अपराध

पोखरामा हत्या गरिएकी युवती मगर फिल्मकी नायिका भएको खुलासा

  मंगलबार साँझ घर नजिकै हत्या गरि फालिएको अवस्थामा भेटिएकी योरुना पुन मगर मगर फिल्मकी नायिका भएको खुल्न आएको छ। नेपाल मगर संघ कास्कीले निकालेको प्रेस बिज्ञप्तिमा मगर फिल्म 'गाउला' तथा 'युंपा' की नायिकाको हत्या केशलाई छिटो भन्दा छिटो सुल्झाई हत्यारालाई कडा कारबाही गर्न माग गरिएको छ। उनी पोखराकै एक क्याफेमा कार्यरत थिइन र साँझ क्याफेबाट घर फर्किने क्रममा उनको बलात्कारको प्रयाससहित हत्या भएको थियो। ...

जब देशको रक्षक नै भक्षक भएर निस्किएपछि

1454466638MDG--Slavery-and-slave-tr-008.jpg
मलेखु (धादिङ), २० माघ । चार महिलालाई बिक्री गर्न खोज्नेमध्येका एक सेनालाई सैनिक कानुनबमोजिम कारबाही गर्न र एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न धादिङ जिल्ला अदालतले आदेश दिएको छ ।  जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले हिजो अभियुक्त रोल्पा जिल्ला स्युरी गाविस–२ की २५ वर्षीया रचना गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न र निलकण्ठ नगरपालिका–२ का २८ वर्षीय नेपाली सेनाको प्युठ मीनबहादुर गुरुङलाई आफ्नो क्षेत्राधिकारभित्र नपरेकाले सेनाको जिम्मा लगाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।  चार महिलालाई काठमाडौँबाट गाडीको...

हत्यामा संलग्न पाँचजना सार्वजनिक

1454423728arrested1.jpg
रुकुम, १९ माघ । रुकुम जिल्लाको पुर्तिमकाँडा–४ का वीरबहादुर नेपालीको हत्यामा संलग्न छजनालाई रुकुम प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसम्मेलन गरी वीरबहादुरको हत्यामा संलग्न पुर्तिमकाँडा–४ का गङ्गे कामी, हस्ते कामी, पुने सुनार, सुके कामी, कालो कामी र रुद्रकला कामीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।  सो अवसरमा हत्यामा संलग्न विमला विक फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । कुखुरा चोरेको निहुँमा उनीहरूले घरायसी हतियार प्रयोग गरी यही माघ १० गते...
1453145911obamacare.gif

बाबुछोरा मिलेर भतिजाको हत्या

1454362131Logo-for-news.jpg
बैतडी, १८ माघ । दार्चुलामा बाबुछोरा मिलेर भतिजाको हत्या गरेका छन् । ग्वानी गाविस–४ का ६० वर्षीय करवीरसिंह धामी र उनका २२ वर्षीय छोरा केशवसिंह धामीले आइतबार राति २८ वर्षीय गोपालसिंह धामीको हत्या गरेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाले जनाएको छ ।  आइतबार साँझ अंशबण्डाको विवादपछि राति बाबुछोरा मिलेर भतिजाको कुटपिटपछि हत्या गरेको प्रहरीले जनाएको छ ।  हत्या गर्ने दुबैलाई सोमबार नियत्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रासस    ...

Man murders wife

1454228330main900.jpg
Chitwan, Jan 31: A man has murdered his wife by attacking her with a sharp weapon in Bharatpur, Chitwan.  Superintendent of Police (SP) of Chitwan Basanta Kunwar said that Tribhuwan Kafle, 38, of Bharatpur Sub-Metropolitan City-7 attacked his wife Jamuna at around 11 last night with the sharp weapon.  Critically injured Jamuna died at the College of Medical Sciences, Bharatpur, this morning while receiving treatment.  SP Kunwar said that Kafle is learnt to have attacked his wife over a family dispute. Further investigations into the incident are going on after arresting Kafle, police added. RSS ...

भारतमा बलात्कार र हत्या अभियोगमा तीनलाई मृत्युदण्ड

1454211353687817-Death-1395867174-514-640x480.JPG
कोलकात्ता, १६ माघ । भारतीय एक अदालतले एक विद्यार्थीको हत्या र सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा शनिबार मृत्युदण्ड को सजाय दिइएको थियो ।  गएको बिहीबार उनीहरुलाई सन् २०१३ मा आफ्नो परीक्षामा सामेल भई घर फर्किने क्रममा २१ वर्षीया एक युवतीलाई पूर्वी पश्चिम बङ्गाल राज्यमा सामूहिक बलात्कार गरिएको र उनको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।  न्यायाधीश सचिता सरकारले उनीहरुमाथि फैसला सुनाउँदै युवतीमाथि बलात्कार गर्ने अपराधीलाई मृत्युदण्डको सजाय सुनाएको बताउनुभयो ।  घटनामा संलग्न अन्य तीन जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ । रासस÷एएफपी ...
Advertisement

गस्तीमा हिँडेको प्रहरीमाथि गोली प्रहार

1454210646ploi-1.jpeg
जुम्ला, १७ माघ । सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ ।  विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।  उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रतिष्ठान जुम्लाले जनाएको छ ।  नायब उपरीक्षक कोइरालाका अनुसार सो घटनामा एकजनालाई अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा...

परपुरुषसँगको सम्बन्धबाट जन्मिएको बच्चाको निर्ममतापूर्वक हत्या

1454080092D-and-E-abortion64543055.jpg
बनेपा, १५ माघ । परपुरुषसँग यौन सम्बन्ध कायम गरी नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आज काभ्रेपलाञ्चोकमा एक महिलालाई पक्राउ गरेको छ ।  पाँचखाल नगरपालिका वडा नं ८ बस्ने माइली तामाङलाई ज्याम्दीमण्डन गाविस–९ स्थित माइती घर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।  उहाँले प्रहरीको अनुसन्धानबाट आफ्नो श्रीमान् विदेश भएको अवस्थामा यौन सम्बन्ध राखेपछि गर्भ रहेको र यही माघ १२ गते गाविसको जङ्गलमा नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको बताउनुभयो । रासस  ...

रेड पान्डाको छालासहित दुई जना पक्राउ

1454079156re-panda.jpg
भीमदत्तनगर, १५ माघ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट खटिएको प्रहरीको अनुसन्धान ब्युरोले अति दुर्लभ रेड पान्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।  अनुसन्धान ब्युरोका महाकाली अञ्चल इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारी नेतृत्वको टोलीले आज बाँकेको कोहलपुरबाट रेड पान्डाको ३१ इन्च लामो छालासहित दुई जनालाई पक्राउ गरेको हो ।  प्रहरी नायब निरीक्षक जोहारका अनुसार छालासहित पक्राउपर्नेमा कालिकोट राम्नाकोट–१ घर भई हाल कोहलपुर नगरपालिका–९ मा बस्दै आएका १९ वर्षीय भइराज बम र २३ वर्षीय लक्ष्मणबहादुर शाही रहेका छन् । दुवै जनालाई...
Advertisement

बालिका बलात्कारको आरोपमा मुद्दा

1453695779balika.jpg
तुलसीपुर (दाङ), ११ माघ । एक पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक व्यक्तिलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस–५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन् ।  बालिकालाई ललाइफकाई गरी ढकनास्थित सामुदायिक नर्सरीमा लगी जबर्जस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएसँगै निजलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रोकाले जानकारी दिनुभयो ।  पक्राउ परेका बुढाथोकीलाई नियन्त्रणमा लिई आइतबार...

सुन किन्दै हुनुहुन्छ? होसियार ! सुनको जलप लगाएर ठगी

1453364512Luxury-EU-style-delicate-heart-sculpture-18K-Gold-plated-Bracelet-Bangle-lady-ornament-18cm-X-8mm.jpg
बनेपा, ७ माघ । सुनको जलप लगाएर रु ३२ लाख ठगी गरेको आरोपमा पक्राउ परेका चारजनालाई प्रहरीले आज धुलिखेलमा सार्वजनिक गरेको छ ।  उनीहरुसँगबाट नगद रु दुई लाख ५४ हजार ६७०, मोबाइल तीन थान, करिब एक तोलाको सुनको आँैठी र १० थान सिम कार्डसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङको ढोला गाविस–७ बस्ने शिव भन्ने नेत्रप्रसाद दुवाडी, कास्कीको पोखरा उपमहानगरपालिका–२२ निवासी शिवशङ्कर गुरुङ भन्ने हरिशङ्कर तामाङ, सुनसरीको इटहरी–४ बस्ने नेत्रबहादुर भण्डारी र सिन्धुलीको खेलागाउँ–६ बस्ने दिलीप भन्ने दिलबहादुर थापा रहेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ...

जग्गाको नक्कली लगत तयार गरी जालसाजी गर्नेहरुमाथि कारबाही

1453295584Man-docked-for-fraud-in-Ogun.jpg
भक्तपुर, ६ माघ । मध्यपुर थिमि नगरपालिका–१५, साविक दिव्यश्वरी गाविस–३, कुशल भैरबथलीको जग्गाको किर्ते लगत तयार गरी जालसाजी गर्ने खरिदार देवराज केसी धरौटीमा रिहा भएका छन् । मालपोत कार्यालय भक्तपुरमा रहेको असुली तर्फको सक्कल लगतमा सि.नं.९४३÷४३३ लगायतका नम्बरहरु किर्ते गरी पछि थप गरेको अभियोगमा जेल परेका तत्कालीन मालपोत कार्यालय भक्तपुरका खरिदार केसी भक्तपुर जिल्ला अदालतले माग गरे बमोजिम ८५ लाख बराबरको जायजेथा धरौटी राखी रिहा भएका हुन् ।  अदालतले देवराजसँगै दोलखा नाम्दु गाविस ४ घर भई हाल काठमाडौं महानगरपालिका ८, पशुपति बस्ने बर्ष ५६ का मोति प्रसाद...
Advertisement

ओडारमा लुकेर बसेका 'मोस्ट वान्डेट' पक्राउ

14455173211441942949Logo-for-news.jpg
ताप्लेजुङ—प्रहरीको सर्वाधिक खोजी सूचिमा रहेका हाराहाङ लिम्बू भनिने देउकुमार लावुङको समुहका एकजनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खेजेनिम गाविसका हर्क लिम्बू रहेका छन्। उनलाई सान्थाक्रा गाविसको जंगलको ओढारमा लुकी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाका अनुसार पक्राउ परेका हर्क गत शुक्रवार प्रहरीले हाराहाङको आश्रयस्थलमा गरेको कारवाहीका क्रममा घाइते भई फरार रहेका व्यक्ति हुन्। यसअघि गएको शुक्रवारको प्रहरी कारवाहीमा सान्थाक्रा गाविसकी ३३ बर्षिया...

गुन्डा नाइके राधे पक्राउ

144534433120102015015352--1-600x0.JPG
कार्तिक ३, २०७२- प्रहरीले खोजतलाश गरिरहेको गुन्डाका नाइके राधे नामले परिचित राधेकृष्ण भण्डारीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी 'चरी' माथि आक्रमण गरेपछि राधे चर्चामा आएका थिए । राधेलाई प्रहरीले ज्यान मार्ने र हात हतियार तथा खरखजाना मुद्दामा पुनरावेदन अदालत पाटनको आदेशानुसार २०७० असार २२ गते सतुंगलचोकमा आफनै समुहका डन चरी भनिने दिनेश अधिकारीलाई रोधले गोली प्रहार गरेका थिए । उक्त घटनापछि पक्राउ परेका राधेलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेपनि पुनरावेदन पाटनले उक्त आदेशलाई उल्टयाएर थुनामा राख्ने आदेश...

सरकारी जागिर लगाई दिन्छु भन्दै रु ४२ लाख ठगी

1445000296merosamachar.jpg
ललितपुर, २९ असोज । उच्च पदस्थ व्यक्तिसँग चिनजान रहेको भ्रममा पारी सरकारी जागिर लगाई दिने भन्दै ठगी गर्ने काठमाडौ तारकेश्वरका राजकुमार चापागाईलाई प्रहरीले बिहीबार काठमाडौँको बालाजुबाट पक्राउ गरेको छ ।  प्रारम्भिक अनुसन्धानबाट सरकारी जागिरको प्रलोभनमा उनले ललितपुरका आठजनाबाट रु ४२ लाख ५३ हजार लिइसकेको प्रहरीले जनाएको छ ।  अभियुक्त चापागाई यसअघि पनि पटक पटक ठगी मुद्दामा पक्राउमा परेका थिए । पछिल्लो पटक उनी गत चैत ४ गते काठमाडाँै जिल्ला अदालतको आदेशानुसार ठगी मुद्दामा रु चार लाख धरौटीमा छुटेका थिए ।  उनले सरकारी जागिर लगाइदिन्छु भन्दै ललितपुरकी दीपा...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement