1457577632tax.gif

एनआरएनले लस एन्जलसमा नेपालीहरुलाई जुलाई ५ मा टिपिएस सम्बन्धी कानुनी परामर्श दिदै

अमेरिका   |     |  
1435424749s4.jpg

लस एन्जलस , २७ जुन/ एनआरएन अमेरिकाले स्थानीय संघ-संस्थाहरु एव व्यक्तिहरुको सहयोगमा यही जुलाई ५ तारिख आइतबारका दिन लस एन्जलसमा टिपिएस सम्बन्धी निशुल्क फर्म भराउने र सो सम्बन्धमा कानुनी परामर्श दिने कार्य गर्न लागेको सस्थाको सह-सचिब संगिता शिवाकोटी र क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष राम बाबु पाण्डेले जानकारी दिएका छन ।
TPS सुबिधा लिनको लागी 21-Dec-2015 सम्ममा निबेदन गरिसक्नु पर्नेछ । USCIS को वेबपेजमा उल्लेख गरे अनुसार २४ जुन २०१५ देखि लगातार अमेरिकामा बसिरहेका नेपाली वा कुनै देशको नागरिक भनि किटान नभएका तर अमेरिका आउनु अगाडी नेपालमा रहेका व्यक्तिले  Form I-821 (
http://www.uscis.gov/sites/default/files/files/form/i-821.pdf ) भरि TPS र Form I-765 (http://www.uscis.gov/sites/default/files/files/form/i-765.pdf ) भरि काम गर्ने अनुमतिको लागि निबेदन गर्न सक्नेछन । TPS को निबेदन स्वीकृत भए पश्चात अमेरिका बाहिर जानको लागि पुर्व स्वीकृति लिनको लागि Form I-131 (http://www.uscis.gov/sites/default/files/files/form/i-131.pdf ) भरि स्वीकृति लिन सक्नेछन ।
सो सन्दर्भमा विद्यार्थी या कामको आधारमा बस्दै गरेका,टुरिष्ट भिसामा अमेरिकामा बस्दै गरेका अथवा एसाइलम गरेका पेन्डिङ वा निर्णय नभएका र कागजपत्र बिहिन नेपालीहरुले टिपीएस सुबिधा प्राप्त गर्न के प्रकृया अपनाउनु पर्ला ? कानुनी परामर्शको लागि एनआरएन अमेरिका एब एनआरएन अमेरिकाको क्यालीफोर्निया च्याप्टरले अमेरिकामा रहेका वकिल गोपाल शाह मार्फत निशुल्क कानुनी परामर्श सेवा दिन गैरहेको छ। सहसचिब शिवाकोटी एब च्याप्टर उपाध्यक्ष पाण्डेले हिजो एक सुचना प्रकाशित गरेर तल तोकिएको समय र स्थानमा आएर निशुल्क सेवा लिन साउदर्न क्यालिफोर्नियाबासी नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन । सो अवसरमा टिपीएस फर्म निशुल्क भर्न सहयोग समेत गरिने जानकारी गराइएको छ। स्मरणिय छ ,एनआरएन अमेरिकाका सहसचिब शिवाकोटी एब च्याप्टर उपाध्यक्ष पाण्डेको नेतृत्वमा गत महिना टिपिएसका लागि हस्ताक्षर कार्यक्रम पनि संचालन गरिएको थियो ।

सामाजिक संजालमार्फत जारी गरिएको सुचना;
नेपालीलाई TPS को सुबिधा अमेरिकि सरकारले अनुमति दिएपछी NRN NCC of USA ले बिभिन्न ठाउमा LEGAL DESK स्थापना गरी TPS सम्बन्धि जानकारी गराउने तथा निसुल्क कानुनि परामर्श उपलब्ध गराउने निर्णय बमोजिम LOS ANGELES क्षेत्रमा प्रथम चरणको कार्यक्रममा Gopal Shah, Attorney at Law निम्न स्थान र समयमा आउनुहुने जानकरी गराउन चाहन्छौ। TPS सम्बन्धी तपाईलाई लागेका जिज्ञासा छन र कानुनि परामर्सको आबश्यकता भएमा निम्न समय, मिती र ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। यस कार्यमा Los Angeles का स्थानिय सम्पुर्ण सघं संस्थाहरुलाई सहयोग पुर्याइदिनुहुन पनी हर्दिक अनुरोध गर्दछौ।
Venue: 18000 Pioneer Blvd Suite 203, Artesia, CA 90701
Date: 5th July, 2015 (Sunday)
Time: 1.00 PM – 9.00PM

थप जानकारीको लागि निम्न ब्यक्तिलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1. Sangita Siwakoti –(562) 293 5761
2. Ram Babu Pandey- (562) 413 6800
3. Sudip Panta – (562) 595 2768
4. Madan Pathak – (562) 375 2284
5. Sharada Shrestha – (562) 556 3898
6. Nabin Pokharel – (562) 650 3253
7. Balram Thapa – (562) 304 8146
8. Hemraj Bhatta – (562) 650 2957
9. Purushottam Dhakal – (323) 717 7445
10. Gokul Dhakal – (626) 927 7414
11. Agni Chaulagai – (310) 920 8886
12. Ramji Gautam – (562) 310 9212
13. Biso Subedi – (323) 304 3311
14. Koshraj Thapaliya – (562) 584 2523
15. Samjhana Shrestha – (562) 333 1626
16. Kiran Raut – (512) 909 1047
17. Dil Shrestha- (626)227 4879
धन्यबाद।
भवदिय,
Sangita Siwakoti
Joint Secretary, NRN NCC USA
Rambabu Pandey
Vice President, NRN NCC CA Chapter



1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement