एसिया

‘चितवन समाज जापान’द्वारा पत्रकार महासङ्घलाई सहयोग

1452570512fnj.jpg
रत्ननगर (चितवन), २८ पुस । चितवन समाज जापानले नेपाल पत्रकार महासङ्घ चितवन शाखालाई ल्यापटपसहित फोटोकपी, फ्याक्स, स्क्यानर मेसिन र युपिएस सहयोग गरेको छ । महासङ्घमा निर्माणाधीन सुविधायुक्त सूचना केन्द्र निर्माणका लागि यसरी सहयोग गरिएको हो । चितवन समाज जापानका अध्यक्ष सरोज कँडेलले निर्माणाधीन सूचना केन्द्रका लागि करिब रु एक लाखको सो सामग्री सहयोग गर्नुभएको हो । समाजका अध्यक्ष कँडेलले पत्रकारहरुलाई सूचना आदानप्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको जानकारी दिनुभयो । चितवन जिल्लाबाट जापानमा विभिन्न उद्देश्यले रोजगार र अध्ययनका लागि पुगेका नेपालीको...

कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने

1450963134south-korea.jpg
किरण भट्टराई काठमाडौँ, ९ पुस । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ । इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक भएका उम्मेदवारको प्राथमिक सूची कोरिया पठाउने कार्य आज सकिएको हो । सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउनेछ । सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले...

साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन

1450883263saudi.jpg
भरत प्रधान साउदी (अरब), ८ पुस । साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले आपूmहरुको उद्धारमा कहीँकतैबाट पहल नभएको भन्दै उद्धार गरिदिन आग्रह गरेका छन् । ती पीडित नेपालीले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक जानकारी गराएको भएपनि दूतावासले सुनुवाइ नगरेको बताएका छन् । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रु्प...
1453145911obamacare.gif

भारतको नयाँ दिल्लीमा नाकाबन्दी बिरुद्द प्रवासी नेपालीद्वारा प्रदर्शन

1449629542India.jpg
नयाँ दिल्ली/अर्जुन खनाल--नेपाली राजनीतिका जन वर्गिय संगठनहरुले भारतीय हस्तक्षेप विरुद्ध विरोध सभा नयाँ दिल्लीको जन्तर मन्तरमा सम्पन्न हुँदै गर्दा प्रवासमा रहेका नेपालीहरूले रोष प्रकट गरेका  छन्  । एनेकपा माओवादीको– अखिल भारत नेपाली एकता मञ्च, नेकपा माओवादी क्रान्तिकारीको– अखिल भारत नेपाली एकता मञ्च, राजमो नेपालको– मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र नेकपा एमालेको– प्रवासी नेपाली सङ्घको संयुक्त आयोजनामा जन्तर–मन्तर नयाँ दिल्लीमा प्रवासी नेपालीहरूको विशाल जन प्रदर्शन सहित विरोध सभा सम्पन्न भएको हो । मूल प्रवाहका क्षेत्रीय प्रतिनिधि ठाकुर...

मलेसियामा एक युवक लुटिए

1449531689image.jpg
यामराज बिष्ट, मलेसिया /अाईतबार मलेसियाको मलका देखि अाेसेन जानेत्रममा अाफ्नाे घरमा पैसा पठाउन जानुभएका सल्यान कारागिठी-७राजागिठी घर भएका रैन घर्ती मगरलाई  मलेसियाका स्थानीय जातिले  उहाँसंग भएको नगद नेपाली रु एक लाख बराबरको रकम र साथमा रहेको एटीएम काड सहित लुटेर फरार भएको पिडित घतिमगरले बताउनु भएकोछ। उहाँ बिगत चार बर्षदेखि सिएसि स्टिल कम्पनीमा कार्यरत हुनुहुन्थ्यो  । ...

भारतीय नाकाबन्दीको कोरियामा पनि विरोध, भारतीय दूतावासले ज्ञापनपत्र लिन अस्वीकार

1448516062korea1.jpg
अर्जुन बराल, दक्षिणकोरिया--भारतीय सरकारले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दीको बिश्वब्यापीरुपमा नेपालीले विरोध सँगै सम्बन्धित मुलुकका भारतीय कुटनीतिक नियोगमा ज्ञापनपत्र बुझाईृरहेका बेला दक्षिण कोरियामा पनि आज नोभेम्बर २३ तारिखका दिन यहाँ रहेका विभिन्न पेसामा आबद्ध नेपालीको उल्लेख्य सहभागिता सहित कोरियाको सउल क्षेत्रअन्र्तगत हान्नाम् भन्ने स्थानमा रहेको भारतीय दूतावासमा नेपालको झण्डासहित रयाली र भारतको नाकाबन्दीको व्यापक विरोध सहित ज्ञापनपत्र बुझाउँन गएका नेपालीको ज्ञापनपत्र दूतावासले बुझन अस्वीकार गरेको छ । भने यो ज्ञापनपत्रलाई हुलाकमार्फत...
Advertisement

गुल्मीका भण्डारीको जापानमा मृत्यु

1448004813gulmi.jpg
जापान (टोकियो), ४ मङ्सिर । रोजगारीका लागि जापान आएका गुल्मी रूपाकोट– १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका आएका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा बिहीबार मृत्यु भएको हो । मृतक भण्डारीको ११ र नौ वर्षका दुई छोरा र एक श्रीमती रूपाकोट– १ स्थित घरमै रहेको र पारिवारिक स्थिति कमजोर भएको भन्दै सहयोगका लागि जापानवासी नेपालीलाई ‘गुल्मेली समाज जापान’ले आग्रह गरेको छ । अध्यक्ष शालिकराम भण्डारीले शवको अन्त्यष्टि जापानवासी नेपालीको सहयोगमा ओता सहरकै हामाच्यो...

बिहार चुनावमा मोदीको पार्टी बिजेपी को नराम्रो हार

14470320961222660210156266045840694780830556n.jpg
   नेपालमा भारतले गरेको अघोसित नाकाबन्दी पस्चात बिहारमा भएको चुनावमा मोदीको पार्टी बिजेपी गठबन्धन नराम्रो सँग पराजित भएको छ । २४३ सिटमा मोदीको पार्टी ५८ सिटमा बिजयी भयो भने लालु यादव र नितिश कुमारको पार्टी गठ गठबन्धन ले १७८ सिट जितेर प्रस्ट बहुमत हासिल गरेको छ । एक समय चर्चाको शिखरमा रहेका मोदी काम भन्दा मुख्ले मात्र ठीक्क पार्ने चरित्रले गर्दा देश भित्र र पर्देसमा समेत असफल बन्दै छन । मोदीको यसै दोहोरो चरित्रको करणले नेपालमा समेत हिरो बाट जिरोमा पुगेका छन । ...

इजरायलमा आयोजना हुदै गरेको ‘शुभ दिपावली सप्तरंगी साँझ २०७२’ को भव्य तयारी

1446913056israel.jpg
सुप्रसिद्द परिवेशका व्याण्डका गायक तिलक बम मल्ल र चर्चित हाँस्य व्यंग्यकार शैलेन्द्र सिम्खडाको ओजनदार उपस्थितिका विच नेपालीहरुको महान पर्व तिहारको विशेष अवसर पारी आयोजना हुदै गरेको “शुभ दिपावली सप्तरंगी साँझ २०७२” को तयारी तिब्र रुपमा अगाडि    बढेको आयोजकले जानकारी दिएका छन् । आासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इजरायल र अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलको संयुक्त आयोजना तथा चितवन समाज इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, मगर समाज इजरायल, रुपन्देही समाज इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, नेपाली नारी आवाज , नारीका लागि...
Advertisement

नेपाल भारत साहित्य गोष्ठी सम्पन्न

1446646146INLS.jpg
नयाँ दिल्ली, युगकवि सिद्घिचरण श्रेष्ठ प्रतिष्ठानका प्रवक्ता साहित्यकार रामबाबु सुवेदीको नेतृत्वमा भारतको नयाँ दिल्ली, देहरादून र सिमलामा २०७२ कात्तिक ७ देखि १६ गतेसम्म आयोजना भएको नेपाल–भारत साहित्य गोष्ठी २०७२ मा सहभागी भई ६ जना स्रष्टाहरू स्वदेश फर्किएका छन् । देहरदूनको गोर्खाली सुधार सभामा आयोजित सो गोष्ठीमा सुवेदी लगायत साहित्यकारहरू राधेश्याम लेकाली, मोहनबहादुर कायस्थ, पवन आलोक, रामप्रसाद पन्त र डा.सुमन ताम्राकारलाई नेपाली परिषद् देहादूनले सम्मान पनि गरेको  थियो । सो गोष्ठीमा दुई देशका साहित्यकारहरूका बिचमा साहित्यिक छलफल कार्यक्रम भएको र...

साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने

एनपी प्रधान साउदी अरब, १७ कात्तिक । साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ । साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै चार लाख पाँच हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो । यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झण्डै छ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र सम्झौता अवधि सकिएर पनि स्वदेश फर्किन नपाएका नेपाली कामदारका लागि यो व्यवस्थाले राहत पुग्ने विश्वास लिइएको...

जापानको सडक दुर्घटनामा नेपाली कामदारको मृत्यु

144630137411.jpg
टोकियो (जापान), १४ कात्तिक । जापानमा भएको सवारी दुर्घटनामा एकजना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला कल्लेरी–२ का ३० वर्षीय मनोज खतिवडा रहेका छन् । एहिमे प्रान्तको माचुयामा सहरमा रहेको आना होटलमा कार्यरत खतिवडा छ वर्षअघि अध्ययनका लागि जापान आएका थिए । काम सकेर घर फर्कदा सडक पार गर्ने क्रममा गएराति १२:५० मा एहिमेको माचुयामा सहरमा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो । गम्भीर अवस्थामा उपचारार्थ लगिए पनि स्थानीय अस्पतालले राति १ः३० बजे मृत घोषणा गरेको थियो । जापानको मध्यपश्चिम क्षेत्रअन्तर्गत ओसाका र फुकुओकाबीचमा पर्ने एहिमे...
Advertisement

एनआरएन जापानमा विवाद, पुनः निर्वाचनले मत परिणाम घोषणा लम्बियो

1441944577japan.jpg
प्रकाश पन्थी टोकियो (जापान), २४ भदौ । गत आइतबार भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको मतपरिणाम प्रक्रिया लम्बिएको छ । नयाँ नेतृत्व निष्पक्ष र विवादरहित बनाउन गठित निर्वाचन समितिले घोषणा गरेअनुसार विवाद मिलाउन नसक्दा बुधबार मध्यरातसम्ममा सार्वजनिक गर्र्ने भनेको मतपरिणाम लम्बिएको हो । दुई वर्षे नयाँ कार्यकालका लागि एक अध्यक्ष, तीन उपाध्यक्ष, एकएक कोषाध्यक्ष, महासचिव, सचिव र पाँचजना कार्यसमिति सदस्यसहित चार अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पनि निर्वाचित गराउन डेढ महिनाअघि डा नेत्रप्रसाद भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो...

भाइरल भयो यो तस्विर को हुन त यि बालक

1441358362cilantro.jpg
एउटा बालकको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैलाई स्तब्ध पार्ने गरी सार्वजनिक भएको  एक मृत बालकको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएसँगै विभिन्न कलाकारहरुले ती बालकका विभिन्न स्केच बनाएर उनलाई श्रद्धाञ्जली दिएका छन्। कतिपयले आफ्ना स्केचमा बालकको आत्माको शान्तिको कामना गरेका छन्। केहीले आक्रोश पोखेका छन्। केहीले मानवता समुन्द्रमा डुबेर यसरी तैरनु नपरोस् भनेर कामना गरेका छन्।    सिरियाबाट बुवाआमासँगै शरणार्थीको रुपमा ग्रिस  जान लागेका ३ वर्षका अलान कुर्दीको मृत शरीर टर्कीको एक समुन्द्री किनारमा तैरिरहेको अवस्थामा खिचिएको...

हृदयघातबाट निधन भएका यम ब घर्तीको परीवारलाई बाग्लुंग समाजले आर्थीक सहयोग

1440215570baglung.jpg
तेजेन्द्र गैरे, हृदयघाटबाट  निधन भएका बाग्लुंग हरीचौर गावीस वडा नं २ निवासी यम ब घर्तीको परीवारलाई बाग्लुंग सेवा समाज दोहा कतारले १ लाख ५ हजार पचपन्न रुपयाँ आर्थिक सहयोग गरेको छ । अप्रील २४- २०१५ का दिन सनैयाको ओ टी एस कम्पनीको आफ्नै कोठामा सुतीरहेको अवस्थामा हृदयघात भएर निधन भएका घर्तीको परीवारलाई बाग्लुंग सेवा समाज दोहा कतारका सल्लाहकार सदस्य बालसीहं परियारको अगुवाईमा कतारमा कार्यरत नेपालीहरुबाट संकलन गरी मृतकको परीवारलाई बाग्लुंगको गल्कोटमा गल्कोट मीलन केन्द्रले गरेको एक कार्यक्रमको बिच हस्तानतरण गरेको छ । घर्तीका श्रीमती,१ छोरा, १ छोरी रहेका छन् ।...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement