स्रोत (Source)

143100204611139362_925736947489953_7365686622096000415_n.jpg

रासस (Rastriya Samachar Samiti)

www.rss.com.np

Machine Readable Passport in 10 minutes !

1467548875Nepali-passport.jpg
Jul 3, 2016- Good news for those applying to procure machine readable passport (MRP). Now a client can get MRP within a day of submission of the application along with a fee of Rs 15,000.  To begin the service much to the relief of the service seekers, Deputy Prime Minister and Minister for Foreign Affairs Kamal Thapa handed Chandrakali Budathoki of Dhanauri, Dang her MRP that was made in 10 minutes today.  Operation of the service follows the government's decision on June 5 in this regard.  Likewise, for those who want to procure MRP within two days, they have to pay Rs 12,000 each and one should pay Rs 10,000 to get MRP within three days. Earlier, it would take a week to procure MRP by paying Rs 10,000.  The Department of Passport of the Ministry of Foreign Affairs said that service seekers can get MRP from their respective District Administration Office within five to 15 days by paying Rs 5,000 for the same.  Earlier, it would take one month to get MRP through normal process by paying Rs 5,000 each.  Meanwhile, the department today launched a live enrolment system service.  According to the system service, a service seeker can fill out a digital application form from anywhere in their place of convenience, but they have to appear in person the department within 21 days for signature and cross-verification of their details. Their digital details will get deleted automatically after 21 days of the filling up of an...

पहिरो खस्न थालेपछि चुहिने टहरा पनि छाडे भूकम्पपीडितले

1467344268nepal-landslide-2.jpg
गोरखा । गाउँको तलमाथि दुवैतर्फबाट निरन्तर पहिरो खसेपछि उत्तरी गोरखाको केरौँजा गाविस १, २, ३ र ४ वडाका १३ वटा टहराका भूकम्पपीडित विस्थापित भएका छन् ।  ऋण खोजेर बनाएको टहरा बुधबार झरेको ठूलो पहिरोले पुरिएपछि विस्थापित भएका केरौँजावासी सुरक्षित ठाउँको खोजीमा प्रप्चेत जंगलको खुल्ला चौरमा गएको रात बिताएका छन् ।  गाउँमाथिको रानीवनडाँडा र तलको विक टोलमा पहिरो झरेपछि थप टहरा पुर्ने त्रासले गाउँले सुरक्षित ठाउँको खोजीमा छन् । पूर्वगाविस अध्यक्ष सुकबहादुर गुरुङका अनुसार गाउँमाथिको रानीवनडाँडा र वडा नं २ को पुछारगाउँ, विकटोलमा ठूलो पहिरो खसेको हो । मङ्गलबार...

इँटाको चाङ खसेर दुई कामदारको मृत्यु, एक महिला घाइते

1464501287stacked-bricks-2961292419383XVm.jpg
गोलबजार (सिरहा), जेठ १६ गते ।  सिरहाको गोलबजार नपा–६ स्थित सागर इँटा उद्योगमा आज बिहान वाल (इँटाको चाङ) खसेर एक महिलासहित दुई भारतीय कामदारको मृत्यु भएको छ भने एक महिला कामदार घाइते भएकी छन् । भारत बङ्गालकी ३५ वर्षीया अलिना खातुन र सोही ठाउँका ६० वर्षीय असरफ अलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार भारत बङ्गालकै ३५ वर्षीया राहिल्या खातुन गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते राहिल्याको उपचार गोलबजारस्थित भुमिजा अस्पतालमा भइरहेको छ । मृतक खातुन र अलीको गोलबजारमा उपचार सम्भव...
1453145911obamacare.gif

क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

1464501171winning.jpg
नेपालगन्ज, जेठ १६ गते । क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने सो प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, फुटबल र क्रिकेट प्रतियोगितामा १५ जिल्लाका एक हजार ११० खेलाडीले ९४ स्वर्ण, ९४ रजत र ११४ काश्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामाटेन्डी शेर्पाले उद्घाटन गर्दै खेलकुदलाई राष्ट्रको समृद्धि र विकाससँग जोड्नुपर्ने बताउनु भयो । गणतन्त्र संस्थागत गर्न...

नयाँ शैक्षिकसत्र सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पाठ्यपुस्तकको अभाव

1464500668floor2.jpg
पाल्पा, जेठ १६ गते । नयाँ शैक्षिकसत्र सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि विद्यार्थीले अझै पुस्तक पाउन सकेका छ्रैनन् । निजी तथा सरकारी विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेपछि चिन्तित बनेका छन् । सामुदायिक विद्यालयको कक्षा ६ र ७ का पुस्तक विद्यार्थीका हातमा पुग्न नसकेको शिक्षकहरु बताउँछन् । त्रिभुवन उच्च माध्यमिक विद्यालय, अर्गलीका प्रधानाध्यापक नारायणप्रसाद नेपालका अनुसार नयाँ शैक्षिकसत्र सञ्चालन भएको एक महिनाभन्दा बढी समय हुँदासमेत विद्यार्थीको हातमा पुस्तक पुगेको छैन । सामुदायिक विद्यालयतर्फका कक्षा ६ र ७ का सबै पुस्तक अभाव छ भने कक्षा ९...

पवित्र धाममा आक्रमण हुँदा पैतालिसको मृत्यु एक सय दश घाइते

1454252909Part-NIC-Nic6486705-1-1-0.jpg
दमास्कस (सिरिया) १७ माघ । सिरियाको राजधानी दमास्कसको दक्षिण क्षेत्रमा अवस्थित सिया समुदायको धार्मिक आस्थाको केन्द्रमा आइतबार विस्फोट गराउँदा कम्तिमा ४५ जनाको मृत्यु भएको यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।  उक्त घटनामा ११० जनाभन्दा बढी घाइते भएको पनि बताइएको छ ।  सिरियाको साना न्यूज एजेन्सीले यसअघि उक्त घटनामा परी ३० जनाको मृत्यु भएको जनाएको थियो ।  सो घटनाका गम्भीर प्रकृतिको चोटबाट ग्रस्त घाइतेहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएका र मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।  एउटा कारबम र दुई...
Advertisement

भूकम्पपीडितको घरघरमा इन्जिनियर पुग्ने

1453623227a.jpg
गोरखा, १० माघ । भूकम्पले पु¥याएको क्षतिको सही तथ्याङ्क सङ्कलन गर्न भूकम्पपीडितको घरमा माघ १५ गतेपछि इन्जिनियर आउने भएका छन् ।  जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपीडितको घरघरमा इन्जिनियर पठाउने तयारी गरेको हो । दुई नगरपालिकासहित ६० गाविसमा इन्जिनियर पुगेर तथ्याङ्क सङ्कलन गर्दैछन् ।  केन्द्रीय तथ्याङ्क विभागको निर्देशनअनुसार जिल्लास्थित तथ्याङ्क कार्यालयले दैवीप्रकोप उद्धार समितिसँगको समन्वयमा तथ्याङ्क सङ्कलनको काम अघि बढाउनेछ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमका अनुसार प्रत्येक घरपरिवार र ती घरपरिवार बसोबास गर्ने आवास भवनमा पुगेको...

सुन किन्दै हुनुहुन्छ? होसियार ! सुनको जलप लगाएर ठगी

1453364512Luxury-EU-style-delicate-heart-sculpture-18K-Gold-plated-Bracelet-Bangle-lady-ornament-18cm-X-8mm.jpg
बनेपा, ७ माघ । सुनको जलप लगाएर रु ३२ लाख ठगी गरेको आरोपमा पक्राउ परेका चारजनालाई प्रहरीले आज धुलिखेलमा सार्वजनिक गरेको छ ।  उनीहरुसँगबाट नगद रु दुई लाख ५४ हजार ६७०, मोबाइल तीन थान, करिब एक तोलाको सुनको आँैठी र १० थान सिम कार्डसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङको ढोला गाविस–७ बस्ने शिव भन्ने नेत्रप्रसाद दुवाडी, कास्कीको पोखरा उपमहानगरपालिका–२२ निवासी शिवशङ्कर गुरुङ भन्ने हरिशङ्कर तामाङ, सुनसरीको इटहरी–४ बस्ने नेत्रबहादुर भण्डारी र सिन्धुलीको खेलागाउँ–६ बस्ने दिलीप भन्ने दिलबहादुर थापा रहेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ...

जग्गाको नक्कली लगत तयार गरी जालसाजी गर्नेहरुमाथि कारबाही

1453295584Man-docked-for-fraud-in-Ogun.jpg
भक्तपुर, ६ माघ । मध्यपुर थिमि नगरपालिका–१५, साविक दिव्यश्वरी गाविस–३, कुशल भैरबथलीको जग्गाको किर्ते लगत तयार गरी जालसाजी गर्ने खरिदार देवराज केसी धरौटीमा रिहा भएका छन् । मालपोत कार्यालय भक्तपुरमा रहेको असुली तर्फको सक्कल लगतमा सि.नं.९४३÷४३३ लगायतका नम्बरहरु किर्ते गरी पछि थप गरेको अभियोगमा जेल परेका तत्कालीन मालपोत कार्यालय भक्तपुरका खरिदार केसी भक्तपुर जिल्ला अदालतले माग गरे बमोजिम ८५ लाख बराबरको जायजेथा धरौटी राखी रिहा भएका हुन् ।  अदालतले देवराजसँगै दोलखा नाम्दु गाविस ४ घर भई हाल काठमाडौं महानगरपालिका ८, पशुपति बस्ने बर्ष ५६ का मोति प्रसाद...
Advertisement

अपहरणमा परेका ११ वर्षीय बालकको शव फेला

गौशाला, ४ माघ । महोत्तरीको जलेश्वर– १२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालकको गएराति शव फेला परेको छ । जलेश्वर– १२ मलिवारा गाउँ बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डेको शव जलेश्वर– १३ स्थित रातो खोलाको पश्चिम किनारमा खर (घाँस) घारीमा गाडिएको अवस्थामा गएराति फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । अपहरणकारीले बिहीबार साँझ बालक पाण्डेलाई मलिवारा बसबिसौनीमा घुमिरहेका बेला अपहरण गरी लगेकामा उनलाई परिवारले टोल, छिमेक र आफन्त गरी सबैतिर खोजतलास गरिसके पनि उनको कुनै पत्ता लागेको थिएन । घटनासम्बन्धी अनुसन्धानका लागि...

भूकम्पपीडित भन्छन् राहत अस्थायी हो, दिगो सीपमूलक कार्यक्रम चाहियो

1453093169gorkha-e1434823366213.jpg
2016-01-18 09:43 (आदित्य दाहाल) मेलम्ची, ४ माघ । केयर नेपाल, सामुदायिक आत्मनिर्भरता केन्द्र र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको साझेदारीमा भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाको प्रभावित उत्तरी तथा विकट बरुवा, बाँसखर्क, दुवाचौरलगायतका गाविसमा खाद्य सुरक्षा तथा जीविको पार्जन, खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन तथा लैङ्गिक हिंसा न्यूनीकरण र अस्थायी आवाससम्बन्धी कार्यक्रम सञ्चालन हँुदै आइरहेका छन् । स्वास्थ्य खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत लागर्चे गाविसको लागर्चे माध्यमिक विद्यालयलगायतका अन्य तीन विद्यालय र स्वास्थ्य चौकीमा गरी १२ वटा, थाङ्पालकोटको...

राष्ट्रपति निर्वाचन संविधान कार्यान्वयनमा थप पाइला

1446051187PM-KP-Sharma-Oli.jpg
काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसदबाट आज भएको राष्ट्रपति निर्वाचनलाई संविधान कार्यान्वयनको प्रसङ्गमा थप पाइला भएको बताउनुभएको छ ।  राष्ट्रपतिको निर्वाचनपछि संसद भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधानसभाबाट संविधान जारी भएपछि संविधान कार्यान्वयनको सम्बन्धमा राष्ट्रपति पदको निर्वाचन भएको उल्लेख गर्नु भयो ।  उहाँले मुलुकको इतिहासमा गणतन्त्रात्मक प्रणालीअनुसार आज दोस्रो राष्ट्रपतिमा महिला निर्वाचित हुनुले नयाँ इतिहासको रचना गरेको धारणा राख्नु भयो ...
Advertisement

नवनिर्वाचित राष्ट्रपति सबैलाई मिलाएर अघि बढ्नुहुने सभापति कोइरालाको विश्वास

1446051056prime-min.jpg
काठमाडौँ, ११ कात्तिक । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारीले सबैलाई साथमा लिएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।  राष्ट्रपति पदमा भण्डारी निर्वाचित भएपछि व्यवस्थापिका–संसद्बाट बाहिरिने क्रममा सभापति कोइरालाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पार्टीले प्रजातान्त्रिक प्रक्रियाअनुसार राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताउनुभयो ।  सभापति कोइरालाले राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई बधाई तथा शुभकामना पनि दिनुभयो । रासस ...

सुनसरीमा गोली दागेर आत्महत्या

1446050824Suicide-Gun-Shoot-Depression.jpg
इटहरी, ११ कात्तिक । सुनसरी जिल्लाको दुहवी भलुवा नगरपालिका–४ निवासी २६ वर्षीय जयप्रकाश नारायण चौधरीले आफ्नै घरको कोठामा कञ्चटमा गोली हानी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।  लागुऔषधका अम्मली रहेका चौधरीेले घरेलु पेस्तोलले कञ्चटमा गोली हानेर आत्महत्या गरेको भनेर परिवारजनले जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार चौधरीले दुई गोली लोड भएको पेस्तोलबाट एक गोली चलाएको र एक गोली पेस्तोलको म्यागजिनमा नै रहेको भेटिएको थियो । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल...

राष्ट्रपति निर्वाचनले समावेशी समानुपातिक मान्यतालाई स्थापित गरेको छ

1446050648prachanda1.jpg
काठमाडौँ, ११ कात्तिक । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आज भएको राष्ट्रपति निर्वाचनमा सक्षम महिला विजयी हुनुले समावेशी समानुपातिक मान्यतालाई साँचो अर्थमा स्थापित गरेको बताउनुभएको छ ।  राष्ट्रपतिको निर्वाचनपछि व्यवस्थापिका–संसद्बाट बाहिरिने क्रममा अध्यक्ष दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केही दिनअघि सभामुखमा पनि महिला नै निर्वाचित भएको घटनाले संविधानले सबै उत्पीडित वर्ग र समुदायलाई समुचित सम्मान र प्रतिनिधित्व गराउँछ भन्ने कुराको सुनिश्चितता गरेको पुष्टि भएको बताउनुभयो ।  अध्यक्ष दाहालले राष्ट्रपति निर्वाचनले नयाँ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement