खेलकुद

इन्डियाले टस जितेर नेपाललाई दियो ब्याटिंग को निम्तो

1454298017nepal.png
नेपाल र भारत समूह डी अन्तर्गत समूह बिजेताको लागि आज भिड्दैछन्। नेपालका ओपनिङ जोडी सुनिल धमला र सन्दिप सुनार भर्खर मात्र मैदानमा प्रवेश गरेका छन्। ...

नेपाल करातेमा बन्यो ‘टिम च्याम्पियन’

1454291442karate.jpg
काठमाडौँ, १७ माघ । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल ‘टिम च्याम्पियन’ बनेको छ ।  भारतको महाराष्ट्रमा आज सम्पन्न प्रतियोगितामा नेपालले १८ स्वर्ण, आठ रजत र एक काँस्य जित्दै ‘टिम च्याम्पियन’को उपाधि जितेको हो । उपाधिसँगै नेपालले रु ११ हजार भारतीय नगद पुरस्कार प्राप्त गरेको टोलीका व्यवस्थापक विजय खड्काले जानकारी दिनुभयो ।  पुरुषमा विकास राजबहाक, सन्तोष श्रेष्ठ, अनिश लामिछाने र मिगिन आलेले नेपाललाई दोहोरो स्वर्ण दिलाए भने ध्रुव थापा, अङ्कित गुरुङ, अनिल उपरकोटी र विजय महर्जनले एक–एक स्वर्ण जिते । त्यस्तै, महिलामा वर्षा बुढामगर,...

डेविड बेकह्यामको नेपाल भ्रमणको क्रममा खिचिएको डकुमेन्ट्री For The Love Of The Game(भिडियो सहित)

1454236932The-police-hold-back-crowds-in-Taumadhi-Square.jpg
डेविड बेकह्यामले केहि महिना अगाडी एसियाको नेपाल लगायत बाँकि ६ महादेशका ६ भिन्न देशमा स्थानीय टिमसंग फुटबल खेलेका थिए। उनले उक्त कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य युनिसेफको च्यारिटीको लागी रकम संकलन गर्नु थियो। उनको भ्रमणको सूचीमा नेपाल लगायत पपुवा न्युगिनी, अर्जेन्टिना, अमेरिका, ज्यम्बोटि, अन्टारटिका तथा इंग्ल्यान्ड थियो। उनले आफ्नो अन्तिम गेम चैँ म्यानचेस्टरको ओल्ड ट्रयाफोर्डमा खेलेर उक्त कार्यक्रम टुंग्याएका थिए। हेर्नुस उनको डकुमेन्ट्री For The Love Of The Game   ...
1453145911obamacare.gif

नेपालद्वारा आईरल्यान्ड ८ विकेटले पराजित

1454176057image.jpg
अन्डर-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आएर्ल्यान्डलाई ८ विकेट्ले पराजित गरेको छ । टस जितेर ब्यात्तिङ् रोजेको अाइरल्यान्ड ९ विकेट्को नोक्सानीमा मात्र  १३१ रन बनाउन सफल भएको थियो । नेपालका वलर लामिछानेले १० ओभर बलिङ गर्दै २५ रन  दिएर ५ विकेट लिँदै अाइरल्यान्डलाई १३१ रनमा समेट्न सघाएका थिए । १३२ रनको लक्क्ष्य लिएर मैदानमा उत्रेको नेपाल पहिलो विकेट  ० रनमा  गुमाउन पुगेको थियो तर ५५ रनको दोस्रो वीकेटको साझेदारि र तेस्रो विकेटको साझेदारीले नेपालको जित निश्चित बनाएको थियो । नेपालको कवाटरफाईनल खेल भारतसँग हुनेछ । ...

Nepal to face Ireland in U-19 World Cup Cricket tournament

1454070961nepal-vs-ireland.jpg
Kathmandu, Jan 29: Nepal is to play against Ireland, an associate member of the International Cricket Council (ICC), in its second match under the U-19 World Cup Championship in progress in Bangladesh.  The match will be held at the Khan Saheb Osman stadium at Faltullah in Bangladesh on Saturday. Nepal which have made a good start in the championship will be playing against Ireland with the goal of reaching the quarter final.  Nepal had reached the second leg of the U-19 World Cup Championship for the first time in 2000.  Nepal's dream of entering the second round will be realised if they defeat Ireland in the second match.  Nepal defeated Test Cricket-playing nation, New Zealand, by 32 runs on Thursday, increasing their chances of entering the next round of the tournament.  Nepal is in Group 'D' of the tournament in which 16 different countries are playing. It is in the second position with two points while Ireland which is also in the same group as Nepal is in the fourth position without any point.  Likewise, India, which have two points, are in the first position and New Zealand in the third position. New Zealand too is without any points. RSS ...
Advertisement

नेपालद्वारा न्युजिल्यान्ड पराजित

1453973964nepalcricket.jpg
बंगलादेशमा भईरहेको अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले  न्युजिल्यान्डलाई ३२ रनको अन्तरले  पराजित गरेको छ | न्युजिल्यान्ड टेस्ट मान्यताप्राप्त टोली भने नेपाल एसोसिएट राष्ट्र हो | ...

विश्वकप क्रिकेटः नेपालको न्यूजिल्यान्डलाई २३९ रनको चुनौती

1453969674cricket-u19-nepal.jpg
काठमाडौँ, १४ माघ । बङ्गलादेशमा जारी उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले न्युजिल्यान्डसामु २३९ रनको चुनौती प्रस्तुत गरेको छ ।  बङ्गलादेशको फल्तुल्लाहस्थित खानसाहेब ओसमान अलि रङ्गशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन जोडेको हो ।  नेपाली टोलीका कप्तान राजु रिजालले ४८ रनको योगदान दिए भने सन्दिप सुनार र आरिफ शेखले समान ३९÷३९ रन जोडे । त्यस्तै, कुशल भुर्तेलले अविजित ३५, राजविर सिंहले २४, सुनिल धमलाले १५, योगेन्द्र सिंह कार्कीले ६ रन जोडे भने प्रेम तामाङ चार...

आहा–रारामा झापा–११ बाट बङ्गलादेश पराजित

1453861999aaha-rara.jpg
पोखरा, १२ माघ । सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा झापा–११ ले गजिरचाट स्पोर्टिङ क्लब बङ्गलादेशलाई ४–१ अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।  आजको खेलमा झापा–११ का कर्ण लिम्बूले खेलको छैटौँ र ७४औँ, गणेश ढकालले १५औँ र नरेन्द्र लिम्बूले २८औँ मिनेटमा गोल गरी टोलीलाई विजयी बनाएका थिए । बङ्गलादेशको गजिरचाट स्पोर्टिङ क्लबका मनिकले खेलको ४८औँ मिनेटमा एक गोल गरेका थिए ।  गत माघ ५ गतेदेखि सुरु भएको सो प्रतियोगिताका सेमी फाइनलका खेल भोलिदेखि सुरु हुने भएका...
Advertisement

Barclays Premier League Upcoming Matches

1453787282premier-league.jpg
            Barclays Premier League Upcoming Matches Time Teams Stadium 1:30 AM Arsenal v Southampton Emirates Stadium 1:30 AM Leicester v Liverpool King Power Stadium 1:30 AM Norwich v Spurs Carrow Road 1:30 AM Sunderland v Man City Stadium of Light 1:30 AM West Ham v Aston Villa Boleyn Ground 1:30 AM Crystal Palace v Bournemouth Selhurst Park 1:45 AM Man Utd v Stoke Old Trafford 1:45 AM West Brom v Swansea The Hawthorns   All time mentioned above are nepali time Match date: Feb 3 (Magh 20) ...

Barclays Premier League Top Ten Table

1453786271premier-league.jpg
POS LP CLUB P W D L GF GA GD PTS 1 -1 Leicester City 23 13 8 2 42 26 16 47 2 -2 Manchester City 23 13 5 5 45 23 22 44 3 -3 Arsenal 23 13 5 5 37 22 15 44 4 -4 Tottenham Hotspur 23 11 9 3 41 19 22 42 5 -5 Manchester United 23 10 7 6 28 21 7 37 6 -6 West Ham United 23 9 9 5 36 28 8 36 7 -7 Liverpool 23 9 7 7 30 32 -2 34 8 -8 Southampton 23 9 6 8 32 24 8 33 9 -9 Stoke City 23 9 6 8 24 25 -1 33 10 -10 Watford 23 9 5 9 27 26 1 32 ...

नेपालमा ठूलो धनराशिको क्रिकेट सुरु

1453719300cricket.jpg
भीमदत्तनगर, ११ माघ । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि कलेजस्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।  सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्काय कल्याण समाजको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका निमित्त रजिस्ट्रार भारती जोशीले गर्नुभयो ।  प्रतियोगिताको सुरुवातमा भीमदत्तनगरको कञ्चनपुर विद्या मन्दिर र आदर्श विद्या निकेतनबिच पहिलो प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक सुशीलप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा जिल्लाभरबाट १४ वटा क्याम्पसको टोली सहभागी छन् ।  सुदूरपश्चिम...
Advertisement

तेइस वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा...

1453475564football.jpg
कुमार चौलागाई र मुना कार्की काठमाडौँ, ८ माघ । सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेको तेइस वर्षपछि नेपालले आज बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । नेपालको जितमा चौथो मिनेटमै स्ट्राइकर विमल घर्ती मगरले विराज महर्जनको क्रसमा अञ्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् । त्यस्तै खेलको ८७ औं मिनेटमा विशाल राईले अञ्जनको पासमा गोल गरेका हुन् । खेलको इन्ज्युरी समयमा...

विजयी नेपाली टोलीलाई प्रधानमन्त्री ओलीको बधाई

1453474975kp-oli1.jpg
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा आज सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जीत हासिल गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिनुभएको छ । बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टोलीले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बधाइ ज्ञापन गर्नुभएको छ । उहाँले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ । २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र उहाँको व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिनुभएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जारी...

Real Madrid richest football club

1453370346real.jpg
Its Football Money League, in light of season 2014-15, additionally said the consolidated incomes of the 20 clubs had risen 8% to €6.6bn (£5.1bn), another record.  Genuine's most outstanding adversaries Barcelona rose two spots to second on the rundown, pushing Manchester United down to third.  Paris Saint-Germain and Bayern Munich finished the main five.  Manchester City, Arsenal, Chelsea and Liverpool possessed spots six to nine, every one of them scoring up solid increments in incomes.  Tottenham were in twelfth spot, with Newcastle United and Everton at seventeenth and eighteenth.  In the mean time, West Ham was another contestant at number 20, making the main 20 interestingly since 2005-06.  The rundown just takes a gander at incomes accumulated and does not consider club obligations.  All the 20 clubs spoke to are from the "huge five" European associations, with Italy contributing four clubs, Germany three, Spain three and France one.  Genuine Madrid saw incomes of €577m (£439m, at normal conversion scale for the year finishing 30 June 2015).  The club saw income development of €27.5m, including an expansion of €22.7m in business incomes from the past season.  Different discoveries include:  Bayern Munich's tumble from third to fifth place left them in their most minimal position following 2006-07  Italy's AS Roma was...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement