1457577632tax.gif

संविधान जारी गर्ने ऐतिहासिक अवसरमा सहभागि हुन प्रमुख दलको आह्वान

राष्ट्रिय   |     |  
1442668705download-3.jpg

काठमाडौं-प्रमुख तीन दलले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षलाई संविधान जारी गर्ने ऐतिहासिक समारोहमा उपस्थित हुन आग्रह गरेका छन्। यस्तो ऐतिहासिक अवसर पटक पटक नआउने बताउँदै पुन बार्तामा आउन आव्हान गरे।

प्रधानमन्त्र सुशील कोइरालाले सहमति र सहकार्यबाट सबै समस्यको निकास निस्कने भन्दै असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह गरे। उनले नयाँ संविधानले सबैको हक अधिकार सुनिश्चित गरेको भन्दै संविधान जारी हुने दिन सबै मिलेर उत्सव मनाउन आग्रह गरे। उनले मधेस केन्द्रित दललाई वार्तामा आउन आग्रहसमेत गरे। उनले देशमा ठूलो सकारात्मक वातावरण बनेको बताए। 
नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानबारे कोहि पनि असन्तुष्ट हुन पर्ने अवस्था नरहेको बताए। प्रमुख तीन दलको बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले शक्ति पृथकिकरण सहित सामाजिक न्यायाका कुरा सविधानमा प्रत्याभुति गरिएको ओलीले बताए।

सामाजिक सद्भभाव र राष्ट्रिय एकताको पक्षामा नेपाललाई आगामी दिनमा सम्वृद्विमा लैजाने बाटो नयाँ संविधानले तय गरेको ओलीले बताए।

संघीयताको सिमाना मिलेन भन्ने कुरा ठूलो कुरा नभएको बताउँदै ओलीले यसलाई मिलाउन सकिने बताए। उनले भारतको उदाहरण समेत दिए।

कुनै पनि परिपक्क देशले एकै पटक संमाङकनलाई टुंगो लगाउन नसकेको बताए। उनले लोकतन्त्रिक प्रणालीको मात्र कुरा नभएर सहमतिको कुरा गरेको बताए।

संविधान असंशोधनीय दस्तावेज नभएको बताए। उनले संविधान संशोधन गर्न सकिने र नमिलेका विषय मिलाउन सकिने बताउँदै असन्तुष्ट दलहरु सहमतिमा आउनु पर्ने बताए। 'संविधान घोषणा हुनै बाँकि छ पहिल्यै यो यो धारा संशोधन गर्छौं भनेर भन्न हुँदैन' ओलीले भने, 'हामी सबैलाई सम्वादमा आउन र सहमतिमा आउन आव्हान गर्छौं।'

'दुनीयको समर्थन आएको छ। यसमा असहमति जन्य अभिव्यक्ति दिएर बाहिर जानु उपयुक्त हुँदैन सहमतिमा आउन आव्हान गर्छु' उनले भने।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहिलो मस्यौदा आउँदा मधेसमा नागरिकताको समस्या भएको भए पनि अहिले त्यो समाधान भएको बताए। यस्तै निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्यालाई चासो दिइएन भन्ने थियो तर यसलाई पनि सम्वोधन गरिएको उनले बताए।

दाहालले सामाजिक न्यायको हकमामा समानुपातिक समावेशि व्यवस्था हुनु महत्वपूर्ण भएको बताए। 'थारु समुदाय मधेस र पहाडका कतिपय जिल्लामा संघीयताको सिमाङकन मिलेको छैन भन्ने हो यसलाई आयोगको सुझावको आधारमा संशोधन गर्ने प्रतिवद्धता गरिएको छ', दाहालले भने 'यसकारण मधेसमा आन्दोलन गरिराख्नु पर्ने आधार छैन।'

मधेस केन्द्रीत दलका साथीहरु र थारु समुदाय बाहिर बस्नु तर्कसंगत नभएको बताए।

'इतिहासमा पहिलो पटक उत्पिडितहरुका संवैधानिक मान्यता सहितका आयोगहरु बनेका छन्। यसलाई केहि पनि होइन भनियो भने यो तर्कसंगत हुँदैन' दाहालले भने, 'हामी बसौं सल्लाह गरौं। भोलीको ऐतिहासिक अवसरमा सहभागि बनौं यो अवसर पटक पटक आउँदैन।'

सिमाङकनको विषय विश्वमा कहिले पनि एकै पटक नटुंगिएको दाहालले बताए। सवाल संघीयता संस्थागत भयो कि भएन भन्ने हो सिमाङकनको होइन दाहालको भनाई थियो।

उनले संविधान बनेपछि आफ्नो निर्वान क्षेत्र सिरहामा जाने बताए। 'म सिराह जान्छु जनताले मलाई स्वागत गर्नुहुन्छ' दाहालले भने।

12047462 10200869098125441 845088057 n

12048803 10200869098165442 1701230815 n

12016669 10200869098205443 1299536775 n

                                                                                                                                 नागरिक दैनिकबाट


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement