सिनेमा जगत

Kangana Ranaut Removed From Aashiqui 3 Because Of Hrithik Roshan

1453775640kangana-and-hrithik.jpg
As we all know about affair of Kangana Ranaut and Hrithik Roshan but it is said tha Hrithik refused to give any complement. Recently, Aashiqui 3 makers wanted Kangana to play a lead role opposite to Hrithk but Hrithik told them to remove Kangana from the movie. Hritik told that he was not comfortable with Kangana and the Aashiqui 3 team had no choice but to look for another actress. ...

Airlift Day 3 Weekend Box Office Collections

1453723736airlift.jpg
        First Weekend Money Collection of Airlift Day Collection (In Crore) Groth/Drop (In %) 1 (Friday) 12.35 - 2 (Saturday) 14.60 + 18 3 (sunday) 17.35 + 19   Total Collection = 44.3 crore ...

यी हुन् रणवीर-कट्रिना ब्रेकअपका प्रमाण

1453482154Ranbir-katrina-marriage.jpg
काठमाडौं । बलिउड स्टार रणबीर कपुर र कट्रिना कैफविच ब्रेकअप भएको हल्ला ब्यापक छ । तर, केही ब्यक्तिहरु अझै रणबीर कट्रिना छुटि्टएको मान्न तयार छैनन् । रणबीर कट्रिनाको जोडीलाई परेवा जोडी मान्नेहरुका लागि यो आफैंमा नयाँ कुरा हुनसक्छ । जहाँ उनीहरुविच ब्रेकअप हुनुको सबुत पेश गरिएको छ । १. दुइ दिनअघि मात्रै रणबीरको कार र बाइक विल्सन अपार्टमेन्टको बाहिर रोकेर राखेको भेटिएको छ । उक्त अवार्टमेन्ट रणबीरकी आमा नीतु कपुरले खरीद गरेकी हुन् । कट्रिनाको कार पनि गुलदेव नगरको एक अपार्टमेन्टमा पार्किङ गरेर राखेको भेटिएको थियो । रणबीरसँग कार्टर रोडमा सर्नु अघि उनी यही बस्थिन्...
1453145911obamacare.gif

बक्स अफिसः ८५ लाख ग्रस गरेको ‘फन्को’ सफल कि असफल ?

1453368752fanko-movie.jpg
निर्माता तथा वितरक नरेन्द्र महर्जन आफ्नो चलचित्र ‘फन्को’को कमाइबाट सन्तुष्ट रहेको बताइरहेका छन् । माघ १ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले ६ दिनमा ८५ लाखको ग्रस कलेक्शन गरेको निर्माताले दाबी गरेका छन् । यो चलचित्रले संभवत दोश्रो हप्ताको आइतबारसम्म १ करोडको ग्रस कलेक्शन गर्छ । यदि, वितरकको चलचित्र नभएको भए चलचित्रका निर्माताले १ करोड ग्रस कलेक्शन गर्दा ३० देखि ३५ लाखको हारहारीमा रकम पाउथ्य । तर, वितरकको चलचित्र भएकाले गर्दा निर्माताको हातमा केही बढी रकम आउन सक्छ । बिहिबारसम्म यो चलचित्रले ९० लाख ग्रस कलेक्शन कटाउने संभावना छ । यसरी हेर्दा २ दिनको बिदा...

आसिस्माको दिलमा सुरेन

1453093758video.jpg
काभ्रे,४ माघ/ संचारकर्मी समेत रहेका सचित खड्का पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत सकृय  रहेका छन् । सचितले हालसालै गाएक सुमन बैधको तिम्रो दिल बोलको गीतको भिडियो निर्देशन गरेका छन् । नेपाली चलचित्र छेत्रकी चल्तिकी नायिका आसिस्मा नकर्मी सगै नब कलाकार सुरेन थापा लाई समावेश गराएका सचितले भिडियो मा बिबाहित जोडीको रोमान्सलाई देखाउन खोजेका छन । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन । भिडियो को बनेपा आसपास र सिन्धुपाल्चोक को सुकुटे मा छायांकन गरिएको छ । हाल सिल्भर साइन इन्टरटेडमेन्टमा रबिन्द्र खड्काले सम्पादन गरिरहेको भिडियो चाडै नै हेर्न पाइने...

७० वर्षको उमेरमा गरे विवाह यो कलाकारले

1453091873kabirbedi145301496067650011716124819.jpg
बलिउडका अभिनेता कबिर बेदी को ७० वौ जन्म दिन उनको लागी निकै विशेष रह्यो।उनले आफ्नो जन्म दिनको अघिल्लो दिन उनको नजिककी मित्र परवीन दुसांज ४२ सँग विवाह बन्धनमा बाँधीएका छन्।उनको विवाहमा सामिल भएका उनका मित्र गुल्सन ग्रोवरले उनलाई अरु १० वटा विवाह गर्न शुभकामना दिएका छन्। गुल्सनको भनाईमा कविर एक असल व्यक्ती र कलाकार हुन् त्यसैले म उनलाई १० अरु विवाह गर्ने शुभकामना दिन चाहन्छु।      कविरले भने मेरो ७० जन्म दिनमा सबैलाई स्वागत छ र म भन्न चाहान्छु बलिउडमा २५ वर्ष विताउने सबैलाई अस्कर दिनु पर्दछ र त्यसमा मेरो नाम पनि छ।कविर वेदी भर्खरै रिलिज भएको फिल्म दिलवाले मा...
Advertisement

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी समस्यामा युवति माथी कुटपिटको आरोप

14530906570-nawazuddin-siddiqui.jpg
 मुंवई बलिउड अभिनेता सलमान खानको फिल्म बजरंगी भाईजानबाट प्रशंशा पाएका अभिनेता नवाजुद्दीन सिद्दीकीको बिरुद्ध एक महिलाले मुंवईको वर्सोवा पुलिस स्टेसना कुटपिटको केस हालेकी छिन्।मुवईको यारी रोड स्थित सोसाइटीमा बसोबास गर्दै आएकी सोना ढांढेकरको भनाईमा नवाजले उनको २४ वर्षकी छोरी सँग पार्किङको बहानामा बहस गरेर आफ्नो मान्छे हरु सँग मिलेर कुटपिट सम्म गरेका छन्।      सोनाको भनाईमा नवाज १ वर्ष पहिला त्यो सोसाइटीमा बस्दै आएका हुन र आउनेसाथ पार्किङमा कब्जा गरेका हुन जब पार्किङको स्पेसलाई लिएर उनकी छोरीले फोटो खिचेकी थिइन तब नवाजले अभद्र व्यवहार गरेका...

रणविर सँग छुटिनु अघि कैट्रिनाले लिएकी थिइन सलमान सँग सल्लाह

1453088525sallu.jpeg
धेरै लामो समय देखि प्रेम सम्बन्धमा रहेका रणविर कपुर र कैट्रिना कैफ अलग भएका छन् । उनिहरु अलग हुनु को कारण दिपिका पादुकोण बताइएको थियो। फिल्म तमाशा मा रणविर र दिपिका सँगै काम गरेपछि उनिहरु पुन नजिक भएको भन्ने कैट्रिनाको भनाई थियो जसको कारण कैट र रणविर बिचको दुरी बढ्यो र आखिर मा दुवै अलग भए ।      खबर अनुसार रणविर सँग कैटको ब्रेकअप गराउन उनको एक्स बायोफ्रेड  सलमान खानले मदत गरेका छन्। रणविर सँग ब्रेकअप अघि कैटले सलमान खानसँग २ घण्टा फोनमा कुरा गरेकी थिइन र खबर अनुसार उनको फिल्म सुल्तानमा काम माग्न कैट सुल्तानको सेटमा पुगेकी थिइन।अब यो हेर्नु छ कि यो एक्स कपल...

दिपिका ले कट्रिनालाई दिइन जबाफ

1453026052500x500x9258-deepika-1.jpg.pagespeed.ic.GttMFLr5In.jpg
बलिउडकी महशुर अभिनेत्री दिपिका पादुकोणले बलिउडकी अर्की महशुर अभिनेत्री कट्रिना कैफलाई मुतोड जबाफ दिएकी छिन। यो त सबैमा जानकारी भएको कुरा हो कि कट्रिना कैफले रणविर र दिपिकाको सँगै काम गरेको कुरामा विवादित वयान दिएकी थिइन।फिल्म तमाशामा रणविर र दिपिकाले सँगै कामगरेको कुरालाई लिएर जब कैट्रिनालाई प्रश्न गरिएको थियो तब उनले भनेकी थिइन कि उनि आफ्नो बिचार जबरजस्ती अरुलाई थोप्न चाहनन र उनले यो सम्म भनेकी थिइन कि रणविर को चोइस रणविरको चोइस हो र जब रणविर समझदार हुन्छन तब उनको चोइस बदलिन सक्छ।जब दिपिकालाई यो विषयमा सोधियो तब दिपिकाले भनिनि उनि लेखेको पढेको कुरामा...
Advertisement

सम्पादक तथा निर्देशक हुन काका प्रकाश भट्टको ठुलो योगदान छ- प्रबिन भट्ट

1450534699qatar.jpg
काठमान्डौ, ४ पुस । बाबु आमाको सपना छोरालाइ सरकारी जागिर खाएको हेर्न चाहने प्रबिन भट्ट अन्त त आएर संचार क्षेत्रमा भिडियो सम्पादन तथा निर्देशकको रूपमा छाउन पुगे। १०+२ सकेर बसेका प्रबिन २०६४ सालमा गायक तथा संगीतकार हुने सपना बोकेर काठमाडौ छिरेको १ बर्ष नपुग्दै २०६५ सालदेखी म्युजिक भिडियो सम्पादन गर्ने काम गर्न थाले। आजसम्म तीन हजार भन्दा बढी भिडियो सम्पादन तथा दुई सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका भट्ट भन्छन यो ठाउँ सम्म आइपुग्न अहिलेको चर्चित लोकदोहोरी निर्देशक आफ्नै काका प्रकाश भट्टको ठुलो योगदान रहेको बताउछन । ‘म जहाँ छु जस्तो अवस्थामा छु सबै...

ग्रिनकार्ड दिलाएपछि श्रीमतीलाई धोका दिंदा (म्युजिक भिडियोमा)

1449368760music-video.jpg
न्यूयोर्क, अमेरिकामा रहेका नेपालीको पारिवारीक माया प्रेमका बारेमा म्युजिक भिडियो तयार पारिएको छ । चर्चित लोक गायक बिमल डांगीको शब्द र लय तथा श्रीयसी चेम्जोगंको स्वर रहेको सधै तिमीलाई भन्ने गितलाई अमेरिकामा रहेका एक परिवारको सत्य घटनालाई आधार मानेर म्युजिक भिडियो तयार पारिएको छ । बिन्दबासीनी म्युजिकको प्रस्तुती रहेको सधै तिमीलाई चर्चित युवा निर्देशक शुरेस दर्पण पोखरेलले कथानक म्युजिक भिडियो तयार पारेका हुन् । पत्रकार सूर्य थापा, सरिता डांगी र ईत्ना कार्कीको अभिनय, शम्भु मोक्तानको छायांकन र भरत रेग्मीको सम्पादन  रहेको गित न्यूयोर्कको बिभिन्न स्थानमा...

चलचित्र ‘वाग्मती’ पुस २४ देखि प्रदर्शन हुने

1448207917bagmati-film.jpg
काठमाडौँ, ६ मङ्सिर । सन्नी केरलाद्वारा निर्देशित तथा दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुति रहेको साउथ इन्डियन प्रविधिमा निर्मित मनोरञ्जनात्मक नेपाली चलचित्र ‘वाग्मती’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ट्रि इन्टरमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा समाजमा घटेका घटनालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ । आज पत्रकार सम्मेलन गरी प्रस्तुतकर्ता दर्शनधारीले समाजमा रहेका मध्यम वर्ग र उच्च वर्गको पारिवारिक जीवनशैली र भोगाइलाई चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो । निर्माता सत्यालले मैलिएको वाग्मतीलाई सफा बनाउन यो...
Advertisement

फिल्म साउथ एसिया सम्पन्न, ‘अ वाल्नट ट्री’ उत्कृष्ट

1448207790fsa.jpg
काठमाडौँ, ६ मङ्सिर । पाकिस्तानका अमर अजिजद्वारा निर्देशित ‘अ वाल्नट ट्री’ वृत्तचित्र उत्कृष्ट हुँदै फिल्म साउथ एसिया–२०१५ आज सम्पन्न भएको छ । चार दिनदेखि चलिरहेको सो महोत्सवमा उक्त वृत्तचित्रले दुई हजार डलर जितेको छ । यसैगरी, महोत्सवमा उत्कृष्ट दोस्रो हुँदै भारतीय निर्देशक इफात फतिमाद्वारा निर्देशित ‘ब्लड लिभ्स इट्स टे«ल’ले एक हजार डलर प्राप्त गरेको र म्यान्मारका क्याव म्यो ल्वीनद्वारा निर्देशित फिल्म ‘टायर्स’ले पनि उत्कृष्ट नयाँ चलचित्रको रुपमा एक हजार डलर जितेको छ । महोत्सवमा युनिसेफ अवार्डद्वारा नेपाली निर्देशक रम्यता लिम्बूद्वारा...

‘फिल्म साउथ एसिया–२०१५’ आजदेखि सुरु

1447940824fsa.jpg
काठमाडौँ, ३ मङ्सिर । दक्षिण एसियाली मुलुकले निर्माण गरेका ‘नन् फिक्सन’(वृत्तचित्र) फिल्म महोत्सव ‘फिल्म साउथ एसिया–२०१५’ आजदेखि सुरु भएको छ । साउथ एसिया ट्रस्टको आयोजनामा भएको सो महोत्सवको पहिलो दिन आज ‘ज्वाइन द टाइगर’ वृत्तचित्र देखाइएको थियो । रम्यता लिम्बूले निर्माण गर्नुभएको ९० मिनेट लामो सो वृत्तचित्रमा रामेछापको एक दलित परिवारले दलित भएकै कारण समाजमा भोग्नुपरेको विभेदलाई देखाइएको छ । महोत्सवमा भारतका प्रसिद्ध चलचित्रकर्मी अदुर गोपालकिसनले वृत्तचित्र निर्माण गर्ने काम निकै चुनौतीपूर्ण रहेकाले यसका लागि ठूलो साहसको आवश्यकता पर्ने र...

‘को आफ्नो’ फिल्मको अमेरिकाको बेभर्ली हिल्समा प्रिमियर हुँदै

1447514191ko-aafno-film-flyer--provided-by-Anil-Thapa.jpg
अमेरिका, क्यालिफोर्निया, २८ कार्तिक/ विगत सत्ताइस वर्षदेखि लस एन्जल्समा पत्नी अन्जु भट्टराई र छोरा आइदान आदर्श थापा सँग बसिरहेका अनिल थापा “Changing Shadow” र “Second Look” का लेखक तथा निर्देशकले ऋचा शर्मा, सुशान्त मैनाली,शैलेन्द्र डी. कार्की र निमेष श्रेष्ठका साथमा “को आफ्नो” भन्ने कथानक फिल्म निर्माण गर्नु भएको छ । १९९५ मा नर्थरिज क्यालिफोर्निया राज्य विश्वविद्यालयबाट स्नातक गर्नु भएका थापाले Eight23 नामक कम्पनी मार्फत फिल्म निर्माण गरिरहनुभएको छ । काठमाडौँ सहरका बासिन्दा राजन खतिवडा र शान्ति गिरीले आफ्नो बच्चाको पढाईराम्रो हुने उद्देश्यले गाउँबाट तीन वर्षको बच्चा...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement