सिनेमा जगत

सन्नी लिओनका केहि दुर्लभ तस्बिरहरु

1438708614bollywoodhungama3.jpg
पोर्न फिल्मको दुनियामा होमिएकी बलिउड अभिनेत्री सन्नी लिओन, दिन प्रति दिन निकै चर्चामा आइरहेकी छिन् | उनको तुलना आजकल बलिउडमा राज गरिरहेका सफल नायिकाहरुसंग हुन थालेको छ | उनको फ्यानको संख्या झन् झन् बढ्दै गएको छ | कमाइको हिसाबले पनि उनि अरु अभिनेत्री संग टक्करको स्थितिमा छिन |   सनि लियोनीको ४ दिनको कमाई ८ करोड सनि लियोनको 'मस्तीजादे' बाट कम हुने भएको छ 'मस्ती'  आधी रातमा सोनाक्षीलाइ किन गर्नु पर्यो लोकल ट्रेनमा यात्रा?  Top 10 Hottest Actresses of Bollywood चरम सुख भनेको के हो, र यो कसरि प्राप्त हुन्छ? ...

सुपरस्टार रजनीकान्त सँग देखिने भएकी छिन राधीका आप्टे

1438687750radhika-apte-1.jpg
शंजय घोषको फिल्म आहल्यामा शानदार अभिनय गरेर आफ्नो पहिचान मजबुत बनाएकी राधिका आप्टेले फेरी अर्को मौका पाएकी छिन् आफुलाई चर्चित बनाउने। वास्तवमा राधिकाले अब द सुपरस्टार रजनीकान्त सँग काम गर्न पाउने भएकी छिन्। राधिका एउटा तमिल फिल्ममा रजनीकान्तको अपोजिट लिड रोलमा देखिने भएकी छिन्। प्राप्त जानकारी अनुसार यो फिल्ममा राधिको रोल एकदमै फरक रहेको जानकारी प्राप्त भएको छ। यो भन्दा अगाडी बदलापुर, हंटर जस्तो फिल्ममा देखिएकी राधिका हालै नवाजुद्दीन सँग फिल्म मांझी को ट्रेलर लाइ लिएर पनि चर्चामा छिन।        अब रजनिकान्तको कुरा गर्दा त उनले बलिउडको धेरै हिट...

शाहरुख खानको फिल्म फ्यानको पोष्टर सार्वजनिक भएको छ

1438684044Fan4.jpg
शाहरुखको आउदो फिल्म फ्यानको पोष्टर सार्वजनिक भएको छ। यो आज 'एसआरके यूनिवर्स' को ट्वीटर अकाउन्टमा हालेका थिए र त्यसालई शाहरुखले पुन रिट्वीट गरेका छन्। यो पोष्टरमा शाहरुख हातमा अर्वाड लिएर उभिएको देखिन्छ हुनत शाहरुखको यो पोष्टरम अनुहार देखिएकोछैन किनकि उनी ढाड फर्काएर उभिएका छन्। तर उभिएको स्टाइलले थाहा हुन आउँछ की उनि शाहरुख नै हुन भनेर। पोष्टरमा लेखिएको छ ' दुनियाँको सबै भन्दा ठुलो सुपरस्टारकोसबै भन्दा ठुलो फ्यान आउदैछ'                यो फिल्मको निर्देशक मनिस शर्मा हुन भने निर्माता आदित्य चोपडा हुन्।फिल्मलाइ स्वतन्त्रता दिवसको दिन...
1453145911obamacare.gif

द्रोपदी बन्न उत्सुक छिन् मलिका शेरावत

1438682460malika.jpg
बलिउडमा अहिले जिवनीमा आधारित फिल्म बनाउने चलन बढेको छ। यदि मलिका शेरावत पनि यहि बाटोमा हिडिरहेकी छिन भने उनि द्रोपदीको भुमिका निभाउनको लागी इच्छुक रहेको उनी बताउन चाहन्छिन्। यो एउटा कार्यक्रममा उनलाइ सोधिएको प्रश्न थियो। तब उनले उत्तर दिइन'द्रोपदी एउटा पौराणिक महिलाकोकहानी हो। उनि भन्छिनकी द्रोपदी एउटा शक्तिशाली महिला थिइन र उनको मन पनि साहसील छ। ठुलो पर्दामा अन्तिम पटक  मल्लिका के.सी. बोकाडिया को डर्टी पॉलिटिक्स मा देखिएकी थिइन्। ...

केटी पट्याउनको लागी लिएका थिए अक्षयले मार्शल आर्टको ट्रेनिङ

1438681353akku.jpg
बलिउडको एक्शन हिरो अक्षय कुमारको फिटनेसको त जो पनि दिवाना जस्तै नै छ। अले कोसबै युवा पिडीहरु सबै अक्षय जस्तै बडी बनाउन चाहन्छन् तर के तपाईहरुलाइ थाहा अक्षयले यो मार्शल आर्ट एउटा केटीलाइ इम्प्रेस गर्न सिकेका थिए।      प्राप्त जानकारी अनुसार अक्षयलाई जब सोधियो कि उनले किन मार्शल आर्टको ट्रेनिङ लिए तब उनले भनेका थिए उनले यो ट्रनिङ एउटा केटीलाइ इम्प्रेस गर्न लिएका थिए।उनको एउटा केटा साथी कराते सिक्ने गर्दथ्यो करातेको माध्यम बाट केटीलाई पट्याउने कोसिस गर्दथ्यो त्यो बेला अक्षय पछि पर्दथे त्यसैले केटी पट्याउनको लागी ट्रेनिङ लिइयो भने तर पछि जब मार्शल आर्ट...

बाकीलाई पछाडी पार्दै करिना बनिन १०० करोड कल्बको रानी

1438600793orivtx1438599133deepika-kareena-sonakshi.jpg
बलिउडमा अहिले एक्ट्रेस करिना कपुर बजरंगी भाइजानलाई लिएर चर्चामा छिन्।फिल्मले २०० करोड कमाएर ३०० करोडको लिस्टमा पनि पसिसकेको छ। यसै कारण करिना पनि १०० करोड कमाउने फिल्महरुको रानी बन्न पुगेकी छिन्। करिनाको फिल्मी करियरमा ६ अोटा फिल्मले १०० करोड कमाएर बक्स अफिसमा आफ्नो रेकर्ड बनाएकी छिन्। करिनाको १०० करोड कमाउने फिल्मको कुरा गर्दा "बजरंगी भाईजान"(259.12 करोड़), "थ्री इडियट्स"(202 करोड़), "रा-वन"(115 करोड़), "बॉडीगार्ड"(142 करोड़), "गोलमाल3"(107 करोड़), "सिंघम रिटर्नस"(141 करोड़) फिल्महरु छन्। करिना भन्दा अगाडी दिपिका यो लिस्टकी रानी थिइन उनको ५ अोटा फिल्मले १०० करोड...
Advertisement

आखिर किन फिल्मको शुटिङको बेला कंगना र इमरानले रक्सी पिए त?

1438596832Imran.jpg
कलाकारहरुलाई फिल्मलाइ रियालिटी देखाउन के के चै गर्नु पर्दैन र कहिले काही हप्ता दिन सम्म ननुहाइ कन बस्नु पर्दछ भने कहिले हिलोमा हाम फाल्न पनि पछि हट्नु हुदैन।यस्तै केही भएको छ कंगना र इमरान सँग। थ्रि इडियटमा रक्सी खाएकोसिन लाइ रियल देखाउनको लागी अमिर खान,सरमन जोशी र आर माधवनलाइ साच्चीकै रक्सी पिउनु परेको थियो।त्‍यसै कारण यो सिन शुट गर्न धेरै समय लागेको पनि थियो। यहि घटना उनको भान्जा इमरान सँग पनि भएको छ। इमरानको आउदो फिल्म कट्टी-बट्टीको एउटा गितमा रियालिटी देखाउनको लागी साच्चीकै रक्सी पिउनु परेको छ र यतिमात्र हैन गित लाइ अझ दमदार बनाउको लागी उनको को स्टार...

सनि लियोनीको ४ दिनको कमाई ८ करोड

1438587823indian-adult-star-sunny-leone-sexy-photos-15.jpg
पोर्न फिल्म बाट बलिउडमा कदम राखेकी सनि लियोनले राम्रो सँग बुझिसकिन कि आफ्नो चर्चा कसरी बनाइराख्नु पर्छ भनेर। सनिले हालसालै एक ब्रैंड शुट को लागीयति रकम चार्ज गरेकी छिन् जुन बलिउडमा  ए लेवलको एक्ट्रेसहरु भन्नेले चार्ज गर्ने गर्दछन्। सनिले एउटा विज्ञापनको लागी ८ करोड रुपैया माग गरेकी छिन्। सनिले यो रकम घाँटी सँग सम्बन्धित समस्या को एउटा असधिको विज्ञापनको लागी चार्ज गरेकी हुन्। यो विज्ञापनको शुटिङ सकिन ४ दिन लाग्दछ र सनिको ४ दिनको कमाई हुनेछ ८ करोड रुपैया।        रागिनी एमएमएस 2', 'एक पहेली लीला' र 'कुछ कुछ लोचा है' जस्तो फिल्ममा देखिएकी सनिले अब...

५ वर्ष पछि रैंम्पमा हिडेकी एश्र्वयाले जितिन सबैको मन

1438585650aish1.jpg
द अमेजन इंडिया कोट्यॉर फैशन वीक 2015 को मुख्य आकर्षण बनिन बॉलिवुड को हसीन ऐक्ट्रेस ऐश्वर्या राय बच्चन। ५ वर्ष पछि रैंम्पमा उत्रेकी एश्वर्या यो बेला पनि उत्तिकै राम्री र कन्फिडेन्स देखिएकी थिइन्। यो सो को ग्रान्ड फिनालेमा सो स्टपरको रुपमा एश्वर्या रहिन्। ४१ वर्षकी एश्वर्याले जब रैंम्पमा आफ्नो कदम राखिन तब सबै मानिसहरुको नजर र क्यामरा उनीमा गएर अड्कीयो। प्राप्त खबर अनुसार एश्वर्या बिरामी छिन् उनलाई वायरल ज्वरो भएको छ तर पनि उनी आफ्नो साथी मनिसको लागी रैंम्पमा हिडेकी हुन्।एश्वर्या यहां फैशन डिज़ाइनर मनीष मल्होत्रा ले डिजाइन गरेको कपडामा देखिएकी थिइन्।फोटोहरु...
Advertisement

भुवनलाई च्यालेञ्ज दिन सुष्मिता पनि निर्देशनमा

1438589371bhuwankc.jpg
अभिनेता भूवन केसी फिल्म ‘ड्रिम्स’को छायांकन सकाउने तरखरमा छन्  । यो फिल्मसँगै भुवनले निर्देशनमा हाम फालेका हुन् । भूवन केसी निर्देशनमा प्रवेश गरेपछि अब उनलाई पारिवारिक रुपमै चुनौती मिलेको छ ।भूवन केसीकी पूर्व पत्नी सुस्मिता बमजमले अब फिल्म निर्देशन गर्ने भएकी छिन् । यो फिल्ममा उनका छोरा अनमोल केसी पनि अभिनेताको रुपमा देखिने छैनन् । तर, फिल्मले भने आमा र छोराको कथालाई उठान गर्नेछ । सुस्मिता लामो समयदेखि यो फिल्मको तयारीमा लागेकी थिइन् । फिल्मका लागि अहिले कलाकारको खोजी भैरहेको छ । सुष्मिताले निर्देशन गर्ने फिल्ममा अनमोल केसीलाई राख्दा कथाको सस्पेन्स...

झलक दिखलाजा को मंचमा शाहिद सँग पुग्ने भएकी छिन् उनकी मिरा

1438580963sahid.jpg
हैदर स्टार साहिद हालसालै दिल्लीकी मिरा राजपुत सँग विवाह बन्धनमा बाँधीएर बलिउडमा निकै चर्चामा छन्।त्यसमा पनि अले उनी इन्डियाको चर्चित रियालिटी डान्स सो झलक दिखलाजा जज को रुपमा आएर चर्चामा आएका छन्। अहिलेको ताजा खबर यो छ कि मिरा राजपुत झलक दिखलाजामा पहिलो पटक फ्यानहरुको अगाडी देखिने भएकी छिन्।        शाहिदले आफ्नो बिवाहलाइ लिएर फ्यानहरु बिच निकै नै उत्सुकता जगाइरहेका छन्। अब उनको फ्याहरु उनको पत्नी मिराको एक झलक हेर्न निकै नै उत्साहित छन्। शाहिद जुलाइमा मिरा सँग विवाह बन्धनमा बाँधीएका हुन्। प्राप्त जानकारी अनुसार शाहिद आफ्नो पत्नी मिरालाई झलक...

सलमान यो देशमा मुस्लिम सेलिब्रेटी भएको कारण सजाय पाई रहेका छन्।

1438577999sallu.jpg
सलमान खानलाई लिएर उनको पिता सलिम खानले खुलेर भनेका छन् कि यो बेला उनी सलमानको साथ दिनेछन्। यो भन्दा अगाडी उनले सलमानको बिरोध पनि गरेका थिए। तर यो पाली उनले एउटा टि भि च्यानलको इन्टरब्युमा भनेका छन् यस्तो कुरा भन्ने सलमान मात्र एक व्यक्ती हैनन् बल्की उनी एक सेलिब्रेटी भएको कारण उनलाई निशाना बनाइएको छ। सलमानले हालसालै १९९३ मा भएको बम ब्लास्टलाइ लिएर एउटा ट्वीट गरेका थिए जसले गर्दा उनि आलोचनाको शिकार बन्न पुगेक हुन्। र सलिम खानले साफ रुपमा भनिदिए कि यस्तो भन्ने सलमान मात्र एक व्यक्ती हैन अरुले पनि भनेका छन् मात्र यति हो कि सलमानको तरिका अलि अर्थहिन र बचकाना...
Advertisement

धुम ३ को रेकर्ड तोडेर बजरंगी भाईजान बन्यो भारतको दोस्रो ठुलो कमाइ गर्ने फिल्म

1438576468harshaali-story647072115113204.jpg
निर्माता कबिर खान द्ररा निर्मित चलचित्र 'बजरंगी भाईजान' कमाईको समय सीमा नाघ्दै गएको छ।फिल्मले १६ दिनमा 283.16 करोड़ को नेट कमाई (ग्रॉस कलेक्शन 378.44 करोड़ रुपैया) गरेको छ। यसको साथै ड्मास्टिक बक्स अफिसमा अमिर खान द्ररा अभिनय गरेको चलचित्र 'धुम ३' को कमाइ को रेकर्ड तोडेर यो बलिउडको दोस्रो नं को कमाइ गरेको फील्म बन्न पुगेको छ।'धूम 3' को लाइफटाइम नेट कलेक्शन 280.25 करोड़ रुपैया (ग्रॉस कलेक्शन 372 करोड़ रुपैया) छ। यो लिस्ट मा आमिर खान स्टारर 'पीके' 339 करोड़ रुपैया को नेट कमाई (ग्रॉस कलेक्शन 489 करोड़ रुपैया) भएर पहिलो स्थानमा छ। आइतबार सम्म बजरंगी भाइजानको कमाइ ओवरसीज  कलेक्शन 140.80 करोड़...

क्याट्रिना कैफ र करिना कपुर बिचमा के छ खास सम्बन्ध?

1438516418kat.jpg
अैलेको बलिउड इन्ड्रसटीमा कैट्रिना कैफ र करिना कपुर आफैमा सुपरहिट नाम हो।दुवै बलिउडको टप हिरोइन हरुमा पर्दछन् र दुवैको बिचमा एउटा खास कनेक्सन छ। अब यो त सबैलाई थाहा छ कि कैट्रिराना 'कपुर खानदानको राजकुमार' रणविर कपुर सँग प्रेम सम्बन्धमा छिन् र करिना कपुर त्यही खानदानकी छोरी हुन।                यसरी त करिना कैट्रिनाको नन्द हुन जान्छिन्।यसमा रणविर कपुरको परिवार सँग राम्रो सम्बन्ध बनाउन कैट्रिनाको मदत करिनाले गर्न सक्छिन्। जहाँ सम्म कैट्रिना र करिनाको सम्बन्धको कुरा छ कैट्रिना करिनाको बयान गरेर थाक्दिनन्। उनलाइ करिनाको इमान्दारीता र सरल...

कंगनाको बयानमा आखिर के भने त अमिताभ बच्चनले?

1438514242Kangana-Ranaut-Pictures-27.jpeg
फिल्म अभिनेता अमिताभ बच्चनले ‘तनु वेडस मनु रिटर्न्‍स’ की अभिनेत्री कंगना रनौटको बयान गरेका छन्। अमिताभ बच्चनले आफ्नो बयानमा कंगनालाइ एकदमै प्रतिभाशाली र अनोखी भनेका छन्। निर्देशक राजकुमार हिरानी को निर्देशनमा बनेको एउटा विज्ञापनमा अमिताभ बच्चन र कंगना एक साथ देखिने भएका छन्। अमिताभ बच्चनले आफ्नो ट्वीटर बाट कंगना को बयान गरेका हुन् उनले कंगना सँग भएको एउटा तस्वीर सार्वजनिक गर्दै लेखेका थिए कंगना सँगको अब काम सकियो। उनी एकदम राम्री,प्रतिभाशाली र अनोखी छिन्।साथै अमिताभले राजकुमार हिरानीको पनि तारिफ गरेका छन्। ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement