स्रोत (Source)

1440487815logo.png

Bizshala.com (Bizshala.com)

http://www.bizshala.com

सुशील कोइरालाको निधन रहस्यमय ! निजी चिकित्सकको र भान्जाको बयान भिन्न

1455026843sushil.jpg
काठमाण्डौ । गम्भीर बिरामी परेका खबर पनि नसुनिएको, हिँड्न, डूल्नसक्ने अवस्थाका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित निधनको खबरले अहिले सबैलाई शोकभन्दा बढी आश्चर्यमा पारेको छ । कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको बयान सुन्ने हो भने धेरैले अनुमान लगाउन सक्छन, कोइरालाको निधन जति आश्चर्यमिश्रित बन्यो, उति नै रहस्यमय पनि । अझ कोइरालाको शवको फोटो जसरी सामाजिक सञ्जालमा भाइरल बन्यो र उनको टाउकोमा चोट लागेको र सिरकमा रगत देखियो, त्यसपछि अहिले सामाजिक सञ्जालमा कोइरालाको अप्रत्यासित...

डलर झनै बलियो, नेपाली मुद्राको थप अवमूल्यन

1453366812dollar-yen-euro-stronger.jpg
काठमाण्डौ । अमेरिकन डलर बलियो हुँदै गर्दा बिहीबार नेपाली मुद्राको थप अवमूल्यन भएको छ । नेपालमा अमेरिकी डलरको भाउले बिहीबार नयाँ रेकर्ड बनाएको हो ।    नेपाल राष्ट्रबैंकले बिहीबार एक अमेरिकी डलरको बिक्रीदर १ सय ९ रुपियाँ २४ पैसा तोकेको छ । खरीद दर चाहि १ सय ८ रुपियाँ ६४ पैसा तोकिएको छ । अमेरिकी डलरको मूल्य यति धेरै बढेको र नेपाली मुद्रा डलरसँग यति धेरै अवमूल्यन भएको यो नै अभूतपूर्व घटना हो । यसअघि २०७० साल भदौ १९ गते अमेरिकी डलरको मूल्य सबैभन्दा उचाईमा पुगेको थियो । सो दिन एक अमेरिकी डलरको मूल्य १ सय ९ रुपैयाँ ३ पैसा तोकिएको थियो ।    पुरानो मूल्यको रेकर्डलाई...

उर्जामन्त्रीको पद फुस्किने पक्का, अख्तियारद्वारा प्रधानमन्त्री समक्ष कारबाहीका लागि सिफारिस

1442638030b42c220641433a8de852f8a7f721e988-1.jpg
काठमाडौं । उर्जामन्त्री राधा ज्ञवालीले सोलु कोरिडोरको प्रसारण लाइन ठेक्का प्रकरणमा अनुचित कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।   मन्त्री ज्ञवालीले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीमाथि कारवाही गर्न शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासमक्ष सिफारिस गरेको छ ।   मन्त्री ज्ञवालीसँगै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायतलाई पनि अख्तियारले दोषी देखाएको छ ।  यस्तो भएको थियो पहिला सोलु करिडरको प्रशारण लाइन निर्माणसम्बन्धी ठेक्काका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जामन्त्री तथा नेपाल विद्युत्...
1453145911obamacare.gif

तराई बन्दको मौकामा नेताको कमाउने यो काइदा ! प्रहरी सुराकी नै आन्दोलनका नाइके

1442492861PRADIP-YADAV.jpg
नव प्रेमजोडीलाई समेत माथ खुवाउने कुराकानीको कलडिटेल प्राप्त बन्दको बेला उद्योग खुलाउँदै रकम असूल्दै आन्दोलनकारीलाई गोली ठोक्न उकासेको आरोप काठमाण्डौ । जारी मधेश आन्दोलन दलहरुको नियन्त्रणभन्दा बाहिर गएको टिप्पणी भइरहेकै बेला मधेशवादी दलका स्थानीय केही नेता चाहि बन्दको मौकामा चौका हान्दै स्थानीय प्रहरीसँग मिलेर लाखौ रुपियाँ कमाइरहेका तथ्य फेला परेको छ । मधेशमा मधेशी जनताहरुको ज्यान गइरहेको बेला र अवस्था अस्तव्यस्त बनिरहेको बेला केही नेताहरुले चाहि उद्योगी, व्यवसायीलाई थर्काउँदै आफू पनि कमाउने र प्रहरीको समेत दलाली गर्ने गरेका पाइएको हो ।...

अख्तियारद्वारा ठूलो माछामाथि धावा, उर्जामन्त्रीको पद खुस्किने

1442332337radha-gyawali-1-300x224.jpg
काठमाडौं । सोलु करिडरको प्रशारण लाइन निर्माणसम्बन्धी ठेक्काका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जामन्त्री तथा नेपाल विद्युत् प्राधिकरण, सञ्चालक समितिकी अध्यक्ष राधा ज्ञवालीसँग बयान लिएको छ । स्रोतका अनुसार, मन्त्री ज्ञवालीले सोमबार दिउँसो टंगालस्थित आयोगको कार्यालयमा पुगेर लिखित बयान दिएकी छन् । स्रोतका अनुसार, मन्त्री ज्ञवाली आफैंले नलेखेर अरुलाई नै लेख्न लगाएर आयोगसमक्ष लिखित बयान बुझाएकी छन् ।आयोगका एक आयुक्तले उक्त कुरा पुष्टि गर्दै भने– ‘हो, मन्त्रीज्यू यहाँ आउनुभएको थियो । आफ्नो कुरा लिखित रुपमा बुझाएर जानुभएको छ । अनुसन्धान...

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg
काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको बेला त्यस्तो दाबीलाई बल पुग्ने गरी केही दिनअघि वीरगञ्जमा एक डरलाग्दो घटना भएको रहस्य खुलेको छ ।   घटना भदौ १९ गतेको हो । जुन दिन समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई आन्दोलनकारीहरुले पानीमा डूबाउन र चित्तामा जलाउन खोजेपछि बबण्डर भएको  थियो । लाशमाथि राजनीति गर्ने उद्देश्यका साथ पुगेका अध्यक्ष यादवलाई उनका कार्यकर्ताले बालबाल बचाएर त्यहाँबाट भगाएका थिए । यदि फोरमका कार्यकर्ता त्यहाँ थिएन भने सो दिन उपेन्द्रको समेत ज्यान जानसक्ने दृश्य...
Advertisement

तराईमा बन्दकर्ताको यस्तो गोरखधन्दा !

1442155145paktrucks.jpg
काठमाण्डौ । लगातारको बन्दका कारण देशको तराई क्षेत्र अस्तव्यस्त छ । बजार, कलकारखाना बन्द छन् । झण्डै एकमहिनादेखि निरन्तर बन्द भइरहँदा बजारमा दैनिक उपभोग्य बस्तुको अभाव सिर्जना भएको छ । कालोबजारी, मूल्यवृद्धि त सामान्य नै भइहाले । जनताको अति आवश्यक दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि दिउँसो रोक लगाउने गरेका बन्दकर्ताहरुले विभिन्न जिल्लाका ठाउँ ठाउँमा निकै राम्रो गोरखधन्दा संचालन गर्ने गरेका रहस्य खुलेको छ । तराई मधेशमा केन्द्रीत आन्दोलनकारीहरुले विभिन्न मालबाहक टक तथा ट्यांंकरबाट मोटो रकम उठाउने क्रमलाई तीव्र पारेका छन् । सुनसरी, मोरंग, सप्तरी, सिरहा,...

सिद्धार्थ बैंकको घर कर्जा योजना,१ करोडसम्म ऋण दिइने

1441305672Siddhratha.jpg
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले घर कर्जाको योजना ल्याएको छ । बैंकले ५ लाखदेखि १ करोड रुपैयाँसम्म ऋण दिने गरी घर कर्जा योजना ल्याएको हो ।   जसअन्तर्गत १० देखि २० बर्ष अवधिसम्मका लागि ऋण लिँदा बैंकले ऋणीको सावधिक जीवन बिमा समेत गरिदिने छ । साथै बिमा अवधि समाप्तिपछि एकमुष्ट बोनस भुक्तानी लिन सकिन्छ । बैंकले घर कर्जाको ब्याज दर भने खुलाएको छैन । न्युनतम ऋणीको कर्जा अवधिमै मृत्यु भए पनि घर जिम्मा लगाउने छ । सिद्धार्थ डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष २६ करोड रुपैयाँ नाफा गरेको थियो ।  ...

बरु सासहरु गरिदेऊ बन्द !

1441129346Itahari-Banda.jpg
काठमाण्डौ । संविधानसभाबाट नयाँ संविधान जारी हुने मिति नजिकिँदै गर्दा सुरु भएको तराई–मधेश बन्दले जनजीवन आक्रान्त छ । उद्योग कलकारखाना ठप्प छ भने सर्वसाधारणको दैनिकी समेत कष्टकर बन्न थालेको छ । लगातारको बन्दले जनजीवन नै उकुसमूकुसपूर्ण भएपछि बन्दहड्ताल लगायतका कार्यक्रम सधैंका लागि बन्द हुनुपर्ने आवाज बलियो बन्दै गएपछि बन्द आयोजकहरु अराजक बनेर सडकमा आक्रोश पोखिरहेका छन् ।   तराई मधेशमा आगो बलेको दुई हप्ता भन्दा बढी भइसक्दा समेत आन्दोलनकारीलाई शान्त पार्ने ल्याकत सरकारले देखाउन सकेको छैन । सरकार जसरी गम्भीर छैन, उसैगरी बन्दकर्ता समेत गम्भीर छैनन् ।...
Advertisement

एक गरीब चेलीको दर्दनाक व्यथा !

1441129106IMG20150823172841.jpg
इटहरी । साहुबाट चर्को ब्याजमा ऋण लिएर आफ्नो र परिवारको सुन्दर सपना साकार पार्ने उद्देश्यसहित विदेशिएका पति पाँचबर्षसम्म बेपत्ता भइरहँदा एउटा चेलीको मनमा के बित्ला ? एकातिर ऋणको बोझ, अर्कोतर्फ बालबच्चा भरणपोषणको जिम्मेवारी, त्यसमाथि प्यारालाइसिसले थला परेका ससूराको स्याहारसुसारको समेत बाध्यता । वैदेशिक रोजगारीले जीवन बदलिएला भन्ने सपना सँगाली पाँचबर्षअघि साउदी गएका मोरंगको सुन्दरदुलारी नगरपालिका वडा नं. ११ का पर्शुराम सरदारकी पत्नी अनिता एक अबला र निर्धो नारीको रुपमा बेपत्ता लोग्ने खोज्ने अनुनय गर्दै अहिले ठालूको घरघर र पति फेला पार्नेहरुको गल्ली गल्ली...

बन्दले दैनिक कति क्षति ? उद्योगीलाई नै थाहा छैन वास्तविकता

14411287103.JPG
इटहरी । दुईसाता भन्दा बढी लगातार बन्द भएका कारण देशको उद्योग कलकारखाना तथा समग्र व्यवसाय चौपट बनेको छ । व्यवसायी तथा उद्योगीहरुले अन्यौलको वातावरण शीघ्र अन्त गरी गरिखाने अवस्था सिर्जना गर्न पटक पटक सरकार तथा सरोकारवालासँग माग गरे पनि उनीहरुको ध्यानाकर्षण हुन सकेको छैन । बन्द वा हड्ताल अथवा कुनै आन्दोलन, यी सबै अराजक गतिविधिका तारो गरिखाने उद्योेगी र व्यवसायीलाई बनाइदै आएको छ । जसका कारण लगातारको बन्दका कारण देशभरका उद्योगी व्यवसायीले दैनिक करोडौ रुपियाँको क्षति व्यहोर्नु परिरहेको छ । बन्दहड्तालका कारण देशकै दोश्रो ठूलो सुनसरी–मोरङ औद्योगिक करिडरका साढे...

कैलाली कनेक्सनको पोल खुल्ने भएपछि अमरेश एकाएक भूमिगत !

1440784789AmreshKumarSingh.jpg
काठमाण्डौ । सद्भाव भड्काउने उत्तेजक अभिव्यक्ति दिएको र टिकापुर घटनामा समेत कनेक्सन रहेको अडियो र भिडियो प्रमाण नै फेला परेपछि पार्टीले २४ घण्टे अल्टिमेटम पत्र काटेपछि कांग्रेस सभासद अमरेशकुमार सिंह एकाएक बेपत्ता भएका छन् ।  आफूलाई भारतीय गुप्तचर संस्था रअको नेपाली एजेण्ट दाबी गर्दै नेपालमा सत्ता परिवर्तन गराउनसक्ने क्षमता समेत आफूमा रहेको गफ गर्दै हिँड्ने गरेका सभासद सिंहकै योजना र उक्साहटमा कैलालीको टिकापुर हत्याकाण्ड भएको प्रमाणसहित पार्टीले स्पष्टीकरण दिएलगत्तै सभासद सिंह रहस्यमय ढंगले बेपत्ता भएका हुन् ।  उनलाई पार्टीले निश्कासन वा निलम्बनको...
Advertisement

कैलाली घटना रहस्यमय, गुप्तचर नै मिलेको शंका !

1440488047kailali-children-death.jpg
काठमाण्डौ । कैलालीको टिकापुरमा अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित दर्जन बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटना रहस्यतर्फ मोडिएको छ ।  थरुहट समर्थकहरुको आन्दोलन शान्तिपूर्ण रुपमा संचालन गर्ने भनेर एकदिनअघि मात्रै जिल्लामा आम सहमति बन्नु र त्यसको एक दिनपछि नै आन्दोलनकारीलाई सम्झाउन खोज्ने एसएसपी न्यौपानेसहितका प्रहरीलाई काटी काटी जलाएर मारिएको घटना रहस्यतर्फ मोडिएको हो ।  गृहमन्त्रालयका उच्च अधिकारी समेत १० हजार भन्दा बढी हतियारधारी प्रदर्शनकारी विभिन्न नाकाबाट टिकापुरमा जम्मा भएको बिषयमा सुरक्षा निकायलाई समयमै...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement