सिनेमा जगत

सलमान र शाहरुख फिल्म भन्दा विश्वमा अगाडी छ यो Khan को फिल्म

1437721732irfan-khan.jpg
इरफान खान मात्र बलिउडमा एउटा यस्ता कलाकार हुन् जसले हलिउडमा पनि नाम कमाएका छन्उनी हालैमा रिलिज भएको फिल्म जुरासिक वर्ल्डमा देखिएका थिए।डायनोसरस देखईएको यो थ्रि डि फिल्म भारतमा पनि सफल भएको थियो। यो फिल्मले फिल्मी दुनियाँमा एउटा ईतिहास रचिसकेको छ। डाईनोसरस थ्रिरल देखाईएको यो फिल्म सबै भन्दा धेरै कमाई गर्ने फिल्महरु मध्ये विश्वमा तेस्रो नम्बरमा परेको छ।जुरासिक वर्ल्ड भन्दा अगाडी जेम्स कैमरॉनको अवतार र टाईटानिक रहेको छ।       जुरासिक वर्ल्डले अैले सम्म १.५२ बिलियन डलर कमाई गरिसकेको छ। यसको साथै फिल्मले दि एवेंजर्स लाई पछाडि पारेको छ। Colin Trevorrow को...

आफ्नाे आँउदाे फिल्म सुल्तानकाे लागी सलमानले बढाउने भएका छन् दश किलाे बजन

1437716832Sultan2.jpg
सुपरस्टार सलमान खानले आफ्नाे आँउदाे फिल्म सुल्तानकाे लागी दश किलाे ज्यान बढाउने भएका छन् किनकि सलमान याे फिल्ममा एउटा पहलवानकाे भुमिकामा देखिदैछन् त्यसैले सलमानलाइ दश किलाे बजन बढाउनु परिरहेके छ।सलमान खान भन्दा अगाडी अमिर खानले २० किलाे बजन बढाउने भएका छन्।किनकि अमिर पहलवान महावीर फोगट काे ज़िन्दगीमा आधारित फिल्ममा पहलवान फोगटकाे भुमिकामा देखिने भएका छन्।अमिर आफ्नाे बजन बढाउनुकाे साथै पहलवानकाे खुट्टा मजवुत हुने हुदाँ आफ्नाे खुट्टालाइ पनि मजबुत बनाउने केसिस गर्दै छन्।       सलमानकाे फिल्म सुल्तान अाउने घाेषणा सँगै यस्काे रिलिज डेट पनि फिक्स...

राष्ट्रिय चलचित्र पुरस्कार साउन दाेस्राे साता

1437662462fdb.jpg
काठमाडौ, श्रावण ७ - चलचित्र विकास बाैर्डले २०७१ सालकाे राष्ट्रिय चलचित्र पुरस्कार साउन १२ गते प्रदान गर्ने भएकाे छ । राष्ट्रपति निवासमा कार्यक्रम अायाेजना हुने समाराेहमा राष्ट्रपति रामवरण यादवबाट पुरस्कार वितरण गरिने बाेर्डले जनाएकाे छ । साेही अवसरमा बाेर्डले दीर्घ साधना सम्मान प्रदान गर्ने भएकाे छ । स्वदेशी चलचित्रकाे विकास विस्तार र प्रवर्द्धनमा उल्लेखनीय याेगदान पुर्याएका व्यक्तिलाई दीर्घ सम्मान दिइने छ । दीर्घ साधना सम्मानकाे राशी तीन लाख ५१ हजार एकसय ११ रुपैयाँ छ । राष्ट्रिय चलचित्र पुरस्कार ८ विधामा प्रदान गरिने बाेर्डले जनाएकाे छ । उत्कृष्ट...
1453145911obamacare.gif

साजिद खान ले गरे"कॉमेडी नाइट्स विद कपिल" लाई होस्ट

1437547006sajid-khan.jpg
बलिउड अभिनेता अरशद वारसी पछि बलिउड निर्देशक साजिद खानले "कॉमेडी नाइट्स विद कपिल" को होस्ट गरेका छन्।सोको वास्‍तविक होस्‍ट कपिल शर्मा हुन्। हालै कपिल शर्मालाई वर्कआउट गर्दा कम्मरमा चोटलागेको हुदाँ बेडरेस्‍ट गरिरहेका छन्।त्यसैले साजिद खानले होस्ट गेस्टको रुपमा गरेका हुन्। यस कार्यक्रममा अभिनेता रितेश देशमुख र पुलकित सम्राट आफ्नो फिल्म "बंगिस्तान" प्रमोसन गर्न आएका थिए।साजिदले यस्को खुलासा आफ्नो ट्वीट मा गरिसकेका थिए।साजिदले भने यो सो होस्ट गरेपछि उनलाई महसुस भयो लाईव ऑडियंस को अगाडी कमेडी सो गर्न कति गारो हुन्छ भनेर।साजिदले कपिल शर्मालाई...

आमा बन्न हतार छैन : करिना

1437489627Kareena-Kapoor.jpg
मुम्बई, श्रावण ५ । बलिउड अभिनेत्री करिना कपुरले आमा बन्न आफूलाई हतार नलागेको बताएकी छन् । बलिउड अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी करिनाले कम्तीमा अझै २/३ वर्ष आमा बन्नका लागि आफूले नसोचेको बताइन् । पत्रकारहरुसँग कुरा गर्दै उनल भनिन्, ‘आमा बन्नेबारे मैले कुनै योजना बनाइसकेको छैन तर एक दिन अवश्य म आमा बन्नेछु ।’  हालै प्रदर्शित आफ्नो चलचित्र ‘बजरंगी भाइजान’को प्रारम्भिक सफलताबाट उत्साहित भएकी करिनाले तत्कालका लागि आफूले अभिनयलाई मात्र महत्व दिएको बताइन् । विवाहपछि पनि लगातार अभिनय क्षेत्रमा सक्रिय हुँदै आएकी ३४ वर्षीय करिनाले पाँच...

मोदी र राहुल भन्दा धेरै छ शाहरुखको विजुलीको विल

1437488389ed8652a063301ecc0e61b6f8869c9812L.jpg
मुम्बई–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जति विजुली प्रयोग गर्छन, त्यो भन्दा धेरै गुना धेरै अभिनेता खाहरुख खान र सलमान खान विजुली प्रयोग गर्ने गरेका छन्। प्रधानमन्त्री मोदी भन्दा अभिनेत्रीद्वय दीपिका र क्याटरिनाले धेरै विजुली प्रयोग गर्ने गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। द न्यू इण्डियन एक्प्रेसका अनुसार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारले विजुलीको विल सार्वजनिक गरेपछि प्रधानमन्त्रीदेखि बलिउड अभिनेतासम्मको विजुलीको खर्च सार्वजनिक भएको हो। जस अनुसार प्रधानमन्त्री मोदी एक महिनामा २१ लाख रुपैंया विजुलीको विल तिर्छन भने शाहरुख र...
Advertisement

शाहरुखको नयाँ चलचित्र रईस (Raayes)को अधिकारिक ट्रेलर आज सार्वजनिक

14370687441102947512400184626910813309145306947326569n.jpg
EID 2016 मा रिलिज हुने भनिएको शाहरुख खानको नयाँ चलचित्र रईस (Raayes) को अधिकारिक ट्रेलर आज सार्वजनिक भएको छ |  अप्रिल २०१५ बाट निर्माण कार्य सुरु भएको यस चलचित्रको निर्देशन राहुल धोलाकियाले गरिरहेका छन् | यस चलचित्रको निर्माण एक्सल इन्टरटेनमेन्ट र रेड चिल्लीज इन्टरटेनमेन्टको ब्यानरमा फरहान अख्तर, रितेश सिधवानी र गौरी खानले गरेका हुन् | इंडियाको अपराधसंग सम्बन्धित यस चलचित्रमा  शाहरुख खान, फरहान अख्तर र नवाज़ुद्दीन सिद्दीकी मुख्य भूमिकामा रहेका छन् | यस चलचित्रको अर्को आकर्षण पाकिस्तानी नायिका माहिरा खान हुन् जसले मुख्य नयिकाको रुपमा यस चलचित्रबाट बलिउडमा आफ्नो...

सलमानको 'बजरंगी भाइजान' सँग भारत मात्र नभइ पाकिस्‍तान पनि खुसी

1437027176maxresdefault.jpg
सालमानकाे अाउदाे फिल्‍म बजर‌‌गी भाइजानले रिलिज हुनु भन्‍दा अघि देखी भारतमा त नाम कमाइराकाे छ नै याे फिल्‍मलाइ पाकिस्‍तानी सेन्‍सर बोडले पनि सकारात्‍मक रुपमा लिएकाे छ। सुन्‍नमा अाएकाे छ कि पाकिस्‍तानि सेन्‍सर बोडकाे भनाइ अनुसार बजर‌गी भाइजान मात्र एउटा यस्‍ताे फिल्‍म हो जस्‍समा पाकिस्‍तान लाइ लिएर कुनै पनि नकारात्‍मक कुराहरु गाँसिएकाे छैन । त्‍यसैले पाकिस्‍तानमा मानिसहरु कुनै डर बिना नै याे फिल्‍म हेर्न सक्‍छन् । हुनत फिल्‍मको नाम लाइ लिएर धेरै बबाल भएकाे खबर हरु सुन्‍नमा अाएकाे छ तर याे सब कुराहरुलाइ छेउ लगाएर सलमानको भनाइ छ बजर‌गी...

किन गायब थिए सलमान साहिद को रिसेप्‍सनमा ?

1436943776salman-khan.jpg
जब साहिद कपुर र मिरा राजपुतको विवाहको कुरा आउँछ पक्‍कै पनि को को कलाकारको उपस्‍िथती रह्‍यो भन्‍ने कुरा लाग्‍छ । साहिदको विवाहको रिसेप्‍सनमा थुप्रै कलाकारको को उपस्थिति  रह्‍यो अमिताभ बच्‍चन देखी अरु कलकारहरु सम्‍म तर किन गायव थिए त सलमान साहिद को रिसेप्‍सनमा ? यो कुनै व्‍यक्तिगत कारणले नभइकन सलमानको व्‍यस्‍तताको कारणले भएको हो । हुनत सलमान ले म साहिदको रिसेप्‍सनमा पक्‍का आउँछु भनेका थिए तर त्‍यो दिन सलमान आफ्नो आउदो फिल्‍म बजर‌गी भइजानको प्रमोशनमा व्‍यस्‍त थिए र त्‍यही दिन सलमान लाइ फिल्‍म बहुबलीको स्‍पेशल स्‍क्रिनमा पुग्‍नु...
Advertisement

हेमा मालिनीको कार दुर्घटना, हेमा सामान्य घाइते, एक बालिकाको मृत्यु

143588996273D455528AA4990B695B76A553A3099DE5C1486C5E02FFD0E1pimgpsh_fullsize_distr-620x400.jpg
शुक्रबार, भरतपुर बाट जयपुर तर्फ गइ रहेकी बलिउड नायिका तथा भाजपा सांसद हेमा मालिनीको मार्सिडीज कर एक अल्टो कार संग ठक्कर खाँदा डेढ बर्षकी बालिका चिन्निको मृत्यु भएको छ भने हेमा मालिनी सहित अरु ५ जना घाइते भएका छन् | हेमा मलिनिलाई जयपुरको फोर्तिस अस्पतालमा भर्ना गरिएको छ | हेमा मालिनीको टाउकोमा गहिरो चोट लागेको र टाका लगाएपछि उनको स्वास्थ्य सामान्य रहेको जानकारी छ |  चालिस वर्ष लामो अभिनय क्षेत्रमा उनले विभिन्न भाषाका १५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् | थप जानकारीको लागि ...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement