1457577632tax.gif

वन्यजन्तु आरक्षमा पर्यटकका लागि ‘टुर प्याकेज’

अर्थ   |     |  
1456024799logo.jpg

कञ्चनपुर, ९ फागुन । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पर्यटन प्रवद्र्धनका लागि शनिबारदेखि साप्ताहिक टुर प्याकेज सञ्चालनमा ल्याइएको छ । 

‘शुक्लाफाँटा भ्रमण गरौँ, पर्या पर्यटनको अवलोकन गरौँ’ भन्ने नारासहित हरेक शनिबारका लागि प्याकेज सञ्चालन गरिएको हो । 

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाटा) सुदूरपश्चिम च्याटरका अध्यक्ष मायाप्रकाश भट्टले आरक्ष प्रवेशद्वारमा आयोजित कार्यक्रममा प्याकेजको औपचारिक शुभारम्भ गर्नुभयो । 

शुक्लाफाँटा आरक्षको प्रवेशद्वार नजिक सञ्चालित शुक्लाफाँटा जङ्गल कटेज र मोहित टुर एण्ड ट्राभल्सले प्याकेजलाई प्रवद्र्धन गरेको छ । 

प्याकेजमा पर्यटकले रु एक हजार २०० मा बिहान ८ देखि ४ बजेसम्म भ्रमण गर्न पाउने छन् । 

“सुदूरपश्चिममा पर्या पर्यटनका धेरै सम्भावना छन्, यस्ता सम्भावना विभिन्न कारणले प्रयोगमा आउन सकेका छैनन्” शुक्लाफाँटा जङ्गल कटेजका सञ्चालक परमानन्द भण्डारीले भन्नुभयो – “आरक्षमा पर्यटक आउन सके यहाँ स्थानीयसहित जिल्लावासी सबैलाई फाइदा हुन्छ ।” 

सरकारी तथा गैरसरकारी सबै निकायसँग समन्वय गरी आरक्षसहित सुदूरपश्चिम क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्य पहिचानका लागि प्याकेज बनाइने उहाँले बताउनुभयो । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले व्यवसायी भण्डारीले व्यक्तिगत रुपमा सञ्चालन गरेको टुर प्याकेज सराहनीय भएको उल्लेख गर्दै आरक्ष प्रवेश शुल्क घटाउने र पर्यटनका लागि सुविधा बढाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले पर्यटन प्रवद्र्धनमा आरक्षले सधैँ कार्य गर्दै आएको बताउनुभयो । गड्डाचौकीस्थित अध्यागमन कार्यालय र आरक्षमा गाइड राख्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो । रासस


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...
Advertisement