एसिया

कोरियामा ११ नेपाली मजदूर पक्राउ

1439473365images-6.jpg
सोल, श्रावण २८ - दक्षिण कोरियामा ११ जना नेपाली मजदूर पक्राउ परेका छन् । भिसा अवधि सकेर अबैधानिक रुपमा काम गर्दै आएका उनीहरुलाई बिभिन्न स्थानबाट प्रहरी र अध्यागमन विभागका कर्मचारीले पक्राउ गरेका हुन्  । गए राती ख्यंगी प्रान्तको आनसान हाङजी अपार्ट नजिकै रहेको छजाङ छङइल नामक मोटर पार्ट बनाउने कम्पनीमा कार्यरत चार जना अबैधानिक नेपाली कामदारलाई प्रहरीले पक्राउ गरि अध्यागमन बिभागमा बुझाएको थियो । उनीहरु मध्ये दुई जना रोजगार अनुमति प्रणाली (ईपिएस)  मार्फत आएर भिसा अबधि सकिएका हुन् भने अन्य दुई जना डिपेन्डेन भिसामा कोरिया आएको त्यहा कार्यरत एक नेपालीले बताए...

बङ्गलादेशमा सडक दुर्घटनामा १४ को मृत्यु

1437664681merosamachar.jpg
ढाका, ७ साउन । बङ्गलादेशमा बिहीबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ ।  बिहीबार अपराह्न राजधानी ढाका नजिकै रहेको गजिपुरमा एक दुर्घटना भएको थियो भने अर्काे दुर्घटना पश्चिमी बङ्गलादेशको ताङ्गलेमा भएको थियो ।  बङ्गलादेशमा प्राय निकै कमजोर सडक संरचनाका कारण यस्तो दुर्घटना हुने गर्दछ । बिहीबारको दुर्घटना पनि सोही कारण भएको बताइएको छ ।  बिहीबार दुवैतर्फबाट आएका सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको थियो । यस दुर्घटनामा उक्त सवारीका चालक पनि मारिएका छन् ।  ...

प्रवासी माझकोट सहकारी संस्थाको दोस्रो अधीवेसन सम्पन्न

1437627373tejendra-gaire.jpg
तेजेन्द्र गैरे ,दोहा l    प्रवासी माझकोट सहकारी संस्थाको दोस्रो अधीवेसन संस्थाका अध्यक्ष गिरि प्रसाद गैरेको सभापतित्व र  संस्थाका संस्थापक जेष्ठ सदस्य छबिलाल गौतमको प्रमुख आथित्यमा मनासुरको न्यु होराईजन एपार्टमेन्टको हलमा सम्पन गरेको छ l व्यानर अनावरण र राष्ट्रिय गान बाट सुरु भयको कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुराम गैरेले स्वागत मन्तव्य राख्नु भयको थियो भने सन्चालन संस्थाका सचिव तेजेन्द्र गैरेले गरेका  थिए  l बाग्लुंग जिल्लाबाट रोजगारीको शिलशिलामा कतारमा कार्यरत बाग्लुंग नगर पालिकाका ६ र ७ वडाका युवाहरुको पहलबाट २०१३ मा कतारबाट यस संस्थाको...
1453145911obamacare.gif

अफगानिस्तानमा आठ तालिवान र एक सैनिक मारिए

1437487331images-4.jpg
काबुल, ५ साउन । सोमबार बिहानबाट अफगान सेनाको सञ्जालले तालिवानविरुद्ध जारी राखेको कारबाहीका क्रममा कम्तीमा आठ तालिवान मारिएका छन ।  अफगान गृह मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको छ । यस कारबाहीका क्रममा तालिवानका केही हतियार पनि कब्जा गरेको बताइएको छ ।  अफगानिस्तानबाट नेटो सैनिकले गत जनवरीको सुरुबाट अफगान युद्धमा सहभागी नहुने भनि बिदा लिएतापनि दिनहुँजसो त्यहाँको सेनाले कारबाही जारी राखेका छन् । सो कारबाहीका क्रममा दिनहँुजस्तै तालिवान मारिने गरेका छन् ।  अफगानिस्तानको उत्तरी भागमा पर्ने कुन्दुज, पूर्वी प्रान्त काबुल,...

इजरायलमा नेपालीलाई रोजगारी पुनः खुल्ने

1436621714Israel-flag.png
काठमाडौँ, २६ असार । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ । साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ । नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतसँग सङ्क्षिप्त कुरा गर्दै लगनशील,...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement