मनोरन्जन

सिनेमा जगत

More

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा न्यौपाने

1471790371dang.png
  चेतन रेग्मी, भाद्र ४,तुल्सीपुर / चलचित्र पत्रकार संघ दाङको तेस्रो जील्ला अधीबेसन आज तुल्सीपुरमा सम्पन्न भएको छ । अधिवेशनले रेडीयो संजीवनीका धु्रबराज न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमीती सर्बसम्मत चयन गरेको छ । जसको उपाध्क्षयमा देब यादव,सचिवमा सन्तोष केसी ,सह सचीवमा पूर्ण केसी र कोषाध्यक्षमा सीव पुन रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा निरला अर्याल गैरे,संकर केसी,दिपक कुमाल र भुपेस ओली रहनुभएको छ । अधिवेशनको उदघाटन गर्दै प्रमुखअथीती चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्ति प्रियले राष्ट्रिय चलचित्र निति कार्यान्वयन भएमात्र चलचित्र...

भद्रगोलकी रक्षा मोडल अनिलको प्रेममा (भिडियो सहित)

1471790277music-video.png
काठमाडौं- भद्रगोलकी कलाकार रक्षा ७नतसेष्ठ पोखराको एक गजलबारमा मदिरामा लट्ठ भएको अवस्थामा भेटिएकी छन् । मोडल अनिल ७नतसेष्ठको गीत सुनेर उनी अनिल कै कल्पनामा डुबेकी छन् । यो वास्तविक नभई चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको हरेक रात बोलको आधुनिक गीतको म्युजिक भिडियोको दृश्य हो । यस म्युजिक भिडियोमा अनिल र रक्षाको साथमा राजेन्द्र लुइँटेलको अभिनय रहेको छ । शेखर ढुंगेलको शब्द र टिका भण्डारीको संगीत रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन नव ढ७३घढसंगेलले गरेका छन् । अमृत सुनुवारको छायांकन माधव बेल्वासेको सम्पादन रहेको छ । सिन्धुपाल्चोकका अनिल श्रेष्ठलाई सानै...

जान्वी अभिनित तिज गित सार्वजनिक

1468045564Janwi-Bohara.jpg
मनोज थापा, काठमाडौं / नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज सम्बन्धी विभिन्न गितहरु सार्वजनिक हुने क्रम सुरु भएको छ । विगतका वर्षहरुमा झैं यो वर्ष पनि नेपाली चलचित्रका नायिकाहरु तिज  गितमा अभिनय गर्न थालेका छन् । यसै क्रममा लोकप्रिय नायिका जान्वी बोहराले अभिनय गरेको पङ्खा चलाई देउ तिज गितको  भिडियो सार्वजनिक भएको छ । नायिका जान्वी म्युजिक भिडियोमा सबै भन्दा व्यस्त छिन् । उनले अभिनय गरेका गितहरु प्राय सबै लोकप्रिय छन् । नाटकमा अभिनय गरेर सिने पर्दामा उदाएकी उनको अभिनयलाई दर्शकले मन पराएका छन् । दर्शकमा छिट्टै पुगीने भएको कारण पनि...
1453145911obamacare.gif

लस एन्जलसमा नेपथ्य र बिपुल क्षेत्रीको दुई भिन्दै साङ्गीतिक प्रस्तुति हुने

उपेन्द्र सापकोटा अमेरिका, लस एन्जल्स २० जुन / नेपालको प्रख्यात ब्याण्ड नेपथ्यले जुन २५ र बिपुल क्षेत्री र उनको टिमले जुलाई ४ मा लस एन्जलसमा आफ्नो साङ्गीतिक प्रस्तुति दिंदैछन l नेपालमा अन्तर्राष्ट्रिय स्तरको साङ्गीतिक प्रस्तुति दिने ब्याण्डको रूपमा परिचित नेपथ्यको कार्यक्रम सान्तामोनिका स्थित बर्नम हलमा फ्रेन्ड्स अफ नेपालको आयोजनामा हुनगईरहेको छ l फ्रेन्ड्स अफ नेपालले कार्यक्रमबाट बचेको रकम साउदर्न क्यालिफोर्नियाका नेपालीहरूले बनाउन लागेको श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा दिने योजना रहेको छ l यस ब्यान्डले सन १९९० देखि मेरो देश, हिमाल चुचुरी, मीन पचास मा,...

चम्पनको ब्यानरमा फिल्म निर्माण हुदै

1461908007champan.jpg
२८ अप्रिल २०१६, काठमाडौं दोष हरण चौधरी बिगत तीन बर्ष पहिले देखि देशका बिभित स्थानमा पुगि आफ्नो सांस्कृतिक प्रस्तुति देखाउंदै आईरहेको “चम्पन सांस्कृतिक समूह” ले निर्माण गर्न लागेको पहिलो थारु कथानक चलचित्र “भौंरा” को सम्पूर्ण छायांकन कार्य समाप्त भएको जानकारी प्राप्त भएकोछ। श्री नारायण चौधरीको कथाबस्तु, कृष्ण चौधरीको निर्देशन तथा नन्दुराज चौधरीको निर्माणमा बन्न लागेको चलचित्रमा  रिमा चौधरी ,सोनु थारु, राज कुश्मी,अन्जु चौधरी,रोशन रत्नगैंयां , निरज चौधरी , दिपक चौधरी ,बीर बहादुर, फीरु चौधरी  लगायतका कलाकार हरुले अभिनय गरेका छन्। चलचित्रमा पाँच वटा...
Advertisement

कला

More

'अनकम्पा' गीति एल्वम र 'आफ्नापराया' गिती संग्रह अव देखि वजारमा

1473022551g1.png
अगस्ट ३०, २०१६ मा लामो समय देखि अमेरिकाको क्यालिफोर्निया स्थित सान पाब्लो सहरमा स-सपरिवार सहित बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै लेखन रहेको गीति संग्रह ‘आफ्ना पराया’ को नेपाल पछि अमेरिकाको बर्क्ली सहरमा समेत एक बिशेष कार्यक्रमको समारोहमा दुवै संग्रह एकै पटक सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा वोल्दै गीतकार भगीरथ दाहालले भन्नुभयो "गीतकार दाहालले गिती एल्वम र गीती संग्रहको विक्रीवाट आएको रक़म मध्ये २५% रक़म नेपालका अति विपन्न चेपागं जातीका वालवालिकाको प्रारम्भिक शिक्षाको लागि सहयोग गरिनेछ ।...

मिस प्लस टु कि सेकेन्ड रनर अप स्रेहा मिस टिन २०१६ प्रतियोगितामा

14721358451.jpg
बिमल ज्ञवाली, ८ भाद्र । म्युजिक भिडियोबाट आफ्नो सॉंगितिक यात्रा सुरु गरेकी स्रेहा पौडेल फेसन ल्पसले आयोजना गरेको मिस टिन २०१६ मा भाग लिमे ६०जना प्रतिस्प्रर्धीमा छानिएकी छिन। सन् २०११ बाट प्रत्येक वर्ष आयोजना गरिने मिसटिनमा १४ देखी २० वर्षका भाग लिन सक्ने छन् । प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा गराई तिन राउण्डमा छनोट गरिन्छ । प्रि जज़िंग, टप १५ हुँदै टप ५बाट विजेता घोषणा गरिन्छ । टाईम्स कलेजमा अध्ययनरत ,नेपाली सॉंगेतिक क्षेत्रमा टिन मोडेल स्रेहा पौडेलका चर्चित म्युजिक भिडियो धुंवासरि र तलतल लाग्यो निकै सफल छन् । उनी यस अघि मिस प्लस टु कि सेकेन्ड रनर अप...

कलाकारलाई ब्युटिसियनको सम्मान

1471791379beautician.png
ललितपूर । ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्थाले तीजको पूर्व सन्ध्यामा माइती मेला तथा तीज दर कार्यक्रम आयोजना गरी कलाकारलाई सम्मान गरेको छ । बरिष्ठ कलाकार बस७३घढसन्धरा भूषाल, पुर्व मिस नेपाल उषा खड्गी, बरिष्ठ ब्युटिसियन चिनु गुरुङ सो अवसरमा सम्मानित भएका हुन् । यसैगरी आदर्श जोडीका रुपमा निर्देशक तथा पत्रकार स७३घढसव्रत आचार्य र कलाकार जया शर्मालाई सम्मानित भए । साथै सोहि कार्यक्रममा उदाहरणीय नृत्यंगनाको रुपमा रोमा न्यौपानेलाई १० हजार एक सय नगदसहित सम्मान गरियो । सम्मानित व्यक्तित्वहरुलाई सांसद मदनबहादुर अमात्यले सम्मानपत्र प्रदान गर्नुभयो...
Advertisement

सामाजिक सन्देशमुलक गीत म रुदाँको भिडियो श्रोत्ता माझ

1471182659Art.png
काठमाडौं / चर्चित मोडल सम्पदा बानिँयालाई उनका श्रीमान्ले घरबाट निकालेका छन् । अरुबाट बलात्कृत भएको थाहा पाए पछि उनका श्रीमान राज लुईटेलले घरबाट निकालेका हुन ।  यो वास्तविक नभई गीतकार भगीरथ दाहालको आधुनिक गीति संग्रह अनुकम्पा भित्र समेटिएको म रुदाँ हास्ने बोलको म्युजिक भिडियोको दृश्य हो । यस गीतमा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा अन्जु पन्तको स्वर रहेको छ । संगीत अनुसार उत्कृष्ट संगीत संयोजन रुपम सिंह गुरुङले गरेका छन् ।  एउटा नारीलाई पिडा पर्दा समाजले हेर्ने दृष्टिकोण गीतमा प्रस्तुत गरिएको छ ।  गीत कर्णप्रिय एंव सुमधुर बन्नुको साथै भिडियोले समाजमा...

सगर र प्रतिकको नेपाली रोमान्टिक गीत "बसन्त फुल्छ "

1467530932basanta-fulcha.jpg
नेपाली कला क्षेत्र मा मनमोहक रोमान्टिक गीत र संगीत को कमि महसुस भएको कारण सगर घिमिरेको स्वर र प्रतिक कर्माचार्यद्वारा दिईएको संगीत नेपाली युवा वर्ग ले अवश्य रुचाउने निज हरुको दाबी छ | "बसन्त" नामक यो गीत youtube मा रिलिज भएको र राम्रो प्रतिक्रियाको आशामा संगीत क्षेत्रमा पहिलो कदम राखेका यी दुइ नेपाली संगीतमा  कोशेढुंगा साबीत रहने पनि उनीहरुको भनाई रहेको छ | बसन्त नामक गीत सुन्न र गीत को बोल हेर्न को लागि तलको लिंक (link) मा क्लिक गर्नु होला : https://www.youtube.com/watch?v=eGpwtSzO0bs&feature=youtu.be ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement