सिनेमा जगत

विवाहबारे क्याटरिनाको यस्तो जवाफ

14413018301b6aa47f83e7376d7fb6ab954def5f5e.jpg
मुम्बई–बलिउड चर्तित तथा सफल अभिनेत्री क्याटरिना क्याफले राष्ट्रिय पुरस्कार नपाएसम्म विवाह नगर्ने बताएकी छिन्। करिनालाई संचारमाध्यमले विवाहबारे बारम्बार प्रश्न गरेपछि क्याटरिनाले राष्ट्रिय पुरस्कार नजितेसम्म विवाह नगर्ने बताएको भारतीय संचारमाध्यमले जनाएका छन्। विवाहसम्बन्धी प्रश्न उत्तरमा क्याटरिनाले भनिन्,'मलाई थाहा थियो तपाइ मेरो विवाहको कुरा सोध्नुहुन्छ। यसअर्थमा मेरो अनुमान सही सावित भयो । मैले पहिला नै सोचेर आएकी थिएँ यस प्रश्नको जवाफ कडा दिन्छु भनेर ।' उनले स्पष्ट शब्दमा आफूले राष्ट्रिय पुरस्कार नपाएसम्म विवाह नगर्ने बताएकी हुन्।...

होस्टल रिटन्र्सले १ करोड ४७ लाख कमायो

144068187927082015065728Hostel-Returns-01-600x0.jpg
भाद्र १०, २०७२-  राजनीतिक दलहरुको बन्द र विरोधका बीच गत शुक्रवार प्रदर्शन भएको सुनिल रावलको चलचित्र ‘होस्टल रिर्टन्स’ ले उत्साहजनक व्यवसाय गरेको छ । बिहिबार दिउँसो सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित विशेष प्रदर्शन समारोहमा चलचित्रका निर्माता रावलले शुक्रवारदेखि बुधवारसम्म (६ दिन) मा चलचित्रले १ करोड ४६ लाख ६२ हजार ७ सय ६२ रुपैया ग्रस कलेक्सन गरेको बताएका छन् ।  यसअघि ‘शायद’ तथा ‘होस्टल’ बाट पनि व्यवसायिक सफलताको स्वाद चाखिसकेका निर्माता रावलले दुर्गिस फिल्म्सबाट निर्माण गरेको ‘‘होस्टल रिटन्र्स’ मा ईन्जिनियरिङ विषयको अध्ययन गरिरहेका...

छोरीको अपरेशनको लागी संजय दत्त ले पाए ३० दिनको छुट्टि

1440582456sanjay-dutt2.jpg
बलिउड अभिनेता संजय दत्त अब अर्को छुट्टी पाएका छन् र यो अब ३० दिनको लागी हो।१९९३ को बम धमाका को दोषी ठहरियका संजयलाई ४२ महिनाको सजाय काट्नु छ र अहिले उनि पुणाको यरवाडा जेलमा छन्।       संजले आफ्नो छोरीको खराब स्वास्थ्यको कारण विदाको लागी निवेदन दिएका थिए। जिसको कारण पुणा को डिविज़नल कमिशनर एस चोकलिंघम ले २ दिन पहिला  संजय दत्त को पैरोल को लागी मंजुरी दिएक छन्।अब संजय आवश्यक फर्मालिटी पुरा गरेर घर जाने छन्‍। यो समय छुट्टि को समय ६० दिन अरु बढाउन सकिने व्यवस्था छ यसकारण संजय ३ महिनाको लागी बाहिर हुन सक्नेछन्।       जुलाईमा संजयले डिविज़नल कमिश्नर लाई...
1453145911obamacare.gif

आगोको चपेटामा धन्न बचे अक्षय कुमार

1440573847akshay-kumar-injury-759.jpg
पंजाबमा आफ्नो फिल्म सिङ इज ब्लीङको शुटिङमा स्टनको लागी महशुर एक्टर धन्न बचेका छन्।अक्षय शुटिङको क्रममा फायररिङ यानीकी जलिरहेको रिङमा लडेका थिए। यो दुर्घटानले अक्षयलाई धेरै असर परेन र उनि ठिक भएका छन्।       अहिले पंजावमा अक्षयको आउदो फिल्म सिङ इज ब्लिङ को शुटिङ चलिरहेको छ। जसमा स्टन म्यान अक्षय कुमार जलिरहेको रिङलाई पार गर्न रियस्ल गरिरहेका थिए। रिहर्सलको क्रममा रिङ अक्षय माथी पर्यो र अक्षय धन्न आगो लाग्दा लाग्दै बचे।आगो निभाइयो र यस्ले गर्दा अक्षयलाई धेरै चोट लागेन। यति भएपछि पनि अक्षयले आफ्नो सिन पुरा गरे। ...

अमिर खान को दंगल जसको लागी बढाए ३० किलो बजन शुटिङमा सँगै हुनेछन महाविर फोगेट

1440573122amir.jpg
पहलवान महाविर फोगेटको जिन्दगीमा आधारीत फील्म दंगल को शुटिङ १ सितम्बर देखि सुरु हुने भएको छ। यो शुटिङमा महाविर फोगेट आफै हुनेछन्। अमिरखानले यो फिल्म र यो फिल्ममा आफ्नो भुमिका निभाउनको लागी धेरै मेहेनत गरेका छन्। यहि फिल्मको लागी अमिरले ३० किलो बजन बढाएका छन् र आफ्नो खुट्टा मजबुत बनाउनको लागी खास ट्रेनिङ पनि लिएका छन् किनकी पेहेलवानहरुको खुट्टा मजबुत हुन्छ।       हामी सबैलाई त थाहानै छ अमिर आफ्नो फिल्म परफेक्ट बनाउनको लागी कुनै पनि कसर बाकी राख्दैनन् त्यसैले उनले महाविर फोगेटलाई पनि शुटिङमा सँगै राख्ने निर्णय गरेका छन जसले गर्दा फिल्म रियल ला...

ड्रग्सको लतमा जुदिरहेका रैंपर यो यो हनि सिंहको उपचार जारी

1440568295yo-yo-1.jpg
रैंपर यो यो हनि सिंहको लापता भएको खबर त महिना देखिनै आइरहेको छ। तर यो थाहा भइरहेको थिएन कि आखिर उनि थिए त थिए कहाँ ? जानकारी अनुसार यो यो हनि सिंह ड्रग्सको कारण बिरामी भएर उनि उपचारको क्रममा छन्। तर अब पक्का रिपोर्ट आएको छ । पंजाबी सिंगर जस्बीरले भने ' म यो यो को हालतमा एकदमै दु खी छु उ एकदमै दुखद स्थितिबाट गुज्रीरहेको छ। केवल स्टेजमा मात्र नभएर यो यो रियल लाइफमा पनि एकदमै इनर्जीले भरिएको थियो तर यो यो एकदमै चिन्तीत थियो। अब पंजाबी गायक जसबीर जस्सी ले भने कि उनि हनि सिंह सँग  एक रिहैबिलिटेशन सेंटर मा भेटेका थिए र यो योको हालत एकदमै खराब छ। यो यो मान्छेनै अर्कै...
Advertisement

नराम्रो सँग फेल भए अभिषेक बच्चन All is not well

1440563471maxresdefault.jpg
असिन र ऋषी कपुर द्धरा अभिनित चलचित्र अल इच वेल हालसालै रिलिज भएको छ। जुन सबै कुरामा ठन्डा भएको छ। फिल्मको पहिलो दिनको कलेक्सन देखेर फिल्म बाट निकै आसा थियो तर यो हुन सकेन फिल्मको कमाई धेरै मात्रामा घट्दै गयो। उमेश शुक्लाको निर्देशनमा बनेको यो फिल्मले दर्शकहरुको मन जित्न भने सकेन। दर्शकहरुलाई यो फिल्मबाट निकै आसा थियो किनकी उमेश शुक्लाले यस अघि ओ माई गड जस्तो फिल्म बनाएका थिए। ...

बिकिनीमा आलिया

144051915125082015065454Aliya-Bhatta01-600x0.jpg
गत साता चलचित्र शानदारको ट्रेरलर लन्चिङ कार्यक्रममा सबैभन्दा बढी खुसी देखिन्थिन्,अभिनेत्री आलिया भट्ट । आलियाको खुसीको कारण यो चलचित्रमा उनको राम्रो भूमिका वा लोकप्रिय को–स्टारसँगको सहकार्य नभै अर्कै थियो । आलियाका अनुसार यो चलचित्रमा उनले बिकिनी लगाउन विशेष मेहनत गरेकी थिइन् । शानदारको ट्रेरलरमा पिंक बिकिनीमा देखिएकी आलियाका अनुसार उनले बिकिनी बडी बनाउन धेरै मेहनत गरेकी थिइन् । आलियाले भनिन्– ‘जिममा पसिना बगाउनेदेखि खाने पिउनेसम्म विशेष ख्याल राखेकी थिएँ ।’ आलियाले कुनै चलचित्रका लागि पहिलो पटक बिकिनी लगाएकी हुन् । उनको बिकिनी अवतारको धेरैले...

प्रियंका चोपडा भावुक भइन आफ्नो ड्याडीको जन्म दिनमा

1440402546teary-eyed-priyanka-chopra-her-father039s-funeral-mumbai.jpg
अभिनेत्री प्रियंका चोपडाले आफ्नो स्वर्गीय बाबुको जन्म दिनमा उनलाई याद गरेकी छिन्। प्रियंका हातमा एउटा ट्याटु छ जसमा लेखिएको छ 'ड्याडी लिटल गर्ल' प्रियंकाले ट्वीट गरेकी थिइन 'पापा जन्मदिन को शुभकामना छ आधी रातमा हजुरको ओछ्यानमा केक लिएर गएर डर देखाउन चाहान्छु।      दिल धडकने दो कि अभिनेत्र ले साइटमा केहि फोटोहरुपनि सेयर गरेकी छिन जसमा उनले आफ्नो बाबा सँग बिताएका केहि पलहरु छन्।फिलहाल प्रियंका आफ्नो आउदो फिल्म बाजीराव मस्तानीमा ब्यस्त छिन्। ...
Advertisement

आरुषी मर्डर केसमा आधारित फिल्म तलवारको ट्रेलर सार्वजनिक 'ड्याडी गल्ती भयो अब देखि यस्तो हुदैन'

1440397610talwartrailer.jpg
बलिउड अभिनेतब इरफान खान र कोकंणा सेन शर्मा द्धरा अभिनेत चलचित्र तलवारको ट्रेलर सार्वजनिक भएको छ।यो फील्म युपी मा चर्चित आरुषी हत्याकाण्डमा आधारित चलचित्र हो।ट्रेलरले कहानीको बारेमा धेरै कुरा भनेको छ।मर्ड केसको पुलिसहरु जब छानविन गर्दै  हुन्छन तब एउटा चिठ्ठी हात लाग्दछ जसम लेखेको हुन्छन 'ड्याडी गल्ती भयो अब देखि यस्तो हुदैन'  पुलिसहरु एकअर्का सँग सल्लाहा गर्दछन कि आखिर के गल्ती भयो भनेर।      इरफानले ट्वीटमा फिल्मको एउटा डाइलग लेखेर ट्रेलर सार्वजनिक गरेका हुन्। उनले लेखेका थिएकी जुन दिन समयले आखाँ खोल्दछन् त्यो दिन इन्साफ इन्साफ र इन्साफ हुनेछ। २...

बैंग बैंग २ मा हुनेछन सिद्धार्थ र जैकलिन

1440393885jack.JPG
रितिक रोशन द्धरा अभिनीत चलचित्र बक्स अफिसमा निकै हिट भएको थियो।अब यसको सिक्वेल बन्ने तयारीमा छ। जसम सिद्धार्थलाई देख्न सकिने सम्भावना रहेको छ।बैंग बैंग २०१४ मा रिलिज भएको थियो। यसमा रितिको अपोजिट क्याटरिना देखिएकी थिइन।      सिद्धार्थले एउटा इभेन्टमा जादाँ भनेका थिए कि बैगं बैंग २ को लागी कुरा हुदै छ भनेर। फिल्ममा रितिक र क्याटरिनाको ठाउँमा सिद्धार्थ र जैकलिन लाई देख्न सकिने छ।      सिद्धार्थले भने फिलहाल यो विषयमा केहि भन्ने स्थिती छैन तर पछि यो विषयमा केही हप्ता वा महिना पछि कुरा फिक्स भएपछि म आफै यो कुराको घोषणा गर्ने छु। अहिलेलाई भने वातचित...

पसलेले सनि लियोनीलाई चकलेटको ठाउँमा दिए कन्डम

14403922791Sunny-Leone-1.jpg
सनि लियोन आफ्नो फ्यानहरुको बिचमा फेरी चर्चामा छिन्। अहिले त बलिउडमा सबैलाई डबमैस भिडियो बनाउने हनाथाम मच्चेको छ। त यो मामलामा सनि लियोन कसरी पछाडी पर्न सक्छिन् त।हालसालै उनि द्धरा बनाईएको डबमैस उनको फ्यानहरुबिच निकै महसुर भएको छ।     हजुर सनि लियोनीले यो भिडियो आफ्नो फेसबुक वालमा पोष्ट गरेकी छिन।यो भिडियोमा सनि गौरव गेरा सँग चकलेट माग्दै छिन र गौरव सनिलाई चकलेटको ठाउँमा कन्डम दिदै छन्। गौरव चाहदैनन कि सनिको सेक्सी बडी खराब होस त्यसैले चकलेट दिदैनन्।गौरव सोच्दछन् कि सनि डाइटिङ गर्दैछिन् भनेर तर सनि म्यान फोर्सको चकलेट फ्लेवर नलिएर उनि चकलेट खान मन...
Advertisement

यो दिपिकाको सादकी को रहस्य

1440328283simple-deepika-padukone.jpg
बलिउड एक्ट्रेश हाल अहिले उनको आउदो फिल्म बाजीराव मस्तानीलाई लिएर ब्यस्त छिन्।बलिउडमा निकै नाम कमाएकी दिपिका यो कुराको सधै ख्याल राख्दछिन् कि उनको फेमको कारण उनको नेचरमा कुनै पनि किसिमको परिवर्तन नआओस।     हालसालै भएको एउटा इन्टरव्युमा दिपिकाले भनिन 'मैले आफ्नो बाबा सँग सादगी सिखेकी हुँ।उनको कारणनै म करियरमा यो ठाँउमा आइपुगेको हुँ। मेरो बाबा आफै एउटा सेलेब हुनुन्थ्यो तर उहाँले यो कुराको फाइदा हामीलाई कहिले पनि उठाउन दिनु भएन।त्यसैले आज मैले फेम पाउदा पनि यो कुराको मलाई कुनै पनि घमन्ड छैन।मेरो बाबामा धेरै धैर्यता छ उहाँ हरेक सिचयुससेन सँग राम्ररी डिल...

कपिलले गर्दा एलीलाई शुटिङ गर्न गार्हो

1440327056images1.jpg
फिल्म अभिनेत्री एली अवराहम उनको आउदो फिल्म किस किसको प्यार करुमा कपिल सँग देखिने भएकी छिन्। कपिलले गर्दा एलि लाई शुटिङ गर्न गार्हो भएको छ तर यो कुनै नराम्रो कुराले हैन बल्की कपिलले एलीलाई धेरै हसाएको कारण भएको हो।आफ्नो करियरको कपिलको पहिलो फिल्म किस किस को प्यार करु मा कपिलले आफ्नो फिल्म अभिनेत्री एली लाई खुब हसाएका छन्। बलिउड अभिनेत्री र बिग बस की फेम गर्ल एली को भनाई छ कि फिल्मको शुटीङको क्रममा कपिलले उनलाई खुब हसाएका थिए जसले गर्दा उनको मेकअप म्यान आर्टिस उनको बारम्बार टच अप गर्न आइपुग्थे जब कि एली लाई फिल्मको सुरुवातमा दु खी बन्नु थियो। अब्बास मुस्तान द्धरा...

मगाधीरा को हिन्दी रिमेकलाइ डाइरेक्ट गर्न सक्नेछन् अभिषेक कपुर

1440326069hlpKdwyAbatfRgXixAAlndGjoKw.jpg
निर्माता साजिद नाडीयावालाको २००९ मा रिलिज भएको तलेगू हिट फिल्म मगाधीराको रिमेक बन्ने भएको छ। यसमा मुख्य भुमिकामा साहिद कपुर देखिने पक्का भइसकेको छ।फिल्मको लागी उनी निर्देशकको खोजीमा छन् अभिषेक कपुर यो सँग जोडीन सक्ने कुरा छ।     हाल उनि क्याटरीना कैफ र आदित्य रोय कपुरको फिल्म फितुर मा व्यस्त छन्।मगाधिराको शुटीङ आउदो वर्ष सुरु हुने भएको छ हाल अभिषेक ले यो विषयमा केहि पनि भनेका छैनन्। ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement