यौन स्वास्थ्य

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png
दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन । पायल्स हुनुको कारण पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा,  धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg
हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम गर्ने महिलाहरुको सरिर निकै फुर्तिलो अनि अझ बढी आकर्षक हुन्छ | विशेषगरि महिलाहरु वैवाहिक जीवनमा बाँधिएपछि व्यायममा कम अनि काम र घर परिवारमा बढी ध्यान दिने गर्छन | जसले गर्दा उनीहरुको ज्यान फुर्तिलो हुन पाउदैन | यसको असर स्वास्थ्यमा त पर्छ नै संगसंगै यौन जीवनमा पनि यसको नकारात्मक असर परिरहेको हुन्छ |  वैवाहिक जीवनलाई सुखी अनि सन्तुस्ट बनाउन सफल यौन जीवनको ठुलो भूमिका हुन्छ | यौन सम्पर्क बाट बढी आनन्द प्राप्त गर्नको लागि स्वस्थ रहनु संगसंगै सरिरमा लचकता...

सुपर सेक्सका सुत्रहरु

1434818641980185-1_l.jpg
यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति हो । तर, केही कुरामा ध्यान दिन सकियो भने सेक्सलाई ‘सुपर सेक्स’ बनाउन सकिन्छ । एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटी’मा प्रकाशित अनुसन्धानअनुसार ग्रेट सेक्स’ का लागि यौनपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी छ । दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ । एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज गराउनु सुपर सेक्सका अर्को सूत्र हो ।     अनुसन्धानमा भनिएको छ, ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले जिउने...
1453145911obamacare.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement