1457577632tax.gif

लसएञ्जलसमा ब्रेन ट्युमर भएको नेपाली बचाउन पहल शुरु

अमेरिका   |     |  
1514217433SUBIN-ACHHAMI.jpg
सुदिप पन्त, अमेरिका ,लसएञ्जलस/ क्यलिफोर्निया राज्यको लसएञ्जलस शहरमा एक नेपालीलाई मृत्‍युबाट बचाउन आर्थिक सहयोगको लागी पहल गरिएको छ । नेपालमा भक्तपुर घर भएका लसएञ्जलसको नर्वाक सिटीमा बसोबास गर्दै आएका सुबिन अछामि ब्रेन ट्युमर लगायत अन्य रोगबाट ग्रसित भएर अस्पतालको बेडमा छटपटिएको बेला आर्थिक सहयोग जुटाएर मानबिय कर्तब्य मात्र होइन एउटा नेपालीलाई कठिन अवस्थामा उद्दार गर्नुपर्छ भन्ने भावनाले अभियान थालिएको एनआरएनएको अमेरिका क्षेत्रको लागि महिला सहसंयोजक संगीता लम्साल शिवाकोटीले जानकारी गराउनुभयो । श्रीमती सहित एक छोरा नेपालमा रहेका निज अछामि एक्लै अमेरिका बस्दै आएका छन । सामाजिक अभियन्ता शिवाकोटीले गो फन्ड मार्फत सहयोग पुर्याउन सबै नेपाली दाजुभाइ दिदिबैनीहरुलाई अपिल गर्नुभएको छ । अहिले निज अछामि Room no. 5232 at emergency neuro department UC Irvine Medical Center, Orange county मा उपचार गराइरहेको जानकारी प्राप्त भएको छ । https://www.gofundme.com/subin-achhami

1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement