1457577632tax.gif

तराईमा बन्दकर्ताको यस्तो गोरखधन्दा !

राष्ट्रिय   |     |   Bizshala.com
1442155145paktrucks.jpg

काठमाण्डौ । लगातारको बन्दका कारण देशको तराई क्षेत्र अस्तव्यस्त छ । बजार, कलकारखाना बन्द छन् । झण्डै एकमहिनादेखि निरन्तर बन्द भइरहँदा बजारमा दैनिक उपभोग्य बस्तुको अभाव सिर्जना भएको छ । कालोबजारी, मूल्यवृद्धि त सामान्य नै भइहाले । जनताको अति आवश्यक दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि दिउँसो रोक लगाउने गरेका बन्दकर्ताहरुले विभिन्न जिल्लाका ठाउँ ठाउँमा निकै राम्रो गोरखधन्दा संचालन गर्ने गरेका रहस्य खुलेको छ ।

तराई मधेशमा केन्द्रीत आन्दोलनकारीहरुले विभिन्न मालबाहक टक तथा ट्यांंकरबाट मोटो रकम उठाउने क्रमलाई तीव्र पारेका छन् । सुनसरी, मोरंग, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, कैलाली, बर्दिया लगायतका जिल्लाहरुमा बन्द आह्वानकर्ताकै गोप्य डिजाइनमा कमाउधन्दा संचालन गरिएको हो ।  समाचार स्रोतका अनुसार यी जिल्लाहरुमा आवश्यक दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने ढुवानीका साधनलाई रातको समयमा बन्दकर्ताहरुले नै गन्तव्यमा पुग्न दिन थालेका छन्, तर मोटो रकम नजरानाको रुपमा बुझेर । एक ढुवानी व्यवसायीका अनुसार बन्दकर्ताहरुले टकमा लोड भएको सामानको परिमाण हेरेर रकम असूल्ने गरेका छन् । 'एउटा बोराबाट दुईसयदेखि ५ सयसम्म रकम असूल्ने गरिएको छ ।' ती व्यवसायीले भने-'नदिए सामान टकमै कुहिएला भन्ने पीर हुन्छ, उनीहरुले मागेको रकम दिएरै पनि आपूर्ति गर्नु परिरहेको छ ।'

नेपाल ढुवानी व्यवसायी महासंघका एक अधिकारीका अनुसार देशकै ठूलो औद्योगिक करिडर सुनसरी मोरंग औद्योगिक करिडरका लागि आवश्यक कच्चा पदार्थ बोकेर भारतबाट आएका र इटहरी हुँदै गएका ढुवानीका साधनबाट समेत बन्दकर्ताहरुले रातको समयमा रकम उठाएर गन्तव्यसम्म पुग्न दिने गरेका छन् । 'ठूला ट्यांकर तथा १२ चक्के टकबाट उनीहरुले प्रति टक १० हजार रुपियाँसम्म माग्ने गरेका छन् ।' एक उद्योगीले भने-'कच्चा पदार्थको अभावमा उद्योग नै बन्द हुनुभन्दा त बरु बढी नै लागत परे पनि आन्दोलनकारीलाई नजराना दिएर सामान ल्याउन बाध्य छौ ।' 

अर्का एक उद्योगीले चाहि आन्दोलनकारीहरुले रातको समयमा ढुवानीका साधनबाट रकम उठाउने गोरखधन्दा संचालन गरेको बिषयमा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएको भए पनि बेवास्ता भएको बताए । 'प्रहरी पनि थोरै संख्यामा रातको समयमा जहाँ पायो त्यही जान डराउन थालेका रहेछन ।' ती उद्योगीले भने-'यो सबै परिस्थितिको फाइदा चाहि बन्दकर्ता र तिनका नाइकेहरुले उठाइरहेका छन् ।' 

फोन / ल्यापटपको व्याट्री पड्कने कारण र वच्ने उपाय


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...
Advertisement