1457577632tax.gif

स्पेन एनआरएनको सहयोगमा धादिडमा विद्यालय भवन शिलान्यास

युरोप   |     |  
1458416590image.jpg
गैरआवासिय नेपाली संघ स्पेनको पुर्ननिर्माण समितिको सहयोगमा नीलकण्ठ नगरपालिका ११ धादिडस्थीत भोर्लेमा मनरुपी माध्यमिक विद्यालयको भवन निर्माण शुरु भएको छ । एनआरएन आइसिसि सदस्य तथा स्पेनका पुर्वअध्यक्ष एकराज गिरीले विद्यालयमा आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्नु भयो । भवन निर्माणका लागि स्पेनको पुर्ननिर्माण समितिद्धारा संकलित करिब ११ लाख नेपाली रुपिया विद्यालयका प्रधानाध्यापक टोप बहादुर गुरुड र व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद धमलालाई हस्तान्तरण गर्नुभयो । छ महिनाभित्र भवन बनाउने गरी एनआरएन स्पेन र विद्ययालय व्यवस्थापनबीच सहमति भएको छ । रकम हस्तान्तरण तथा भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथिकातर्फबाट बोल्दै एनआरएन आईसिसि सदस्य गिरीले गैरआवासिय नेपाली संघले भुकम्पपछि राहात र पुर्ननिर्माणका लागि खेलेको विशेष भुमिकाको प्रसंशा गर्दै आफुहरुले पनि सक्दो सहयोग गर्ने अभियान जारी राखेको बताए । कार्यक्रममा गिरीले आफुहरुको सानो सहयोगबाट स्थानीय तहमा ठुलो सहयोग हुने भएकोले सक्दो सहयोग जुटाउँदै गएको बताए । सोही क्रममा धादिडको भोर्लेस्थित मनरुपी माविमा सहयोग गर्न पाउँदा निकै खुसी भएको बताउँदै त्यसका लागि पहल गर्ने पत्रकार होमप्रसाद लम्साललाई पनि धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै पत्रकार लम्सालकै पहलमा आफुहरु त्यहाँ पुगेको बताउँदै राम्रो काम गरेर देखाएको खण्डमा थप सहयोगसमेत उपलब्ध हुने वचन दिनु भएको छ । उहाँले भुकम्पपछि राहातका क्रममा पनि स्पेनबाट साँकोषका लागि आएको राहात सामाग्री सरकारी नियमका कारण वितरण गर्न नसकिएको बताउँदै गैरआवासिय नेपालीले भुकम्पपीडितका लागि गरेको सहयोगका कारण हजारौले राहात पाएको बताउनु भयो । कार्यक्रममा विशेष अतिथि तथा एनआरएन स्पेनका पुर्वप्रवक्ता सन्तोष श्रेष्ठले सहयोग वास्तविक पीडित समक्ष आई पुगेको विश्वास गर्दै राम्रो काम भएको खण्डमा थप सहयोग गर्ने वचन दिनु भएको छ । 
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक टोप बहादुर गुरुडले मनरुपी विद्यालयमा आएको सहयोग रकमको पुर्ण रुपमा सहदुपयोग गर्ने वचनवद्धता प्रकट गर्दै सहयोगीप्रति धन्यवादप्रकट गरे । उनले आफैले कखरा सिकेको विद्यालयलाई सहयोगका लागि पहल गर्ने पत्रकार लम्सालप्रति पनि आभार प्रकट गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद धमलाले पनि आफुहरुलाई जुन विश्वासका साथ सहयोग आएको छ त्यसमा कमी हुन नदिन जुनसुकै उपाय अपनाउने वचनवद्धता प्रकट गरे । सो विद्यालयमा रहेको चार वटा भवनहरु भुकम्पका कारण पुर्ण रुपमा ध्वस्त भएर हात विधार्थीहरु केहि जस्ता पाता मुनि र केही अझै खुल्ला आकास मुनि पढ्न बाध्य भएका छन । 
गैरआवासिय नेपाली संघले संस्थागत रुपमा र एनआरएनमा संलग्न व्यक्तिहरु व्यक्तिगत रुपमा पनि भुकम्पपछि भत्केका सामुदायिक भवनहरु होस वा अनेकन राहात कार्यक्रमहरु दुर्गम स्थानहरु पुगी रहेको छ ।

1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

साउदी जेलमा थुनिएका काभ्रेलीलाई ९० लाख रुपैंया ‘ब्लड मनी’ को फैसला

1467985704saudi-1.jpg मधुसुधन गुरागाईं, कुशादेबी(काभ्रे), असार २० । स्वदेशमा हुँदा ६ लाख ऋण तिर्न नसकेर विदेशिएका युवालाई परिबन्दले...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement