1457577632tax.gif

सील प्याक गरिएको खानेकुराको प्रयोगले हुन सक्छ गर्भपतन

स्वस्थ जीवन   |     |  
1441720282images-8.jpg
  वासुदेव काफ्ले

 बजारमा पाईने हरेक बस्तुहरु चाहे त्यो कस्मेटिक उत्पादकसंग जोडिएको होस या खानेकुरासंग जोडिएका कुराहरु हुन्, हामी ती बस्तुहरुमा सजिलै विश्वास गरेर खरिद गर्ने गर्दछौँ । ती कुराहरु भरपर्दो र सुरक्षित हुन्छ भन्ने पूर्ण विश्वासमा त्यस्ता चिजहरु खरिद गरेका हुन्छौँ । यसका बाबजसद पनि बजारमा उत्पादन गरिएका कतिपय उत्पादकहरु हाम्रो स्वास्थ्यका लागि फाईदाजनक भएपनि कतिपय बस्तु यस्तो हुन्छन् जसले ज्यानै जान सक्छ । त्यस्ता उत्पादक मध्ये लामो समयसम्म सील प्याक गरिएको बस्तु । 

आफ्नो शरीरलाई सफा राख्नको लागि आमी दिनहुँ साबुन र श्याम्पुको प्रयोग गर्छौ । साबुनको प्रयोगले हामी स्वस्थ रहन्छौँ भन्ने हाम्रो सोचाई साबुनको प्रयोग गरिरहेका हुन्छौ । यी बस्तुहरुको दिनहुँको प्रयोगले हाम्रो शरीरमा कस्तो किसिमको हानी पुर्याईरहेको हुन्छ भन्ने कुराबाट हामी अनविज्ञ छौँ । चीनमा गरीएको एक अध्ययन अनुसार यस्ता उत्पादकहरुमा फेथलेट्स कर नामक केमिकलको प्रयोग गरिएको हुन्छ । कम गुणस्तरको केहि मिश्रणले लामो समयसम्म संपर्कमा रहनाले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । 

त्यसैगरी बट्टामा बन्द गरिएको खाद्य उत्पादक या कुनैपनि दैनिक जीवनमा प्रयोग हुने उत्पादकलाई लामो समयसम्म प्रयोग गर्नाले गर्भपन समेत हुन सक्छ । चीनको बेईजीङस्थित पेकिंग यूनिवर्सिटीमा ३०० भन्दा बढी महिलाहरुमा गरिएको नयाँ अध्ययन अनुसार अनुसन्धानकर्ताहरुले यसमा फैथलेट्स पाईएको र जसको प्रयोगले ५ देखि १३ हप्ता भित्र समयावधिको गर्भपतन हुने सम्भावना अत्याधिक रहेको पाईएको हो । चीनमा भर्खरै गरिएको अनुसन्धानका अनुसार बजारमा उत्पादन गरएको बस्तुको प्रयोगले १ सय ७२ जना महिलाको गर्भपतन भईसकेको छ । जसको एकमात्र कारण हो फैथलेट्स केमिकलको प्रयोग । त्यसैले बजारमा उत्पादन भएका र लामो समयसम्म प्याकिङ गरिएको बस्तुको प्रयोग अघि एक पटक सोच्नु उचित हुन्छ । 



1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement