खेलकुद

नेपालद्वारा माल्दिभ्समाथि नाटकीय जित

1455407385SAAF.jpg
                        अन्तिम ५ मिनेटमा नवयुग श्रेष्ठको २ गोलको मद्दतले नेपालद्वारा माल्दिभ्स ४-३ को गोल अन्तरले पराजित गरेको छ। साथै नवयुग श्रेष्ठले उक्त खेलमा ह्याट्रिक प्रहार गरेका छन् ।  ...

नेपाल र माल्दिभ्सबीच सेमिफाइनल भिडन्त

1455373317Nepal-vs-Maldives-Semi-final-of-South-Asian-Games.jpg
काठमाडौँ, १ फागुन । बाह्रौंँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्स आज आमनेसामने हुँदैछन् ।  गुवाहाटीस्थित इन्दिरा गान्धी रङ्गशालामा केही समयपछि हुने खेलमा माल्दिभ्सलाई हराउन सके १७ वर्षपछि नेपाल फाइनलमा पुग्नेछ । दशरथ रङ्गशालामा सन् १९९९ मा भएको आठौँं साफमा नेपाल फाइनलमा पुगेको थियो । त्यसयता फाइनल यात्रा तय गर्न नसकेको नेपालले यसअघि १९८४ र १९९३ मा फुटबलमा स्वर्ण पदक हात पारेको थियो ।  अघिल्लो महिना मात्र ढाकामा भएको बङ्गबन्धु गोल्डकपको उपाधि जित्ने क्रमको सेमिफाइनलमा नेपालले घरेलु टोली बङ्गलादेशको...

रियो ओलम्पिकमा उत्कृष्ट १० हुने कोरियाको लक्ष्य

1455334005afp-korea-olympics-20120627.jpg
यू जी–हो  सिओल, २९ माघ । गल्फ खेलसँग जोडिएको कोरियाली एउटा उक्ति छ, पहिलो प्रयत्नमा जित्न नसकिएला, तर हार्न अवश्य सकिन्छ । सन् २०१६ मा अब केही हप्ता मात्र बाँकी छन्, र दक्षिण कोरियाली एथ्लेटिक्स खेलाडीहरु ब्राजिलको रियो डि जेनेरियोमा आयोजना हुने गृष्मकालीन ओलम्पिकका लागि एउटै मन्त्रसाथ यतिखेर अभ्यासमा जुटेका छन्ः ब्राजिलको पोडियममा राष्ट्रको झण्डा फहराउने ।  सिओलस्थित राष्ट्रिय तालिम केन्द्रका प्रमुख चोई जोङ–सामका विचारमा अर्को महिना खेलाडीहरुले गर्ने अन्तिम तयारीले नतिजा देखाउनेछ । “एथ्लेटिक्समा उच्च नतिजा हासिल गर्न खेलाडीहरुमा परिपक्वता...
1453145911obamacare.gif

नेपाल सोझै विश्वकपमा छनोट हुन असफल

1455196855nep-vs-ban.jpg
काठमाडौँ, २८ माघ । उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताको ‘प्ले अप’मा नेपाल आज नामिबियासँग १५ रनले पराजित भएको छ । पराजयसँगै नेपाल सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै छनोट हुन असफल भएको छ ।  बङ्गलादेशको फतुल्लाहमा सातौँ स्थानका लागि भएको खेलमा टस जितेर व्याटिङ गरेको नामिबियाले ४५ ओभरमा नौ विकेट गुमाउँदै २२५ रन बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४४.२ ओभरमा सवै विकेट गुमाउँदै २१० रन मात्र बनायो । नेपालका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ८४ बल खेल्दै ५९ रन जोडे । त्यस्तै, योगेन्द्र कार्कीले ३५, प्रेम तामाङले...

यु-१९ क्रिकेट विश्वकपमा नामिबियाद्वारा नेपाललाई २२६ रनको लक्ष्य

1455174165cricket.jpg
काठमान्डौ यु-१९ विश्व कप क्रिकेटप्रतियोगिता अन्तर्गत सातौँ स्थानको लागि नेपाललाई नामिबियाले २२६ रनको लक्ष्य दिएकोछ । टस जिती पहिले ब्याटिंग गर्न रोजेको नामिबियाले नौ विकेटको क्षतिमा २२५ रन बनाउन सफल भएको थियो । नेपालले आफ्नो लक्ष्य ४५ ओभरमा प्राप्त गर्नु पर्नेछ । ब्याटिंगको लागि मैदानमा गएको नामिबियाको पहिलो विकेट धमलाले पहिलो बलमा लिन सफल भएका थिए । ११३ रन बनाउदा पाँच विकेट गुमाएको नामिबियाको लागि भान लिंगेन् र रौतेनवाच ९९ रनको साझेदारीले नामिबियालाई दरो अवस्थामा पुरयाएको थियो । भान लिंगेन् र रौतेनवाचलाई नेपाली बलर लामिछानेले चवालीसौं ओभरमा आउट गर्दै...

नेपाल पाकिस्तानसँग पराजित

1455019793nep-vs-pak.jpg
काठमाडौँ, २६ माघ । उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ स्थानका लागि आज भएको पाकिस्तानविरुद्धको ‘प्ले अप म्याच’मा नेपाल पराजित भएको छ ।  बङ्गलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मन अली रङ्गशालामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल पाकिस्तानसँग १२२ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५८ रन जोडेको थियो ।  जवाफी ब्याटिङमा उत्रेको नेपाल ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । पाकिस्तानका जितमा हसन मोहिनले शतकसहित ११७ रन जोडे भने सइफ मोहसिनले ८८...
Advertisement

नेपालद्वारा भुटान ५-० को अन्तरले पराजित

1454856418Bimal-gharti-magar.jpg
गुवाहाटी (भारत), २४ माघ । भारतको गुवाहाटीमा जारी १२औँ दक्षिण एसियाली पुरुषतर्फको फुटबल खेलमा आज ५–० को अन्तरले भुटानलाई नेपालले पराजित गरेको छ ।  पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल गरेको थियो । नेपालका लागि पहिलो हाफको ३३औँ मिनेटमा नवयुग श्रेष्ठले गोल हानेका थिए । फुटबलमा राम्रो प्रदर्शन गरेका श्रेष्ठले नेपाललाई जित दिलाउने क्रममा ‘ह्याट्रिक’ गर्न सफल भएका थिए ।  खेलको ५१औँ मिनेटमा अन्जन विष्टले गोल गरेको फुटबल खेलको ४४औँ मिनेटमा विशाल राई ‘बी’ले अर्को गोल गरेर अग्रता कायम गरेका थिए । पहिलो हाफको सुरुमै नेपालका लागि नवयुगले...

सरोजले दिलाए नेपाललाई तेस्रो पदक

145481544006022016063728IMG1889-1000x0.JPG
गुवाहाटी (भारत), २३ माघ । १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा सरोज यादवले नेपाललाई तेस्रो पदक दिलाउनुभएको छ ।  भारत्तोलनतर्फको ६५ केजी समूहमा उहाँले आज नेपाललाई कास्य पदक दिलाउनुभएको हो । योसहित नेपाललाई हालसम्म तीन पदक प्राप्त भएको छ । रासस    ...

यु–१९ विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग पराजित

1454671414cricket.jpg
काठमाडौँ, २२ माघ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको मिरपुरस्थित शेर बङ्गला राष्ट्रिय रङ्गशालामा आज भएको क्वाटरफाइनल खेलमा नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सपना भने चकनाचुर भएको छ । सोह्र वर्षको लामो समयपछि क्वाटरफाइनलमा पुगेको नेपालको अघिल्लो चरणमा पुग्ने सपना यसपटक पनि तुहिएको छ । यसअघि सन् २००० मा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यतिबेला क्वाटरफाइनलको यात्रा तय गरेको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको...
Advertisement

झापा ११ फाइनलमा

1454512259Jhapa-11.jpg
इलाम, २० माघ । कर्ण लिम्बूको ह्याट्रिकको मद्दतले झापा–११ इलाममा जारी ‘टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।  आज भएको पहिलो सेमिफाइनलमा रूपन्देही–११ लाई ४–० गोलले पाखा लगाउँदै झापाले फाइनलयात्रा पक्का गरेको हो ।  पहिलो हाफ गोलरहित बराबरीमा खेलेको झापाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेको थियो । झापा ११ का लागि खेलको ५३ औं मिनेटमा कप्तान नरेन्द्रमणि लिम्बूले पहिलो गोल गरेका थिए । कर्ण लिम्बुले ५४ औँ, ८९ औँ र इञ्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।  खेलको ५७ औं मिनेटमा...

पुरुष राष्ट्रिय फुटबल टोली भारत प्रस्थान

1454429727Nepal-vs-Malaysia-Live-Stre.jpg
काठमाडौँ, १९ माघ । भारतको गुहावटीमा हुने बाह्राँै दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन २० सदस्यीय पुरुष राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीलाई सफलताको शुभकामना दिँदै आयोजक सङ्घका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गर्नुभयो ।  महिला फुटबल टोली भने भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।  साफ च्याम्पियनसीपको उपविजेता टोली सम्मानित  एन्फाले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ...

त्रिभुवन आर्मी क्लव सेमिफाइनल प्रवेश

1454419437army-club.jpg
इलाम, १९ माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आज भएको अन्तिम क्वाटरफाइनलमा भारत दार्जिलिङको शेर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी क्लव अन्तिम चारमा पुगेको हो ।  आठौं मिनेटमै आर्मीका दीप लामाले पहिलो गोल गर्दै खाता खोलेका थिए । विपक्षी टीमको मजबुत रक्षापङतीलाई झुक्याउँदै लामाले मैदानको दायाँ किनाराबाट प्रहार गरेको गोलले सिधै जाली चुमेको थियो ।  आर्मीको त्यो अग्रता भने लामो समयसम्म टिक्न सकेन । आर्मीले गोल गरेको दुई...
Advertisement

यु–१९ विश्वकप ः क्वार्टरफाइनलमा नेपाल बङ्गलादेशसँग भिड्ने

1454413619nep-vs-ban.jpg
काठमाडौँ, १९ माघ । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको क्यार्टरफाइनलमा अब नेपालको भिडन्त आयोजक टोली बङ्गलादेशसँग हुने पक्का भएको छ ।  आज भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले नामिबियालाई ८ विकेटले पराजित गर्दै उसले नेपालसँगको भेट पक्का गरेको हो ।  जितसँगै सबै खेलमा स्पष्ट जित निकालेको बङ्गलादेश समूह ‘ए’को विजेता बनेको छ भने हार भएपनि नामिबिया उपविजेता भएको छ ।  यता, न्युजिल्यान्ड र आयरल्यान्डलाई पराजित गरेको नेपाल समूह ‘डी’को उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो । त्यस्तै, नेपालसहित समूह चरणका तीन वटै टोलीलाई हराएर...

Nepal to take on host Bangladesh in ICC U-19 Cricket world cup

1454413541232911.3.jpg
Kathmandu, Feb 2: Nepal will face the hosts Bangladesh in the quarter-finals of the ICC U-19 Cricket World Cup in Mirpur in Bangladesh on February 5.  After being defeated by India in Monday’s match, Nepal is first runner-up of Group ‘D’.  Likewise, with the win over Namibia by eight wickets in group match, Bangladesh is winner of Group ‘A’, while Namibia is first runner up.  Similarly, India, which has also qualified to quarter-finals, topping the charts with six points, will play against Namibia. RSS ...

नेपाली फुटवलको टेक्निकल डाइरेक्टर तेकेदा चियाकी

1454413149football.jpg
१९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टोलीका टेक्निकल डाइरेक्टर तेकेदा चियाकी बनेका छन् । उनले मंगलबारदेखि जिम्मेबारी संहालेका छन । जापान फुटवल एशोसियसनको फुटवल विकास परयोजना अनुसार चियाकीले अखिल नेपाल फुटवल संघ एन्फासंग एक बर्षको सम्झौता गरेका छन । उनले बीस बर्ष सम्म विभिन्न क्लवबाट फुटवल खेलेका छन् । उनी पछिल्लो समयमा जापानमा ए डिभिजन क्लवहरुमा प्रशिक्षकको भुमिकामा कार्यरत थिए । अहिले उनी आसन्न साग गेम्सको महिला र पुरुष दुवै टोलीको फुटवल खेल हेर्न भारत लागेका छन । ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement