1457577632tax.gif

परदेशी छोरा आयो बजारमा

कला   |     |  
1457293022pardeshi-choro.jpg

बाल्टिमोर,अमेरिका,मार्च ६ | अमेरिकामा बस्दै आएका लोकदोहोरी गायक कमल खनाल लोक संगीतको क्षेत्रमा छुटाउनै नसकिने नाम हो | पाल्पामा जन्मेर हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका कमल हालै नेपाल गएर कर्मथलो फर्केका छन् | नेपालमा रहँदा उनले 'परदेशी छोरा' नामको एकल लोकगीत बजारमा ल्याएका छन् | अमेरिकामा रहेपनि आफ्नो कला र गलालाई भने निरन्तरता दिन छोडेका  छैनन् कमलले भन्ने उदाहरण हो यो उनको 'परदेशी छोरा'|स्वर,शब्द र लय सबै आफैं भरेका गायक खनालको 'परदेशी छोरा' गीतले सबैको मन जित्न थालिसकेको छ |
परदेशी भूमिमा नेपालीहरुको दर्दनाक कथालाई गीतमा जस्ताको तस्तै उतारिएको छ | यता नेपालमा परदेशी छोराले पाएको दु:ख,कष्ट साथै परिवारले उसबाट गरेको आशा,त्यो आशा निराशामा परिणत हुँदा नेपालमा भएका परिवारजनले पाएको दु:खको बारे पनि खनालले बडो मार्मिक ढंगले गीतमा शब्द भरेका छन् |
लाखौ परदेशीहरुको वास्तविक कथा,हजारौं आमाहरुको वास्तविकता,
लोक गीत संगीत पारखीहरुको मन छुने, एउटा उत्कृष्ठ लोक गीत,
वास्तविक स्रोता र दर्शकहरुलाई मनपर्ने
यस्तै श्रष्टा,सर्जक कलाकारहरुले हो लोकगीत संगीतको
संरक्षण गर्ने, अनि गर्व लाग्छ हाम्रो लोक भाका,
हाम्रो लोक संस्कृति, हाम्रो मौलिकतामा...
सबै पक्ष उत्कृष्ठ छ,मन छोयो गायक एवं सर्जक कमल खनाल र सम्पूर्ण टिमलाई
हार्दिक बधाई एवं सफलताको लागि शुभकामना !!!!
'परदेशी छोरा'का बारे एक लोक संगीत पारखीले गायक खनालको फेसबुक वालमा व्यक्त गरेको संदेश हो यो | यसैबाट पनि 'परदेशी छोरा'को बारे अनुमान लगाउन सहयोग पुग्छ यो गीत कस्तो छ भनेर |
यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ | जसमा तीतो सत्यका सन्तोष पन्त र रमा थपलियासहित कमल स्वयम् र सपना थापाको अभिनय रहेको छ | कलाकारहरुको जीवन्त अभिनयले सबैका आँखा रसाउँछन् |
डाली पलायो,(पन्चे बाजाको,छुट्नी दिन आयो,आऊँ नाचन पन्चेबाजामा),माया मारे है,भेटौंला अवश्य ,लगायतका गीतमा स्वर भरिसकेका गायक खनालको पछिल्लो गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गरौ;


https://www.youtube.com/watch?v=sum0KUjTA14&feature=youtu.be
1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...
Advertisement