-514-640x480.JPG
कोलकात्ता, १६ माघ । भारतीय एक अदालतले एक विद्यार्थीको हत्या र सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा शनिबार मृत्युदण्ड को सजाय दिइएको थियो ।  गएको बिहीबार उनीहरुलाई सन् २०१३ मा आफ्नो परीक्षामा सामेल भई घर फर्किने क्रममा २१ वर्षीया एक युवतीलाई पूर्वी पश्चिम बङ्गाल राज्यमा सामूहिक बलात्कार गरिएको र उनको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।  न्यायाधीश सचिता सरकारले उनीहरुमाथि फैसला सुनाउँदै युवतीमाथि बलात्कार गर्ने अपराधीलाई मृत्युदण्डको सजाय सुनाएको बताउनुभयो ।  घटनामा संलग्न अन्य तीन जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ । रासस÷एएफपी ...
1453145911obamacare.gif

ट्रेनले किचेर एक महिलाको दुखादाई निधन

1454134246train-accident.jpg
मुम्बई जनवरी १५, २०१६ एक महिलाको गुड्दै गरेको ट्रेनबाट उत्रने क्रममा ट्रेनको लीगमा चिप्लिएर ज्यान गएको ६| उमेर ५५ ब्रसकी यी महिलाको छोरासंगै गुड्दै गरेको ट्रेनबाट उत्रने क्रममा मृतु भएको हो| यो घटना मुम्बईको  बोलिबरी स्टेशनमा भएको हो| भिडेओ हेर्नुहोस् ... स्रोत : Zee News ...

नेपाली बाहुल्य रहेको साउदी अरबको पुर्बी क्षेत्रमा विस्फोट हुँदा दुई जनाको मृत्यु

1454080838pakistan-peshawar-bomb-blas.jpg
रियाद (साउदी अरब), १५ माघ । साउदी अरबको पूर्वमा अवस्थित एक मस्जिदमा शुक्रबार विस्फोट गराइएको छ ।  विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने घटनामा सात जना घाइते भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ, विस्फोटमा परी दुई जनाले सहादत प्राप्त गरेका छन् भने अन्य सात जना घाइते भएका छन् ।  मस्जिद अल्पसङ्ख्यक सिया समुदायको रहेको स्थानीयले बताएका छन् ।  घटनाको विस्तृत विबरण अझै आउन बाँकी छ । रासस÷एएफपी ...

सिरियासम्बन्धी वार्ता जेनेभामा सुरुहुदै

1454056156syriya-map.gif
जेनेभा, १५ माघ । सिरियासम्बन्धी शान्ति वार्ता शुक्रबार जेनेभामा सुरु हुन लागेको छ । तर सो शान्तिवार्तामा सिरियामा विद्रोह गरिरहेका विद्रोहीको सहभागिता भने नहुने देखिएको बताइएको छ ।  प्राप्त पछिल्लो समाचारमा शुक्रबार जेनेभामा संयुक्त राष्ट्रसंघीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताहरु भेट्ने जनाइएको छ ।  सिरियामा जारी रहेको करिब पाँच वर्षलामो युद्धको अन्त्यका लागि सुरु हुन लागेको सो वार्तामा विपक्षीको सहभागिता नरहेपछि यसको निष्कर्षका बारेमा कुनै आकर्षण नहुने समाचारमा उल्लेख छ ।  यस वार्ताका लागि साउदी अरेबियाले मध्यस्थता...
Advertisement

8 killed in suicide bombing near Yemen presidential palace

1454032693bombing.jpg
ADEN, Jan 28, 2016 (AFP) - A suicide car bombing killed at least eight people at a checkpoint outside Yemen's presidential palace in the southern city of Aden on Thursday, security and medical officials said.  The dead included soldiers and civilians and at least 12 others were wounded, a medical source said.  A security source said the attack appeared to target the convoy of a local businessman who was entering the presidential complex.  Sources had initially said the convoy was carrying Aden's governor, Aidarus al-Zubaidi, but he later told AFP he was not in the area at the time of the attack.  Witnesses said the blast had damaged at least six vehicles and a nearby mosque.  Zubaidi survived a car bombing earlier this month, after being appointed in December following the killing of his predecessor, Jaafar Saad, in an Aden bombing claimed by the Islamic State group.  Aden has become the temporary headquarters for President Abedrabbo Mansour Hadi's government as it battles to retake large parts of the country from Shiite Huthi rebels, including the capital Sanaa.  But the city has also seen a growing jihadist presence, with Al-Qaeda in the Arabian Peninsula, long active in Yemen, and IS apparently vying for influence. ...

दोहोरो गोली हानाहानमा तीन माओवादीको मृत्यु

1453978790war.jpg
नयाँ दिल्ली, ४ माघ । भारतको मध्य भागमा पर्ने राज्य छत्तिसगढमा प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको समाचार छ ।  प्रान्तीय राजधानी रायपुरदेखि ३६७ किलामिटर दक्षिणमा पर्ने दन्टेवादा जिल्लामा सो गोलीहानाहान भएको जनाइएको छ ।  जङ्गलको पहाडी इलाकामा भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएको छ ।  यसअघि पनि जिराम उपत्यकामा विद्रोहीहरुले गरेको एम्बुस आक्रमणमा कम्तीमा ३१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।  उक्त आक्रमणहरुमा कँग्रेस पार्टीका स्थानीय नेता र अन्य...

Iraqi security forces repel IS attacks in Anbar

1453970029is-attack.jpg
RAMADI, Iraq, Jan. 27 (Xinhua) -- Iraqi security forces and allied Sunni tribal fighters on Wednesday repelled an attack by Islamic State (IS) militants on a town in the western province of Anbar, a provincial security source said.  In the early hours of the day, dozens of IS militants with a number of suicide bombers wearing explosive vests attacked the town of al-Baghdadi, some 190 km northwest of the Iraqi capital of Baghdad, but were repelled by government troops and local Sunni tribal fighters, the source told Xinhua on condition of anonymity.  At least 13 IS militants, including three suicide bombers, were killed in the fighting, which also killed the town's police chief, a local tribal leader and eight security members, the source said.  Al-Baghdadi and other areas near the town of Haditha, about 200 km northwest of Baghdad, have been the scene of a series of attacks by IS militants, which were all repelled by security forces and local Sunni tribal fighters, with an air cover by Iraqi and U.S.-led coalition aircraft.  Also in the province, the Iraqi aircraft destroyed four booby-trapped cars driven by suicide bombers before they reach their targets at military positions in Albu Haiys area in north of the provincial capital city of Ramadi, some 110 km west of Baghdad, the source added.  For months the troops have been fighting to retake control of key cities and towns in Anbar, Iraq's largest province, from IS militants who...
Advertisement

दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु

1453969897firing-new-delhi.jpg
नयाँ दिल्ली ४ माघ । भारतको मध्य भागमा पर्ने राज्य छत्तिसगढमा सरकारी प्रहरी र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको समाचार छ ।  प्रान्तीय राजधानी रायपुरदेखि ३६७ किलामिटर दक्षिणमा पर्ने दन्टेवादा जिल्लामा सो गोलीहानाहान भएको जनाइएको छ ।  जङ्गलको पहाडी इलाकामा भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएको छ ।  जिराम उपत्यकामा विद्रोहीहरुले गरेको एम्बुस आक्रमणमा कम्तीमा ३१ व्यक्तिको मृत्यु भईसकेको बताइएको छ ।  उक्त आक्रमणहरुमा कँग्रेस पार्टीका स्थानीय नेता र अन्य वरिष्ठ नेता हरुमा...

दिल्लीबाट काठमाडौं उड्न लागेको विमानमा बम राखिएको आशंका

1453718346plane.jpg
११ माघ, काठमाडौं । बम राखिएको आशंकामा दिल्लीबाट काठमाडौंका लागि उड्न लागेको जेट एयरवेजको विमान ग्राउण्डेड गरिएको छ । जेट एयरवेजको विमान सोमबार दिउँसो करिव १ः२५ मा काठमाडौं उड्नुपर्ने थियो । विमानमा १०४ जना यात्रु र ७ जना चालक दलका सदस्य थिए । विमान उड्नु अघि अज्ञानत व्यक्तिले विमान स्थलमा फोन गरेर ‘हृयापी रिपब्लिक डे, सिट नम्बर १८ मा गिफ्ट बक्स छाडेको छु’ भनेका थिए । लगतै उडान रद्ध गरिएको छ भने सुरक्षित क्षेत्रमा लगेर विमान राखिएको छ । जेट एयरवेजले एक विज्ञप्ती जारी गरी सुरक्षा खतराका कारण फ्लाइटमा ढिलाइ भएकाे बताएकाे छ । विमानमा बम छ की छैन भन्ने...

यमनमा न्यायाधीशको हत्या

1453189827images.jpeg
आदेन, ५ माघ । यमनी दक्षिणी नगर आदेनमा सोमबार एकजना न्यायाधीशको हत्या भएको समाचार छ ।  आतङ्कवादविरोधी एक स्थानीय अदालतका न्यायाधीशको सोमबार साँझ हत्या भएको समाचारमा जनाइएको छ ।  यमनमा जारी रहेको हत्या हिंसाको शृंखलाअन्तर्गत सोमबार सो हत्या भएको समाचारमा जनाइएको छ ।  अल कायदाका लडाकूहरुले न्यायाधीश हादी मुल्फीको हत्या गरेका हुन् । प्रहरीले सो हत्यामा अल कायदाकै हात रहेको जनाएको छ । तर यमनमा रहेको अल कायदाको समूहले भने यस विषयमा केही बताएको छैन ।  दक्षिणी यमनी नगर आदेनको मन्सुराह नगरमा उहाँको हत्या भएको बताइएको छ । प्रहरीले मोटरसाइकलमा आएका दुई जनाले...
Advertisement

नेवाः पुचः दक्षिण कोरियाद्वारा २४ वर्षीय अम्विका डंगोललाई आर्थिक सहयोग हस्तान्तरण

1452964914korea.jpg
कोरिया, नेवाः पुचः दक्षिण कोरियाले काठमाडौ जिल्ला कामनपा ३५ निवासी २४ वर्षीय अम्विका डंगोललाई आर्थिक सहयोग हस्तान्तरण गर्‍यो I दुवै मृगौलाले काम गर्न छोडेपछी हाल मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलाइसिस गराई रहेको र  दुवै मृगौला प्रत्यारोपण गर्नको लागी रु. तीन लाख पचास हजार देखी रु. सात लाख सम्म लाग्ने हुँदा कमजोर आर्थिक अवस्थाका कारण मृगौला प्रत्यारोपणमा ढिलाइ भइरहेको अवस्थालाई मध्ये नजरमा राख्दै दक्षिण कोरियामा अवस्थित नेवाः पुचः दक्षिण कोरियाका अध्यक्ष कृष्ण मुश्यानको संयोजकत्वमा कोरियामा रकम सङ्कलन अभियान चलाएका थिए I सो अभियानमा...

कतारमा साहित्यिक बाचनको ५३ औ श्रिंखला तथा संयुक्त गजल संग्रह सार्बजनीक कार्यक्रम सम्पन्न

1452935606q2.jpg
राम लामा, कतार,१५ जनवरी/ चाहना र कला मन भित्रबाटै प्रस्फुटन हुंदो रहेछ । जस्लाई तापक्रम र सिमानाले पनि रोक्न सक्दो रहेनछ भन्ने कुरा कतार बासी नेपाली श्रष्टाहरुले प्रमाणीत गरेका छन । प्रदेशी भुमी कतारको बिरानो पारीबेशमा थाकेको सारीरको सिथिल मानसपटल बाटै भए पनि फुरेका रचनाहरु बाचन गरेर सन्तुष्ट बन्ने गरेका छन कतारबासी नेपालीहरु । मलाई फुर्सद नै छैन वा माहोलनै छैन लेख्नलाई भन्नेहरुका लागि यो ठुलो सबक हुंन सक्दछ । "मन्मा भए बनमा पनि हुन्छ " भन्ने उखान चरितार्थ गरेका छन कतारमा कार्यरत नेपाली साहित्यका अनुरागीहरुले ।  अन्तरराष्ट्रिय साहित्य समाज कतार...

कतारको दोहामा खाडी मुलुकका मानब अधिकारबादीहरुको सम्मेलन

1452801134image.jpg
राम लामा, कतार,१३ जनवरी/ खाडी मुलुकहरुमा मानब अधिकारको हनन हुने गरेको ब्यापक चर्चाहरु बेला-बखतमा सुन्नमा आईरहने गरेकोमा कतारको दोहा स्थित रिज कार्टन होटलमा  राष्ट्रिय मानब अधिकार समिती कतारको आयोजनामा हिजो देखी सम्मेलन सुरु भएको छ । अरब जगतका ३० राष्ट्रका र जि सि सिका मानब अधिकारबादीहरुको सम्मेलन कतारका प्रधान मन्त्री सेख अब्दुल्ला बिन नासर बिन खलिफा अल्थानीको प्रमुख आतिथ्यमा सुरु भएको थियो । उक्त भब्य समारोहको सभापतित्व राष्ट्रीय मानब अधिकार समिती कतारका अध्यक्षले गरेका थिए।  राष्ट्रिय मानब अधिकार समिती कतारका अध्यक्ष डा. अली बिन समिख अल मर्रीले...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement