प्रवास

अमेरिका

More

नेजाको साधारणसभा तथा छैटौँ अधिवेशन वाशिंगटनको सियाटलमा

1522880774NEAJA-logo.jpg
अमेरिका, ४ अप्रिल/ अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजा) को १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशन अमेरिकाको उत्तर पश्चिम भागमा रहेको वाशिंगटनको सियाटलमा हुने भएको छ । नेजा कार्यसमितिको हिजो बसेको बैठकले अधिवेशनका लागि सल्लाहाकार योगेश उपाध्यको तर्फबाट मेरिल्याण्ड, क्षेत्रीय संयोजक किशन रेग्मीबाट टेक्सस, क्षेत्रीय संयोजक ध्रुव कुँवरबाट क्यालिफोर्निया र क्षेत्रीय संयोजक यम घिमिरेबाट वासिङटनको सियाटलमा आयोजना गर्न दाबी भएकोमा वार्षिक साधारण सभा तथा अधिवेशन हरेक पटक नयाँ नयाँ स्थानमा गर्दै नेजालाई समुदायमा लैजान पहल...

लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा प्राण प्रतिष्ठा पूजा सुरु

15183617254124BE78-3E59-4555-853A-36791DC6EAC6.jpg
लस एन्जल्स, ११ फेब्रुअरी / प्रवासमा रहेका नेपालीहरूले स्थापना गरेको ठुलो लगानीको मन्दिरको प्राण प्रतिष्ठा पूजा आइतबार बिहानबाट सुरु भएको छ । आइतबारको पूजा दिउसो तीन बजेसम्म चल्नेछ । पूजा तीन दिनसम्म लगातार चल्नेछ । बुद्धको मूर्तीको विशेष पूजा फेब्रुअरी १२ को साँझ ६ देखि ८ बजे सम्म हुने योजना रहेको छ । स्वयसेवकहरु बिहानैदेखि पूजालाई व्यवस्थितरुपमा सम्पन्न गराउन सक्रिय पूर्वक खटिरहेका छन् । पूजामा नेपाली समुदाय लगायत भारतीयहरूको समेत उपस्थिति रहेको छ । ...

लस एन्जल्सको पशुपतिनाथ मन्दिरमा प्राण प्रतिष्ठा पूजा फेब्रुअरी ११ देखि १३ सम्म

1518027724pashupatinath.jpg
लस एन्जल्स, ७ फेब्रुअरी / नेपाली समुदाय द्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको प्राण प्रतिष्ठा पूजा फेब्रुअरी ११ देखि १३ सम्म हुने भएको छ । मन्दिर व्यवस्थापनले फेब्रुअरी १३ मा पर्ने शिवरात्रीको अवसरमा मुर्तिहरुमा प्राण प्रतिष्ठा गरी विधिवत् पुजाआजाको शुभारम्भ गर्ने योजना राखेको छ । यसै अवसरमा यजमान बनी पुजाकार्यमा सहभागी हुनको लागि आफ्नो नाम लेखाउन फेब्रुअरी ५ , २०१८ सम्मको म्याद दिई सूचना प्रकाशित गरेको छ । यजमान बन्न इच्छुक व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता समेत व्यवस्थापन समितिले प्रकाशन गरेको छ। प्रकाशित आचारसंहिता यस प्रकार रहेको छ; १. यज्ञ...
1453145911obamacare.gif

नेवा: अर्गनाइजेशनले भोलि लस एन्जल्समा रक्तदान कार्यक्रम गर्दै

1517112650NOA.jpg
उपेन्द्र सापकोटा लस एन्जल्स, २७ जनवरी । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा २७ जनवरी २०१८ आइतबार रक्तदान कार्यक्रम हुन् गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म श्रीपशुपतिनाथ फाउनडेशन यूएसए, नर्वाल्कामा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ । हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष...

एनआरएन अमेरिका क्यालीफोर्निया च्याप्टरको पद हस्तान्तरण कार्यक्रम

1515475917NRN-California.jpg
अमेरिका, ८ जनवरी / एनआरएन अमेरिका क्यालीफोर्निया च्याप्टरले २० जनवरीमा पद हस्तान्तरण कार्यक्रम गर्न लागेकोछ । नवनिर्वाचित कार्य समितिलाई पुरानो कार्यसमितिले हस्तान्तरण र निवर्तमान कार्यसमितिलाई बिदाई गर्न आयोजना गरिने कार्यक्रममा सबैलाई आमन्त्रण गरेको च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले जानकारी दिए ।...
Advertisement

एसिया

More

'स्वास्थ्यको लागि खेलकुद' नाराका साथ बनेपामा दौड प्रतियोगिता

1520401180--.jpg
बनेपा, २३ फाल्गुन / प्रवासमा रहेका नेपाली युवाहरुले बनेपामा स्वास्थ्यको लागि खेलकुद' नाराका साथ दौड प्रतियोगिताको आयोजना गर्न लागेको छ । काभ्रे सेवा समाज साउदी अरेबियाको सहयोग तथा काभ्रे सेवा समाजको सहकार्यमा दौड प्रतियोगिताको आयोजना हुन् लागेको हो । काभ्रे जिल्ला ब्यापी माध्यामिक विद्यालय पाच कि.मी. छात्र तथा छात्रा सडक दौड प्रतियोगिता गर्न लागेको संयोजक कपिल देव थापाले जानकारी दिए । अन्तरास्ट्रिय काभ्रेली समाजको फेसबुक पेजबाट बिना शुल्क २४ चैत्र २०७४ सम्ममा दर्ता गर्न सकिने प्रस बिज्ञप्ति जारी गरेका छन् । समाचार श्रोत: दूरबिन नेपाल ...

बागलुङ सेवा समाजको तीज विशेष कार्यक्रम सम्पन्न

1472348161q1.jpg
तेजेन्द्र गैरे / दोहा   बागलुङ सेवा समाज दोहा कतारले हिन्दु नारीहरुको महान् पर्व हरितालिका अर्थात तीज विशेष सास्कृतिक कार्यक्रम नज्मा स्थित होटेल नकावायनमा सम्पन्न गरेको छ l बागलुङ समाजका अध्यक्ष चन्द्र कान्त शर्मा को सभापतित्व रहेको कार्यक्रममा बागलुङवासी कतारका सफल व्यवसायी तथा समाजसेवी राज रेग्मीको प्रमुख आथित्य रहेको थियो l दीप प्रज्वलन,व्यानर अनावरण ,राष्ट्रिय गान र मौन धारणबाट सुरु भएको कार्यक्रमको संचालन समाजका प्रथम उपाध्यक्ष सागर पौडेलले र स्वागत मन्तव्य समाजका उपाध्यक्ष नगेन्द्र ब पौडेलले राख्नु भएको थियो l दोहाको नज्मा स्थिति अल नकवयान...

बागलुङ समाजले कतारका नेपाली चेलीलाई दर खुवाउने

1471852920Qatar.jpg
दोहा/   बागलुङ सेवा समाज दोहा कतारले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालीकाको अवसर पारेर विविध तिज विशेष सास्कृतीक कार्यक्रमका साथ दर खुवाउने भएको छ । यहि आउँदो शुक्रबार २६ तारीकको दिन नज्मा स्थित नकबायन रेस्टुरेन्टमा आयोजना गर्ने भएको छ । नेपालीहरुको मुल्यमान्यता र परम्परालाई जोगाई राख्ने अभिप्रायका साथ र कतारमा रहेका नेपाली चेलीबेटीहरु लाई माईतीको आभास दिलाउन उद्देश्यका साथ आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष चन्द्रकान्त शर्माले बताउनु भयो । चाडपर्वको सुरुवात अर्थात साउन महिनाको पहिलो साता देखि मातृभुमीमा परेको बर्षाद संगै आएको बाढी...
Advertisement

नेपालका युबा ज्योतिष हरिहर अधिकारी बने बेष्ट मेन अफ द इयर २०१६

1457013834best-man-of-2016.jpg
नयाँ दिल्ली, नेपालका युवा ज्योतिष हरिहर अधिकारी बेष्ट मेन अफ द इयर २०१६ बन्न सफल भएका छन् । भारतको न्यु दिल्लीमा भएको ३९ औ अन्तराष्टिय ओरिएन्टल हेरिटेल सम्मेलनमा उनी सो उपाधी जित्न सफल भएका हुन । युवा ज्योतिष हरिहर अधिकारीले उक्त भेलामा दिएको प्रस्तुतीले उनलाई ‘वेष्ट म्यान अफ इयर २०१६’ को उपाधी जिताउन सफल भएको हो । संसारभरिका २० वटा भन्दा बढी देशहरूका ज्योतिषहरुको उपस्थिति रहेको सो सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गरेका ज्योतिष अधिकारीले ज्योतिषशास्त्र र यसको वैज्ञानिक कारण शीर्षकमा आफ्नो प्रस्तुति दिएका थिए । दक्षिण एसियाली ज्योतिष महासंघको प्रमुख डा....

चितवन समाज ईजरायलले स्थापनाको दोश्रो वर्षको अवसरमा आदर्श गृहलाई सिलाई मेसिन हस्तांतरण

1455560202I1.jpg
निमकान्त पाण्डे, फागुन ३ चितवन । स्थापना कालको दोश्रो वर्षको अवसर पारेर चितवन समाज ईजरायलले चितवन भरतपुर उपमहानगर पालिका वड़ा नं ७ कृष्णपुर स्थित आदर्श गृहलाई २ वटा सिलाई मेसिन चितवन युवा समूह अंतराष्ट्रीय समन्वय समितिले फेब्रेवरी १४ तारीख आईतबार आयोजनामा गरि सहयोग हस्तान्तरण कार्यक्रम संपन्न गरियो । उक्त सिलाई मेसिन सहयोग हस्तांतरण कार्यक्रममा चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रम अथितिहरुमा रेसू तिवारी ईजरायलबाट,युएई बाट जगत क्षेत्री, मेंघराज ज्ञवाली,दीपक सुबेदी इजरायल,आदर्श गृह...
Advertisement

अस्ट्रेलिया

More

अस्ट्रेलियामा ज्योति मगर, मिलन लामा तथा राजा राजेन्द्रको बेजोड प्रस्तुति

1462999276australia.jpg
परोपकारी कामका लागि, अस्ट्रेलियामा रमाइलो साँझ सम्पन्न पर्थ, अस्ट्रेलिया- नाचौ, गाऔ, रमाइलो साँझ कार्यक्रम अन्तर्गत हाल अष्ट्रेलियाको भ्रमणमा रहेका मिलन लामा, ज्योति मगर, सन्तोष लामा र राजा राजेन्द्रको बेजोड प्रस्तुतिले गएको आइतबार पर्थको माहोल गर्मागरम बन्यो । लम्जुङको भूकम्प प्रभावित, युवा ज्योति बिधालयको भवन निर्माण सहयोगार्थ नमस्ते नेपाल र हिमाली गुर्खाज रेस्टुरेन्टले संयुक्त रूपमा आयोजना गरेको "हिमाली गुर्खाज रमाइलो साँझ २०१६" भव्यताका साथ सम्पन्न भएको छ । गायक सन्तोष लामाले "बेहुली", बिर्खेलाई चिन्छस" जस्ता गीत गाई रहदा दर्शकहरु नाच्नका...

अष्ट्रेलियामा भारतीय नाकाबन्दीको बिरोधमा प्रदर्शन

1448058819image.jpg
अष्ट्रेलिया, ५ मंसिर, भारतले नेपाल माथी  गरेको अघोशित नाकाबन्दिको बिरोधमा अष्ट्रेलियाको सिड्नीमा नेपालीहरुले आज बिरोध प्रदर्शन गरेका छन । ठुलो संख्यामा उपस्थित नेपालीहरुले हातमा प्ले कार्ड, ब्यानर बोकेर भारतीय नाकाबन्दिको बिरोध  गरिरहेका थिए । ...

क्षतिग्रस्त बिधालय भवन निर्माणार्थ सिड्निमा दोहोरी साँझ

1446913513australia.jpg
अस्ट्रेलिया,७ नोभेम्बर, संस्थामा पद होइन काम बिभाजन हुनुपर्छ भन्ने मान्यता लिएर केही युवाहरू मिलेर गत महिना अष्ट्रेलियाको सिड्निमा गठन भएको बिशुद्द सामाजिक तथा परोपकारि समूह जय नेपाल फाउन्डेसनले दोहोरी साँझको आयोजना गर्ने भएको छ । आगामी नोभेम्बर २१ तारिखका दिन रकडेलस्थित एभरेष्ट तन्दुरिमा आयोजना हुन लागेको यस कार्यक्रममा यति ट्राभल्स सह आयोजक रहेको छ । कार्यक्रममा नेपाली मौलिक र परम्परागत शैलिमा दोहोरी चल्ने छ जहाँ महिलाको नेतृत्व लोकगायिका मन्जु पौडेलले गर्दै हुनुहुन्छ भने पुरुषको नेतृत्व बुद्धि छन्त्यालले गर्दै हुनुहुन्छ । कार्यक्रममा लोक...
Advertisement

अष्ट्रेलियामा लेखक राजेश्वर घिमिरेको प्रत्यावर्तन सार्वजनिक

1435585430australia.jpg
अष्ट्रेलिया, असार १३ - अष्ट्रेलियाबाट प्रकाशित हुने नेपाली भिजनका लेखक तथा प्रधान सम्पादक राजेश्वर घिमिरेद्धारा लिखित प्रत्यावर्तन पुस्तक सार्वजनिक भएको छ । जुन २७ तारिखका दिन अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिल टाउनहलमा विभिन्न नेपाली साहित्यकार, पत्रकार, सङ्घ संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा सो पुस्तक सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय गीतसहित सुरु भएको कार्यक्रममा नेपाली भिजनका व्यवस्थापक सिपि मैनालीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम नेपाली भिजनका प्रकाशक तथा सम्पादक कृष्ण गिरीले युवा पिढिहरुलाई आफ्नो दक्षता र छमताको पहिचान गराई...
Advertisement

युरोप

More

नेदरल्यान्ड्सबाट न्युरोफोबिमाटोसिस रोगबाट पीडित अशोकलाई दोस्रो पटक सहयोग

1459702873NETHERLAND.jpg
नेदरल्यान्ड्स, न्युरोफोबिमाटोसिस रोगबाट पीडित अशोक श्रेष्ठलाई नेदरल्यान्ड्समा सक्रिय विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरूले दोस्रो चरणमा पनि आर्थिक सहयोग गरेका छन् । दोस्रो चरणको सहयोग अन्तर्गत एनआरएन,प्रवासी नेपाली एकता समाज,एनएसएन लगायत विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तिहरू बाट संकलित करिब १,११,७४० रुपैया पीडित श्रेष्ठको सहयोगको लागि नेपाल पठाइएको प्रवासी नेपाली एकता समाजका अध्यक्ष विक्रम बानियाँले जानकारी दिए । यस अगाडी पनि उनको सहयोगको लागि पठाइएको करिब २३० युरो रकम हस्तान्तरण गरिसकिएको बानियाँले बताए । ललितपुरमा बस्दै आएका श्रेष्ठ लामो...

स्पेन एनआरएनको सहयोगमा धादिडमा विद्यालय भवन शिलान्यास

1458416590image.jpg
गैरआवासिय नेपाली संघ स्पेनको पुर्ननिर्माण समितिको सहयोगमा नीलकण्ठ नगरपालिका ११ धादिडस्थीत भोर्लेमा मनरुपी माध्यमिक विद्यालयको भवन निर्माण शुरु भएको छ । एनआरएन आइसिसि सदस्य तथा स्पेनका पुर्वअध्यक्ष एकराज गिरीले विद्यालयमा आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्नु भयो । भवन निर्माणका लागि स्पेनको पुर्ननिर्माण समितिद्धारा संकलित करिब ११ लाख नेपाली रुपिया विद्यालयका प्रधानाध्यापक टोप बहादुर गुरुड र व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद धमलालाई हस्तान्तरण गर्नुभयो । छ महिनाभित्र भवन बनाउने गरी एनआरएन स्पेन र विद्ययालय व्यवस्थापनबीच सहमति भएको छ । रकम...

निबर्तमान एनआरएन यूरोप उप-संयोजक सापकोटा द्वारा महाधिवेशन प्रतिनिधि अस्वीकार

1456724648netherland.jpg
नेदरल्यान्ड्स -आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा विदेशस्थित नेपाली जन सम्पर्क समिति बाट सहभागिताको सम्बन्धमा तीव्र क्रिया प्रतिक्रिया चलिरहेको छ । प्रतिनिधि छनोटको विषयमा विभिन्न देशमा तीव्र विवाद भएर २ ओटा छुट्टाछुट्टै भेला पनि बोलाइए । अझ थुप्रै देशमा एनआरएनमा बहालवाला व्यक्तिहरुनै महासमिति सदस्य र प्रतिनिधि भएर गएपछि अहिले एनआरएन केन्द्रले कारबाहीको प्रक्रिया समेत अगाडी बढाउन लागेको छ । एनआरएनमा आसिन व्यक्तिहरू राजनीतिक पार्टीको महाधिवेशनमा भाग लिनेमा निबर्तमान एनआरएन यूरोप उपसंयोजक एबम वर्तमान आइसीसी सदस्य सोम सापकोटा अपबाद बनेका छन् ।गत...
Advertisement

सेन्टपिटर्सबुर्गमा नेपालको वाणिज्य दूतावासको समुद्घाटन

1455203648russia.jpg
कृष्णप्रकाश श्रेष्ठ, मास्को, रुस महासंघ:- रुस महासंघको उत्तरी राजधानी मानिने सेन्टपिटर्सबुर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमबार) का दिन नेपालको वाणिज्य दूतावासको उदघाटन समारोह सम्पन्न भएको छ ।  रुसको सांस्कृतिक राजधानीको केन्द्रमा रहेको केन्द्रमा रहेको ‘एम्बेसेडर’ होटलको नवौँ तलामा रुस र नेपालका राष्ट्रिय झण्डाहरुद्वारा सिंगारिएको विशाल सभाकक्षको मञ्चबाटसेन्टपिटर्सबुर्गमा रुस महासंघको परराष्ट्र मन्त्रालयका प्रतिनिधि भ्लादिमिर जापेभालोभद्वारा समारोहको शुभारम्भ गरिएपछि रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाले यस महानगरीका उद्यमी...

जर्मनीमा भएको रेल दुर्घटनामा ‘कैयौँको मृत्यु,’ १०० जना घाइते

1455021013news-nepali.jpg
बर्लिन, २६ माघ । दक्षिणी जर्मनीमा मङ्गलबार दुईवटा रेल एक आपसमा जुध्दा भएको दुर्घटनामा परी कैयौँको ज्यान गएको समाचार छ ।  त्यस दुर्घटनामा परी कम्तीमा पनि १०० जना घाइते भएका समाचारमा जनाइएको छ ।  मृत्यु हुनेमा कतिजना छन् भन्ने बारेमा प्रहरीले केही भनेको छैन । उद्वार कार्य जारी रहेको र मुत्यु हुनेको सङ्ख्या अझै यकिन नभएको प्रहरीले जनाएको छ ।  जर्मनीको दक्षिणी नगर रोशेनहिमका प्रहरी अधिकारी मार्टिन विन्कलरले भनेका छन्– दुई रेल आपसमा जुध्दा ठूलो दुर्घटना भएको छ र त्यसमा परी कैयौँको ज्यान गएको आशङ्का गरिएको छ ।  तर मारिनेमा के कतिजना थिए भन्ने बारेमा...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement