दुर्घटना

ट्र्याक्टर दुर्घटनामा कामदारको मृत्यु

1454934425hand-dead.jpg
गौशाला, २५ माघ । महोत्तरीमा ट्र्याक्टर दुर्घटनामा परी एक कामदारको मृत्यु भएको छ ।  मृत्यु हुनेमा महोत्तरी गाविस–४ बस्ने गजेन्द्र कापरका छोरा १७ वर्षीय अंकेशकुमार कापर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  ज१त २५७१ नम्बरको ट्र्याक्टर छिमेकी गाउँ फुल्हट्टाबाट माटो लिई महोत्तरीतर्फ गइरहेको अवस्थामा कुलोमा पल्टिन जाँदा सोही ट्र्याक्टरमा काम गर्दै आएका कापरको किचिएर मृत्यु भएको प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो ।  कापरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस ...

कारको ठक्करबाट एक महिलाको मृत्यु

1454419975news-nepali.jpg
दाङ, १९ माघ । दाङमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।  घोराही–तुलसीपुर सडकखण्डको बिजौरी–५, बिजौरीमा नम्बर नखुलेको कारको ठक्करबाट आज तुलसीपुर नगरपालिका–१५ पर्सेनी निवासी ३० वर्षीया शान्ता न्यौपानेको मृत्यु भएको हो ।  पर्सेनीबाट काम विशेषले बिजौरी आएकी न्यौपानेलाई नम्बर नखुलेको रातो कारले ठक्कर दिएको बताइएको छ ।  न्यौपानेको नेपालगन्ज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभएको छ ।  यसैबीच, इलाका प्रहरी कार्यालय तुलसीपुरले ठक्कर दिएको आशङ्कामा बा ११ च ६४४ नम्बरको रातो...

बालकको जन्मदिन भोजमा आक्रमण हुदा ११ को मृत्यु

1454316097images-1.jpg
एकुपुल्को (मेक्सिको), १८ माघ । मेक्सिकोमा एकजना १५ वर्षीय बालकको जन्मदिनको अवसरमा आयोजना गरिएको समारोहमा गोली चल्दा त्यहाँ रहेका ११ जना मारिएका छन् ।  आइतबार आयोजना गरिएको जन्मदिनको सो भोजमा गोली चलेको र त्यसमा परी ११ जना मारिनुका साथै अरु केही घाइते भएका थिए ।  मेक्सिकोको गुरेरो प्रान्तमा सो घटना भएको हो । सो क्षेत्रमा बिगतमा पनि लागूऔषध सम्बन्धी हिंसामा परी यसरी कैयौं नागरिकको हत्या हुने गर्दथ्यो । गुरेरोका गभर्नर हेक्टर अस्तुदिल्लोले भन्नुभयो– एकजना १५ वर्षीय बालकको जन्मदिन मनाउन आयोजना गरिएको भोजमा दुःखद घटना भएको छ र त्यहाँ ११ जनाको ज्यान गएको...
1453145911obamacare.gif

बाक्लो हुस्सुका कारण सवारी दुर्घटना बढ्यो

1453709317accident-due-to-fog.jpg
इनरुवा, ११ माघ । बढ्दो शीतलहरसँगैको बाक्लो हुस्सुका कारण सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा परेका छन् ।  गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सखुवागाछी भोटेपुलमा दुईवटा ट्रक एकआपसमा ठोक्किदा सिन्धुली घर भएका हरि कार्कीको मृत्यु भएको छ । काँकडभिट्टाबाट आउँदै गरेको ना५ख ६१३८ नं को ट्रक र सोही दिशाबाट आउँदै गरेको ना३ख ३५२७ नं को ट्रक एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  त्यस्तै भण्टाबारी चोकमा बा२ख ६४८४ नं को ट्रक हुस्सुका कारण सडक किनारमा पल्टेको छ ।  यसैगरी हरिपुर चोकमा समेत बा३ख ८१७ नं को ट्रक हुस्सुकै कारण दुर्घटना भएको...

जसले आफू जलेर अरुलाई बचाइन्

14455172131f7a3e8df44eb89744891f4bb5527b74L.jpg
कुसुम (बाँके)- खासकुश्मा-२, कुसुम निवासी सीमा योगी बेलाबेलामा झस्किन्छिन्। दुई दिनदेखि उनी घरबाहिर निस्कन सकेकी छैनन्। घरभित्रै आराम गरिरहेकी सीमाको मनमा अनेक कुरा खेल्छन् र आफैँलाई सान्त्वना दिन्छिन्। सीमा चढेको बस दुर्घटनामा परी आगो लाग्यो। उनी बाँचिन् र अरुलाई पनि बचाउन सफल भइन्। आफूसँग यात्रा गरेका थुप्रै व्यक्तिलाई आँखै अगाडि आगोले खरानी बनाएको क्षण सम्झिँदा उनी अहिले पनि भक्कानिन्छिन्। 'भाग्य बलियो भएर म बाँचेँ, तर सँगै यात्रा गरेका धेरैलाई आगोले खरानी बनायो, सम्झिँदा साह्रै रुन मन लाग्छ,' सीमाले नागरिकन्युजसँग भनिन्। आफू बाँचेर अरुको ज्यान बचाउन...

यात्रुबस पल्टिएर आगो लाग्यो, ८ को मृत्यु, १० जनाको उद्धार, केहीको अवस्था अज्ञात(अपडेट)

1445345851merokhabar.jpg
दाङ, नेपालगन्ज, कार्तिक ३ । दाङसँग सीमा जोडिएको बाँके, कुसुमको चपरगौरीमा मंगलबार साँझ यात्रुबाहक बस पल्टिएर आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । अरु यात्रु बसभित्रै रहेकाले उनीहरुको अवस्था अझै थाहा हुन सकेको छैन । लु१ख ५८२८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कुसुमका हवल्दार टोपेन्द्रसिंह ठकुरीकाअनुसार उक्त बसभित्र ५० जनाभन्दा बढी यात्रु थिए । बसमा ग्यासको सिलिन्डर र पेट्रोल रहेकाले बस पल्टिएपछि सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । बसभित्र रहेका अरु यात्रुको अवस्थाबारे अझै जानकारी हुन सकेको छैन । १० जना...
Advertisement

यात्रुले भरिएको बसमा आगलागी

1445344698merosamachar.jpg
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नजिक चप्परगौडीमा यात्रुबाहक बसमा आगो लाग्दा बसमा सवार केही यात्रुको मृत्यु भएको छ । बसभित्र राखिएको पेट्रोलबाट आगो सल्केको भन्ने बुझिएको तर एकिन भइनसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना १ ख ५८२८ नम्बरको बसमा आगो लागेको हो । बसमा करिब ५५ जना यात्रु सवार रहेको र तीमध्ये करिब १० जनाजति बसबाट हामफालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जानकारी गराएको  छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिए पनि अहिलेसम्म कतिजना हताहती भए...

सवारी दुर्घटनामा एकको मृत्यु

1445256822merokhabar.jpg
काँकडभिट्टा (झापा), २ कात्तिक । झापाको काँकडभिट्टामा आज अपराह्न भएको सवारी दुर्घटनामा ३२ वर्षीय श्याम बजगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।  काँकडभिट्टाबाट धरान जाँदै गरेको को१ख ४१९४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेको को१प ९४७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बजगाईं घाइते भएका थिए ।  मोरङ पथरी निवासी घाइते बजगार्इंलाई उपचारका लागि बिएन्डसी हस्पिटल विर्तामोडमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । रासस ...

पाइलट र एक यात्रुसहित पोखरामा अल्ट्रालाइट बेपत्ता

1444308321download-1.jpg
आश्विन २१, २०७२- एकजना विदेशी पर्यटक लिएर उडेको अल्ट्रालाइट (सिंगल इन्जिन जहाज) बेपत्ता भएको छ ।   कल साइन ९ एनएएलआइको अल्ट्रालाइट बिहीबार बिहान १० बजेर ३५ मिनेटमा उडेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । पोखरा विमानस्थलबाट उडेको ६ मिनेटपछि चालकले आफूहरु अन्नपूर्ण आधारशिविर साइडमा रहेको जानकारी पठाए पनि लगत्तै सम्पर्कबिहीन भएको थियो । अल्ट्रलाइटमा आइडी नम्बर ५६१२३००२१०८२ की ५० वर्षीया दक्षिण अफ्रीकी नागरिक एलिजाबेथ वेल र चालक पासपोर्ट नम्बर ७१५७४६०८ का रुसी नागरिक  ६० वर्षका भ्यालरी बुटिन छन् । उक्त अल्ट्रालाइट ११ बजेर ३५ मिनेटभित्र विमानस्थलमा...
Advertisement

७ जना नेपाली तिर्थालुको दुर्घटनामा मृत्यु

1444221416merosamachar.jpg
आश्विन २०, २०७२- भारत तिर्थयात्रामा गएका बाँकेका ७ जना तिर्थयात्रुको  बस दुर्घटनामा मृत्यु भएको छ । मंगलबार  राति भारतको पटना क्षेत्रमा  दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।   बाँके सितापुरका दलबहादुर वालीले आफनो करिब ६० वर्षीय बाबु  भद्रबहादुर ओली सहित ७ जनाको मत्यु भएको जानकारी दिए  । २२ दिनको यात्राका लागि  ८ गते  घरबाट हिडेका थिए । मृत्यु हुने अन्य तीर्थालुहरुमा   बाँके उढारापुरका ४, सोनपुरका २  जान छन् । तीर्थलुहरुलाइ सँगै लगेर जाने एक जना पण्डाको पनि मृत्यु भएको मृतकका आफन्तहरुले बताएका छन् । मृतकहरुको पोष्टमार्टम भइरहेको र भोलि...

गुल्मीमा बस दुर्घटना, पाँचकाे मृत्यु, २० बढी घाइते

1444048354download-1.jpg
गुल्मी–गुल्मीको सदरमुकाम तम्घास उर्लेनीमा बस दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ। २० जनाभन्दा बढी घाइते भएका छन्। उर्लेनीमा रहेको विश्वकर्मा बाबामन्दिरको नजिकै बुटवलबाट तम्घास आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–६ का ५५ वर्षीय राेहित मरासिनी र रेसुङ्गा–८ का करण चुँदरा रहेका छन्। अन्य मृतककाे पहिचान हुन बाँकी छ । घटनामा घाइते भएका ७ जनालार्इ उपचारका लागि पाल्पा पठाइएकाे छ । उनीहरुकाे अवस्था गम्भीर रहेकाे उनले बताए। त्यस्तै अन्यलार्इ पनि पाल्पा नै पठाउने बताइएकाे छ । ...

विश्वकर्मा पूजाको गाडी दुर्घटना हुँदा दुईको मृत्यु

1442668091images.jpg
दमक, २ असोज । विश्वकर्मा पूजापछि मूर्ति सेलाउन जाँदा आज दिउँसो पूर्वपश्चिम राजमार्गको झापाको बिर्तामोड–२ सडक खण्डमा बस र पिकअप भ्यान जुध्दा पिकअपमा रहेका दुईको ज्यान जानुका साथै सातजना घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार त्यहाँ को १ ख ३७३३ नम्बरको बस र मे १ ज १४५६ नम्बरको पिकअप भ्यान दिउँसो दुर्घटना हँुदा बारा कलैया– ६ का २७ वर्षीय दिपेन्द्र चौरसिया र झापा कनकाई नगरपालिका—५ का ३५ वर्षीय गोपाल माझीको ज्यान गएको छ ।  दुर्घटनामा बिर्तामोड–४ का २१ वर्षीय ईश्वर दास, ३१ बर्षीय राजमङ्गल चौरसिया, २६ वर्षीय दिलिप सहनी, नौ...
Advertisement

रामेछापमा बस दुर्घटना, ७ को मृत्यु, ५० बढी घाइते

1442581870images.jpg
आश्विन १, २०७२- रामेछापको मन्थलीबाट यात्रु बोकेर गोठगाउँ जाँदै गरेको यात्रु वाहक बस आज अपरान्ह सालुको गैह्राथोकमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर झण्डै ५० जना बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि मन्थली तर्फ पठाउन सवारी साधनको अभाव देखिएको छ । दुर्घटनामा परेर ज्यान गुमाएका माध्ये हाल सम्म मन्थली नपा ७ की दिलमाया मगर, गोठगाउ ४ का हेमवहादुर थापा र गोठगाउ ५ का भिमवहादुर वुढाथोकीको सनाखत भएको छ । अन्यको सनाखत हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय रामेछापले घटनास्थलबाट घाइतेको उद्धार भइरहेको जनाएको छ । मन्थलीबाट झण्डैं १५ कोलोमिटर...

सिराहामा नेपाली सेनाको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

1442405775bf32b4b95f07f4a4d60c5d5facf80724L.jpg
सिराहा–लाहानस्थित खाद्यसंस्थानबाट सिराहा कारागार जाँदै गरेको सिराहाको चोहरवाको नयाँ गोरखगणको ट्रक दुर्घटना हुँदा दुई जनाको नेपाली सेनाको मृत्यु भएको छ। भने ६ जना गंभीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको कसहास्थित नजिक ट्रक दुर्घटना भएको थियो। घाइतेको लाहानस्थित सप्तऋषि अस्पताल र राउस्मार अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले जानकारी दिए। मृत्यु हुने दुवै जना नेपाली सेना रहेपनि उनीहरुको पद खुलेको छैन। मृत्य भएका शालिकराम...

फोन / ल्यापटपको व्याट्री पड्कने कारण र बच्ने उपाय

1442162752aaa.jpg
मोबाइल फोन तथा ल्यापटप कम्पुटरमा प्रयोग हुने लिथियम आयन व्याट्री किन पड्किन्छ / बिग्रिन्छ ? लिथियम आयन व्याट्रीमा आवस्यकता भन्दा बढी चार्ज हुने क्रम रोक्न तथा सर्ट सर्किट वटा जोगाउन छुट्टै सर्किट हुन्छ | तर जव त्यो सर्किट बिग्रिन्छ, ब्याट्री अधिक तातो हुन्छ, जसलाई थर्मल रनअवे भानिन्छ | थर्मल रनअवे एउटा रासायनिक प्रक्रिया हो जसमा व्याट्री धेरै तात्छ, र थप प्रतिक्रिया हुदा थप ताप पैदा हुन्छ र यो क्रम बढ्दै जाँदा अन्त्यमा ज्वाला निस्की ब्याट्री पढ़कन्छ |बनावटमा गडबडीको कारणले पनि थर्मल रनअवे हुन सक्छ | व्याट्री थर्मल रनअवेको स्थितिमा पुग्न कति समय लाग्छ भन्ने...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement