अर्थ

चौरी पालन व्यवसाय सङ्कटमा

1455020560news-nepali.jpg
पाँचथर, २६ माघ । जिल्लाको उत्तरपूर्वी सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापु र फलैँचा गाविसमा भालु आतङकका कारण चौरी पालन व्यवसाय संकटमा पर्दै गएको छ ।  पर्याप्त जनशक्तिको अभाव र भालु आतङ्कका कारण पछिल्लो समय यो व्यवसाय धरासायी बन्दै गएको हो । गाउँका युवा वैदेशिक रोजगारीको लागि विदेशिने प्रवृति बढेसँगै गोठमा बस्ने सहयोगि मान्छे पाउन मुश्किल भएको छ चौरी पालक कृषक बताउँछन् । चौरी चरन क्षेत्रमा भारततर्फबाट ठूलो सङ्ख्यामा भालु आएर चौरी खाइदिने क्रम बढेको सिदिन– २ का राजेन्द्र राईले बताउनुभयो ।  गत वर्ष मात्र भालुले एक दर्जन बढी चौरी खाइदिएको उहाँको भनाइ छ । एक दशक...

अमेरिकाले भन्सार छुट दिने तयारी सँगै नेपाली तयारी पोशाक उद्योग पुरानो अवस्थामा फर्कन सक्ने

1454860541us-flag.jpg
अमेरिका, ८ फेब्रुवरी ।  हालसालै अमेरिकी सिनेट र काँग्रेस दुवै सदनबाट नेपाली तयारी पोशाकलाई कर छुटको रूपमा स्वीकृति प्रदान गर्ने विधेयक पारित भई राष्ट्रपति ओबामाको टेबलमा हस्ताक्षरको लागि पुगे पश्चात् नेपालमा लोपोन्मुख भएको तयारी पोशाक व्यवसाय पहिलेको अवस्थामा भन्दा राम्रों अवस्थामा पुग्ने सम्भावना देखिएकोछ । हाल प्रस्तावित विधेयक राष्ट्रपतिले हस्ताक्षर गरेको ३० दिन पश्चात् लागु हुनेछ । यो विधेयक लागु भएमा १९८० मा सुरु भएर २००५ मा मल्टी फाइबर एग्रिमेन्ट टर्मिनेट पश्चात् खस्केको नेपाली तयारी पोशाक व्यवसाय पुन २००२ भन्दा अगाडिको अवस्थामा फर्कन सक्ने...

राउण्ड अन्नपूर्ण घुम्न आउनेमा तेस्रो मुलुकका पर्यटक बढी

1454815045tourists-annapurna-base-camp-circuit-nepal-57960433.jpg
मुस्ताङ, २४ माघ । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकमा तेस्रो मुलुकका नागरिक बढी रहेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको तथ्याङ्कअनुसार, म्याग्दी, मुस्ताङ, मनाङ, कास्की र लमजुङ जिल्लाका ५७ गाविस फैलिएको पदमार्गमा सार्क राष्ट्रभन्दा तेस्रो मुलुककै नागरिक बढी देखिएको हो ।  सन् २०१५ मा ६९ हजार ९४ जना तेस्रो मुलुकका पर्यटक आउँदा १० हजार २२५ मात्रै सार्क राष्ट्रका पर्यटक भित्रिएका छन् । त्यस्तै सन् २०१४ मा एक लाख नौ हजार तेस्रो मुलुकबाट पर्यटक आएका थिए भने २० हजार २३३ सार्क राष्ट्रका रहेको एक्यापका केन्द्रीय...
1453145911obamacare.gif

‘अबको बीस वर्ष ऊर्जा उत्पादन दशक’

1454590523high-tension-line.jpg
पोखरा, २१ माघ । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अबको दुई दशकलाई ऊर्जा उत्पादन दशकका रुपमा लिएर पहिलो दशकमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढ्ने बताउनुभएको छ ।  रामबजारस्थित कालिका उमाविको स्वर्ण महोत्सव समापन समारोहलाई आज सम्बोधन गर्दै ऊर्जामन्त्री रायमाझीले देशलाई ऊर्जा सङ्कटकाल घोषणा गरेर अबको पाँच वर्षमा विद्युत् उत्पादन तीव्र गतिमा अघि बढाइने आश्वासन दिनुभयो ।  ‘घर घरमा बिजुली जनजनमा सेयर’ मूल नाराका साथ जलविद्युत्का बाँकी आयोजनालाई विशेष प्राथमिकताका साथ अघि बढाइने बताउँदै उहाँले सरकार, निजी क्षेत्र र...

Alphabet comes before Apple as world's most valuable company

1454464626google.jpg
SAN FRANCISCO (AP) — Alphabet now comes before Apple atop the list of the world's most valuable companies.  The shift occurred in Monday's extended trading after Alphabet, Google's new parent company, released a fourth-quarter earnings report that highlighted the robust growth of the digital ad market. Apple Inc.'s iPhone, meanwhile, is suffering its first downturn since it debuted eight years ago.    Alphabet Inc. earned $4.9 billion on revenue of $21.3 billion in the fourth quarter. If not for employee stock expenses and certain other items, Alphabet said it would have earned $8.67 per share. That figure easily topped the average estimate of $8.10 per share among analysts surveyed by FactSet.  The report provided the most detailed breakdown yet on the profits pouring in from Google's dominant search engine and ad network. (Google reorganized itself under Alphabet last October.) Investors pushed up Alphabet stock $35.73, or 4.6 percent, to $806.50 in extended trading.    Based on that after-hours bump, Alphabet's market value stood at $555 billion whileApple's was at $533 billion, based on the most recent regulatory filings showing the company's outstanding shares. The rankings could quickly change again in regular trading Tuesday.    Apple's stock has been sliding amid concerns over slowing iPhone sales. Meanwhile, Alphabet's stock has surged by 45 percent since the end...

बिश्वको सबैभन्दा कान्छो धनाध्य व्यक्ति Mark Zukerberg (सादा जीवन उच्च विचार)

1454135450mark.jpg
Mark Zukerberg को नाम नसुन्ने त को होला ? Facebook का मालिक Mark बिश्वका धनि व्यक्तिहरुमा top 10 भित्र परेका छन् भने 40 वर्ष मुनिका व्यक्तिहरु मध्ये सबैभन्दा धनि पहिलो स्थानमा परेका छन् | Mark मात्रै 31 बर्षको  उमेरमा बिश्वोको कान्छो धनि व्यक्ति बन्न पुगेका छन् | मार्क को जीवन शैली एकदमै समान्या किसिमिको रहेको छ उनी सधै एकैखाल को कपडामा धेखियेका हुन्छन | जब Mark लाई यो बिषय मा सोधियो तब उनले उत्तर दिए यो सानो तिनो काम को बारेमा सोच्ने मेरो फुर्षद पनि छैन र यस्ता काम मा मा आफ्नो शक्ति खर्च गर्न पनि चाहान्न मा सधै समाज लाई विकास गर्ने तर्फ मात्र ध्यान दिएको हुन्छु| Mark को अहिलेको सम्पति ४६ बिलियन डलर...
Advertisement

मौरीपालनले जीनवशैली परिवर्तन

1453805008bee-farming.jpg
विराटनगर, १२ माघ । मोरङको लेटाङ भोगटेनी–६ का कमल राई मौरीपालनलाई व्यावसायिक रुपमा अङ्गालेपछि उहाँको जीवनशैली नै फेरिएको छ ।  मौरी व्यवसायबाट बर्सेनि सरदर रु पाँच लाख आम्दानी भएपछि उहाँको जीवनशैली नै फेरिएको हो । सात वर्षअघि झापाबाट सात घार मौरी खरिद गरेर व्यवसाय सुरु गर्नुभएका राईसँग अहिले ४० घार छन् । एक वर्षमा १० देखि १४ क्विन्टल मह उत्पादन गरेर उहाँले वर्षमा रु पाँच लाख बचत गर्नुहुन्छ । झापा र मोरङको बजारमा प्रतिकिलो रु ६०० का दरले मह बिक्री हुन्छ ।  मौरीलाई चरनको कुनै समस्या नरहेको उहाँको भनाइ छ । वर्षायामको समयमा मौरी पाल्न केही कठिनाइ हुने गरेको र सो...

माथिल्लो मादी जलविद्युत् आयोजनाको काम सुरु, असार मसान्तभित्र काम सकिने

1453774595modi-jalabidut.jpg
पोखरा, १२ माघ । कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम सुरु भएको छ ।  भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले इन्धन तथा आयोजनालाई चाहिने अत्यावश्यक वस्तुको अभाव भएपछि असोजको पहिलो हप्तादेखि नै आयोजनाको सम्पूर्ण काम बन्द भएको थियो ।  आयोजनाका लागि इन्धनको सहज र बाहिरबाट मगाइएका उपकरण सीमा नाकाबाट आउन थालेपछि आयोजनाको काम सुरु भएको आयोजनाका संयोजक रामराज कोइरालाले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालय कास्कीको सिफारिसमा नेपाल आयल निगम गगनगौडा डिपोले दैनिक एक हजार ५०० लिटर इन्धन उपलब्ध...

किबीबाट वार्षिक रु छ लाखसम्म आम्दानी

1453708893kiwi.jpg
खोटाङ, ११ माघ । किबी खेतीप्रति जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । बजारको माग बढ्दै गएपछि तथा मनग्य आम्दानी हुने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो ।  जिल्लाको उत्तरी गाविस फेदी–६ का युवा कृषक धनकुमार राईले यसवर्ष ४३३ किलो किबी उत्पादन गर्नुभएको छ । करिब पाँच वर्षपछि फल दिने किबीले उहाँको खेतमा तीन वर्षमै फल दिन थालेको छ । विसं २०६९ माघमा १० रोपनी जग्गामा हेवार्ड, ब्रुनो र मन्टी जातका १२५ बोट किबी लगाइएको छ ।  रहरैरहरमा सुरु गरेको किबीखेती हाल उहाँका लागि आम्दानीको आकर्षक माध्यम बनेको छ । किबीको फल तथा बिरुवा बिक्रीबाट उहाँले वार्षिक रु...
Advertisement

बङ्गलादेश एक्स्पोः निर्माणदेखि खाद्य सामग्रीसम्म

1453435793bangladesh-expo.jpg
काठमाडौँ, ७ माघ । नेपाल र बङ्गलादेशबीचको व्यापार विस्तार गर्ने उद्देश्यले भृकुटीमण्डपमा आजदेखि बङ्गलादेश एक्स्पो २०१६ सुरु भएको छ । उक्त एक्स्पोको उद्घाटन गर्दै वाणिज्यमन्त्री दीपक बोहराले नेपाल बङ्गलादेशबीचको सम्बन्ध विस्तार, सहकार्य विस्तार र आगामी दिनको व्यावसायिक मार्गनिर्देशन समेत गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बोहराले सरकार व्यापार विस्तारका लागि उपयुक्त माध्यम पहिचान गरी त्यसलाई अघि सार्ने योजनामा रहेको बताउनुभयो । नेपालका लागि बङ्गलादेशी राजदूत मसफि बिन्ते साम्सले एक्स्पोले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बङ्गलादेशसम्म र...

डलर झनै बलियो, नेपाली मुद्राको थप अवमूल्यन

1453366812dollar-yen-euro-stronger.jpg
काठमाण्डौ । अमेरिकन डलर बलियो हुँदै गर्दा बिहीबार नेपाली मुद्राको थप अवमूल्यन भएको छ । नेपालमा अमेरिकी डलरको भाउले बिहीबार नयाँ रेकर्ड बनाएको हो ।    नेपाल राष्ट्रबैंकले बिहीबार एक अमेरिकी डलरको बिक्रीदर १ सय ९ रुपियाँ २४ पैसा तोकेको छ । खरीद दर चाहि १ सय ८ रुपियाँ ६४ पैसा तोकिएको छ । अमेरिकी डलरको मूल्य यति धेरै बढेको र नेपाली मुद्रा डलरसँग यति धेरै अवमूल्यन भएको यो नै अभूतपूर्व घटना हो । यसअघि २०७० साल भदौ १९ गते अमेरिकी डलरको मूल्य सबैभन्दा उचाईमा पुगेको थियो । सो दिन एक अमेरिकी डलरको मूल्य १ सय ९ रुपैयाँ ३ पैसा तोकिएको थियो ।    पुरानो मूल्यको रेकर्डलाई...

जग्गाको नक्कली लगत तयार गरी जालसाजी गर्नेहरुमाथि कारबाही

1453295584Man-docked-for-fraud-in-Ogun.jpg
भक्तपुर, ६ माघ । मध्यपुर थिमि नगरपालिका–१५, साविक दिव्यश्वरी गाविस–३, कुशल भैरबथलीको जग्गाको किर्ते लगत तयार गरी जालसाजी गर्ने खरिदार देवराज केसी धरौटीमा रिहा भएका छन् । मालपोत कार्यालय भक्तपुरमा रहेको असुली तर्फको सक्कल लगतमा सि.नं.९४३÷४३३ लगायतका नम्बरहरु किर्ते गरी पछि थप गरेको अभियोगमा जेल परेका तत्कालीन मालपोत कार्यालय भक्तपुरका खरिदार केसी भक्तपुर जिल्ला अदालतले माग गरे बमोजिम ८५ लाख बराबरको जायजेथा धरौटी राखी रिहा भएका हुन् ।  अदालतले देवराजसँगै दोलखा नाम्दु गाविस ४ घर भई हाल काठमाडौं महानगरपालिका ८, पशुपति बस्ने बर्ष ५६ का मोति प्रसाद...
Advertisement

भन्सार नाका बन्द हुँदा निर्यात घट्योः राष्ट्रबैँक

1453133407nrb1.png
काठमाडौँ, ४ माघ । नेपाल राष्ट्र बैंकले मुलुकको निर्यात व्यापार घट्दै गएको देखाएको छ । बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक अवस्था आज सार्वजनिक गर्दै कुल वस्तु निर्यात २९.१ प्रतिशतले ह्रास आई रु २६ अर्ब १७ करोडमा सीमित भएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीपछि दक्षिणका भन्सार नाका बन्द भएका छन् भने गोरखा भूकम्पका कारण उत्तरतर्फको तातोपानी नाकासमेत अवरुद्ध भएका कारण निर्यात घटेको बैंकले उल्लेख गरेको हो । वस्तुगत आधारमा भारतर्फ जिङ्क, लत्ताकपडा, जुस, जिआइ पाइपलगायतका वस्तु र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाकलगायतका वस्तु र अन्य मुलुकतर्फ दाल,...

सहभागिलाइ सीप प्रमाण पत्र

1453093447sahabhagi.jpg
बनेपा-नेपाल सरकार, शिक्षा मन्त्रालय व्यावसायिक शिक्षा तालिम अभिबृद्धि परियोजना अन्तर्गत नतिजामा आधारित तेस्रो समूहको पुष्पा टेक्निकल इन्स्टिच्यूट प्रालि. द्वारा निःशुल्क ३ महिना ३९० घण्टा कार्य अवधिको वनेपा केन्द्रमा संचालित होटल प्लम्बर र  बेटर÷वेट्रेश तालिमका १२० जना प्रशिक्षार्थि सहभागिहरुलाई सि.टि.ई.भि.टि. को राष्ट्रिय सीप परिक्षण समिति द्वारा सीप परिक्षण गरि सफल राष्ट्रिय सीप प्रमाण पत्र र सीप परिचय पत्र एक कार्यक्रम विच वितरण गरिएको छ ।  पुष्पा टेक्निकल इन्स्टिच्यूट प्रालिका तालिम संयोजक अर्जुन प्रसाद सापकोटाको सभापतित्व र शान्ति जनआदर्श...

वोमी माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न

1452965373womi-microfinance.jpg
काठमान्डौ, २ माघ । नौबिसे धादिंगमा मुख्य कार्यालय भएको वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । उक्त साधारण सभामा वित्तीय संस्थाले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर तथा १.१०८ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनका लागि) स्वीकृत गरेको छ । त्यस्तै सभाले संस्थामा सर्वसाधारण तर्फबाट प्रतिनिधित्व गर्ने तिन सञ्चालकहरु क्रमशः कृष्णराज सिलवाल, शिव प्रसाद मिश्र र कमला सापकोटालाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभामा विशेष प्रस्तावको रुपमा रहेको पूँजी बृद्धि सम्बन्धमा बोनस शेयर वितरण पश्चात हुन आउने शेयर...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement