स्वास्थ्य

यौन स्वास्थ्य

More

What makes people mad for sex?

1453540627sex.jpg
Sexuality is the most drawing in aspect in the entire world. Sexuality assumes an imperative part in making madness in having sexual connections. Meaning of sexual fascination contrasts from individual to individual. Anyway, a definitive motivation behind sexual fascination is sex. Sex is a definitive pleasurable act in the entire world. Not just for people, sexual act is pleasurable for a wide range of living creatures and is made by nature.  Sex and propagation is a standout amongst the most critical needs of human life simply like nourishment, water and rest. Admission of nourishment is implied for proceeding with the life. In any case, eating flavorful sustenance is the interest. Essentially, sexual connections are implied for proliferation as well as for encountering real delight. In this manner, nature has made distinctive types of organs to guarantee such delights.  An individual ought not constrain somebody to have sexual association with him/her. Everybody ought to safe sexual connections. To have pleasurable sex, both of the including accomplices ought to have basic comprehension and agreement. Authorities and specialists have distinguished different advantages of sex. Each pros and specialists have a typical understanding that sex helps both the including people to alleviate stress and uneasiness as it aides in creating feel-great hormone. A mind synthetic is discharged amid sexual excitement and helps in revs up cerebrum's pleasuring framework....

पुरुषले चिन्ता नलिनुहोस् : मध्यम आकारको लिगं मै सन्तुष्ट हुन्छन् महिला

1442067225images-2.jpg
एजेन्सी – विशेष गरी महिलाहरु कत्रो लिंग मन पराउछन् ? भन्ने विषयलाई लिएर विश्वभर बहस बढेको छ । पछिल्लो समयमा यस्ता विषयमा विभिन्न अनुसन्धान र जनमत पनि सार्वजनिक गरिएका छन् । यस विषयमा अध्ययन गर्न पछिल्लो पटक वैज्ञानिकहरु थ्री डी प्रिन्टिङतर्फ समेत बढेका छन् । अनुसन्धानको परिणाम पुरुषका लागि खासै दुःखद छैन । किनकी आम पुरुषहरुको अनुमान विपरित महिलाहरुले लिंगको औषत अकाकारमा नै चित्त बुझाउने गरेका छन् । तर, केही महिलाले भने औषत भन्दा केही ठूलो लिंग मन पराउने गरेका छन् । तर, दीर्घकालिन सम्बन्धमा भने उनीहरुले लिंगको आकारका बारेमा खासै गुनासो नगरेको देखिन्छ...

अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्दै

1441305181porn-video-watching.jpg
एजेन्सी– आजभोलि १३ वर्षदेखि नै किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसेको पाइन्छ । तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो । अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् । अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ । उच्च यौन अनुभूति...
1453145911obamacare.gif

फ्रेन्च किसले क्यान्सरको संभावना

1439995315o-FRENCH-KISS-facebook.jpg
भाद्र १, २०७२- युवा वर्गमा चर्चित रहेको ‘फ्रेन्च किस’ले क्यान्सर समेत हुन सक्ने अनुसन्धानबाट देखिएको छ । डेली मेलका अनुसार फ्रेन्च किसले एचपीभी अर्थात हयुमेन पैपिलोमा भाइरस एकबाट अर्कोमा सर्न सक्छ । यो भाइरसबाट महिलाहरुको पाठेघरमा क्यान्सर हुने संभावना समेत रहेको बताइएको छ । अस्ट्रेलियाको रोयल डार्विन हस्पिटलका मैक्सिलोफेसियल एण्ड हेड एण्ड नेक सर्जरी का प्रमुख डा.माहिवान थामसको अनुसार फ्रेन्च किसले ७० प्रतिसतसम्म टाउको र घाटीको क्यान्सर हुने खतरा हुन्छ । थामसको अनुसार यदि कसैको घाटीको ओरोफरनेक्समा एपीभी भाइरस गएको छ भने त्यो व्यक्तिलाई अन्यको दाजोमा...

बच्चा जन्माउने योजनामा हुनुहुन्छ ? स्वस्थ बच्चा जन्माउन यस्ता कुरामा ध्यान दिनुहोस्

1439733013Little-newborn-baby-boy-14-days-sleeps.jpg
काठमाडौं– सुन्दर र स्वस्थ बच्चाको चाहना नराख्ने को होला ?वैवाहिक जीवनमा बाँधिएका अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा जन्माउने ।तर, सबैले सोचेजस्तो र कल्पना गरेजस्तो बच्चा पाउन सकिरहेका छैनन् । नचाहँदा नचाहँदै पनि केही परिवारमा रोगी र विकलांग बच्चाको जन्म हुने गरेको छ । कतिपय घरमा यस्ता बच्चाको जन्मले खुसी ल्याउन सक्दैन । चिकित्सा क्षेत्रमा भएका अध्ययनअनुसार करिब ३० प्रतिशत बच्चा जन्मँदा नै कम वजन भएको, विकलांग, दृष्टि नहुने तथा विभिन्न रोग लिएर जन्मन्छन् । यस्ता बच्चामध्ये केहीको एक महिनाको अवधि नपुग्दै मृत्यु समेत हुन्छ । यसले परिवारमा...
Advertisement

स्वस्थ जीवन

More

उच्च रक्तचाप (High Blood Pressure) पहिचान, नियन्त्रण र रोकथामका उपाय

1467343046348749-lowering-bp23526.jpg
मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी)को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । सामान्यतया मानिसको रक्तचाप १२०/८० मिलिमिटर अफ मर्करी हुनुपर्छ । अर्थात मुटुको माथिल्लो चाप १२० र तल्लो चाप ८० हुनु भनेको उत्तम रक्तचाप हो । तर, अहिले विश्वमै उच्च रक्तचाप मानिसको मृत्युको सबैभन्दा प्रमुख कारण बनेको छ । उच्च रक्तचापलाई मानिसले वेवास्ता गर्दा यो हत्यारा नम्बर एकका रुपमा चिनिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्का सय करोड भन्दा बढी मानिसहरुको रक्तचाप नियन्त्रणमा छैन । रक्तचाप नियन्त्रणमा नभएका मानिसको संख्या अत्याधिक देखिएकाले यसका कारण...

व्यायामले निरोगी मात्रै हैन साथीभाइ पनि बनाउँछ

1453708592exercise.jpg
चितवन, ११ माघ । नारायणगढका प्रतिष्ठित व्यवसायी ६८ वर्षीय अमृतमान शाक्य हरेक दिन बिहान भरतपुरको कभर्डहलमा व्याडमिन्टन खेल्न हुन्छ । उहाँसँगै झण्डै एक सय ४० जना युवा, वयस्क र बृद्धहरु कडा व्यायमका साथ व्याडमिन्टन खेल्न व्यस्त देखिन्छन् । पूर्व खेलाडी समेत रहनु भएका शाक्यले सोही कभर्डहलमा नियमित खेल्नु भएको सात वर्ष भैसक्यो । मधुमेहको समस्या भएका शाक्य नियमित खेल पुनः थालेपछि त्यो समस्याबाट पनि मुक्त भएको बताउनुहुन्छ ।  बिहान ४ः३० बजेदेखि १० बजेसम्म कभर्डहलभित्रका चार वटा व्याडमिन्टन कोट खालि हुँदैनन् । एउटा कोर्टमा चार जना खेलाडी खेलमा व्यस्त देखिन्छन् ।...

पेटमा बोसोको मात्रा बढेर हैरान हुनुहुन्छ ? यहि हुनुहुन्छ भने पढ्नुस घटाउने घरेलु उपाए

1452250739belly.jpg
कागती पानी तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । काँचो लसुन खानुहोस् बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बदामको प्रयोग गर्नुहोस् बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामो समय सम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा...
Advertisement

कुन बार जन्मिएका मान्छेसँग कस्ता कस्ता गुण हुन्छन् ?

14522293317-days.jpg
धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा निकै नै प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ, त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । हुन त यो ज्योतिष बिद्या आफैमा पनि यो उत्कृष्ट बिज्ञान  हो तर यसलाई अवमूल्यन गरिदिने काम पनि उत्तिकै भएको छ । यो बिज्ञान हो कि अनुमान मात्रै हो, त्यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर यहाँ चाहिँ भारतीय अंक ज्योतिष तथा अनुसन्धानकर्ता श्रीमती ज्योति शर्माले विभिन्न बारमा जन्मेका...

कलेजोमा मदिराको प्रभाव, उपचार र व्यबस्थापन

1446051864screen-shot-2013-05-18-at-11-01-22-am.png
मदिरा सेवनका कारण संसारमा प्रतिवर्ष २.५ देखि ३ लाखको ज्यान जाने गरेको तथ्यांकले देखाएका छन् । यो समस्या १५ देखि ६० वर्षसम्मका पुरुषमा धेरै पाइएको छ । मदिराले शरीरका सम्पूर्ण अंग र प्रणालीलाई असर गर्छ । विशेष गरी रक्तसञ्चार, स्नायु तथा पाचन प्रणालीमा यसको असर बढी हुन्छ । कलेजो शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो । मदिराको मेटाबोलिज्म पनि यसैमा हुने गर्छ । अत्यधिक मात्रामा मदिरा सेवनले एसिटलडिहाइड जम्मा भएर कलेजोका कोषिकामा क्षति पुगेर अल्कोहोलिक लिभर डिजिज हुने गर्छ । नेपालमा कलेजो रोगको एक प्रमुख कारक मदिराको सेवन हो । कलेजोको रोग भएर अस्पताल पुगेको ६० प्रतिशत...
Advertisement

स्वास्थ्य खबर

More

मानसिक स्वास्थ्य सम्बन्धी जानकारी

15290118541.jpg
लस एन्जलसमा फ्रेन्ड्स अफ नेपालद्वारा आयोजित मानसिक स्वास्थ्य सम्बन्धी जानकारी   ...

दाँतको बेवास्ता घातक हुनसक्छ

1460731670teeth.jpg
काठमाडौँ, ३ वैशाख । तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ । जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । रुपमा मानिस जतिसुकै राम्रो भए पनि दाँत फोहर छ भने उसको व्यक्तित्वमा नकारात्मक असर पर्छ । सामान्य रुपमा यदि तपाईको दाँत दुखेको छ भने अब हेलचेक्र्य्राइँ नगनुहोस् । त्यसको दीर्घकालीन असर नराम्रो हुन्छ । सुरुमै अलिअलि दुखेको दाँतलाई तुरुन्तै राम्रो...

निरन्तर सिँगान बग्नु मुटुका लागि खतरा

काठमाडौँ, १५ चैत । सधैँभरि बालबालिकाको नाकबाट सिँगान बग्ने गरेको छ भने सचेत हुन चिकित्सकले सुझाव दिएका छन् । रुघाखोकी लागेको समयबाहेक सधैँभरी एकनासले नाकबाट सिँगान बग्ने गरेको छ भने त्यसले पछि मुटु र श्रवणशक्तिलाई समेत असर पार्नसक्छ । विद्यालय जाने उमेर समूहका बलबालिकामा एकनास नाकबाट सिँगान बग्ने विभिन्न कारणले हुनसक्छ त्यसलाई हेलचक्य्राइँ नगर्न चिकित्सकले सुझाएका छन् । वीर अस्पतालका नाक, कान, घाँटी विभागका कल्सल्टेन्ट इएनटी सर्जन डा दिपेन्द्र गौतमका अनुसार सधैँभरी नाकबाट सिँगान बग्दा मुटुसम्बन्धी समस्या देखिने सम्भावना धेरै हुन्छ । उहाँले भन्नुभयो,...
Advertisement

What happens when we kill all the mosquitoes ?

1455980280zika-virus-mosquito.jpg
          Nowadays, Zika virus is making a lot of problem to humans. Because of this, there might be question in everyone's mind that why don't we kill all the mosquitoes. Can't this be the solution to the problem arising by the mosquitoes? To know what happens when we kill all the mosquitoes please watch the video below:   ...

आचार्यको शल्यक्रियाबारे केही दिनमा टुङ्गो लाग्ने–डा देवकोटा

1455020815news-nepali.jpg
काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नरहरि आचार्यको रक्तचापका कारण मस्तिष्कघात भएको चिकित्सकले जनाएका छन् ।  उहाँका उपचारका संलग्न प्राडा उपेन्द्र देवकोटाले भन्नुभयो “रक्तचापका कारण रगतको नसा फुट्ने र रगत सञ्चालन नसा रोकावट हुने गर्दछ, नरहरिजीलाई रगत सञ्चालनको नसा फुटी रोकावट (ब्लक) भई मस्तिष्कघात भएको देखिन्छ ।”  केन्द्रीय सदस्य आचार्य आज बिहान नेकाका पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिक शरीरमा श्रद्धाञ्जलि दिने क्रममा अचानक बेहोस हुनुभएको थियो । यसपछि उहाँलाई तत्काल उपचारका लागि...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement