1457577632tax.gif

अस्ट्रेलियामा ज्योति मगर, मिलन लामा तथा राजा राजेन्द्रको बेजोड प्रस्तुति

अस्ट्रेलिया   |     |  
1462999276australia.jpg

परोपकारी कामका लागि, अस्ट्रेलियामा रमाइलो साँझ सम्पन्न
पर्थ, अस्ट्रेलिया- नाचौ, गाऔ, रमाइलो साँझ कार्यक्रम अन्तर्गत हाल अष्ट्रेलियाको भ्रमणमा रहेका मिलन लामा, ज्योति मगर, सन्तोष लामा र राजा राजेन्द्रको बेजोड प्रस्तुतिले गएको आइतबार पर्थको माहोल गर्मागरम बन्यो ।
लम्जुङको भूकम्प प्रभावित, युवा ज्योति बिधालयको भवन निर्माण सहयोगार्थ नमस्ते नेपाल र हिमाली गुर्खाज रेस्टुरेन्टले संयुक्त रूपमा आयोजना गरेको "हिमाली गुर्खाज रमाइलो साँझ २०१६" भव्यताका साथ सम्पन्न भएको छ ।
गायक सन्तोष लामाले "बेहुली", बिर्खेलाई चिन्छस" जस्ता गीत गाई रहदा दर्शकहरु नाच्नका लागि अगाडि पुगी सकेका थिए भने उनीसँगै तालमा ताल मिलाउन व्यस्त देखिन्थे ।
त्यसइ गरी लोक गायक मिलन लामा भाका हाल्दै स्टेजमा छिरे अनि पर्थका दर्शकहरुको ताली र हुटिङ केही बेर रोकिएन । "माझी दाइे पोखरा फेवा तालको", घरमा पराल बारीमा बन्सो" जस्ता गीत गाई रहदा दर्शकहरु उनी सँगै नाच्न स्टेजमै पुगे ।
ढल्दै गरेको साँझ सँगै दर्शकहरुको लामो पर्खाइलाई चिरदै जब ज्योति मगर स्टेजमा छिरिन अनि अझै तात्न सुरु भयो पर्थको चिसो मौसम । "जिम्वाल बाउकी छोरी" हुँदै "पिरतीमा दम छ"  र "ढाडे बिरालो सम्म पुग्दा" बच्चा, युवा र अर्धबैशे कोही बाँकी रहेनन नाच्नलाई। स्टेज अगाडि उनीसँगै कम्मर हल्लाउन व्यस्त देखिन्थे युवा युबतीहरु ।
त्यस्तै कार्यक्रममा चर्चित युवा हास्य कलाकार राजा राजेन्द्र पोखरेलको समसामयिक विषयमा व्यंग प्रस्तुत गर्दै उपस्थित सबै दर्शकहरुलाई मनोरन्जन गराएका थिए । उनको प्रस्तुतिमा दर्शकहरूले पेट मिची मिची हासी रहेका देखिन्थे । कार्यक्रमको अन्त्यतिर पुन स्टेजमा दोहोरी गाउँन पुगेका मिलन लामा र ज्योति मगरलाई स्थानीय कलाकार विनोद दाहाल र सुमित्र रिजालले साथ दिँदै फेरी धित मर्ने गरी नचाएका थिए ।कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्न पर्थका स्थानीय कलाकारहरू रन्जना सापकोटा, सकिना इटनी सुनिता लामाले नृत्य समेत प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका दौरान नमस्ते नेपालले यो वर्षबाट सुरु गरेको "नमस्ते नेपाल एक्सेलेन्स अवार्ड २०१६", समुदायमा उल्लेखनीय काम गरे बापत पहिलो पटक पर्थका दीपक शाक्यलाई प्रदान गर्‍यो । लामो समय देखी नेपालका दुर्गम बस्तीका बालबालिकाहरुको शिक्षा र त्यहाको समस्टिगत विकास परियोजनामा च्यारिटी संस्था फ्रेन्ड अफ नेपाल अस्ट्रेलियासँग आबद्द सक्रिय भूमिका निर्वाह गरेको र पर्थमा हुने हरेक च्यारिटी कार्यक्र्महरुमा उहाँले पुर्‍याउनु भएको योग्दानलाई कदर गर्दै वहाँलाई उक्त अवार्ड प्रदान गरिएको संस्थाका सदस्य दीपक शर्माले जानकारी दिए ।


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement