स्वस्थ जीवन

उच्च रक्तचाप (High Blood Pressure) पहिचान, नियन्त्रण र रोकथामका उपाय

1467343046348749-lowering-bp23526.jpg
मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी)को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । सामान्यतया मानिसको रक्तचाप १२०/८० मिलिमिटर अफ मर्करी हुनुपर्छ । अर्थात मुटुको माथिल्लो चाप १२० र तल्लो चाप ८० हुनु भनेको उत्तम रक्तचाप हो । तर, अहिले विश्वमै उच्च रक्तचाप मानिसको मृत्युको सबैभन्दा प्रमुख कारण बनेको छ । उच्च रक्तचापलाई मानिसले वेवास्ता गर्दा यो हत्यारा नम्बर एकका रुपमा चिनिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्का सय करोड भन्दा बढी मानिसहरुको रक्तचाप नियन्त्रणमा छैन । रक्तचाप नियन्त्रणमा नभएका मानिसको संख्या अत्याधिक देखिएकाले यसका कारण...

व्यायामले निरोगी मात्रै हैन साथीभाइ पनि बनाउँछ

1453708592exercise.jpg
चितवन, ११ माघ । नारायणगढका प्रतिष्ठित व्यवसायी ६८ वर्षीय अमृतमान शाक्य हरेक दिन बिहान भरतपुरको कभर्डहलमा व्याडमिन्टन खेल्न हुन्छ । उहाँसँगै झण्डै एक सय ४० जना युवा, वयस्क र बृद्धहरु कडा व्यायमका साथ व्याडमिन्टन खेल्न व्यस्त देखिन्छन् । पूर्व खेलाडी समेत रहनु भएका शाक्यले सोही कभर्डहलमा नियमित खेल्नु भएको सात वर्ष भैसक्यो । मधुमेहको समस्या भएका शाक्य नियमित खेल पुनः थालेपछि त्यो समस्याबाट पनि मुक्त भएको बताउनुहुन्छ ।  बिहान ४ः३० बजेदेखि १० बजेसम्म कभर्डहलभित्रका चार वटा व्याडमिन्टन कोट खालि हुँदैनन् । एउटा कोर्टमा चार जना खेलाडी खेलमा व्यस्त देखिन्छन् ।...

पेटमा बोसोको मात्रा बढेर हैरान हुनुहुन्छ ? यहि हुनुहुन्छ भने पढ्नुस घटाउने घरेलु उपाए

1452250739belly.jpg
कागती पानी तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । काँचो लसुन खानुहोस् बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बदामको प्रयोग गर्नुहोस् बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामो समय सम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा...
1453145911obamacare.gif

कुन बार जन्मिएका मान्छेसँग कस्ता कस्ता गुण हुन्छन् ?

14522293317-days.jpg
धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा निकै नै प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ, त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । हुन त यो ज्योतिष बिद्या आफैमा पनि यो उत्कृष्ट बिज्ञान  हो तर यसलाई अवमूल्यन गरिदिने काम पनि उत्तिकै भएको छ । यो बिज्ञान हो कि अनुमान मात्रै हो, त्यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर यहाँ चाहिँ भारतीय अंक ज्योतिष तथा अनुसन्धानकर्ता श्रीमती ज्योति शर्माले विभिन्न बारमा जन्मेका...

कलेजोमा मदिराको प्रभाव, उपचार र व्यबस्थापन

1446051864screen-shot-2013-05-18-at-11-01-22-am.png
मदिरा सेवनका कारण संसारमा प्रतिवर्ष २.५ देखि ३ लाखको ज्यान जाने गरेको तथ्यांकले देखाएका छन् । यो समस्या १५ देखि ६० वर्षसम्मका पुरुषमा धेरै पाइएको छ । मदिराले शरीरका सम्पूर्ण अंग र प्रणालीलाई असर गर्छ । विशेष गरी रक्तसञ्चार, स्नायु तथा पाचन प्रणालीमा यसको असर बढी हुन्छ । कलेजो शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो । मदिराको मेटाबोलिज्म पनि यसैमा हुने गर्छ । अत्यधिक मात्रामा मदिरा सेवनले एसिटलडिहाइड जम्मा भएर कलेजोका कोषिकामा क्षति पुगेर अल्कोहोलिक लिभर डिजिज हुने गर्छ । नेपालमा कलेजो रोगको एक प्रमुख कारक मदिराको सेवन हो । कलेजोको रोग भएर अस्पताल पुगेको ६० प्रतिशत...

मुटु रोग छ ? कस्तो खाना खाने त ?

1445258264yheartdisease.jpg
 कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्वोहाइड्रेटयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । कार्वोहाइड्रेट जटिल किसिमका खाद्यपदार्थबाट प्राप्त भएमा राम्रो मानिन्छ । कुल क्यालोरीको करिव १५ देखि २० प्रतिशत क्यालोरी प्रोटिनयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अण्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ । मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ । मुटु रोगको जोखिम छ भने कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ ।  एक ग्राम...
Advertisement

थकाई हटाउन यी खाने कुरा खानुहोस्

1443011433Fruit-and-Vegetables.jpg
हाम्रो शरीरमा सामान्यभन्दा कम शक्ति हुनुलाई थकान भनिन्छ । भिटामिन बी को कमि ले गर्दा हामीलाई थकाई लाग्ने हुन्छ । धेरै शारीरिक परिश्रम गर्दा थकाइ लाग्छ । कहिलेकाहीँ क्षणभरका लागि मात्र थकाइ लाग्न सक्छ भने कहिले लामै समयसम्म त्यसको अनुभूति हुन्छ । थकाइ लागेका बेला भोजनमा ध्यान पुर्या उनुपर्छ ।  –प्रशस्त फलफूल तथा तरकारी समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन मा जोड दिनु पर्छ ।  –अंकुरित भोजन, फर्सीको बिया, सूर्यमुखीको बियाँ, पेस्ता, काजु, अन्जिर, काजी बदाम आदिको सेवन फाइदाजनक हुन्छ।  –दूधमा मह मिसाएर...

सील प्याक गरिएको खानेकुराको प्रयोगले हुन सक्छ गर्भपतन

1441720282images-8.jpg
 बजारमा पाईने हरेक बस्तुहरु चाहे त्यो कस्मेटिक उत्पादकसंग जोडिएको होस या खानेकुरासंग जोडिएका कुराहरु हुन्, हामी ती बस्तुहरुमा सजिलै विश्वास गरेर खरिद गर्ने गर्दछौँ । ती कुराहरु भरपर्दो र सुरक्षित हुन्छ भन्ने पूर्ण विश्वासमा त्यस्ता चिजहरु खरिद गरेका हुन्छौँ । यसका बाबजसद पनि बजारमा उत्पादन गरिएका कतिपय उत्पादकहरु हाम्रो स्वास्थ्यका लागि फाईदाजनक भएपनि कतिपय बस्तु यस्तो हुन्छन् जसले ज्यानै जान सक्छ । त्यस्ता उत्पादक मध्ये लामो समयसम्म सील प्याक गरिएको बस्तु ।  आफ्नो शरीरलाई सफा राख्नको लागि आमी दिनहुँ साबुन र श्याम्पुको प्रयोग गर्छौ । साबुनको...

प्रयोग गरेर लाभ लिनुस : कागती एक फाइदा अनेक

1441544584download-5.jpg
१८ भदौ । तपाई हाम्रो भान्सामा प्राय कागती छुट्दैन । कागतीलाई हामीले अचारमा अथवा सर्वद पानीमा खानका लागि प्रयोग गर्ने गर्छौ । अझ कागती नुन खुर्सानीसँग चोपेर खान अथवा साधेर खान पनि खुब मन पराउँछन् । तर, धेरैलाई थाहा नहुन सक्छ कागतीका गुण र यसका फाइदाहरु । कागती भिटामिन सी को खानी हो । कागतीको हामिले प्रयोग गरिरहेका हुन्छौ, तर अझ बढि बहुआयामिक फाइदा पूराउने तरिकारले कसरी कागतीलाई सेवन गर्ने भन्ने पनि जानकारी नहुन सक्छ । कागती निकै हितकारी फल हो । यो अमिलो भएपनि खानमा निकै मिठो हुनेमात्र होइन गुनिलो पनि हुन्छ । कागतीमा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न...
Advertisement

कपाल झर्न बाट छुटकारा पाउने ३ उपायहरु

1441180599fresh-red-onion-1063800.jpg
कपाल झर्ने समस्या अहिलेको प्राय सबै महिलाहरुको समस्या हुन पुगेको छ। कपाल झरेको कारण धेरै चिन्तित पनि हुनुहुन्छ होला तर अब यो ३ उपाय अपनाएपछि कपाल झर्न बाट छुटकारा पाइने छ। १ प्याजको जुस: हजुर प्याज तरकारीको लागी मात्र नभएर अब हजुरहरुको सुन्दरताको लागी पनि महत्व हुन पुगेको छ। प्याजको जुस बनाएर कपालमा लगाउँदा तपाईको कपाल झर्ने समस्या बाट मुक्त पाउन सक्नुहूनेछ। धेरै कस्मेटिक सामानमा प्याज मिसाइएको हुन्छ। प्रयोग गर्ने तरिका : १ ठुलो प्याजलाई काटेर जुस बनाउनु होस् र १ घण्टाको लागी कपालमा लगाएर छोडिदिनुहोस्।प्याजमा धेरै ताकतीलो तत्व हुने हुनाले तपाईको कपाललाई...

राम्री बन्ने तरिका home made face packs for Dry skin with pictures

1441177879Banana-1024x679.jpg
फुस्रो अनुहारको स्याहार गर्नको लागी यो ७ तरिका अपनाउ ( 7 ways for dry skin) Banana face pack Ingredients: 1 ripe banana 1 tbsp honey 1 tsp olive oil Mix all the ingredients to make a smooth paste, apply all over the face and rinse with water after 10 minutes. Add honey. Honey helps in locking the moisture, while banana and olive oil help remove and neutralize the bad effects of free radicals on the skin. You can also try some honey face masks individually. Owing to its antioxidant properties, olive oil is said to regulate skin’s sebum production. Thus, the face pack offers relaxing, soothing, and moisturizing effects ...

राम्रो निन्द्रको लागी प्राकृतिक वातावरण मददगार

1440565226images.jpg
कुनै पार्क वा समुंद्र नजिक बस्ने बिशेष गरि पुरुष हरुलाई राम्रो निन्द्र लाग्दछ।एउटा नयाँ अनुसन्धान बाट यो पुष्टी भएको छ।अमेरिका को इलिनोइस विश्वविद्यालय का प्रोफेसर वा शोधकर्ता डायना ग्रिग्सबे-टूसेंट का अनुसार , ""यसले नया अध्ययन दर्शाउदछ कि राम्रो निन्द्रको लागी प्राकृतिक वातावरण मददगार हुन सक्दछ।।"" अनुसन्धान को लागी 255,171 मानिसहरुको अध्ययन गरियो कि अपर्याप्त निन्द्र तथा हरियाली वातावरण बिच कुनै संबन्ध छ या छैन उनले भने महिलाको तुलनामा पुरुष मा हरियाली वातावरण निन्रद्र बिच गहिरो सम्बन्ध देखियो। डायना ले भने पुरूषों तथा 65 साल या त्यो भन्दा बडी उमेको...
Advertisement

MERO राशिफल - भाद्र ४, शुक्रबार

1440127250rasifal.jpg
वि.सं. २०७२ साल भाद्र ४गते।शुक्रबार। इश्वी सन् २०१५ अगष्ट२१तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। श्रावण श्रावण शुक्ल पक्ष सप्तमीतिथि नेपाल संवत् ११३५ दिल्लाथ्व। ...

जसले छिट्टै बुढो बनाउँदैछ

1439993226images-2.jpg
हामीलाई थाहा नै हुँदैन दैनिक हुने केही यस्ता गल्ती छन्, जसले हामीलाई दिन प्रतिदिन बुढो बनाइरहेको हुन्छ । अनि हामी उमेर नपुग्दै पाको देखिन थाल्छौं । यस्तो देखिन सायदै कसैलाई मन पर्ला । तर यस्तो हुनुमा हाम्रै सानातिना भूलहरुले भूमिका खेलिरहेको हुन्छ भन्ने कुराचाहीँ कमैलाई थाहा होला । त्यसैले स्वास्थ्य सम्बन्धी विभिन्न साइटहरुको सहयोगमा हामीले त्यस्ता खबाब बानीको सूची प्रस्तुत गरेका छौं । जसले तपाईंको उमेर घटाइरहेको छ र समयअगावै बुढो बनाउँदै छ । १ एकसाथ धेरै काम गर्नु एकसाथ दुई वा दुईभन्दा बढी काम गर्नु र दैनिक घटौंसम्म काममा खटिनु मानव स्वास्थ्य...

ग्यास्टिकको उपचार

1439565993download-8.jpg
ग्यास्ट्राइटिस त्यो अवस्था हो जसमा पेटमा हुने म्यूकोस सुन्निने गर्दछ । म्यूकोसमा हुने सेलले एसिड र एन्जाइमको उत्पादन गर्दछ जसले खाना पचाउनमा मद्दत गर्दछ । यसले खाना पचाउनका लागि खानालाई साना टुक्राहरुमा परिणत गर्दछ । यसले म्यूकसको उत्पादन गर्ने गर्दछ जसले एसिडको समस्याबाट बचाउँछ । ग्यास्ट्रनइटिस एसिड, एन्जाइम र म्यूकसलाई उत्पादन गर्नबाट बचाउँछ । आउनुहोस्, यसबाट बच्ने उपायका बारेमा जानकारी लिऔँ । खाद्य पदार्थबाट एलर्जीः ग्यास्ट्राइटिसको समस्याले पेटमा ग्यास बन्ने गर्दछ । यस्तो अवस्थामा पेट फुल्ने र दुख्ने गर्दछ । त्यसको लागि सबैभन्दा पहिलो यो बुझ्न...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement