घुस (Corruption)

उर्जामन्त्रीको पद फुस्किने पक्का, अख्तियारद्वारा प्रधानमन्त्री समक्ष कारबाहीका लागि सिफारिस

1442638030b42c220641433a8de852f8a7f721e988-1.jpg
काठमाडौं । उर्जामन्त्री राधा ज्ञवालीले सोलु कोरिडोरको प्रसारण लाइन ठेक्का प्रकरणमा अनुचित कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ ।   मन्त्री ज्ञवालीले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीमाथि कारवाही गर्न शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासमक्ष सिफारिस गरेको छ ।   मन्त्री ज्ञवालीसँगै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायतलाई पनि अख्तियारले दोषी देखाएको छ ।  यस्तो भएको थियो पहिला सोलु करिडरको प्रशारण लाइन निर्माणसम्बन्धी ठेक्काका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जामन्त्री तथा नेपाल विद्युत्...

तराई बन्दको मौकामा नेताको कमाउने यो काइदा ! प्रहरी सुराकी नै आन्दोलनका नाइके

1442492861PRADIP-YADAV.jpg
नव प्रेमजोडीलाई समेत माथ खुवाउने कुराकानीको कलडिटेल प्राप्त बन्दको बेला उद्योग खुलाउँदै रकम असूल्दै आन्दोलनकारीलाई गोली ठोक्न उकासेको आरोप काठमाण्डौ । जारी मधेश आन्दोलन दलहरुको नियन्त्रणभन्दा बाहिर गएको टिप्पणी भइरहेकै बेला मधेशवादी दलका स्थानीय केही नेता चाहि बन्दको मौकामा चौका हान्दै स्थानीय प्रहरीसँग मिलेर लाखौ रुपियाँ कमाइरहेका तथ्य फेला परेको छ । मधेशमा मधेशी जनताहरुको ज्यान गइरहेको बेला र अवस्था अस्तव्यस्त बनिरहेको बेला केही नेताहरुले चाहि उद्योगी, व्यवसायीलाई थर्काउँदै आफू पनि कमाउने र प्रहरीको समेत दलाली गर्ने गरेका पाइएको हो ।...

अख्तियारद्वारा ठूलो माछामाथि धावा, उर्जामन्त्रीको पद खुस्किने

1442332337radha-gyawali-1-300x224.jpg
काठमाडौं । सोलु करिडरको प्रशारण लाइन निर्माणसम्बन्धी ठेक्काका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जामन्त्री तथा नेपाल विद्युत् प्राधिकरण, सञ्चालक समितिकी अध्यक्ष राधा ज्ञवालीसँग बयान लिएको छ । स्रोतका अनुसार, मन्त्री ज्ञवालीले सोमबार दिउँसो टंगालस्थित आयोगको कार्यालयमा पुगेर लिखित बयान दिएकी छन् । स्रोतका अनुसार, मन्त्री ज्ञवाली आफैंले नलेखेर अरुलाई नै लेख्न लगाएर आयोगसमक्ष लिखित बयान बुझाएकी छन् ।आयोगका एक आयुक्तले उक्त कुरा पुष्टि गर्दै भने– ‘हो, मन्त्रीज्यू यहाँ आउनुभएको थियो । आफ्नो कुरा लिखित रुपमा बुझाएर जानुभएको छ । अनुसन्धान...
1453145911obamacare.gif

भन्सारका नासु घुससहित पक्राउ

1439780691corruption.jpg
भीमदत्तनगर, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित आइतबार साँझ पक्राउ गरेको छ ।  अख्तियारको क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरले दिएको जानकारीअनुसार भारतबाट नेपाल आयात गरिने सामान बिना भन्सार आउन दिने भन्दै सेवाग्राहीबाट लिएको रु २१ हजार नगदसहित उक्त छोटी भन्सार कार्यालयका नासु यादव श्रेष्ठ पक्राउ परेका छन् ।  कार्यकक्षमै घुस लिँदालिँदै पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । रासस  ...

सबइन्जिनियरविरुद्ध मुद्दा दायर

1438614260merokhabar.jpg
काठमाडौँ, १८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय टेकुका सबइन्जिनियरविरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  सबइन्जिनियर गोविन्द गैरेले काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिकाअन्तर्गत त्रिवेणी मार्ग दहचोकको ८० मिटर सडक कालोपत्र गर्ने प्रयोजनका लागि ठेकेदारसँग रु एक लाख घुस लिँदालिँदै थलोमा नै पक्राउ परेका थिए ।  आयोगले कानुन विपरीत पदीय मर्यादा विपरीत काम गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आज एक विज्ञप्तिमार्फत जनाएको छ ।  ...

घुस लिँदै गरेको अवस्थामा विद्युत्का कर्मचारी पक्राउ

1438441152corruption.jpg
नेपालगन्ज, १६ साउन । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सुपरभाइजर विनोद पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु २३ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।  आज दिउँसो करिब २ बजेको समयमा सुपरभाइजर पण्डितको कार्यकक्षमा अख्तियारको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।  नेपालगन्जस्थित प्राइमलाइभ इन्स्योरेन्स कार्यालयमा विद्युत्को थ्री–फेज लाइन जडान गर्न अवैध रुपमा रु २३ हजार घुस माग गरेपछि इन्स्योरेन्सका कार्यालय प्रमुख कैलाश देवकोटाले बाँके जिल्लाको कोहलपुरस्थित अख्तियारको सम्पर्क...
Advertisement

५६ हजार घुस लिँदै गर्दा दुई इन्जिनियर पक्राउ

14361128771436101659315_PS-Nawalparasi-pakrau.jpg
कावासोती, २० असार । उपभोक्ता समितिको काम मिलाइदिने भन्दै घुस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले उपभोक्ता समितिबाट कार्य सम्पन्नको रिपोर्ट बनाई योजना फछ्र्योट गरिदिने भन्दै घुस लिएको आरोपमा इन्जिनियर ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्रलाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो ।  रु ५६ हजार घुस लिँदै गर्दा पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय नं ७ का दुई इन्जिनियर ढकाल र मिश्र पक्राउ परेका हुन् ।  सेमरहवा तिलकपुर सिँचाइ उपभोक्ता समितिको रु चार लाखको योजना...

एक लाख घुस लिएर फरार नापी अधिकृत पक्राउ

1436090599corruption_Nepal-800x305.jpg
चितवन, २० असार । नापी कार्यालय भरतपुरका अधिकृत रामकान्त आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज भरतपुरबाट नियन्त्रणमा लिएको छ ।  गत मङ्गलबार आचार्यले रु एक लाख घुस लिएलगतै फरार भएपछि अख्तियारको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाले खोजी गरिरहेको थियो । उनलाई आज नापी कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको क्षेत्रीय कार्यालयका प्रवक्ता महेन्द्र भट्टराईले बताउनुभयो ।  सोही दिन एकजना बिचौलिया डिलबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिइएको थियो भने अर्का बिचौलिया हरि आचार्य अझै फरार रहेका थिए । प्रवक्ता भट्टराईका अनुसार मोतीबहादुर बराइलीको...

यातायातका कर्मचारी ‘घुस’सहित पक्राउ

1435891350corruption.jpg
बुटवल (खस्यौली), १७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारीलाई आज घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरेको छ ।  आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको सम्पर्क कार्यालय बुटवलको टोलीले यातायात व्यवस्था कार्यालयका नायब सुब्बा यादव केसी खड्कालाई रङ्गेहात पक्राउ गरेको हो ।  कपिलवस्तु बुड्डी गाविस–४ का खड्कालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि बनाउन सेवाग्राहीबाट रु छ हजार घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएकोे अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक...
Advertisement

सरुवामा आर्थिक अनियमितता, जिल्ला शिक्षा कार्यालयका फाइल अख्तियारको नियन्त्रणमा

1435890754Baizas-Corruption-image.jpg
गौशाला, १८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले बिहीबार साँझ जिल्ला शिक्षा कार्यालयको २३ वटा जिलान्तर सरुवाका फाइल नियन्त्रणमा लिएको छ ।  जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जिलान्तर सरुवामा व्यापक आर्थिक अनियमितता एवम् चलखेल गरेको आरोपमा अख्तियारको सम्पर्क कार्यालय बर्दिबासको टोलीले कार्यालयको फाइल नियन्त्रणमा लिएको हो ।  जिल्ला शिक्षा अधिकारी कर्णविरुद्ध मौखिक तथा लिखित उजुरीहरु परेपछि जिलान्तर सरुवाका फाइल नियन्त्रणमा लिइएको टोली प्रमुख प्रहरी उपरीक्षक...

सहायक वन अधिकृतलाई छ महिनाको कैद सजाय

तौलिहवा (कपिलवस्तु), १३ असार । कपिलवस्तु जिल्ला अदालतले अवैध रुपमा रुख कटान गरी तस्करीमा संलग्न रहेको ठहर गर्दै इलाका वन कार्यालय मोतीपुरका सहायक वन अधिकृत शशीकान्त तिवारीलाई ६ महिना कैद र बिगोको दोब्बर रकम तिराउने फैसला गरेको छ ।  अभियुक्त तिवारीले मोतीपुरस्थित शृङ्गीघाट राष्ट्रिय वनबाट अवैध रुपमा वन कटान गरी निकासीमा संलग्न रहेको ठहर गर्दै उहाँलाई सो कैदसहित रु एक लाख १२ हजार जरिवाना पनि तोकेको छ ।  जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोखे्रलको एकल इजलासले सो सजाय तोकेको श्रेस्तेदार ईश्वरी भण्डारीले बताउनुभयो ।  उहाँलाई वन ऐन, २०४९ को दफा ४९ घ बमोजिम...
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement