सिनेमा जगत

चिरंजीविको ६० औ जन्मदिनमा सबै बलिउड सिताराले लगाए बलिउडको तड्का

1440325359chiranjeevi-bday650x48861440314177.jpg
अभिनेता बाट नेता बनेका चिरंजीवि २२ अगस्तमा ६० वर्षको भएका छन्।उनको जन्म दिनको पार्टीमा दक्षिण भारतको तथा बलिउडको सबै अभिनेता तथा अभिनेत्री हरु सामेल भए। सलमान खान, अभिषेक बच्चन र जया बचच्न, श्रीदेवी तथा बोनी कपूर, शत्रुघ्न सिन्हा, विवेक ओबेरॉय र उनकी पत्नी प्रियंका अल्वा, इलियाना डिक्रूज सहित कई सिताराहरु सामिल भएका थिए। चिरंजीवी को छोरा र अभिनेता रामचरण तेजा ले हैदराबाद को एक फाइव स्टार होटल मा पार्टी आयोजित गरेका थिए। दक्षिण भारतीय सिनेमा को स्टार नागार्जुन र उनकी पत्नी अमला, छोरा नागा चैतन्य, कमल हासन, मोहन बाबू, डग्गुबाती वेंकेटेश, राणा डग्गुबाती, जयाप्रदा,...

सिद्धार्थलाई आलिया हैन क्याटरिना र दिपिका लाग्छन् परफेक्ट बिक्नीमा

1440322789sid-kat-deep-alia-1a.jpg
स्टुडेन्ट अफ द इयरको हिट जोडी आलिया र सिद्धार्थ अहिले निकै चर्चामा छन् सुन्नमा आएको छ कि यि दुवै एक अर्कालाई डेट गरिरहेका छन्।हालसालै आलिया आफ्नो आँउदो फिल्म शानदारको ट्रेलरमा बिक्नीमा देखा परेकी छिन् उनको यो रुपको चारैतिर चर्चा र बयान भइरहेको छ तर सिद्धार्थको भने यो विषयमा अर्कै बिचार छ।      सिद्धार्थ आलिया भन्दा दिपिका र क्याटरिना बिक्नी मा फिट लाग्दछन्।उनको भनाई छ कि क्याटरिना र दिपिकाको बिक्नी लगाउनको लागी बेस्ट बडी छ।सिद्धार्थ हालसालै एउटा फिटनेस बुक लन्च मा पुगेका थिए। उनि फिटनेस ट्रेनर मारिका जोहनासन को 'हेल्‍दी किचन' बुक लन्चमा पुगेका...

फेरी बाबु बन्ने भएका छन् सलमान खान

1440316000salman-khan759.jpg
सहि समयमा विवाह गरेको भए सायद सलमानको सन्तान टिन एज का हुन्थे होला । तर रियल लाइफ मा नभए पनि रिल लाइफ मा भने सलमान बाबु बन्ने भएका छन्। प्राप्त जानकारी अनुसार सलमानको आउदो फिल्म सुल्तानमा उनको १२ वर्षको सन्तान हुनेछ। हुनत सलमान पहिला पनि बाबु रुपमा भने देखिसकेका छन्। फिल्म जब प्यार किसी से होता हे मा सलमान बाबुको रुपमा देखिएका थिए र आदित्य नारायण झा उनको छोराको भुमिकामा थिए। ...
1453145911obamacare.gif

चलेन अक्षयको जादु हिट भएर पनि फल्प भयो ब्रदर्श

1440315031brothers640x48051433945884.jpg
अक्षय कुमार र सिद्धार्थ मलहोत्राको फिल्म ब्रदर्शले जति धमाकेदार इन्ट्री मारेको थियो लाग्दछ त्यतिनै खामोशी सँग यो फिल्मको बिदाई पनि हुन्छ। करण मलहोत्राको यो फिल्मले शुक्रबार सम्म आँउदा आउदै दम तोडी सकेको छ। ८२ करोडको लागतमा बनेको यो फिल्म शुक्रबार सम्म ९० करोडको मात्र कमाई गरेको छ।       ब्रदर्श यो वर्षको बजरंगी भाइजान पछि दोश्रो ठुलो ओपनिङ फिल्म हो। यो फिल्मबाट फिल्म इन्ड्रस्टिलाई निकै आसा थियो। फिल्मले पहिलो हप्ता दमदार कमाई गरेको थियो तर हरेक दिन फिल्मको कमाई घट्दै गयो। जबकी नवाजुद्दीन सिद्दिकी को 'मांझी' र अभिषेक बच्चन को 'ऑल दि बेस्ट' जस्तो...

उमेरको विषयमा कमेन्ट भएपछि बिचमै अर्वाड छोडेर रिसाएर निस्कीइन सभाना

1440314265shabana-azmibiggg.jpg
बलिउडकी नामचिन एक्ट्रेश शभाना आज्मी हालसालै एउटा अर्वाड फंसन बाट रिसाएर निस्किएकी छिन्। सुन्नमा आएको छ कि हालसालै सभाना एउटा फंसनमा सामिल भएकी थिइन जहाँ उनको उमेर को विषयमा चर्चा भएपछि उनले अर्वाड फंसननै छोडेर हिडेकी छिन।       हालसालै 20 अगस्त मा गुड़गांव मा एनसीआर चेंबर्स ऑफ कॉमर्स को प्रोग्राममा सभाना सामिल भएकी थिइन जहाँ एक इन्ड्रस्टलिष्टले कुरै कुरामा भनेकी सभान आज ६५ वर्षकी हुदाँ सम्म पनि धेरै योंग हुनुन्छ भनेर उनको ब्युटी सिक्रेटको खुलासा केहो भनेर? यो सुन्ने बितिकै सभाना उठेर अडियन्स हरुको बिचमा गएर बसिन।       यति मात्रै हैन जब अरुले पनि...

बिगबस को कन्टेस्टेन्ट पुजा मिश्रले भनिन नोयडाको गेष्ट हाउसमा भएको थियो उनको बलत्कार

1440149260PoojaMishraHotPhotos-1.jpg
टीवी इंडस्ट्री की कॉन्ट्रोवर्सी क्वीन पूजा मिश्राले हालसालै आफ्नो बारेमा एउटा चौकाइदिने घटनाको खुलासा गरेकी छिन्।हरेक समय केही न केही कुरालाई लिएर चर्चामा रहने पुजा मिश्र यो पटक भने नोयडाको गेष्ट हाउसमा आफ्नो बलत्कार भएको कुरा भनेर चर्चामा छिन्।                     पुजा मिश्रले आरोप लगाउदै भनेकी छिन कि नोयडाको सेक्टर २६ को गेष्ट हाउसमा बलात्कार भएको घटनाको खुलासा गरेकी छिन्। यो घटना १७ अगस्तमा भएको थियो हाल सम्म आरोपीको बारेमा कुनै जानकारी प्राप्त भएको छैन। 'बिग बॉस 5' मा कंटेस्टेंट को रुपमा रहेर बिगबसको घरमा निकै घमासान मचाएकी...
Advertisement

१२ वर्ष देखि रितिक सँग डेटमा जाने पर्खाइमा छिन् शिखा

1440142072hrithik.jpg
कोकाकोलाको एउटा कॉन्टेस्ट मा रितिक सँग डिनर मा जान पाउने डेट जितेकी शिखा अहिले सम्म पनि पर्खाइमा छिन्।                     साल २००० मा कोकाकोलाले प्रमोशनमा गरेको स्कीममा रितिक सँग डिनरमा जान पाउने भनेर डेट जितेकी १८ वर्षकी केटी शिखा को खुट्टा भुईमा थिएन त्यो बेला रितिक आफ्नो फिल्म कहो ना प्यार हे बाट निकै प्रचलित भएका थिए। डेट जितेपछि शिखा आफ्नो स्कुलमा पनि निकै फेमश भएकी थिइन कि उनको यो खुसी धेरै समय टिकेन। जिते पछि जब शिखा आफ्नो बाबा सँग चंडीगढ कोकाकोलाको अफिसमा गइन तब त्याहाँका मानिसले डेटको बदलामा पैसा लिन सुझाव दिए। शिखाको बाबु रवि...

दम लगाके हइशाको एक्ट्रेश भुमिले घटाइन ८ महिनामा २७ किलो बजन

1440137611bhumi.jpg
बलिउड एक्ट्रेश भुमि पाण्डेकर यश राज फिल्मकी यस्तो अभिनेत्री हुन जसको बजन ९० केजी हुदाँ पनि बक्स अफिसमा झन्डा गाड्न सफल भइन।                     फिल्म दम लगाके हइसा बाट बलिउडमा कदम टेकेकी भुमिले फिल्ममा मोटी केटी सन्ध्याको भुमिका निभाएकी थिइन जसको शरिर र बनोटका कारण उनको श्रीमान् उनलाई माया गर्दैन थिए तर फिल्मको अन्तमा उनले आफ्नो राम्रो व्यवहारको कारण आफ्नो श्रीमान को मन जित्न सफल हुन्छिन्। फिल्ममा भुमिको श्रीमानको भुमिकामा आयुष्मान खुराना देखिएका थिए।       भुमिले फिल्म खतम हुन साथ आफ्नो बजनमा ध्यान दिन थालेकी थिइन र केवल ८...

पुलीको ट्रेलर लन्च श्री देवीको नयाँ रुप

1440135907puli.jpg
चेन्नई सुपरस्टार बिजयको फिल्म पुलीको ट्रेलर सार्वजनिक भएको छ। यसले फ्यानहरुलाई डिज्नी ल्यान्डको अनुभव दिने छ।११४ सेकेन्ड को यो ट्रेलरमा एउटा काल्पनिक भुमिका देखाइएको छ। यसमा एउटा नराम्रो राजकुमारी छिन् जसको भुमिका भने श्रीदेवी ले निभाएकी छिन्। ...
Advertisement

१५ दिनको ब्रेक लिएर मिरा र शाहिद हनिमुनमा

1440134953SHAHID-AND-MEERA.jpg
७ जुलाईमा बिवाह बन्धनमा  बाधीएका बलिउड एक्टर शाहिद कपुर आफ्नो कामको कारण आफ्नी श्रीमती मिरा राजपुत लाई समय दिन सकिरहेका थिएनन्। शाहिद डान्स रियालिटी शो झलक दिखलाजा मा जजको रुपमा थिए जसले गर्दा उनले मिरालाई समय दिन सकिरहा थिएनन्। तर मिराको हबिले उनको वाइफको लागी १५ दिनको समय निकालेका छन्।सुन्नमा आएको छ कि मिरा र शाहिद हनिमुनको लागी लंडन हिडिसकेका छन्। जहाँ उनिहरु स्पेशल टाइम बिताउने छन्। प्राप्त जानकारी अनुसार पहिला उनिहरु युरोप जाने योजनामा थिए तर एन मौकामा योजना बदलियो र लंडन को लागी हिडेका हुन्। ...

सबै भन्दा महंगी हरोइन बनिन कंगना पाइन ११ करोडको अफर

1440070147kangna--4.jpg
अैले बलिउडकी क्वीन कंगना सफलताको त्यो शिखरमा छिन जहाँ सबै हिरोइन हरु पुग्न चाहान्छन्। क्वीन  र तन्नु वेड्स मन्नु जस्तो सफल फिल्महरु दिएर उनले दर्शकहरुको मन त जितिसकेकी छिन्। सबै उनको एक्टिङको दिवाना भइ सकेको छन् र उनि बलिउडको सबैभन्दा महङ्गो हिरोइन भएकी छिन्।                     जानकारी अनुसार कंगना दिपिका पादुकोण र प्रियङ्का जस्तो टप एक्ट्रेश भन्दा पनि बडि पारिश्रमिक लिनेमा पर्दछिन् जानकारी अनुसार उनलाई अब उनको आउदो फिल्मको लागी ११ करोड रुपैया दिने भनिएको छ जुन अरु एक्ट्रेशहरुको तुलनामा निकै बढी हो।         &n...

हलिउड फिल्म 300 जस्तो हुनेछ फिल्म सन अफ सरदारको सीक्वेल

1440068708sos.png
फिल्म सन अफ सरदारको सीक्वेल हलिउड फिल्म ३०० सँग मिल्दो जुल्दो हुने छ। यो भनाई सन अफ सरदारका मुख्य अभिनेता अजय देवगनको हो उनको भनाई छ फिल्म सारागढीको बिर गाथामा आधारित हुनेछ। अजयले माइक्रोब्लॉगिंग वेबसाइट ट्विटर मा लेखेका छन् ' फिल्म सन अफ सरदारको लागी तपाईहरुको शुभकामनाको आवश्यकता छ। सीक्वेल सारागढीको लडाईमा आधारित छ। यो लडाई १२ सितम्बर १८९७ मा तिराह अभियानको समयमा लडिएको थियो।३६ बि सिख रेजिमेन्टलाई सारागढी किल्ला बचाउनको लागी २१ जना सैनिकले 10,000 अफगान र ओराकजई कबायलिया हरु सँग लडाई गरेका थिए।                          ...
Advertisement

सिंह इज ब्लिङ मा लारा दत्ताको नयाँ अवतार

1440055913lara.jpg
बलिउडको एक्ट्रेश लारा दत्ता निकै लामो समय पछि फिल्मी पर्दामा अक्षय कुमार सँग सिंह इज ब्लिङमा  देखिन थालेकी छिन। उनि फिल्ममा एउटा ट्रान्सलेटरको भुमिकामा देखिने भएकी छिन्। उनको भुमिका एमिली, अक्षय कुमार र यामी जैक्सनको लब स्टोरीमा समस्या पैदा गराउने हुन्छ।       लारा भन्दछिन 'म फिल्म एमिली उफ इम्ली बनेको छु जसमा अक्षय र उनको साथी यामी को बिचमा हुने कुराको लागी अनुवाद गर्न हायर भएकी हुन्छिन यो रोललाई कसरी निभाउने भन्ने कुराको फैसला भने निर्माता,निर्देशक र मैले आफैले गरेका हौ जसलाई मुर्त रुप भने फिल्मको स्टाइलिस्ट अरुणले दिएका हुन्।'    ...

अमिरले भने ट्विंकल मानिसको बेइजति गर्न माहिर छिन्।

1440054468aamir-twinkle640x48061439954824.jpg
 बलिउडको एक्ट्रेश ट्विंकल खन्नाको पहिलो बुक 'मिसेज फनी बोन्स'  लन्चको अवसरमा आएका अमिर खानले भने ट्विंकल अरुको बेईजत गर्न एकदमै माहिर छिन्।अमिर खानले करण जोहर ट्विंकलको पहिलो बुक लन्चको कार्यक्रममा पुगेका थिए। अमिर र ट्विंकल २००० मा आएको फिल्म मेलामा एकसाथ देखिएका थिए। करणले अमिरलाई के तापाईलाई ट्विंकल मन पर्छ भनेर सोधेका थिए। यसमा अमिरले मजाकको अन्दाजमा भने उनि शानदार थिइन।       अमिरले भने हामी सबै सँग अलग अलग प्रतिभा भएको कारण हामी शानदार हुन्छौ त्यसतै ट्विंकल पनि शानदार छिन् मानिसको बेईजत गर्नमा। मैले जब देखि उनलाई चिनेको छु उनिले लगातार...

यो ३ वटा फिल्मबाट धमाका मचाउन तयार छिन् कंगना

1440052535kangana-ranaut-hot-photos.jpg
क्वीन र तनु वेड्स मन्नु जस्तो सफल फिल्म खेलेर कंगनाले अभिनयको मात्र नभएर बक्स अफिसको पनि क्वीन बन्न पुगेकी छिन्। कंगनालाई दिँनहु दर्जनौ फिल्मको अफरहरु आउने गर्दछन तर यो क्वीन जस्तो तस्तो फिल्म खेल्न रुचाँउदिनन्। उनि सोचेर मात्र फिल्म खेल्ने गर्दछिन अले कंगनाको हातमा यस्तो ३ वटा फिल्महरुछन् जुन यादगार हुन सक्छ।                     केतन मेहताको फिल्म रानी लक्ष्मीबाईमा कंगना साच्चैको रानीको भुमिका निभाउदैछिन्।कंगनालाई उनको फ्यानहरुले विकास बहलको फिल्म क्वीन बाट उनको फ्यानहरुले साच्चैको क्वीन पनि भन्ने गर्दछन्। यसपटक भने कंगना केतन...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement