क्रिकेट

यु–१९ विश्वकप ः क्वार्टरफाइनलमा नेपाल बङ्गलादेशसँग भिड्ने

1454413619nep-vs-ban.jpg
काठमाडौँ, १९ माघ । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको क्यार्टरफाइनलमा अब नेपालको भिडन्त आयोजक टोली बङ्गलादेशसँग हुने पक्का भएको छ ।  आज भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले नामिबियालाई ८ विकेटले पराजित गर्दै उसले नेपालसँगको भेट पक्का गरेको हो ।  जितसँगै सबै खेलमा स्पष्ट जित निकालेको बङ्गलादेश समूह ‘ए’को विजेता बनेको छ भने हार भएपनि नामिबिया उपविजेता भएको छ ।  यता, न्युजिल्यान्ड र आयरल्यान्डलाई पराजित गरेको नेपाल समूह ‘डी’को उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो । त्यस्तै, नेपालसहित समूह चरणका तीन वटै टोलीलाई हराएर...

Nepal to take on host Bangladesh in ICC U-19 Cricket world cup

1454413541232911.3.jpg
Kathmandu, Feb 2: Nepal will face the hosts Bangladesh in the quarter-finals of the ICC U-19 Cricket World Cup in Mirpur in Bangladesh on February 5.  After being defeated by India in Monday’s match, Nepal is first runner-up of Group ‘D’.  Likewise, with the win over Namibia by eight wickets in group match, Bangladesh is winner of Group ‘A’, while Namibia is first runner up.  Similarly, India, which has also qualified to quarter-finals, topping the charts with six points, will play against Namibia. RSS ...

नेपालमा ठूलो धनराशिको क्रिकेट सुरु

1453719300cricket.jpg
भीमदत्तनगर, ११ माघ । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि कलेजस्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।  सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्काय कल्याण समाजको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका निमित्त रजिस्ट्रार भारती जोशीले गर्नुभयो ।  प्रतियोगिताको सुरुवातमा भीमदत्तनगरको कञ्चनपुर विद्या मन्दिर र आदर्श विद्या निकेतनबिच पहिलो प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक सुशीलप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा जिल्लाभरबाट १४ वटा क्याम्पसको टोली सहभागी छन् ।  सुदूरपश्चिम...
1453145911obamacare.gif

प्रमद्वारा क्रिकेट टोलीलाई बधाई

1445608321ykpoli.jpg
कार्तिक ६, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई दिएका छन् ।  आज विज्ञप्तिमार्फत बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले आज क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । रासस    ...

यु–१९ क्रिकेट टोली स्वदेश फिर्ताः सातौँपटक विश्वकप भिड्दै

1445607854nepal-cricket.jpg
काठमाडौंँ, ६ कात्तिक । उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।  मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भन्नुभयो– ‘‘टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।’...

लगातार पाँचौ जितसँगै नेपाल विश्वकपमा छनोट

1445516981nepal-cricket.jpg
काठमाडौंँ ५ कात्तिक । आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ ।  नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनको मध्यम स्कोर बनाउन सफल भयो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७, राजु रिजालले ३५, आरिफ शेखले २१ र दीपेन्द्रसिंह...
Advertisement

सुनिल र सन्दीपले १७० रनको साझेदारी, नेपालले आयरल्यान्डलाई ८ विकेटले हरायो

1445430626nepal-cricket.jpg
कार्तिक ४, २०७२- नेपालका ओपनर जोडी सुनिल धमला र सन्दीप सुनारले १७० रनको साझेदारीको गरेपछि नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । नेपाल र आयरल्याण्डबीच मलेसीयाको क्वालालमपुरमामा भएको यू १९ विश्वकप छनोट प्रतियोगितामा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाइ १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्य लिई मैदानमा प्रवेश गरेका नेपालका प्रारम्भिक ब्याट्स्म्यान सन्दीप सुनारले ८५ रन र सुनिल धमलाले ७५ रन बनाएका थिए । नेपालका लागि यू १९ मा ओपनीङ जोडीले बनाएको यो सर्वाधिक रनको रेकर्ड हो । नेपालका लागि बलिङ तर्फ स्पिनर प्रेम...

नेपाल आईसीसी यु–१९ विश्वकप छनौट क्रिकेटको फाईनलमा

1445257048images-1.jpg
आइसीसी यु–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजय यात्रा जारी राखेको छ । समूहको तेस्रो खेलमा अमेरिकालाई डकवर्थ लुईस नियममा ६ विकेटले हराउँदै नेपालले छनोट चरण पार गर्ने सम्भावनालाई बलियो बनाएको छ । योसँगै नेपाल प्रतियोगिताको फाइनलमा पनि प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा नेपालले पर्सि बलियो प्रतिद्वन्द्वी आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आगामी बिहीबार हुनेछ । मलेसियाको किन्नरारा ओभल मैदानमा आज खराब मौसमका कारण ४८ ओभरमा छोट्याइएको खेलमा अमेरिका ४६ ओभरमा १ सय ९ रनमा अलआउट भयो । नेपालले १ सय ९ रनको लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा...

आइसिसी यु १९ विश्वकप क्रिकेट छनोट–नेपालद्वारा युगान्डा पराजित

1445001241images-1.jpg
काठमाडौँ, २९ असोज । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) को विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाली युवा टोलीले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित रोयल सेलेङगर क्लबको खेल मैदानमा भएको सो प्रतियोगितामा नेपालले युगान्डालाई १७१ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको यो लगातार दोस्रो जित हो । हिजो बिहीबार भएको पहिलो खेलमा नेपालले पपुवान्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गरेको थियो ।  टस जितेर पहिले ब्यटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट...
Advertisement

एसिसी प्रिमीयर लिगः कुवेतविरुद्ध नेपालको ८३ रनको जित

1441118516download-3.jpg
काठमाडौँ १५ भदौ । मलेसियामा जारी १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले आज कुबेतविरुद्धको खेलमा ८३ रनको जित हात पारेको छ ।  मलेसियाको किनरारा आभेल मैदानमा भएको खेलमा नेपालले कुवेतसामु निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा २५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ओभर नै खेल्दै ९ विकेट गुमाएर १६७ रन मात्र जोडेपछि नेपालको जित सुनिश्चित भएको हो ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले खराब सुुरुआत गर्दै ओपनरद्वय सुनिल धमला (११) रन र आशिष धामीलाई (४) रनमा गुमायो । नेपालका लागि...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement