सिनेमा जगत

Movie Review: सोच्नलाइ मजबूर गर्दिने 'दृश्यम' को कहानी

1438235052Drishyam.jpg
फोर्स फिल्म निर्माता निशिकांत को फिल्म दृश्यम मलायालम दृश्यमको नै रिमेक फिल्म हो।यो फिल्मको हिन्दी भर्जनमा अभिनेता अजय देवगन(विजय सलगांवकर) एउटा केवल अपरेटरको भुमिकामा देखिने भएका छन् भने विजय अफ्नो श्रीमती नंदिनी (श्रिया सरन) र दुई छोरी (इशिता दत्ता र मृणाल जाधव) सँग गोवा मा बस्ने हुन्छन्।बिजय धेरै पढेलेखेको नभएता पनि एकदमै महेनती हुन्छन् र आफ्नो परिवार सँग खुसि हुन्छन्। आफ्नो परिवारलाई नै आफ्नो संसार सम्झने बिजय फिल्मको ठुलो फ्यान हुन्छन्। बिजयको जिंदगी राम्रो चलि रहेको हुन्छ तभ अचानक शहरमा आईजी मीरा देशमुख (तब्बू) को छोरा 'सैम'  हराँउछन् र यस्को जिम्मा...

'Happy birthday Sanjay' सजय दत्तको ५६ आैँ जन्मदिनमा मान्यता पुगिन संजयलाइ भेट्न जेल

1438162775sanjaya-dutt.jpg
बलिउड फिल्म अभिनेता संजय दत्त आज ५६ वर्ष पुगेका छन्। यो समय उनी पुणाको येरवडा जेलमा हुदाँ पनि आफ्नो जन्मदिन मनाउदै छन्। जानकारी अनुसार संजयको श्रीमती मान्यता संजयको जन्मदिन मनाउनको लागी मुम्बई वाट पुणाको लागी हिडिसकेकी छिन्। १९९३ मा मुम्बईमा भएको सिरियल ब्लाष्टमा दोषी पाइयो कारण संजय दत्त जेलमा सजा काटी रहेका छन्। बलिउडमा संजय दत्तको नाम ती कलाकारहरुमा लिइने गरिन्छ जसले बलिउडमा आफ्नो जिन्दगीको ३ दशक बिताइसकेका छन्। संजय दत्तले बलिउडमा ३० वर्ष बिताइसक्दा पनि त्यतीनै सफल छन् जति पहिला थिए। संजय दत्त आफ्नो हरेक नयाँ फिल्मलाइ आफ्नो पहिलो फिल्मको रुपमा हेर्ने...

ऋचा शैली : अवार्ड पाउँदा मख्ख, नपाउँदा दिक्क

14381630121438159346richha.jpg
अभिनेत्री ऋचा शर्मा गतबर्ष पनि राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा उपस्थित थिइन् । तर गतवर्ष उनको अनुहार मलिन थियो । उनको अनुहारमा आजको जस्तो खुशी थिएन, जतिबेला अवार्ड सम्पन्न भयो । आज राष्ट्रिय पुरस्कार वितरण भईसक्दा ऋचाको हातमा पुरस्कारको ट्रफी थियो र ओठमा मुस्कान । उनी वधाई थाप्न र धन्यवाद भन्दैमा व्यस्त देखिइन् । यतिमात्र होइन, ऋचाले मिडियाका अगाडि अवार्ड समातेर पोज पोजमा तस्बिर पनि खिचाइन् । धेरैलाई लागेको थियो, यो साल ऋचा अवार्ड समारोहमा उपस्थित हुँदिनन् । कारण गतबर्ष आयोजित राष्ट्रिय चलचित्र पुरस्कारमा ऋचा सर्वाधिक...
1453145911obamacare.gif

डॉ. कलाम को गलत नाम ट्वीट गरेर नराम्ररी फसीन अनुष्का शर्मा

1438153383anu.jpg
भारतको पुर्व राष्ट्रपति डॉ. एपीजे अब्दुल कलाम को अचानक निधन बाट पुरै भारतनै स्तवध बन्न पुगेको छ। राजनितिक नेताहरु देखी लिएर फिल्मी सितारा हरु पनि उहाँलाइ श्रद्धांजलि दिइरहेका छन्। यसमा बलिउड अभिनेत्री अनुष्का शर्माको नाम पनि छ तर उनले गलत नाम ट्वीट गरेको कारण सबै ठाउँमा निन्दा हुन पुगेको छ। खासगरी अनष्काले डॉ. एपीजे अब्दुल लाइ श्रद्धांजलि दिन ट्वीट गर्दा नामनै गलत पोष्ट गरिन जस्ले गर्दा ट्वीटटर युजरहरुले वहाँको नराम्ररी बेजत गर्न सुरु गरे। अनुष्काले APJ Abdul Kalam नलेखेर 'ABJ Kalam Azad' लेखेकी थिइन यहाँ छ त्यो ट्वीट ।   यसमा ट्वीट युजरहरुले अनुष्काको यति महान...

Tamasha First Look review: रणबीर-दीपिका को स्टाइलिश रोमांटिक जोड़ी इज बैक।

1438151206ranvir-kapoor.jpg
बलिउडमा बचना ए हसीनों र ये जवानी है दीवानी जस्तो सुपरहिट फिल्म खेलिसकेको रणविर र दिपिकाको जोडी पुन देख्न पाइने भएको छ आँउदो फिल्म तमासामा। तमासाको फस्ट लुक सार्वजनिक भइसकेको छ र यो पोस्टरमा दिपिका रणविर सँग निकै कम्फटेवेल देखिएकी छिन्।        तमासाको यो पोस्टरलाइ देखेर तपाइहरुपनि फ्रेस भएको महसुस गर्नु भयो होला। दर्शकहरुलाई यो पोस्टर धेरैनै मनपरिसकेको छ त्यसैले त बलिउड फ्यानहरुले ट्वीट गर्न सुरु गरिसके की सबै फ्यानहरु यो फिल्मको पर्खाइमा छन्।फिल्मले कति सफलता हात पार्ला त्यो त रिलिज भए पछि मात्रनै थाहा हुन्छ। ...

‘कबड्डी’ लाई राष्ट्रिय पुरस्कार

1438091189daya--richa20150728070858.jpg
काठमाडौ, श्रावण १२ - गत वर्षको चर्चित फिल्म ‘कबड्डी’ले उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार पाएको छ । मंगलबार राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामवरण यादवले ८ विधामा उत्कृष्ट भएका चलचित्रकर्मीलाई अवार्ड प्रदान गरे । दयाहाङ राई, निश्चल बस्नेत र रिश्मा गुरुङले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले मुस्ताङको थकाली समुदायको एक युवाको प्रेमकथामा बनेको छ । चलनचल्तीको भन्दा भिन्न शैलीमा बनाइएको यो फिल्मले राजधानी लगायत ठूला सहरमा निकै राम्रो व्यापार पनि गरेको थियो । ‘कबड्डी’का लागि लेखनमा रामबाबु गुरुङ र उपेन्द्र...
Advertisement

अक्षय कुमारको धमाका:के जित्न सक्छ बजरंगी भाईजानको कमाई

1438075556images.jpg
बलिउडमा अभिनेता अक्षय कुमार र सिदार्थ मलहोत्रा को चलचित्र बर्दश १४ अगस्तमा रिलिज हुन जादै छ। चलचित्रको ट्रेलर रिलिज भइसकेको छ र धेरै नाम पनि कमाइ राखेको छ। करण जोहर ले ट्वीट गरेर भनेका छन् फिल्मको ट्रेलरले अैले सम्म ८ मिलियन लाइक्स पाइसकेको छ। अब बलिउड फ्यानहरु यो फिल्मको पर्खाइमा छन्।फिल्ममा अक्षर कुमार,सिदार्थ मलहोत्रा,ज्याक्लीन फर्नाडिस,जैकी स्रोफ मुख्य भुमिकामा देखिने भएका छन्। दुइ दाजुभाइको कहानीमा आधारित यो चलचित्रले अब कति सफलता पाउने छ यो त फिल्म रिलिज भए पछि मात्र थाहा हुन्छ।हुनत यो फिल्म एउटा हलिउड फिल्मको  रिमेक फिल्म हो तर पनि अक्षयको 'बक्सर'...

अनुष्का गर्दैछिन् धेरैलाई ट्वीटरबाट बल्क तर किन ?

1438082150anushka.jpg
बलिउडमा ट्वीटर एउटा यस्तो माध्यम हो जहाँबाट फ्यानहरुले बलिउड सेलिब्रेटीको बारेमा धेरै जानकारी पाउने गर्दछन्।प्राय बलिउड सेलिब्रेटीहरु आफ्नो फिल्मको बारेमा ट्वीट गरिराखेका हुन्छन् जसबाट फ्यानहरुले जानकारी पाउने गर्दछन्।तर कुनै कुनै ट्वीटर प्रयोगकर्ताहरु सेलिव्रेटीहरुको बारेमा नचाहिने कुरा गरेर बदनाम गर्न मात्र ट्वीटरको प्रयोग गरिराखेका हुन्छन्। यस्ता मानिसहरुलाई अनुष्का शर्मा सावधान गर्दैछिन्।स्टार क्रिकेटर बिराट कोहोली को प्रेमिका अनुष्का शर्माले ट्वीट गरेकी छिन की उनी आफ्नो ट्वीटर एकाउन्टलाई सक्दो पोजेटिभ राख्ने कोशिश गर्दैछिन  त्यसैले ति...

दीपिका क्यान्सरको बिरामी

1438060397deepika.jpg
दीपिका पादुकोण क्यान्सर बिरामी बन्ने भएकी छिन् । हलिउड फिल्म ‘फल्ट इन अवार स्टार्स’को बलिउड रिमेकमा दीपिकाले क्यान्सर पीडित युवतीको भूमिका निर्वाह गर्ने कन्फर्म भएको हो । निर्माण कम्पनी फक्स स्टार इन्डियाले ओर्जिनल फिल्ममा सेलिन वुड्ली निर्वाह गर्ने भूमिका निर्वाह गर्ने कन्फर्म भएको जनाएको छ । फक्सले निर्देशकको जिम्मेवारी यसअघि नै होमी अदजानियालाई दिईसकेको छ । होमी र दीपिकाले यसअघि ‘ककटेल’ र ‘फाइन्डिङ फ्यानी’मा काम गरिसकेका छन् । फिल्ममा अभिनय गर्ने अभिनेत्री टुंगो लागेपनि अभिनेता भने अझै टुंगो लागिसकेको छैन ।   यसअघि अभिनेताका लागिका...
Advertisement

‘नाई नभन्नु ल ४’मा आर्यन पक्का

1437971999aryan.jpeg
भुकम्पछि स्थिती सामान्य बन्न थालेपछि अब रोकिएका र नयाँ फिल्मका काम धमाधम सुरु हुँदैछन् । निर्माताहरुले रोकिएका फिल्मको छायांकन सुरु गरिसके भने नयाँ फिल्मका छायांकन पनि सुरुवात गर्ने तयारी थालेका छन् । चैत्रको अन्तिम साता प्रदर्शनमा ल्याउने गरि निर्माता तथा निर्देशक विकास आचार्य फिल्म ‘नाई नभन्नु ल ४’ को छायांकन सुरु गर्ने तयारी गरेका थिए । तर, भुकम्पछि यो फिल्मको छायांकन सुरु हुन सकेको थिएन ।विकासले फिल्म ‘नाई नभन्नु ल ४’ को छायांकन भदौको मध्य भागबाट सुरु गर्ने तयारी गरेका छन् । ‘नाई नभन्नु ल ३’ मुष्कान ढकाललाई निर्देशनको जिम्मा लगाएका उनले ‘नाई...

बाबु राकेश रोशनको कारणले गर्दा बन्न पाएनन ऋतिक रोशन बजरंगी भाईजान

1437904056hrithikroshan.jpg
बलिउडमा फिल्म बजरंगी भाईजान लाई लिएर नयाँ खबर अगाडी आईरहेको छ। बलिउड अले धेरै पैसा कमाउन सफल भएको चलचित्र बजरंगी भाईजानका लेखक बिजेन्द्र प्रसादले पहिलायो कहानी राकेश रोशनकोमा लिएर गएका थिए।राकेश रोशनलाई फिल्मको कहानी मन परेको थियो र छोरा ऋतिक लाई लिएर फिल्म बनाउने सोच गरेका थिए।तर बिजेन्द्र प्रसाद यो फिल्मको सह निर्माता बन्नखोजेको कारणले गर्दा राकेश रोशन सँग कुरा नमिलेको थियो।यो असहमति पछि बिजेन्द्र प्रसाद फिल्मको स्क्रिप लिएर निर्माता कबिर खानकोमा पुगे।कबिर खानले यो कहानी सलमान खानलाई सुनाए र सलमान खानले हुन्छ भनेपछि फिल्मको लागी काम सुरु गरेका...

एश्वर्या राय को 'जज्बा' बिरामी हुदाँ पनि गर्दै छिन् सुटिङ

1437896805aishwarya.jpg
बलिउड अभिनेत्री एश्वर्या राय बच्चन लामो समय पछि फिल्मी दुनियाँमा फर्किदै छिन्।स्रोत वाट प्राप्त जानकारी अनुसार हालै एश्वर्या राय बच्चनलाई वायरल ज्वरोले सताएको थियो। उनको स्वास्थ्य स्थिती  ठिक नहुदाँ पनि उनले आफ्नो आँउदो फिल्म 'जज्बा' को सुटिङ गरिरहेकी छिन।अमिताभ बच्चनको बुहारी एश्वर्या राय बच्चन बिरामी हुदाँ पनि पुरै समय सेटमा रहन्छीन र सुटिङ गर्छिन।छोरी आराध्याको हेरबिचार गर्नु र साथै फिल्मको सुटिङ गर्नु कुनै सानो कुरा हैन।मिस वर्ल्ड भइसकेकी एश्वर्या लाई भर्खरै सबैभन्दा कामयाब मिस वर्ल्डको खिताब पनि दिइएको छ। आज भन्दा ५ वर्ष अगाडी निर्देशक संजय...
Advertisement

कैटरीना-सैफ को फिल्म "Phantom" को ट्रेलर सार्वजनिक

1437894190kat.jpg
मुंबई। डायरेक्टर कबीर खान को फिल्म "फैंटम" को ट्रेलर रिलिज भएको छ।हिन्दी अभिनेता सैफ अलि खान र अभिनेत्री कटरिना कैफको मुख्य भुमिका रहेको यो चलचित्रको पहिलो जलक सोसल मिडियामा भर्खरै सार्वजनिक भएको छ। त्यसपछि कविर खान निर्देशित फिल्म "फैंटम" को ट्रेलर २५ जुलाइमा सार्वजनिक गरिएको हो।साजिद नाडियावालाको लगानीमा बनेको यो चलचित्र मुम्बई हमला 26/11 मा आधारित छ।फिल्म अगस्त २८ मा रिलिज हुने पक्का भएको छ।स्रोत Bollywoodnews.com ...

Dhamaka News: शाहरुख खान र अजय देवगन एउटै चलचित्रमा देखिने भएका छन्।

1437891393ajay.jpg
कुनै पनि बलिउड फैयसको लागी यो आश्चर्यको कुरा हुन सक्छकि अजय देवगन र शाहरुख एउटै फिल्ममा देखिने भएका छन्।बलिउड फ्यानहरुको यो सपना छिटैनै पुरा हुन गईरहेको छ। विशेष सुत्रवाट आएको जानकारी अनुसार रोहित सेट्ठिद्दरा निर्देशित चलचित्र 'दिलवाले' मा काजोल र शाहरुखको साथ साथै अजय देवगनको पनि अभिनय देख्न पाइने भएको  छ।फिल्ममा शाहरुख काजोल,बरुण,धवन र कृति सैनको मुख्य भुमिका रहेको छ भने अजय देवगन को भुमिका दर्शकहरुको लागी खास हुने छ।अब यो भुमिकाको लागी अजयलाई रोहित सट्ठीले या काजोलले राजी गरेका हुन यो थाहा पाउन खास हुनेछ।आशा छ यो खबर सुने पछि 'दिलवाले' हेर्नको लागी...

पुरा हुने भएको छ विद्या बालनको ईच्छा,बन्ने भएकी छिन् उनी चार्ली चैपलिन

1437888113vidya-balan.jpg
नायिका वद्या बालनको इच्छा पुरा हुन लागेको छ उनले दुनियाँको सबैभन्दा महशुर कलाकार चार्ली चैपलिनको भुमिकामा अभिनय गर्ने भएकी छिन्।विद्या चार्ली चैपलिनको निकै ठुलो फ्यान हुन र उनको ईच्छा चार्ली चैपलिनको भुमिका मा अभिनय गर्ने थियो।मलायालम फिल्मको निर्देशक सरथ एउटा हिन्दी फिल्म बनाउन जादै छन् जसमा विद्यालाई चार्ली चैपलिनको भुमिकामा अभिनय गर्न सम्पर्क गरेका थिए जसको लागी विद्याले हुन्छ भनेकी छिन्।आँउदो हप्ता सरथ मुम्बई आँउदै छन् र सरथले यो भनेका छन् कि यो फिल्ममा चार्ली चैपलिन को अन्दाज देखिने छ चार्ली चैपलिनको बायोपिक हुदैन। चार्ली चैपलिनको पर्दामा आएको १००...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement