1457577632tax.gif

बेलायतमा परराष्ट्रमन्त्री कमल थापाविरुद्ध आदिवासी जनजातिहरुद्धारा विरोध प्रदर्शन

युरोप   |     |  
1450579128london.jpg

लण्डन– गत १७ डिसेम्बर २०१५ का दिन उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापासँग गोर्खा सत्याग्रह समिति युकेले गर्ने भनिएको कार्यक्रम दूतावासले समय नदिएको कारण रद्ध भएको जनाएको छ । कार्यक्रम रद्ध भएको जानकारी भएपनि मन्त्री थापाको विरोध गर्न ३ दर्जन आदिवासी जनजातिहरू दूतावासको गेटमा ब्यानर र प्ले कार्ड सहित जम्मा भएका थिए । संविधानको विरोध गरिएको र मन्त्री थापालाई युकेमा स्वागत छैन, संविधानको पूर्नलेखन गर, तराईमा मच्चाएको नरसंहार बन्द गर, तराईको जारी आन्दोलनमा मारिएका ५५ जनालाई न्याय दे आदि  प्ले कार्डहरु लिएर प्रर्दशन गरेका थिए । मन्त्री थापालाई बुझाउन तयार गरिएको विरोधपत्र कार्यबाहक राजदूतलाई बुझाएका थिए । विरोध प्रदर्शनमा स्थानीय प्रहरी र मिडियाहरुको पनि उपस्थिति थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घ युकेको आयोजनामा सम्पन्न विरोध कार्यक्रममा नेपाली सङ्घीय समाज, गणतान्त्रिक जनमुक्ति समाज, सङ्घीय लिम्बुवान समाज –लिङदेन पक्ष० का पदाधिकारीहरुको उपस्थिति थियो । हामीले वर्तमान सरकारको रवैया, बेइमानी र गम्भीर त्रुटिरहेको संविधान जारी गरेको कारण विरोध गरेको कुरा महासङघ अध्यक्ष तुल छन्त्यालले बताउनु भयो । वर्तमान सरकार विरुद्ध यो पहिलो चरण विरोध मात्र भएको र दोस्रो र महत्वपूर्ण चरण सुरु भईसकेको महासचिव कर्म पहाडी शेर्पाले बताउनु भयो ।
मन्त्री थापा गोर्खा भर्तीको २ सय बर्षगाँठ मनाउन नेपाल सरकारको तर्फबाट लण्डन आएका थिए । बर्षगाँठको कार्यक्रम गत १६ डिसेम्बरका साँझ सम्पन्न भएको थियो । युके सरकारबाट आयोजित बर्षगाँठ समारोहको स्वागत ढोकामा विरोध गरेर बसेका सङ्घीयवादी मोर्चा तथा मधेसीहरुको कारण मन्त्री थापा पछाडिबाट सुटुक्क प्रवेश गरेका थिए । बर्षगाँठ समारोहमा भूतपूर्व गोर्खाजन्य कुनैपनि संस्थाका पदाधिकारीहरू थिएन्न र दूतावास नजिककाहरुको मात्र सहभागिता रहेको एक सहभागी धर्म तामाङले बताउनु भयो ।


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...
Advertisement