नाकाबन्दी

नाकाबन्दी अन्त्यको औपचारिक घोषणा हुन मात्र बाँकी

1454763941news-nepali.jpg
काठमाडौँ, २३ माघ । नेपाल सरकारका प्रवक्ता शेरधन राईले अघोषित नाकाबन्दी औपचारिक रुपमै चाँडै अन्त्य हुने बताउनुभएको छ ।  भोजपुरे सेवा समाज, काठमाडौँको आठौंँ विशेष साधारणसभाकोे यहाँ आज उद्घाटन गर्दै उहाँले प्रमुख नाका वीरगन्जमा भएको अवरोध शुक्रबार हटेकोप्रति सङ्केत गर्दै भन्नुभयो,“औपचारिक रुपमा नाकाबन्दी हटेको घोषणा नभए पनि हिजो(शुक्रबार)देखि वीरगन्जको मुख्य नाका खुलेको छ, अब चाँडै नाका पूर्ण रुपमा खुलेको सन्देश आउँछ ।”  प्रवक्ता राईले संविधान निर्माण जस्तो मुख्य काम पूरा भएर देश सामान्य अवस्थामा जाँदै स्थिर रहेकाले अब मुलुकले आर्थिक विकासको गति...

नाका खुल्दा पचासभन्दा बढी ट्रक नेपाल भित्रिए

1454675507bifgunj-rakshwal-naka.jpg
वीरगन्ज, २२ माघ । लामो समयदेखि अवरुद्ध वीरगन्ज रक्सौल भन्सार नाका आज दिउ“सोदेखि पुनः सञ्चालन भएको छ ।  मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प पारेपछि यहा“वाट हुने आयात निर्यात पूर्ण रुपमा ठप्प भएका थिए ।  स्थानीय व्यापारीले मितेरी पुलमा रहेको पाल र ढाट हटाएपछि नाका सञ्चालन भएको हो । स्थानीय व्यवसायीले अपराह्न १ बजेदेखि सञ्चालन भएपछि अहिले नाकाबाट साना सवारी साधन, मालवाहक ट्रक, कन्टेनर लगायत सबै सवारीसाधन निर्बाध रुपमा सञ्चालन भइरहेको छ भने नाकामा एक्कासि...

वीरगन्ज नाकाबाट बस र ट्र्याक्टर भारत प्रवेश गर्यो

1454554350bifgunj-rakshwal-naka.jpg
पर्सा, २० माघ । वीरगन्ज नाकाबाट नौ यात्रुवाहक बस र दुई वटा ट्र्याक्टर भारत प्रवेश गरेका छन् ।  वीरगन्जको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारी कै सहमतिमा साँझ ७ः४५ बजेको समयमा यात्रु बस र ट्र्याक्टर भारत प्रवेश गरेका हुन् ।  भारत तीर्थ यात्रामा निस्केको ना३ख ७७९१, ना४ख १२८९, ना५ख ८१८, ना४ख ४११७, ना४ख ४४५१, ना२ख ४३५७, ना३ख २६६६, ना३ख ३२३१ र ना४ख ४२७० नं को बस तथा ना२ख ३२७८ र ना२च ६९१ नं को ट्र्याक्टर मितेरीपुलबाट भारत प्रवेश गरेका सीमा प्रहरी कार्यालय इनर्वाले जनाएको छ ।  बसमा बोलबम कावरीया काफ्लाका ८०० तीर्थ यात्रु थिए भने ट्र्याक्टरमा १५० बोरा पिना रहेको...
1453145911obamacare.gif

अर्काको दबाबमा गरिएको संविधान संशोधन प्रस्ताब अमान्य : उपप्रधानमन्त्री

1454415084edd2b-8.jpg
पाँचथर, १९ माघ । उपप्रधानमन्त्री तथा नेकपा (माले)का महासचिव सिपी मैनालीले चारवटा विषयबाहेक अन्य सबै विषयमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।  पाँचथरको फिदिममा आज दिउँसो भएको पार्टीका अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले राष्ट्रियता, सार्वभौमिता, अखण्डता र जनतामा निहित राजकीय सत्ताबाहेक अरु विषयलाई प्रक्रियाद्वारा संशोधन गर्न सकिने बताउनुभयो ।  यी विषयमा कुनै पनि हालतमा सम्झौता गर्न नसकिने उहाँले उल्लेख गर्नुभयो । देशमा अहिले देखिएको समस्याको राजनीतिक हलको निम्ति सरकार गम्भीर भएर लागेको र सबै दल पनि लाग्नुपर्ने बताउनुभयो ।  भारतको हेपाहा...

नेपाल–भारत सीमाका अवरोध हट्ने अर्थमन्त्री पौडेलको विश्वास

1453861823artha-mantri.jpg
काठमाडौँ, १२ माघ । अर्थमन्त्री विष्णु पौडेलले नेपालको संविधान, पहिलो संशोधनले संविधान जारी गर्दाका अवस्थामा देखिएका सबै गुनासा र विरोधलाई सम्बोधन गरेकाले नेपाल–भारत सीमानाका अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।  चौसठ्ठी औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अधिकतम लचकताका साथ संविधानको संशोधन भएकाले समस्या सुल्झँदै जाने बताउनुभयो ।  अर्थमन्त्री पौडेलले भन्नुभयो, “संविधान जारी हुँदाका अवस्थाका सबै गुनासा एवम् विरोधलाई सम्बोधन गरिएको छ, त्यसले सबैतिर...

इन्धन अभावले भूकम्पपीडितलाई सामाग्री पुर्‍याउन कठिन : राष्ट्रसंघ

144577721325102015035459UN-600x0.jpg
कार्तिक ८, २०७२- छिमेकी भारतले विगत एक महिनादेखि लगाएको अघोषित नाकाबन्दीको कारण चरम इन्धन अभाव भएपछि ६ महिनाअघि भूकम्पले थिल्थिलो बनाएको समुदायसम्म अत्यावश्यक सामग्री आपूर्तिमा कठिनाई भएको बताएको छ । भारत र नाकाबन्दी शब्द उच्चारण नगरिकन राष्ट्रसंघले यो कठिनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै इन्धन अभावको अवस्था तत्काल अन्त्य हुनुपर्ने जनाएको छ । जाडोयाम शुरु भइसकेकोले हिउ पर्नुअघि नै अत्यावश्यक सामग्रीहरु प्रभावित क्षेत्रमा आपूर्ति गर्नुपर्नेमा इन्धन अभावले समस्या परेको जानकारी सबै निकायलाई गराइएको संयुक्त राष्ट्रसंघको मानवीय सहायता समूह...
Advertisement

चीनका लागि नेपाली राजदुत मास्के भन्छन्– चीनबाट इन्धन ल्याउने पहल सुरु भइसक्यो

1445776575maske.jpg
काठमाडौं, कार्तिक ८ । चीनका लागि नेपाली राजदूत महेश मास्केले चीनबाट इन्धन ल्याउने औपचारिक पहल शुरु भइसकेको बताएका छन् । राजदुत मास्केले चीनसँग औपचारिक वार्ता गर्न आयल निगम, वाणिज्य र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु चीन जाने तयारीमा रहेको जानकारी दिए । तीन–चार दिनभित्रै चीनबाट पेट्रोल आयात गर्ने प्रक्रिया शुरु हुने उनले बताए । आपूर्ति मन्त्रालयमा आइतबार आयोजित बैठकमा सहभागी भएपछि राजदुत मास्केले यस्तो जानकारी दिएका हुन् । आपूर्ति मन्त्रालयमा आइतबार आपूर्ति मन्त्री गणेशमान पुनको अध्यक्षतामा नेपाल आयल निगम, वाणिज्य मन्त्रालय, परराष्ट्रका...

सुनौली–भैरहवाबाट आउने इन्धनको परिमाण बढ्यो

144577643513102015091311tyankar-npj-600x0.jpg
कार्तिक ८, २०७२- सुनौली–भैरहवा नाकाबाट दसैंअघि दैनिक सरदर पाँच–छ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिने गरेकोमा दसैंको आसपासबाट दैनिक १० ट्यांकर भन्दा बढी आउन थालेका छन् । नेपाल प्रवेश गर्ने मालवाहक गाडीको संख्या पनि बढेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार, आज दिउसोसम्म ५ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल, १ बुलेट एलपी ग्यास नेपाल भित्रिएको छ । १२ वटा एलपी ग्यासका बुलेट नेपाल छिर्न लाइनमा छन् । सुनौली–भैरहवा नाका हुँदै नेपाल आयात हुने डिजेल पेट्रोल लोड हुने गरेको भारतको बैतालपुरस्थित भारतीय आयल निगमले पनि पछिल्ला दिनमा धेरै नेपाली ट्यांकरलाई लोड दिन...

खुल्यो रसुवागढी नाका, चीनबाट आउने भयो तेल

1445775424fd8119e7b0e0d3af04c04842822cf45fL.jpg
रसुवा-आइतबारदेखि रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ। चीनको सिमाक्षेत्र खम्बाटारदेखि केरुङसम्म दुई ठाउँमा गएको पहिरो हटाएपछि नाका खुल्ला भएको चिनियाँपक्षले जानकारी दिएको छ।  रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पनि नाका खुलेको बताए। भारतको अघोषित नाकाबन्दी पछि चीनबाट ईन्धन ल्याउने प्रकृया अघि बढेको बेला नाका खुलेको छ। चीनले अनुदानमा दिने भनिएको एक हजार मेट्रिक टन ईन्धन केरुङ हुँदै रसुवागढी नाकाबाट भित्राउने योजना छ। मंगलबार सम्ममा ईन्धन पठाउने तयारीका साथ चीनले नाका सञ्चालन गरेको जनाएको छ।पहिलो चरणमा सहयोग स्वरुप ईन्धन उपलब्ध गराउने...
Advertisement

माओवादीको अगुवाइमा चीनबाट पेट्रोलआपूर्ति गर्ने

1445690125b94570235e4e70ad7b0dff0fcc0b9c06.jpg
कार्तिक ७, २०७२- सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको हो ।   ‘नेपाल–भारत सीमा नाकामा झन्डै एक महिनादेखि उत्पन्न असहज परिस्थितिका कारण कष्टकर बन्दै गएको देशको पछिल्लो अवस्थालाई दृष्टिगत गरी...

युरोपेली युनियन : भन्यो–भारतले नेपालमा नाकाबन्दी लाद्यो

1445689967european-union.jpg
नेपालतर्फ आपूर्तिमा अवरोध नगर्न भारतलाई आग्रह काठमाडौं  : भारतले एक महिनायता नेपालमाथि लादेको नाकाबन्दीप्रति युरोपेली युयियन (इयु) ले चिन्ता ब्यक्त गरेको छ । युरोपेली संसदद्वारा शुक्रबार जारी एक वक्तव्यमा नेपाल र भारतबीचको सीमानामा जारी अघोषित नाकाबन्दीप्रति चासो देखाइएको हो । ‘भारतले नेपाललाई बिनाअवरोध सीमापार ब्यापार सुनिश्चित गर्न सहयोग गर्नुपर्छ । हामी भारतलाई यो आह्वान गर्छौं कि नेपालतर्फ आपूर्ति ब्यवस्थामा अवरोध सिर्जना हुनुहुँदैन ।’ इयुले भनेको छ । भारतीय नाकाबन्दीबारे औपचारिकरुपमा युरोपेली युनियनले पहिलोपटक बोलेको हो । नाकाबन्दीका...

स्वाभिमानमा आँच नआउने गरी समस्या समाधानको प्रयासः उपप्रम थापा

1445689537download-5.jpg
काठमाडौँ, ७ कात्तिक । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाल–भारत सीमा नाकामा उत्पन्न पारवहन एवम् अत्यावश्यक वस्तुको आपूर्तिको समस्या समाधान गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ ।  व्यवस्थापिका–संसद्को पहिलो अधिवेशनको बैठकको प्रारम्भमा आज सभामुखबाट समय लिएर बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच नआउने गरी समस्याको निकास खोज्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो ।  पारवहन र आपूर्तिको अवरोध हटाउन भारतका विदेशमन्त्रीको निमन्त्रणामा आफू भारत भ्रमणमा गएको र त्यहाँ आफूले भारतका प्रधानमन्त्री,...
Advertisement

रिपोर्टरको कष्टकर दसैँ यात्रा

1445689366images-5.jpg
काठमाडौँ, ७ कात्तिक । हिन्दूको महान् चाड दसैँको मुखैमा आएर भारतले अघोषित रूपमा नाकाबन्दी गरेका कारण इन्धनमा समस्या आएपछि सर्वसाधारणले  जोखिमपूर्ण यात्रा गर्नुपर्‍यो ।  दसैँ मनाउन रुपन्देही (बुटवल) जाँदै गर्दा बाटाको दृश्य बोलिरहेको थियो कि यात्रुले कस्तो सास्ती बेहोर्नुपरेको थियो । घटस्थापनाको अघिल्लो दिन अर्थात् असोज २५ गते काठमाडौँदेखि बुटवलसम्मको सडकमा गाडीको छत र भ¥याङमा झुन्डिएर हजारौँ यात्रु गन्तव्यतर्फ लागेका थिए ।  काठमाडौँबाट मोटरसाइकलमा गन्तव्यतर्फ लम्केको पङ्क्तिकार टीका थाप्न जानुपर्ने पाल्पा तर भैरहवाबाट मगाएको सात लिटर...

सीमा अवरोध कूटनीतिक प्रयासबाट समाधान हुँदैछः सुब्बा

1445607447download-4.jpg
इटहरी, ६ कात्तिक । बिनाविभागीयमन्त्री रामकुमार सुब्बाले वर्तमान अवस्थामा छिमेकी मुलुक भारतबाट सीमा नाकामा गरिएको आयात निर्यातमा पुगेको असहयोगका बारेमा सरकारले राजनीतिक र कूटनीतिक प्रयासबाट समाधान निकाल्ने प्रयास गरिरहेको बताउनुभएको छ ।  इटहरी –१० खनारको मुसलमान समुदायले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले उपप्रधानमन्त्री कमल थापाले भर्खरै छिमेकी मुलुक भारतका प्रधामन्त्री र परराष्ट्रमन्त्रीसमक्ष द्विपक्षीय छलफल र वार्ता गरिसक्नुभएको जानकारी दिनुभयो ।  उहाँले आजै गरिब समुदायका बालबालिका अध्ययनरत इटहरी उपमहानगरपालिका–९ को...

चीनबाट पेट्रोलियम पदार्थ आपूर्तिको उपायबारे छलफल

1445607295download-3.jpg
काठमाडौँ, ६ कात्तिक । सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ ।  एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार यहाँ वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको हो ।  “नेपाल–भारत सीमा नाकामा झन्डै एक महिनादेखि उत्पन्न असहज परिस्थितिका कारण कष्टकर बन्दै गएको देशको पछिल्लो अवस्थालाई...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement