प्रबिधि

‘विन्डोज टेन’ लञ्च, सबै सुविधा वर्षभरिको लागि नि:शुल्क

1438215931Windows-10-e1438166138883.jpg
सेन फ्रान्सिस्को । माइक्रोसफ्टको कम्प्युटर अपेटिङ सिस्टम (ओएस) विन्डोजको नयाँ भर्सन विन्डोज टेन बजारमा आएको छ । लामो समयदेखि कम्प्युटरको दुनियाँमा दबदबा बनाइराख्ने माइक्रोसफ्ट अपरेटिङ सिस्टम यस्तो समयमा ल्याइएको छ जतिबेला उपभोक्ताहरुको परिवर्तित इच्छा र चाहनाहरुको चुनौती उसको अगाडि मुख बाएर उभिएको छ । उपभोक्ता पर्सनल कम्प्युटरबाट टाढिएर तीव्र रुपमा ल्यापटप, ट्याब्लेट र स्मार्टफोनमा ढल्किरहेका छन् । यहि कारण विन्डोज टेनका लागि ग्राहकले विन्डोज टेनको त्यति धेरै प्रयोग नगर्ने देखिएको छ जस्तो २० वर्ष पहिले विन्डोज ९५ लाई मानिसहरुले यसलाई प्रयोग गरेका...

पृथ्वीजस्तै अर्को ग्रह भेटियो, बसोबास गर्न सकिने वैज्ञानिकहरुको विश्वास

1437748881nasa.jpg
वासिङ्टन, श्रावण ८ । नासाले आफ्नो खोजी अभियान अन्तर्गत पृथ्वीजस्तै एउटा नयाँ ग्रह फेला परेको दाबी गरेको छ । उक्त ग्रहमा बसोबास गर्न सकिने विश्वास वैज्ञानिकहरुले गरेका छन् । नयाँ ग्रहको नाम ‘क्याप्लर ४५२’ राखिएको छ । नासाका अनुसार यो ग्रह सौर्यमण्डल भित्रै छ । यसले सूर्यको परिक्रमा गर्न ३८५ दिन लगाउने वैज्ञानिकहरुको भनाई छ । यस ग्रहमा पृथ्वीको जस्तै चट्टान रहेको बताइन्छ । औसत तापक्रम रहेका कारण यसमा पानी र जीवनको सम्भावना पनि रहेको वैज्ञानिकहरुको भनाई छ । यो ग्रह पृथ्वीको तुलनामा ६० गुणा ठूलो छ । पृथ्वीजस्तै जीवन सम्भव हुने भएर नै वैज्ञानिकहरुले यसलाई...

विश्वभर गुगलको निशुल्क वाइफाइ इन्टरनेट, शुरुवात न्युयोर्कबाट

1435585199Google.jpg
इन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ । विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ । निशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई कार्यरुप दिन गुगलले न्युयोर्कस्थित बिक एप्पलको पूरानो फोन बुथको प्रयोग...
1453145911obamacare.gif

नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण सेवा गठन गर्ने

1435487111merokhabar.jpg
काठमाडौँ, १३ असार । सरकारले आमसञ्चारको क्षेत्रमा गौरवमय इतिहास बोकेको सरकारी स्वामित्वका नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण सेवा गठन गर्ने प्रतिबद्धता पुनःदोहो¥याएको छ ।  सरकारले चालु आर्थिक वर्ष २०७१÷७२ को बजेटमार्फत ती दुवै सञ्चार संस्थालाई गाभेर सार्वजनिक प्रसारण सेवा गठन गर्ने निर्णय घोषणा गरेको थियो ।  राज्य नियन्त्रित अवस्थाबाट स्वतन्त्र रही व्यापार र व्यापारिक समूहको सञ्जालप्रति मात्र आकर्षित नरही मुलुक र जनतालाई प्राथमिकतामा राख्ने प्रसारण सेवालाई सार्वजनिक प्रसारण सेवा भनिँदै आएको छ ।  सबै नागरिकले आफ्नो...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement