नेपाली कांग्रेस

सुशील कोइरालाको निधन रहस्यमय ! निजी चिकित्सकको र भान्जाको बयान भिन्न

1455026843sushil.jpg
काठमाण्डौ । गम्भीर बिरामी परेका खबर पनि नसुनिएको, हिँड्न, डूल्नसक्ने अवस्थाका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित निधनको खबरले अहिले सबैलाई शोकभन्दा बढी आश्चर्यमा पारेको छ । कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको बयान सुन्ने हो भने धेरैले अनुमान लगाउन सक्छन, कोइरालाको निधन जति आश्चर्यमिश्रित बन्यो, उति नै रहस्यमय पनि । अझ कोइरालाको शवको फोटो जसरी सामाजिक सञ्जालमा भाइरल बन्यो र उनको टाउकोमा चोट लागेको र सिरकमा रगत देखियो, त्यसपछि अहिले सामाजिक सञ्जालमा कोइरालाको अप्रत्यासित...

संविधान कार्यान्वयनप्रति प्रतिबद्ध छौ : सभापति कोइराला

1445343547images.jpg
काठमाडौँ, ३ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुुशील कोइरालाले संविधान कार्यान्वयन गर्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।  रिपार्टर्स क्लबले आज महाराजगञ्जस्थित आफ्नै निवासमा गरेको साक्षात्कार कार्यक्रममा सभापति कोइरालाले लोकतन्त्रको संस्थागत विकास एवम् संविधानको कार्यान्वयनमा नेपाली काँग्रेस कहिल्यै नचुक्ने बताउनुभयो ।  संविधान संशोधन विधेयक र पुनःनिर्माण प्राधिकरण विधेयक शीघ्र पारित गर्न सुझाव दिँदै उहाँले नेपाल–भारत सीमा नाकामा उत्पन्न अवरोधको अन्त्यका लागि सशक्त कूटनीतिक प्रयास हुनुपर्नेमा जोड...

राष्ट्रपति निर्वाचनका लागि लबिङ गर्दै कांग्रेस

1445257963congress47.jpg
काठमाडौं, कार्तिक २ । सभामुख र उपसभामुख निर्वाचनमा सरकारी उम्मेदवारलाई नै समर्थन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रपति निर्वाचनमा भने उम्मेदवारी दिने भएको छ । राष्ट्रपतिमा समर्थन पाउन सरकारमा आउनुपर्ने एमालेको प्रस्ताव भने कांग्रेसले अस्वीकार गरेको छ । नयाँ संविधानको प्रावधान अनुसार कार्तिक ८ गतेभित्र संसदले नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्नेछ । प्रधानमन्त्री निर्वाचनबाट टाढिएका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेशी मोर्चा सबैले राष्ट्रपति पदमा भने लोभ देखाइरहेका छन् । ...
1453145911obamacare.gif

कांग्रेस महाधिवेशन फागनु २० देखि २३ मा केन्द्रिय समितिमा नाकाबन्दीको विरोध, सरकारबारे भोलि छलफल

1444221685download-6.jpg
आश्विन २०, २०७२- नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिले पार्टीको महाधिवेशन फागुन २० देखि २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गरेको महाधिवेशन कार्यतालिका आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रिय कार्यसमितिले पास गरेको हो । कार्यतालिका अनुसार माघ १५ गते गाउँनगर तथा वडाको निर्वाचन हुने छ भने माघ २२ मा क्षेत्रीय अधिवेशन हुने छ । माघ २५ मा जिल्ला अधिवेशन हुनेछ । यसअघि तोकिएको मितिमा महाधिवेशन भएको थिएन । नयाँ संविधान जारी भएपछि संविधानको व्यवस्थाअनुसार यही कार्यसमितिको ६ महिना म्याद थप गरिएको थियो...

भावी प्रधानमन्त्रीमा अर्थमन्त्री महतको नाम !

1443962738resizeimage.jpg
असोज १७, बिराटनगर । अर्थमन्त्री डा रामशरण महतले आफू पनि कांग्रेसको तर्फबाट नयाँ संविधान अनुरुप बन्ने सरकारको नेतृत्व गर्न अग्रसर रहेको धारणा व्यक्त गर्नुभएको छ । विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उहाँले भन्नुभयो, ‘मेरो पनि नाम प्रधानमन्त्रीमा चर्चामा रहेको छ, धेरै साथीहरुको जोड पनि अव पार्टीबाट मैले नेतृत्व गर्नुपर्‍यो भन्ने चाहना रहेको पाएको छु । त्यसैले बहुमतीय सरकारको नेतृत्वमा आफूलाई पनि उभ्याउने इच्छा भएको हो ।’ नयाँ सरकारको नेतृत्वबारे पार्टीले निर्णय गरिनसकेको जानकारी दिदै अर्थमन्त्री डा महतले चाडै बस्ने केन्द्रीय समिति बैठकले यसबारेमा...

संविधानका बारेमा जानकारी गराउन काँग्रेस जनतामा जाने

1442842948download-2.jpg
काठमाडौँ, ४ असोज । नयाँ संविधानमा भएका सबै विषयको यथार्थ जानकारी गराउन प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस जनतामा जाने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काँग्रेस केन्द्रीय समितिको बैठकले जारी भएको नयाँ संविधानका उपलब्धिलाई जनस्तरसम्म पु¥याउन सकेमात्र संविधानको कार्यान्वयन सफल हुने ठहर गरेको हो ।  काँग्रेसले संविधानका सकारात्मक उपलब्धि जनसमक्ष जानकारी गराउन सबै दलले पहल गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।  असन्तुष्टका स्वर सुनिएका क्षेत्रमा संविधानका बारेमा यथार्थ बोध नभएको हुनसक्ने...
Advertisement

यो संविधान कल्पवृष हो– उपसभापति पौडेल

144276818720141107nc-veep-poudels-son-elevated-to-plum-government-position-600x0.jpg
काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै नेपाली जनताले चाहेको संविधान कल्पवृक्षजस्तै भएको बताउनुभएको छ ।  संविधानसभाबाट संविधान जारी भएपछि आज पत्रकारसँग कुराकानी गर्दै उपसभापति पौडेलले भन्नुभयो, “सबै नेपालीका आकाङ्क्षा यो संविधानले पूरा गर्छ । संविधान राष्ट्र उन्नतिको आधारशीला हो । अब नेपाल उठ्छ र अगाडि बढ्छ ।”  सम्पूर्ण नेपाली जनता अधिकारसम्पन्न भएको उल्लेख गर्दै उहाँले देशका सबै जनताले यो संविधानबाट अधिकार प्राप्त गरेकाले आजको दिन नेपाली जनताका लागि महत्वपूर्ण दिन भएको बताउनुभयो । उपसभापति पौडेलले ६५ वर्षदेखिको...

दुई दिनपछि महाधिवेशनको मिति तोक्ने कंग्रेसको तयारी

1442669492resizeimage.jpg
असोज २, काठमाडौं ।  नेपाली कांग्रेसले आगामी सोमबार पार्टीको महाधिवेशनको मिती तोक्ने तयारी गरेको छ । महाधिवेशन लगायतका विषयमा छलफल गर्न कांग्रेसले सोमबार केन्द्रिय समितीको बैठक बोलाएको छ । पार्टी विधान अनुसार ५ वर्षे कार्यकाल सकिएपछि कांग्रेसले नयाँ संविधानको प्रावधान अनुसार नया मिति तोक्ने तयारी गरेको हो । नयाँ संविधान अनुसार राजनीतिक दलको महाधिवेशनको अन्तराल वर्ष त्यसअवधिमा हुन नसके ६ महिना थप्न सकिने प्रावधान समेटिएको छ ।  नेपालको संविधान २०७२ अनुसार कांग्रेसले गाउ कमिटीदेखि केन्द्रसम्मका पदाधिकारीको म्याद ६ महिना थप्ने र महाधिवेशनका मिती...

काँग्रेस महाधिवेशन स्थगित

1441118193download-2.jpg
काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन भएको छ ।  संविधानसभा भवन नयाँ बानेश्वरमा आज सम्पन्न बैठकले महाधिवेशनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको बैठकपछि पार्टीका उपसभापति रामचन्द्र पौडेलले जानकारी गराउनुभयो । “संविधानका संशोधन गर्ने विषयलाई चार दलमा छलफल गरी दुई तिहाइ आउने गरेर शीर्ष नेतृत्वले छलफल गर्ने छ”उहाँले बताउनुभयो ।  नेता पौडेलका अनुसार पार्टीबाट व्यक्ति व्यक्तिले संविधानको मस्यौदामा संशोधन राख्नुहुने छैन । अन्तरिम संविधान संशोधन गर्ने सम्बन्धमा प्रक्रियाका आधारमा गरिने उहाँले जानकारी...
Advertisement

थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय

1440771720images-5.jpg
काठमाडौँ, ११ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गर्नुभएको छ ।  काँग्रेस सिन्धुपाल्चोकले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“आपसमा मिलेर बसेका थारु र पहाडीका बीचमा फुट ल्याउने तत्व सक्रिय भएका छन्, थारु–पहाडी–जनजातिलगायत मिलेर नबसे नेपालको अस्तित्व नै खतरामा पर्ने भएकाले आपसी सद्भाव कायम गरी फरक मत शान्तिपूर्ण रुपमा राखिनुपर्छ । ”  कार्यक्रममा सिँचाइमन्त्री नारायणप्रकाश...

संविधान निर्माणले नेका महाधिवेशन सर्ने

1440163796images.jpg
चितवन, ४ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तयारी नपुगेको र सविंधान निमार्णको काम अगाडि बढेकाले पार्टीको महाधिवेशन समयमै हुन नसक्ने विचार व्यक्त गर्नुभएको छ ।  नेपाल प्रेस युनियन चितवनले आज सदरमुकाम भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यसअघिका महाधिवेशनमा तीन महिना अगाडि नै तयारी समिति र निर्वाचन समिति गठन गरिएको स्मरण गर्दै महाधिवेशन मिति नजिक नजिक आए पनि कुनै काम हुन नसकेकाले महाधिवेशनको मिति सर्ने बताउनुभयो ।  ...

लिपुलेक, कालापानी र सुस्ता हाम्रै हो : देउवा

1438609516images-5.jpg
काठमाडौँ, १८ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लिपुलेक, कालापानी र सुस्ता नेपालकै भएको भन्नुभएको छ ।  साताव्यापी भारत भ्रमणबाट आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफूले भारत भ्रमणमा लिपुलेक, कालापानी र सुस्ता नेपालकै हो भनेर स्पष्ट पारेको जानकारी गराउनुभयो । लिपुलेकका सम्बन्धमा नेता देउवाले सुगौली सन्धिले नेपाल–भारतको सिमाना कालीको सिमाना मानेको र लिपुलेकबाटै कालीको सिमाना सुरु भएकाले यसलाई त्रिदेशीय बिन्दुका रुपमा मानिएको बताउनुभयो ।  आफ्नो...
Advertisement

सबैले आत्मसम्मान महसुस गर्ने संविधान नबने मुलुकको लागि दुर्भाग्य हुने

1438441826pradip-giri.jpg
लहान, १६ साउन । नेपाली काँग्रेसका नेता प्रदीप गिरिले सबैले आत्मसम्मान महसुस गर्ने संविधान बन्न नसके मुलुकको लागि दुर्भाग्य हुने बताउनुभएको छ ।  एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला सिरहाको लहान आइपुग्नुभएका सभासद् गिरिले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै नेपालीले ग्रहण गर्न सक्ने संविधान निर्माण नभए त्यस्तो संविधानको स्थायित्व नहुने र मुलुकमा अनिष्ट हुने बताउनुभयो ।  नयाँ संविधानको मस्यौदामा मधेसी, दलित, आदिवासी जनजाति, मुस्लिम र महिलाको अधिकारको सुनिश्चितता हुने आधार नदेखिएकाले आफूले संविधानसभामै मस्यौदाप्रति आपत्ति जनाएको उल्लेख गर्दै उहाँले...

पूर्वप्रधानमन्त्री देउवाद्वारा धार्मिक स्वतन्त्रता राख्नु पर्ने सुझाव

1437957791sher-bahadur-deuba.jpg
काठमाडौँ, १० साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले नयाँ संविधानमा धर्मनिरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राख्नुपर्नेमा जोड दिनुभएको छ । नयाँ संविधानको मस्यौदामाथि अधिकाँश जनताले सुझाव दिँदा धार्मिक स्वतन्त्रता राख्न सुझाव दिएकाले धर्म निरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राख्नुपर्ने उहाँले तर्क गर्नुभयो । नेपाल तरुण दलले आज राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता देउवाले अहिलेको मस्यौदामा धेरै संशोधन गर्नुपर्ने बुँदाहरु भएकाले जनताको भावना र सुझावअनुसार संशोधन गर्न हिच्किचाउन नहुनेमा जोड दिनुभयो...

काँग्रेस संसदीय दलको बैठकमा ‘बहुलवाद’को पक्षमा उभिन सुझाव

1436089376nepali-congress.jpg
काठमाडाँै, २० असार । नेपाली काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको आजको संयुक्त बैठकमा बोल्ने अधिकांश सदस्यहरुले लोकतन्त्रको मूल्य मान्यतालाई संस्थागत गर्न बहुलवादको पक्षमा पार्टी स्पष्ट ढङ्गले उभिनुपर्ने सुझाव दिनुभएको छ ।  संविधानसभा भवन बानेश्वरमा चार दिनदेखि पार्टीको संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।  लामो प्रयासपछि संविधानको मस्यौदा ल्याउन सफल भएकामा प्रशन्नता व्यक्त गर्दै वक्ता सदस्यहरुले यो उपलब्धिलाई शान्ति र स्थायित्वसँग जोडेर लैजानुपर्छ भन्नुभयो ।  धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता कायम गरेर अघि बढ्नु...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement