परोपकारी कामका लागि, अस्ट्रेलियामा रमाइलो साँझ सम्पन्न
पर्थ, अस्ट्रेलिया- नाचौ, गाऔ, रमाइलो साँझ कार्यक्रम अन्तर्गत हाल अष्ट्रेलियाको भ्रमणमा रहेका मिलन लामा, ज्योति मगर, सन्तोष लामा र राजा राजेन्द्रको बेजोड प्रस्तुतिले गएको आइतबार पर्थको माहोल गर्मागरम बन्यो ।
लम्जुङको भूकम्प प्रभावित, युवा ज्योति बिधालयको भवन निर्माण सहयोगार्थ नमस्ते नेपाल र हिमाली गुर्खाज रेस्टुरेन्टले संयुक्त रूपमा आयोजना गरेको "हिमाली गुर्खाज रमाइलो साँझ २०१६" भव्यताका साथ सम्पन्न भएको छ ।
गायक सन्तोष लामाले "बेहुली", बिर्खेलाई चिन्छस" जस्ता गीत गाई रहदा दर्शकहरु नाच्नका...
अष्ट्रेलिया, ५ मंसिर, भारतले नेपाल माथी गरेको अघोशित नाकाबन्दिको बिरोधमा अष्ट्रेलियाको सिड्नीमा नेपालीहरुले आज बिरोध प्रदर्शन गरेका छन । ठुलो संख्यामा उपस्थित नेपालीहरुले हातमा प्ले कार्ड, ब्यानर बोकेर भारतीय नाकाबन्दिको बिरोध गरिरहेका थिए ।
...
अस्ट्रेलिया,७ नोभेम्बर, संस्थामा पद होइन काम बिभाजन हुनुपर्छ भन्ने मान्यता लिएर केही युवाहरू मिलेर गत महिना अष्ट्रेलियाको सिड्निमा गठन भएको बिशुद्द सामाजिक तथा परोपकारि समूह जय नेपाल फाउन्डेसनले दोहोरी साँझको आयोजना गर्ने भएको छ । आगामी नोभेम्बर २१ तारिखका दिन रकडेलस्थित एभरेष्ट तन्दुरिमा आयोजना हुन लागेको यस कार्यक्रममा यति ट्राभल्स सह आयोजक रहेको छ ।
कार्यक्रममा नेपाली मौलिक र परम्परागत शैलिमा दोहोरी चल्ने छ जहाँ महिलाको नेतृत्व लोकगायिका मन्जु पौडेलले गर्दै हुनुहुन्छ भने पुरुषको नेतृत्व बुद्धि छन्त्यालले गर्दै हुनुहुन्छ । कार्यक्रममा लोक...
अष्ट्रेलिया, असार १३ - अष्ट्रेलियाबाट प्रकाशित हुने नेपाली भिजनका लेखक तथा प्रधान सम्पादक राजेश्वर घिमिरेद्धारा लिखित प्रत्यावर्तन पुस्तक सार्वजनिक भएको छ । जुन २७ तारिखका दिन अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिल टाउनहलमा विभिन्न नेपाली साहित्यकार, पत्रकार, सङ्घ संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा सो पुस्तक सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय गीतसहित सुरु भएको कार्यक्रममा नेपाली भिजनका व्यवस्थापक सिपि मैनालीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम नेपाली भिजनका प्रकाशक तथा सम्पादक कृष्ण गिरीले युवा पिढिहरुलाई आफ्नो दक्षता र छमताको पहिचान गराई...