घटना

कम्प्युटर पसलमा आगलागी, तीस लाखको क्षति

1454315792images.jpg
लहान, १८ माघ । सिरहाको गोलबजार नगरपालिका–६ स्थित एक कम्प्युटर पसलमा आज बिहान आगलागी हुँदा रु तीस लाखभन्दा बढीको क्षति भएको छ ।  गोलबजार नगरपालिका–३ का सुधिर साहको कम्प्युटर पसलमा रहेको इन्भर्टरबाट विद्युत् चुहिएर आगलागी भएको हो ।  आगलागीबाट साहको पसलमा रहेको सम्पूर्ण कम्प्युटर तथा अन्य सामान जलेर नष्ट हुँदा करिब रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस ...

पवित्र धाममा आक्रमण हुँदा पैतालिसको मृत्यु एक सय दश घाइते

1454252909Part-NIC-Nic6486705-1-1-0.jpg
दमास्कस (सिरिया) १७ माघ । सिरियाको राजधानी दमास्कसको दक्षिण क्षेत्रमा अवस्थित सिया समुदायको धार्मिक आस्थाको केन्द्रमा आइतबार विस्फोट गराउँदा कम्तिमा ४५ जनाको मृत्यु भएको यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।  उक्त घटनामा ११० जनाभन्दा बढी घाइते भएको पनि बताइएको छ ।  सिरियाको साना न्यूज एजेन्सीले यसअघि उक्त घटनामा परी ३० जनाको मृत्यु भएको जनाएको थियो ।  सो घटनाका गम्भीर प्रकृतिको चोटबाट ग्रस्त घाइतेहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएका र मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।  एउटा कारबम र दुई...

होटलमा पुरुष मृत फेला, सँगै आएकी महिला फरार

1454237702imgsleeping-man.jpg
काँकडभिट्टा (झापा), १७ माघ । झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन् ।  बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार होटलको २०७ नं कोठामा हिजो साँझ ७ बजेतिर सुरुङ्गा–५ का ५० वर्षीय मनोरथ पाठक मृत अवस्थामा भेटिएका हुन् ।  माघ ११ गतेदेखि होटलको कोठा बुक गरी एक अपरिचित महिलासँग बस्दै आएका पाठकलाई साँझपख मृत देखेपछि होटल सञ्चालकले प्रहरी बोलाएका थिए ।  कोठाको ओछ्यानमा मृत भेटिएका पाठकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको हुँदा मृत्युको कारण हत्या हो कि होइन अहिल्यै भन्न नसकिने...
1453145911obamacare.gif

घडियाल गोहीहरु हराए

1454228685AmericanAlligatorSlider.jpg
चितवन, १७ माघ । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही बर्सेनि विभिन्न नदीमा छाडिँदै गएको भए पनि यसको सङ्ख्या भने बढ्न सकेको छैन ।  सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा गोही प्रजनन केन्द्र स्थापना गरी निरन्तर यसको संरक्षणमा सरकार लागेको भए पनि नदीमा छाडिएका गोही दिनानुदिन घट्दै गएका छन् ।  नदीहरुमा प्रजनन हुने र सङ्ख्या बढ्नुपर्नेमा उल्टो छोडिएका गोही पनि हराउँदै गएका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काकाअनुसार हालसम्म छवटा नदीमा एक हजार ५६ वटा गोही छाडिसकिएको छ । राप्ती नदीमा ३७६, नारायणी नदीमा ३९९,...

नेपाली बाहुल्य रहेको साउदी अरबको पुर्बी क्षेत्रमा विस्फोट हुँदा दुई जनाको मृत्यु

1454080838pakistan-peshawar-bomb-blas.jpg
रियाद (साउदी अरब), १५ माघ । साउदी अरबको पूर्वमा अवस्थित एक मस्जिदमा शुक्रबार विस्फोट गराइएको छ ।  विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने घटनामा सात जना घाइते भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ, विस्फोटमा परी दुई जनाले सहादत प्राप्त गरेका छन् भने अन्य सात जना घाइते भएका छन् ।  मस्जिद अल्पसङ्ख्यक सिया समुदायको रहेको स्थानीयले बताएका छन् ।  घटनाको विस्तृत विबरण अझै आउन बाँकी छ । रासस÷एएफपी ...

पेट्रोलियम पदार्थसहित कालोबजारी गर्ने पाँच पक्राउ

14540804156a00d8341df99053ef01b8d17ee6cd970c-700wi.png
भक्तपुर, १५ माघ । पेट्रोलियम पदार्थ कालोबजारी गर्ने पाँच जनालाई एक हजार ६०० लिटर पेट्रोल, ग्यास र पेट्रोल बोक्ने गाडीसहित आज प्रहरीले पक्राउ गरेको छ ।  महिनौँदेखि पेट्रोल र ग्यासमा कालोबजारी गरेको सूचना आएपछि महानगरीय प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक मित्र बन्धु शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बढी मूल्य लिएर ग्यास र पेट्रोल बिक्री गरिरहेको अवस्थामा ती पाँच जनालाई पक्राउ गरेको हो ।  पक्राउपर्नेमा भक्तपुर नगरपालिका–७ गोल्मढी घर भई कमलविनायक बस्ने ८० वर्षीय विक्रेता कृष्ण तजले, सिरहा धनगढी–२ घर भई भक्तपुर थिमि नगरपालिका बस्ने २९ वर्षीय...
Advertisement

बालिका बलात्कारको आरोपमा मुद्दा

1453695779balika.jpg
तुलसीपुर (दाङ), ११ माघ । एक पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक व्यक्तिलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस–५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन् ।  बालिकालाई ललाइफकाई गरी ढकनास्थित सामुदायिक नर्सरीमा लगी जबर्जस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएसँगै निजलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रोकाले जानकारी दिनुभयो ।  पक्राउ परेका बुढाथोकीलाई नियन्त्रणमा लिई आइतबार...

राष्ट्रपतिको हत्या योजना बनाएको अाराेपमा माल्दिभ्सका उपराष्ट्रपति पक्राउ

14456888213bce4a36cddd0036d284fdb91f662d9a.jpg
कार्तिक ७ ।माल्दिभ्सका उपराष्ट्रपति अहमद अदीव पक्राउ परेका छन् ।राष्ट्रपति अब्दुब्लला यामीनको हत्या योजना रचेको आरोपमा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । गृहमन्त्री उमर नसीरले उनीमाथि राजद्रोहको आरोप लगाइएको र जेलमा राखिएको बताएका छन् । यामीन पछिल्लो महिना भएको हमलामा बचेका थिए । ...

प्रहरीमाथि आक्रमण गर्ने जुवाडे पक्राउ

1445607753images-3.jpg
गौशाला, ६ कात्तिक । प्रहरीमाथि आक्रमण गर्ने एक जुवाडेलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिजलपुरा–९ बस्ने रविन्द्र घोरारी रहेको छ ।  इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिजलपुरा–९ स्थित पथलैया बजारमा जुवा खेलिरहेका जुवाडेहरुलाई बिहीबार अबेर राति पक्राउ गर्न खोज्दा जुवाडे र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।  जुवाडेहरुले एकतर्फी रुपमा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढाबाट प्रहरीको गाडीमा समेत सामान्य क्षति पुगेको छ भने जुवाडेहरुले प्रहरी हबल्दार बरुण भूमिहारलाई कुटपीट गरी घाइते बनाएका छन्...
Advertisement

कैलालीमा दुई जनाले आत्महत्या गरे

14456075881441942949Logo-for-news.jpg
धनगढी, ६ कात्तिक । कैलाली जिल्लामा बिहीबार दुई महिलाले आत्महत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ की २४ वर्षीया गीता सार्कीले आफ्नै घरको कोठामा झुन्डिइ आत्महत्या गरेकी छन् । मृतक सार्कीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल पुर्‍याइएको छ ।  यसैगरी, उर्मा गाविस–७ की ४० वर्षीया तारादेवी बूढामगरले घर नजिकैको रुखमा झुन्डिइ आत्महत्या गरेकी छन् । प्रहरीले यी घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ । रासस ...

महोत्तरीको सीमा क्षेत्रमा एसएसबी र भारतीय मुस्लिमबीच झडप

14451781481441942949Logo-for-news.jpg
कार्तिक १, २०७२- महोत्तरी स्थित नेपाल–भारत सीमा क्षेत्र समसीको पारी कन्हमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहाँको मुस्लिम समुदायबीच झडप भइरहेको छ । एसएसबीले भारतको बिहार राज्यमा प्रतिबन्धित गाईको मासु लिएर नेपाल प्रवेश गर्न खोजेका एक भारतीय मुस्लिमलाई नियन्त्रणमा लिई मासु नष्ट गरेकोले झडप सुरु भएको समसी सीमा क्षेत्रमा तैनाथ प्रहरीले जानकारी दिएको छ । झडपका कारण एसएसबीले प्रदर्शनकारी माथि ४६ राउन्डभन्दा बढी गोली प्रहार गरेको प्रहरीले एसएसबी श्रोतलाई उदृत गर्दै बताएको छ । प्रदर्शनकारीको ढु‌गा लागि दुईजना एसएसबी र एक सशस्त्र प्रहरी घाइते भएका छन् ।...

BREAKING NEWS: नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगियो

144508485317102015060419jahaj-600x0.jpg
आश्विन ३०, २०७२- नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ । नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङमा स्थानीय समयअनुसार साँझ सवा ७ बजे हङकङ इन्टरनेसनल विमानस्थलबाट उड्नुपर्ने थियो । तर, उड्ने बेलामा जहाजमा प्वाल परेको थाहा भएको थियो । विमान चालक क्या. विजय लामाका अनुसार खाना पुर्‍याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो । तर, जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो । उड्ने तयारी गर्दा क्या. लामाले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए । ‘यदि जहाज उडेको भए निश्चित उचाई लिंदा जहाजभित्र हावा पस्ने थियो,’ सम्भावित दुर्घटनाबारे...
Advertisement

भारतमा सत्तारुढ भाजपा विधायकहरुले स्वतन्त्र विधायकलाई सदनमै पिटे

1444307232i13.jpg
काठमाडौं, असोज २१ । भारतको जम्मु–कश्मिर विधानसभामा सत्तारुढ भारतीय जनता पार्टीका विधायकहरुले स्वतन्त्र विधायक राशिदलाई सदनभित्रै पिटेका छन् । राशिदमाथि हिन्दूहरुले लक्ष्मीको रुपमा पूज्दै आएको गाईको मासुसहितको भोज आयोजना गरेको आरोप लगाइएको छ । भोजकै समयमा केही भाजपा विधायकले त्यही प्रदर्शन गर्दै खानाको स्टल नै तोड्ने प्रयास गरेका थिए। कश्मिरमा गाईको मासु खान र बेचविखनमा लगाइँदै आएको प्रतिबन्ध हटाउनुपर्ने विषयमा बोल्न खोज्दैगर्दा राशिदलाई भाजपा विधायकहरुले पिटेको बताइएको छ । सदनमा यस विषयलाई लिएर केही समययता बहस भैरहेको थियो । राज्यका ...

अफगानिस्तानको अस्पतालमा हवाई आक्रमण, ९ को मृत्यु, ३७ जना गम्भीर घाइते

1443879645af-final-fial.jpg
काठमाडौं, असोज १६ । अफगानिस्तानको कुन्दुज सहरमा गरिएको हवाई आक्रमणमा स्वास्थ्य सेवामा सहयोग पु¥याउने अन्तर्राष्ट्रिय संस्था डाक्टरर्स विदाउट बोर्डर (एमएसएफ)का ९ जना कर्मचारी मारिएका छन् । विस्फोटमा परी कम्तिमा ३७ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १९ जना एमएसएफका कर्मचारी छन् । अमेरिकी लडाकू विमानले करिब ३७ मिनेटसम्म गरेको हवाई आक्रमणका क्रममा अस्पतालमा बम खसेको थियो । बम विस्फोटको समय क्लिनिकमा एक सयभन्दा बढी बिरामी थिए । आक्रमणपछि केही कर्मचारी र बिरामीको अवस्था अज्ञात रहेको छ । अस्पताल ध्वस्त भएको बताइएको छ । गत सोमबार मात्र तालिबान लडाकूले...

चिनियाँ सेनाले भारतलार्इ भन्यो-सीमानामा गडबडी नगर

1443189226ColonelWuQianspokespersonfortheMinistryofNationalDefense742743356.jpg
एजेन्सी : चिनियाँ सेनाले दुबै देशको सीमाक्षेत्रमा गडबडी नगर्न भारतलार्इ चेतावनी दिएको छ । विवादास्पद भूमि लद्दाखस्थित सीमानामा आफूले राखेका सीसी क्यामेरासहितका अस्थायी संरचना भारतीय सेनाले हटाइएदिएपछि चिनियाँ सेनाले सीमामा गडबडी नगर्न भारतलार्इ चेतावनी दिएको हो । लद्दाख क्षेत्रमा चीनले बनाएका अस्थायी ढाँचाका संरचना भारतीय सेनाका जवानले केही दिनअघि हटाइदिएपछि चीनले बिहीबार त्यसबारेमा कडा प्रतिक्रिया दिएको हो । चीनको सेनाले भारतीय सेनालार्इ सीमावर्ती इलाका स्थिरता र शान्ति खलबलिने कुनै पनि किसिमको 'एकतर्फी कारबाही' नगर्न भनेको हो । चिनियाँ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement