विश्व

सैनिक कारबाहीमा बोकोहरामका १२ लडाकू मारिए

1455281673Nigerian-soldiers-boko-haram-battle.jpg
लागोस, २९ माघ । नाइजेरियाली सैनिकले गरेको कारबाहीको क्रममा बोकोहराम आतङ्ककारी समूहका १२ जना सदस्य मारिएका छन् । नाइजेरियाको सैनिक स्रोतले शुक्रबार सो जानकारी दिएको छ ।  नाइजेरियामा गत ६ वर्षयता इस्लामिस्क आतङ्ककारी समूहले जारी राखेको हत्या, हिंसा र आतङ्कको क्रममा हजारौं व्यक्तिले ज्यान गुमाएका एक सैनिक प्रवक्ताले जानकारी दिएका छन् ।  नाइजेरियामा सन् २००९ देखि बोको हराम आतङ्ककारी समूहले जारी राखेको हिंसा हत्यामा १७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  जारी आक्रमणको त्रासले लाखौँलाख सर्वसाधारणले घर छोडी भागेको बताइएको छ । सरकारले बोकोहरामसँग...

जिका भाइरसबाट भेनेजुएलामा तीनको मृत्यु, सयौँ सङ्क्रमित

1455281514jika.jpg
नकाराकास, २९ माघ । जिका भाइरसको सङ्क्रमणबाट भेनेजुएलामा कम्तीमा पनि तीन जनाको ज्यान गएको समाचार छ ।  जिका भाइरसको सङ्क्रमणबाट ती व्यक्तिको निधन भएको प्रमाणित भएको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले जानकारी दिनुभएको हो ।  लामखुट्टेको टोकाईबाट हुने सङ्क्रमणजन्य यस रोगबाट मृत्यु भएको भेनेजुएलामा यो पहिलो घटना हो ।  दक्षिण अमेरिकी देश भेनेजुएलामा यसअघिदेखि यस सङ्क्रमण देखिएको हो । यस सङ्क्रमणबाट त्यहाँ हालसम्ममा कम्तीमा पनि ३१९ जना व्यक्ति सङ्क्रमित भएका बताइएको छ ।  राष्ट्रिय टेलिभिजन प्रशारणमार्फत सम्बोधन गर्दै राष्ट्रपति मदुरोले सो...

कारागारमा आगलागी हुदा ४९ कैदीको मृत्युु

1455281315gettyimages-509523540.jpg
मेक्सिको सिटी, २९ माघ । उत्तरी मेक्सिकोको मोन्टेरेए सहरमा बिहीबार एक कारागारमा भएको आगलागीपछिको भागदौडमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४९ पुगेको बताइएको छ ।  आगलागी बिहीबार भएको थियो । स्थानीय सञ्चारमाध्यमले बिहीबार त्यस थुुनुवा घरमा आगो लागेको र त्यसमा परी ३० जनाको ज्यान गएको जनाएका थिए ।  तर बिहीबार रातिसम्ममा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४९ पुगेको जानकारी दिइएको छ । अरु केही घाइते रहेका छन् ।  स्थानीय समयाअनुसार बिहीबार १२ः३० बजे बिहान टोपोचिको जेलमा आगलागी सुरु भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।  सो आगलागीमा परेर ३० देखि ४० व्यक्ति...
1453145911obamacare.gif

गोली हान्ने दुई पक्राउ

1455280379pestol-goli-prahar4.jpg
जनकपुरधाम, २९ माघ । धनुषा जिल्लाको वीरेन्द्र बजारमा नेपाली कांँग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनामा पक्राउ गरिएका दुई जनालाई प्रहरीले आज मुद्दा चलाएको छ ।  घटनामा संलग्न रहेको आशङ्कामा हिजो बिहीबार वीरेन्द्र बजारबाट प्रमोदकुमार पूर्वे र योगेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ परेका दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो ।  गत शनिबार बिहान करिब ८ बजे गणेशमान चारनाथ नगरपालिकाका बुथ प्रतिनिधि राइनमाथि वीरेन्द्र बजारमा...

सिरियाको अलेप्पोमा पाँच सयको मृत्यु

1455157205washed-bodies-aleppo-syria.jpg
दमासकस, २७ माघ । सिरियाको उत्तरी प्रान्त अलेप्पोमा सिरियाली सैनिकले व्यापक रूपमा गरेको आक्रमणका क्रममा लगभग ५ सय व्यक्तिको मृत्यु भएको एक मानव अधिकार समूहले बुधबार जानकारी दिएको छ ।  सिरियाली विद्रोही र आतङ्ककारीलाई लक्ष्यगरी यस महिनाको सुरुबाट सेनाले गरेको यस आक्रमणहरूमा ८९ जना सर्वसाधारणले पनि ज्यान गुमाएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।  टर्कीको सीमा क्षेत्रमा रहेको अलेप्पो प्रान्तमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा व्यापाक सफलता प्राप्त भएको सिरियाली सैनिकले दाबी गरेका छन् । सिरियामा सन् २०११ देखि सरकारको विरोध...

मानवीय गल्तीले भयो दुर्घटना

1455121354train-crash-016.jpg
बर्लिन, २७ माघ । दक्षिणी जर्मनीमा दुईवटा रेल एकआपसमा जुध्दा भएको दुर्घटनाको कारण मानवीय गल्ती नै भएको जर्मन अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।  रेल उच्च गतिमा हुनु नै दुर्घटनाको कारण भएको ती अनुसन्धानकर्ताहरूले जानकारी दिएका छन् ।  गत मङ्गलबार स्थानीय समयाअनुसार बिहान ७ बजे अगाडि नै भएको यस दुर्घटनामा परी हालसम्म १० व्यक्तिको मृत्यु भएको छ ।  उक्त दुर्घटनामा परी १७ जना व्यक्ति गम्भीर र ६३ जना सामान्य रूपमा घाइते भएका छन् ।  स्थानीय समयानुसार मङ्गलबार ७ बजे अगाडि नै दुई रेल एकआपसमा जुध्दा ठुलो दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका थिए ।...
Advertisement

सैनिक कारबाहीमा २७ को मृत्यु

1455121113gardezprovincialreconstructionteamgiveskidsschoolsuppliesinzormat.jpg
काबुल, २७ माघ । अफगानिस्तानमा अफगान सुरक्षाबलले देशभरी तालिवान र इस्लामिक स्टेट (आईएस) आतङ्ककारीविरुद्ध जारी राखेको कारबाहीको क्रममा २७ सशस्त्र तालिवानको मृत्यु भएको समाचार छ । पूर्वी पाक्टिका प्रान्तको गोमाल जिल्लामा लुकेर बसेका तालिवानविरुद्ध मङ्गलबार गरेको कारबाहीको क्रममा १७ तालिवानको मृत्यु भएको अफगानिस्तानको गृहमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । त्यसैगरी नान्गार्हार प्रान्तको रोदात जिल्लामा भएको कारबाहीमा १० इस्लामिक स्टेटका लडाकू मारिएका बताइएको छ । पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न...

कारबम विस्फोटमा आठको मृत्युु

1455072760carry-body2488189k.jpg
बेरुत, २६ माघ । सिरियाको राजधानी दमासकसमा मङ्गलबार एक कारबम विस्फोट हुदाँ कम्तीमा आठ व्यक्तिको मृत्यु भएको समाचार छ ।  प्रहरी अधिकारीहरूको एक क्लबलाई लक्ष्यगरी सो आक्रमण भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ ।  यस कारबम आक्रमणमा परी अन्य २० जना घाइते भएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । यस आक्रमणमा परी मारिने र घाइते सवै प्रहरी अधिकारी रहेका बताइएको छ ।  सिरियाली राज्यद्वारा सञ्चालित टेलिभिजनले प्रारम्भिक समाचारमा यो विस्फोट उत्तरी दमासकसको मसाकेन बर्जेह जिल्लाको एक तरकारी बजार भएको बताएको थियो ।  सिरियामा जारी द्वन्द्वको...

जर्मनीमा भएको रेल दुर्घटनामा आठको मृत्यु

1455072638pb-120413-traincrash-da-01.photoblog900.jpg
बर्लिन, २६ माघ । दक्षिणी जर्मनीमा दुईवटा रेल एकआपसमा जुध्दा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या स्थानीय समयाअनुसार मङ्गलबार बिहान ११ः१० बजेसम्म आठ पुगेको बताइएको छ ।  त्यस दुर्घटनामा परी करिब १५० जना घाइते भएका छन् । तीमध्ये ५० जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता स्टेफान सनन्तागले बताउनुभएको छ ।  स्थानीय समयानुसार मङ्गलबार ७ बजे अगाडि नै दुई रेल एकआपसमा जुध्दा ठूलो दुर्घटना प्रहरी अधिकारीले जानकारी दिएको छ ।  सो दुर्घटनाको कारण केही खुलेको छैन । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्राप्त समाचारमा जनाइएको छ ।...
Advertisement

Israeli leader calls on world to condemn arson of synagogue

1454902652jerusalem-attack.jpg
JERUSALEM (AP) — Israeli Prime Minister Benjamin Netanyahu on Sunday called on the world to condemn a suspected arson attack against a makeshift synagogue in the West Bank where Jewish Torah scrolls were burned.  The scrolls were stored inside a tent that was used as a synagogue near a West Bank outpost that overlooked the site where the bodies of three Jewish teenagers were found in June 2014. Their abduction and murder was carried out by Palestinians said by Israel to be members of the militant group Hamas and set off a series of events that ultimately led to that summer's 50-day war in Gaza.  Netanyahu said this weekend's desecration of the makeshift synagogue that was named after the teenagers was a result of the type of Palestinian incitement that has fed the current five-month-long wave of Palestinian violence.  "We will do everything to find who did this and bring them to justice but I expect all those, here and around the world, who justifiably condemn any desecration of a mosque ... to equally cry out about this heinous act," he said at the start of his weekly Cabinet meeting.  Israel has been coping for years with vandalism attacks against mosques and churches that have been blamed on Jewish extremists. But attacks on synagogues have been rare.  The Anti-Defamation League, a U.S. group that battles anti-Semitism worldwide, called the incident "an act of anti-Semitism." Education Minister Naftali Bennett...

Afghanistan hopes to meet with Taliban this month

1454902470taliban-fighters7.jpg
KABUL, Afghanistan (AP) — Afghanistan expects to hold direct talks with the Taliban by the end of this month, an official said Sunday.  Foreign Ministry spokesman Ahmad Shakib Mostaghani told reporters that Afghanistan, Pakistan, China and the United States had agreed on a roadmap toward peace talks at a meeting in Islamabad the day before. He said the government hopes to "put an end to the futile violence which is imposed on our people."  The last direct talks between Kabul and the Taliban broke down after just one session last summer when Kabul announced that the Taliban's reclusive, longtime leader Mullah Mohammad Omar died two years ago.  The next four-country meeting is scheduled for Feb. 23 in Kabul. The Taliban are not taking part in those talks, which aim to lay the groundwork for peace talks.  The Afghan government has long accused Pakistan of granting the insurgents safe haven across the porous border, charges denied by Islamabad. But Pakistan is widely believed to have influence over the Taliban and is seen as a key player in any peace efforts.  At the Saturday meeting, the third since the peace process was relaunched last month, the four nations called for direct negotiations between the government and the Taliban to take place soon, despite an escalation in the war since the drawdown of the international combat mission in 2014.  Afghan forces have struggled to fight off the Taliban, who have spread their...

राष्ट्रपतिद्वारा भुटानका राजारानीलाई बधाई

1454860055royal-couple-bnew-1.jpg
काठमाडौँ, २४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकलाई आज एक सन्देश पठाउनुहुँदै उहाँलाई पहिलो सन्तान प्राप्त भएकामा बधाई दिनुभएको छ ।  सन्देशमा राष्ट्रपति भण्डारीले राजा वाङचुक र रानी तथा भुटानी जनतालाई नेपाल सरकार र जनताका तर्फबाट समेत यस सुखद घडीमा बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपतिले गत शुक्रबार जन्मनुभएका अधिराजकुमार थे ग्याल्सेलाई पनि सुखी जीवनको कामना गर्नुभएको छ । रासस ...
Advertisement

सन् १९५७ मा निर्मित फरारी ४ अर्ब नेपाली रुपियाँमा लिलाम

14548584391957-ferrari-testa-rossa.jpg
2016-02-06 21:18 PARIS, Feb 6 : (AFP) -- A legendary 1950s Ferrari has fetched a world record 32 million euros ($35 million) at auction, going under the hammer in Paris.  Applause broke out after the hammer came down on the bidding for the 1957 335 S Spider Scaglietti at the Artcurial auction house just off the Champs-Elysees.  In a sale that generated interest from around the world, the race car fetched 28 million euros plus premiums and taxes taking the overall price to just over 32 million euros.  The Spider -- which beat the record set in 2014 when a 1962 Ferrari 250 GTO sold for what was the equivalent of 28.9 million euros -- finished sixth in the Sebring 12 Hours race in 1957 and second in the Mille Miglia 1,000-mile (1,600-kilometre) road race in Italy.  Thereafter the car was returned to the factory to have its engine size boosted from 3.6 to 4.1-litres -- boosting power from 360 to 400 horsepower, allowing a top speed of 300 kilometres an hour (186 mph).  The Ferrari enabled the Italian manufacturer to win the Constructors' World Championship title in 1957.  The identity of the purchaser of the Spider was not revealed following Friday's deal but is US-based, according to Matthieu Lamoure, director general of Artcurial motorcars.  "Clearly, we won't soon forget," Lamoure told journalists after the hammer came down on the record sale, bidding having started at 20 million...

यूएईद्वारा सिरियामा आफ्नो सेना पठाउने तयारी

14548584073343293010.jpg
अबुधाबी (यूएई), २४ माघ । युनाइटेड अरब इमिरेट्सले आइतबार इस्लामिक स्टेट (आईएस) विरोधी अन्तर्राष्ट्रिय सहकार्यका लागि सिरियामा स्थल सेना पठाउने तयारी भएको जनाएको छ ।  यूएईका विदेश मामिलामन्त्री अनवर गारगस यूएईको सङ्घीय राजधानी अबुधाबीमा बोल्दै सो कुरा बताउनुभएको हो ।  यदि अमेरिकी नेतृत्वको संयुक्त सुरक्षाफौजले सिरियामा यूएईको सहयोग मागेमा यूएईले स्थल सेना पठाउन तयार रहेको बताउनु भयो ।  सिरियामा स्थल सेनाको कमी भएको मौकाको फाइदा लिई आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, हामी दायस समूहसँगको आतंकवादी गतिविधि नियन्त्रण ढिलो...

सरकारी सवारी साधनमा विस्फोट

1454857587bomb-blast-in-Afghanistan.jpg
पुल ई अलाम, (अफगानिस्तान), २४ माघ । अफगानिस्तानको पूर्वी प्रान्तमा लोगारमा आइतबार बिहान प्रान्तीय न्यायधीस चढेको एक सरकारी बस सडककिनारमा रहेको बमसँग ठोक्ँिकदा कम्तीमा आठ व्यक्ति घाइते भएका छन् ।  सो विस्फोटन प्रान्तीय राजधानी पु ई अलाममा एक सडकमा भएको जनाइएको छ । उक्त सवारी साधनमा प्रान्तीय न्यायधीसहित अदालतमा कर्मचारीहरु सवार रहेका प्रान्तीय सुरक्षा स्रोतले जानकारी दिएको छ ।  घाइतेहरुमा प्रान्तीय अदालत विभागका प्रमुख, तीन स्थानीय न्यायधीस र चार सर्वसाधारण रहेका जनाइएको छ ।  संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१५ को पहिलो ६ महिनामा तालिवान आतङ्ककारी...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement