एकिकृत ने. क. पा. माओबादी

एमाओवादी अध्यक्ष दाहालको एन्ड्रोइड एप सञ्चालनमा

1454031829prachanda.jpg
काठमाडौँ, १४ माघ । सूचना तथा प्रविधिको सदुपयोग गर्ने प्रवृत्ति सघनरुपमा बढिरहेको बेला एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आजबाट ‘सिएमप्रचण्ड’ एन्ड्रोइड एप सञ्चालनमा ल्याउनुभएको छ ।  एमाओवादी अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार जनतासँगको अन्तक्र्रिया र छलफललाई थप प्रभावकारी बनाउन एप सञ्चालनमा ल्याइएको हो ।  सिएमप्रचण्ड नाम दिइएको सो एप विदिही प्रालिले विकास गरेको हो । एपमा अध्यक्ष दाहालको जीवनी, सन्देश एवम् राजनीतिक गतिविधिको जानकारी दिइनेछ ।  केही समयअघि मात्रै सामाजिक सञ्जालमा जोडिनुभएका अध्यक्ष दाहालको एप...

नेकपा माओवादीको जिल्ला जनपरिषद् गठन

1453894090maobadi.png
बागलुङ, १३ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी, बागलुङले जिल्ला जनपरिषद् गठन गरेको छ ।  बाबुलाल शाक्य प्रमुख रहेको जिल्ला जनपरिषद् ११ सदस्यीय छ । यसैसाता बुर्तिवाङमा भएको भेलाबाट २७ सदस्यीय जिल्ला जनप्रतिनिधिसभा समेत गठन गरिएको नेकपा माओवादीले जनाएको छ ।  क्रमिकरुपमा गाउँ र नगरमा समेत परिषद् गठन गर्दैजाने प्रमुख शाक्यले बताउनुभयो । जिल्लाको राजकुत, देविस्थान र खुङ्गा गाविसमा गाउँस्तरको जनपरिषद् गठन भइसकेको उहाँको भनाइ छ । जिल्ला जनपरिषद्मा नन्दराम थापा, दिलबहादुर कुमाल, सुमित घर्ती, निशान विक, राधिका आचार्य, जीवन धराली, गोविन्द...

सरकारमा एमाओवादीको नेतृत्व टोपबहादुरले गर्ने गृह मन्त्रालय शक्ति वा अग्नीलाई

1445085137download-7.jpg
आश्विन ३०, २०७२- एमाओवादी टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने टुंगो लागेको छ ।  स्थायी समिति सदस्य अग्नी सापकोटाका अनुसार सचिव टोपबहादुर रायामाझीको नेतृत्वमा एमाओवादी वर्तमान सरकारमा सहभागी हुने टुंगो लागेको हो । रायमाझीले उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यस्तै स्रोतका अनुसार अब गृह  मन्त्रालयकाे जिम्मेवारी शक्ति बस्नेत वा अग्नी सापकोटा मध्ये एकले सम्हाल्ने छन् । तत्पश्चात दुई मध्ये एककाे भागमा शिक्षा मन्त्रालय पर्नेछ । 'कुनकुन मन्त्रालय कसले सम्हालने हाे अाज बेलुकासम्ममा अाैपचारिकरुपमा टुंगो लाग्ला,'...
1453145911obamacare.gif

एमाले-माओवादीसहित कम्युनिष्ट केन्द्र बन्नसक्छः दाहाल

1444824984aa38a5256feb73c192dfd95047afd5adL.jpg
काठमाडौँ-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताले चाहे नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन सकिने बताएका छन्। राष्ट्रियता र संविधान निर्माण प्रक्रियामा एमाओवादी अध्यक्ष दहालले खेलेको भूमिकाप्रति बधाई दिन गएको युवा सङ्घ नेपालको टोलीसँग उहाँले नेपालमा धेरै कम्युनिष्ट पार्टी भएकाले त्यसलाई मिलाएर एउटै कम्युनिष्ट केन्द्र बनाउने सकिने बताए। अध्यक्ष दाहालले भने ‘एउटै कम्युनिष्ट केन्द्र बनाउन कम्युनिष्ट पार्टीका प्रमुख नेताको मात्र मन मिलेर हुँदैन, त्यसका लागि तल्लो तहका कार्यकर्तासमेत तयार हुनुपर्छ।’ सम्पूर्ण कम्युनिष्ट...

दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउँछौँ – अध्यक्ष दाहाल

1443879961images-1.jpg
काठमाडौँ, १६ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।  एमाओवादी केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र देखिएका समस्या र टुटफुटबाट बाहिर निस्केर नेपाली जनताको चाहना र भावना बमोजिम अगाडि बढ्ने र एक नम्बरको पार्टी बनाउने बताउनुभयो ।  विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकताबद्ध बनाउन आफूहरुले हदैसम्मको प्रयत्न गर्ने बताउँदै केही दिन पहिले मात्रै पार्टी...

आफु बोले परिस्थिति झन बिग्रन्छ : एमाओवादी अध्यक्ष दाहाल

1443622229resizeimage.jpg
असोज १३, काठमाडौं ।   एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणपछि आफू दोहोरो तनाबमा रहेको बताउनुभएको छ । पार्टी प्रवक्ता दिनानाथ शर्माको पुस्तक बिमोचन कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो – 'एकातिर नाकाबन्दीले जनता आक्रान्त छन् भने म ३० वर्ष सँगै काम गरेका एकजना मित्रले पार्टी त्याग्नुभयो । मलाई गहिरो अनुभूतिको विषय भएको छ ।' प्रवक्ता शर्मा र पुस्तक प्रकाशकले राजनीतिक विषयमा बोल्न अनुरोध गरे पनि दाहालले राजनीतिक विषयमा आफूले अभिव्यक्ति दिए परिस्थिति झन् बिग्रने उल्लेख गर्नुभयो  ।  भारतको नाकाबन्दीपछि मुलुकमा निम्तिएको संकट निवारणका...
Advertisement

भट्टराईको पार्टीत्यागबारे एमाओवादीले तत्काल टिप्पणी नगर्ने

144335974027092015064705Maoist-600x0.jpg
आश्विन १०, २०७२- एमाओवादीले बरिष्ठ नेता बाबुराम भट्टराईको पार्टीत्यागबारे तत्काल कुनै टिप्पणी नगर्ने निर्णय गरेको छ । उसले भट्टराईको निर्णय गलत भएको निष्कर्ष निकाल्दै वैचारिक राजनीतिक कोणबाट टिप्पणी नगर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भट्टराईको निर्णयले आश्चार्यचकित बनाएको बताउँदै पुन: फर्कन अपिल गरे । ‘उहाँलाई पार्टीमा फर्काउन सबैले पहल गरौं, म पनि गर्छु,’ दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य नारायण दाहालले भने, ‘उहाँको अरु पक्षबारे पछि विश्लेषण गरौंला ।’ दाहालले भट्टराईसँग संविधान निर्माणलगायतका कुनै पनि विषयमा विमति...

बाबुरामले पार्टी त्यागको निर्णयमा पुनर्विचार गर्ने एमाओवादीको आशा (विज्ञप्तिसहित)

1443280715download-5.jpg
काठमाडौं, असोज ९ । एकीकृत माओवादीले डा. बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु आश्चर्यजनक भएको भन्दै निर्णयमा पुनर्विचार गर्ने आशा व्यक्त गरेको छ । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले शनिबार राति जारी गरेको विज्ञप्तिमा भट्टराईको घोषणाले आश्चार्य चकित बनाएको भन्दै भट्टराईले निर्णयमा पुनर्विचार गर्ने आशा व्यक्त गरिएको छ । कतिपयसन्दर्भमा पार्टी अध्यक्षसँग सौहार्दपूर्ण छलफल भइरहेको बेला केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा भट्टराईले पार्टी परित्याग गर्नु अस्वभाविक भएको विज्ञप्तिमा उल्लेख छ । संविधान लेखनको समग्र परिस्थितिको विषयमा छलफल गर्न...

यसकारण अलोकप्रिय भए बाबुराम

1443280415baburam-bhattarai.jpg
काठमाडौं । एमाओवादी नेता बाबुराम भट्टराई चर्चा र लोकप्रियताको चुलिमा रहन चाहने नेता हुन् । भट्टराई बृहत शान्ती सम्झौता यता कहिल्यै आलोचित भएनन् र लोकप्रियताको ग्राफमा सधै उचो रहे । उनी लगनशिल र दृढतापूर्वक काममा लागिपर्ने स्वभावका छन् । तर संविधान निर्माणसँगसँगै तिनै भट्टराई सर्वाधिक अलोक बने । कुनै समय काम गर्ने नेताको उपमा पाइ राम्रो नेता छविमा ‘देवत्वकरण’ गरिएका बाबुरामलाई भने बाईबाई गरिंदै छ । जनमत निर्माणमा पछिल्लो समय सामाजिक संजालमा देखिएका नेताप्रतिको बुझाईले प्रचण्डलाई हाईहाई र बाबुरामलाई बाईबाई गरेको प्रष्टै देखिन्छ संविधान निर्माणमा सधै...
Advertisement

सामन्तले संविधान दिने युगको अन्य र जनताले संविधान दिने युगको सुरुवात– अध्यक्ष दाहाल

14427688661442765415679RS-KTM-news-sambidhan-3.jpg
काठमाडौँ, ३ असोज । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सामन्तले संविधान दिने युगको अन्त्य भएको बताउनुभएको छ ।  संविधानसभाबाट आज संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले जनताका प्रतिनिधि तथा जनताले संविधान बनाउने युगको सुरुवात भएको बताउनुभयो ।  उहाँले असन्तुष्ट पक्षका दललाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “केही असन्तुष्ट दलका मागलाई सम्बोधन गरिन्छ ।”  वार्ता र संवादको माध्यमबाट आन्दोलनरत दलका मागहरु सम्बोधन गर्ने अध्यक्ष दाहालको दाबी छ । उहाँले भन्नुभयो, “आन्दोलनरत दलले स्थिरता चाहनुप¥यो,...

वार्ताको समय सदुपयोग गर्न एमाओवादी संसदीय दलको आग्रह

1442070406images.png
काठमाडौँ, २६ भदौ । एकीकृत नेकपा (माओवादी) ले आइतबार बिहान ११ बजेसम्मको समयलाई सदुपयोग गरी वार्तामा जुट्न र सफल पार्न आह्वान गरेको छ ।  संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले तीन प्रमुख राजनीतिक दलले आइतबार बिहान ११ बजेसम्मका लागि संविधानसभाको प्रक्रिया स्थगन गरी थारु, मधेसको मोर्चालगायत शक्तिसँग वार्ता गर्न गरेको निर्णयलाई स्वागत गरेको छ ।  बैठकले धेरैभन्दा धेरै शक्तिको सहभागिता, स्वामित्व र अपनत्वमा संविधान घोषणा गर्नका लागि वार्ता र राजनीतिक समाधानका लागि पार्टीले जोड दिएर प्रस्तावसमेत राख्दै आएको प्रसङ्ग उल्लेख गर्दै सरकार तथा आन्दोलनकारी दुवै...

प्रक्रिया नरोक्ने एमाओवादीको निर्णय

1442066241resizeimage.jpg
भदौ २६, काठमाडौं ।  एकीकृत माओवादीले संविधान निर्माण प्रक्रियालाई नरोक्ने निर्णय गरेको छ । थारु लगायत आन्दोलनरत बिभिन्न पक्षको माग सम्बोधनका लागि वार्ता गर्न भन्दै हिजो र आज स्थगित प्रक्रिया भोलीबाट भने सुचारु गर्नु पर्ने उसको ठहर हो । सिंहदरवारमा आज अपरान्ह बसेको एकीकृत माओवादी संसदीय दलको बैठकले संविधान जारी भएपछि पनि संसोधन मार्फत असन्तुष्टहरुको माग सम्बोधन गर्न सकिने निश्कर्ष निकालेको हो । सो पार्टीका प्रमुख सचेतक गिरिराजमणी पोख्रेलले बारम्बर आग्रह गर्दा समेत संघीय लोकतान्त्रिक मधेशी मोर्चा सहितका दल तथा समुहहरु वार्तामा आउन नचाहेकाले ...
Advertisement

एमाओवादी भन्छ-टिकापुर घटना स्वभाविक, सेना परिचालनमा आपत्ति

1440511323COMRADE-CHABILAL-AND-BABURAM.jpg
प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले कैलालीको टिकापुरमा भएको घटनालाई स्वभाविक भनेको छ । स्थायी समितिको मंगलबार बसेको बैठकले थारु समुदायले आफ्नो हक अधिकार प्राप्तिका लागि आन्दोलन गरेको र राज्यले बेवास्ता गरेको परिणाम आन्दोलनले हिंसात्मक रुप लिएको निष्कर्ष निकालेको हो । एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले घटनालाई स्वभाविक परिणामका रुपमा लिइ थारु समुदायका जायज माग पूरा गर्ने मामलामा राज्य पक्ष जिम्मेवार हुनुपर्ने वताए । एमाओवादीले कैलाली, रौतहट र सर्लाहीमा सेना परिचालन गरिएकामा आपत्ति जनाएको छ । सीमांकनप्रति असन्तुष्ट समुदायका माग सुन्नुको साटो...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement