स्वास्थ्य खबर

मानसिक स्वास्थ्य सम्बन्धी जानकारी

15290118541.jpg
लस एन्जलसमा फ्रेन्ड्स अफ नेपालद्वारा आयोजित मानसिक स्वास्थ्य सम्बन्धी जानकारी   ...

दाँतको बेवास्ता घातक हुनसक्छ

1460731670teeth.jpg
काठमाडौँ, ३ वैशाख । तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ । जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । रुपमा मानिस जतिसुकै राम्रो भए पनि दाँत फोहर छ भने उसको व्यक्तित्वमा नकारात्मक असर पर्छ । सामान्य रुपमा यदि तपाईको दाँत दुखेको छ भने अब हेलचेक्र्य्राइँ नगनुहोस् । त्यसको दीर्घकालीन असर नराम्रो हुन्छ । सुरुमै अलिअलि दुखेको दाँतलाई तुरुन्तै राम्रो...

निरन्तर सिँगान बग्नु मुटुका लागि खतरा

काठमाडौँ, १५ चैत । सधैँभरि बालबालिकाको नाकबाट सिँगान बग्ने गरेको छ भने सचेत हुन चिकित्सकले सुझाव दिएका छन् । रुघाखोकी लागेको समयबाहेक सधैँभरी एकनासले नाकबाट सिँगान बग्ने गरेको छ भने त्यसले पछि मुटु र श्रवणशक्तिलाई समेत असर पार्नसक्छ । विद्यालय जाने उमेर समूहका बलबालिकामा एकनास नाकबाट सिँगान बग्ने विभिन्न कारणले हुनसक्छ त्यसलाई हेलचक्य्राइँ नगर्न चिकित्सकले सुझाएका छन् । वीर अस्पतालका नाक, कान, घाँटी विभागका कल्सल्टेन्ट इएनटी सर्जन डा दिपेन्द्र गौतमका अनुसार सधैँभरी नाकबाट सिँगान बग्दा मुटुसम्बन्धी समस्या देखिने सम्भावना धेरै हुन्छ । उहाँले भन्नुभयो,...
1453145911obamacare.gif

What happens when we kill all the mosquitoes ?

1455980280zika-virus-mosquito.jpg
          Nowadays, Zika virus is making a lot of problem to humans. Because of this, there might be question in everyone's mind that why don't we kill all the mosquitoes. Can't this be the solution to the problem arising by the mosquitoes? To know what happens when we kill all the mosquitoes please watch the video below:   ...

आचार्यको शल्यक्रियाबारे केही दिनमा टुङ्गो लाग्ने–डा देवकोटा

1455020815news-nepali.jpg
काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नरहरि आचार्यको रक्तचापका कारण मस्तिष्कघात भएको चिकित्सकले जनाएका छन् ।  उहाँका उपचारका संलग्न प्राडा उपेन्द्र देवकोटाले भन्नुभयो “रक्तचापका कारण रगतको नसा फुट्ने र रगत सञ्चालन नसा रोकावट हुने गर्दछ, नरहरिजीलाई रगत सञ्चालनको नसा फुटी रोकावट (ब्लक) भई मस्तिष्कघात भएको देखिन्छ ।”  केन्द्रीय सदस्य आचार्य आज बिहान नेकाका पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिक शरीरमा श्रद्धाञ्जलि दिने क्रममा अचानक बेहोस हुनुभएको थियो । यसपछि उहाँलाई तत्काल उपचारका लागि...

छब्बीस हजार बालबालिकालाई दादुरा–रुबेला खोप दिइने

1454896879dadure.jpg
इलाम, २५ माघ । जिल्ला स्वास्थ्य कार्यालय इलामले नौ महिनादेखि पाँच वर्षसम्मका २६ हजार ११८ जना बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्ध खोप दिने भएको छ ।  जिल्ला खोप समन्वय समितिको हालै बसेको बैठकले दुई चरणमा खोप दिन लागिएको जनाएको छ ।  खोप सुपरभाइजर राजकुमार पोखरेलका अनुसार पहिलो चरण फागुन ९ देखि १४ गतेसम्म जिल्लाका दुई नगरपालिकासहित २३ गाविसमा र दोस्रो चरणअन्तर्गत फागुन १६ देखि २० गतेसम्म एक नगरपालिकासहित २० वटा गाविसमा खोप सेवा सञ्चालन गर्न लागिएको हो ।  खोप अभियानका लागि स्वास्थ्य कार्यालयले ४६९ वटा खोपकेन्द्रमा दुई सय दक्ष स्वास्थ्यकर्मी, ९३७ जना...
Advertisement

Which countries are affected by Zika virus

1454639735zika-virus-affected-area.jpg
First off all lets know what Zika virus is... What is Zika virus? Transmitted by daytime-active Aedes Aegypti mosquito, Zika virus was first found in Zika Forest of Uganda. The virus hrst was isolated in 1947. The mosquitoes, which carry Zika virus, also carry dengue, chikungunya viruses. Countries which are affected by Zika virus : Bolivia Brazil Colombia Commonwealth of Puerto Rico, US territory Costa Rica Curacao Dominican Republic Ecuador EI Salvador French Guiana Guadeloupe Guatemala Guyana Haiti Honduras Martinique Mexico Nicaragua Panama Paraguay Saint Martin Suriname U. S. Virgin Islands Venezuela American Samoa (Oceana/Pacific Islands) Samoa (Oceana/Pacific Islands) Cape Verde (Africa) Source : www.oneindia.com  ...

Clearing retired cells from our body could extend our life

1454557054dna.jpg
There are numerous herbs, diets, and things that have been recommended to us to do in order to extend our life, or slow down the aging process (which we guess is about the same thing). Have they worked? We suppose the results are a bit mixed, but it seems that scientists at the Mayo Clinic College of Medicine could have discovered what does work.   Basically as we age, some of our cells "retire", or to be more scientifically accurate, enter into a state called senescence. It has been observed that the accumulation of senescent cells have contributed to various health problems as we get older, but what scientists Darren Baker and Jan van Deursen theorized is that by removing these "retired" cells, it could result in an extension of life.   So far they have managed to test their theory on mice, in which by removing said cells, the deterioration of the kidneys, heart, and fat tissue was slowed, thus extending the life of the mice who also managed to live healthier as well. This discovery was actually made by accident back in 2004, when they attempted to turn off a gene that they thought involved cancer.   Instead what happened was it rewed up the body's aging process, but it was only in 2011 that they managed to figure out a way of singling out and removing the senescent cells. Their initia experiment found that while the mice still died earlier, by removing the cells, the mice at least died while being bigger, fitter, and...

Full Description of Zika Virus

1454427423zika-virus-mosquito.jpg
Please watch this video below to know the full description of Zika Virus ...
Advertisement

जीका भाईरसको कारणले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालीन घोषणा

1454423189zika-virus-mosquito.jpg
        विश्व स्वास्थ्य संगठनले zika virus र त्येसले उत्पन्न गर्न सक्ने समस्याको कारणले गर्दा अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालीन घोषणा गरेको छ । यो virus एकदमै चाडो सर्ने भएको हुनाले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालीन घोषणा गर्नु परेको हो । zika virus ले असर गरेका मुक्ख्य सहरहरु  यो virus ले गर्भवती महिलालाई असर गर्ने डाक्टरको भनाई । विश्व स्वास्थ्य संगठनले zika virus र त्येसले उत्पन्न गर्न सक्ने समस्याको कारणले गर्दा अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालीन घोषणा गरेको छ । यो virus एकदमै चाडो सर्ने भएको हुनाले...

खोप लगाएका शिशुको मृत्यु

काँकडभिट्टा (झापा), १३ माघ । झापाको शान्तिनगरमा खोप लगाएको तीन दिनपछि एक शिशुको मृत्यु भएको छ ।  शान्तिनगर–१ बर्नेका दलबहादुर राईका दुई महिनाका छोरा सुलभ राईको खोप लगाएपछि बिरामी भएर मृत्यु भएको हो ।  माघ ५ गते नियमित खोपअन्तर्गत बिसिजी खोप लगाएपछि शिशुलाई तत्कालै अत्यधिक रक्तस्राव भएको थियो ।  रक्तस्रावपछि उपचारका लागि मेची अञ्चल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो । उपचारको क्रममा माघ ८ गते विराटनगरमा शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ ।  शान्तिनगर स्वास्थ्य चौकीबाट खटिएका...

मिर्गौला माफियाका दिन समाप्त

1453567225kidney.jpg
राजाराम कार्की काठमाडौं, ९ माघ । मुठीभरि पैसा हुनेले मात्र होइन, दैनिक जीवन गुजारा गर्न धौ धौ हुने र गरिखाने श्रमजीवीले पनि मानव शरीरका महत्वपूर्ण अङ्ग प्राप्त गरी नयाँ जीवन पाउने भएका छन् । व्यवस्थापिका–संसद्ले मानव शरीरको अङ्ग प्रत्यायरोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित गरेपछि मस्तिष्क मृत्यु भएकाहरुले अङ्ग प्रत्यारोपण गर्न पाउने भएकाले मुठ्ठीभर पैसा नहुँदा पनि मानिस बाँच्न पाउने भएका हुन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेलगत्तै नयाँ ऐन बन्ने र मानिसले नयाँ जीवन प्राप्त गर्ने थप सहज बाटो खुला हुने छ ।...
Advertisement

सेल्फीको चक्करमा ज्यान गुमाउनेमा भारतीयहरु नम्वर वान, हेर्नुस् कुन देशमा कति मरे

1453190137panasonic.jpg
सेल्फी अर्थात् आफ्नो तस्वीर आफै खिच्नु । मुख चुच्चो पारेर स्मार्टफोनले आफ्नो तस्वीर आफै खिच्ने र त्यसलाई सोसल मिडियामा अपलोड गरिहाल्ने संस्कृति पछिल्लो समयका युवायुवतीहरुमा फेसन नै बनिरहेको छ । तर यो सेल्फी संस्कृतिको लोकप्रियतासँगै यसले खतराको घण्टी समेत बजाइरहेको पाइएको छ । पछिल्लो समयमा सेल्फी खिच्ने चक्करमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ । जोखिमपूर्ण ठाउँमा सेल्फी खिच्ने धुनमा दुर्घटनामा परेर मृत्यु हुनेहरुको आँकडाले सेल्फी कसरी काल बनिरहेको छ भन्ने देखाउँछ । वासिंटन पोष्टमा प्रकाशित रिपोर्ट अनुसार गत वर्ष सन् २०१५ मा विश्वभरमा कम्तिमा २७...

मधुमेहको निःशुल्क उपचार

1453094089swasthya-sibir.JPG
कृष्णप्रसाद अस्पताल प्रालिको आयोजना तथा एसआर ड्रग ल्याबोरोटरीजको प्रायोजनमा ३० जना मधुमेहका विरामीको निशुल्क जाँच गरिएको छ । उपचारमा बनेपा, धुलिखेल, साँगा, भक्तपुर, पनौती, पाँचखाल र भकुण्डे लगायतका  विरामीहरुको सहभागिता रहेको थियो । अस्पतालका डा. भूषण श्रेष्ठ र डा. मनिष प्रधानले उपचारमा सहयोग गरेका थिए भने पोषणविद् शुशिला शर्माले मधुमेह सम्बन्धी जानकारी दिएकी थिइन् । अस्पतालले प्रत्येक महिनाको १ गते मधुमेह सम्बन्धी चिकित्सकीय परामर्श, रक्त जाँच तथा विरामीहरुलाई १० दिनको लागि निशुल्क औषधी वितरण गर्ने लगायतका काम गर्दै आएको छ ।   ...

एकै पटकमा चार सन्तानको जन्म

1452784569Logo-for-news.jpg
गुल्मी (तम्घास), ३० पुस । गुल्मी जिल्लामा एक महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छिन् । यसरी चारजना चुम्ल्याहा सन्तान जन्माउनेमा गुल्मी जैसिथोक गाविस–२ अन्तर्गत रातोपोखरा निवासी २६ वर्षीया गीता कुँवर रहेकी छिन् । उनले आज बिहान पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रियामार्फत उक्त बच्चा जन्माएकी हुन् । जन्मेका चारजना बच्चामध्ये दुई छोरा र दुई छोरी रहेका छन् । जसमध्ये एक छोरा र एक छोरीको तौल एक किलो सात सय ग्राम छ भने अन्य दुई बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको बताइएको छ । जन्मेका चारैजना बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको लुम्बिनी मेडिकल...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement