1457577632tax.gif

भद्रगोल का कलाकार को साथ कार्यक्रम संम्पन्न

कला   |     |  
14603920421.jpg

केशब कंडेल दोहा । नव प्रतिभा सांस्कृतिक समूह कतार ले आयोजना गरेको नव प्रतिभा सांस्कृतिक धमाका २०१६ सम्पन्न भएको छ । नज्मा स्थित सालिमार प्यालेस होटलमा सम्पन्न कार्यक्रम सत्य नारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख आथिति अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष भविन्द्र तामांग रहेका थिए । बसन्त फिल्मस प्रालीका प्रबन्ध निर्देशक इश्वर काफ्ले,बरिस्ठ समाजसेवि तथा ब्याबसायी लोकमाया के सि , सियाराम चौधरी,गजेन्द्र छेत्री,NRNA कतारका दितीय उपाध्यक्ष प्रविन गुरुङ, समाजसेवी उत्तम गुरुङ विशेष आथिति रहनुका साथै आथितिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा समाजसेवी रहेका थिए ।
नेपालबाट आएका ख्यातिप्राप्त नेपालका ख्यातिप्राप्त कलाकारहरु अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री) र चर्चित गायिका सुमितामी परियार लगायत कतारमा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा नेपालबाट आएका हास्यकलाकारहरु द्वारा सम्पूर्णलाई उपस्थित दर्सकलाई खुब हसाएका थिए भने नेपालको वर्तमान राजनीतिक र अन्य सम-सामयिक अवस्था प्रति कटाक्ष प्रहार गरेका थिए । लोक दोहोरि गायिका परियारले भने प्रदेशी दाजुभाईमा समर्पित गीतबाट आफ्नो प्रस्तुति सुरु गरेकी उनले लोक दोहोरि एवं पन्चेबाजाका गीतबाट दर्सक लाई नचाएकी थिईन भने गैर आवासीय नेपालि तारा २०१६ मा गायन/ निर्त्य तर्फ प्रथम हुन सफल गायक कृष्ण बिसी,अन्जना तामांगको विशेष प्रस्तुति रहेको थियो ।
बसन्त फिल्मसको तर्फ बाट गायिका अरुणा के.सीले प्रस्तुति दिनुका साथै गायक नवराज श्रेष्ठ रमेश मगर,नरेन्द्र खड्काले लाईभ म्युजिकमा दर्सकलाई मनोरंजन दिए भने वाध्यबादनमा गीटारिस्ट सन्तोष गुरुङ र ड्रमर निरज वाइबाले साथ दिएका थिए । दामोदर न्यौपाने,बिसाल लामा लगायत थुप्रै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो भने निर्त्य तर्फ अन्जना तामांग,निर्मला लाकन्द्री,जिना मगर,राज लोप्चन,जँग गुरुङ,अर्जुन मगर,दिल मगर,निर्मल रिजाल,सरोज बि क तथा अतिथी सानी नानी जेश्मा श्रेष्ठ दिएका थिए ।
कार्यक्रमलाई प्रायोजन snap contracting company w.l.l ले गरेको थियो भने सह-प्रायोजक the gorkha nepali restaurant रहनुका साथै कार्यक्रमको सांस्कृतिक संयोजक केशब भटराई रहेका थिए । कार्यक्रमका संयोजकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिशेष आथितिहरु ईश्वर काफ्ले,प्रविन गुरुङले आफ्नो शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम व्यवस्थापक बि.एच रानाले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा नेपालबाट आएका कलाकार लगायत गैर आवासीय नेपाली तारा २०१५ मा गायन तथा निर्त्य विधामा प्रथम,दोस्रो र तेस्रो हुने कलाकारहरुलाई समेत सम्मान गरिएको थियो । 
फोटो फिचर :- नव प्रतिभा संस्कृतिक धमाका २०१६ कतार



1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...
Advertisement