न्यायलय

ऊर्जा मन्त्री ज्ञवाली पदमुक्त प्रकरणः कारबाहीको सिफारिस गर्नुका कारण पेस गर्न अख्तियारलाई सर्वोच्चको आदेश

1443963768images-2.jpg
काठमाडौँ, १७ असोज । सर्वोच्च अदालतले पदमुक्त हुनुभएकी ऊर्जा मन्त्री राधा ज्ञवालीलाई कारबाहीको सिफारिस गर्नुका कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।  न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलाशले मन्त्री ज्ञवालीलाई कारबाही गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा अन्तरिम आदेश दिनु उपयुक्त छ कि छैन भन्नेमा यही असोज २४ गते आयोग र मन्त्री ज्ञवालीलाई उपस्थितिका लागि बोलाएको छ ।  आफूलाई गैरकानुनी रुपमा मन्त्री पदबाट हटाउने आदेश आयोगले दिएको भन्दै ज्ञवालीका तर्फबाट मनोजकुमार मिश्रले यही असोज १३ गते सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको...

सेना परिचालनविरुद्धको रिट दोस्रो पटक खारेज

144137572104092015074238SupremeCourt12031802-600x0.jpg
भाद्र १८, २०७२- टीकापुर घटनापछि तराईका जिल्लाहरूमा गरिएको सेना परिचालन असंवैधानिक भन्दै त्यसविरुद्ध परेको दोस्रो रिट सर्वोच्च अदालतले पहिलो सुनुवाइमै खारेज गरेको छ । न्यायाधीश सुशीला कार्कीको एकल इजलासले शुक्रबार गरेको निर्णयअनुसार निवेदकले उठाएको विषय साँचो नदेखिएकाले त्यो खारेज भएको हो । स्थानीय प्रशासन ऐनअनुसार सरकारले सीडीओमार्फत सेना परिचालन गराएको र त्यो संविधानअनुसार बाझिएको भन्दै साताअघि रिट दायर भएको थियो । सेना परिचालन हुनेबित्तिकै उस्तै प्रकृतिको रिट त्यसअघि नै दायर हुँदा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पहिलो सुनुवाइमै त्यसलाई खारेज...

५० लाख घोषणा गर्नेलाई किन कार्वाही नगर्ने ?: सर्वोच्च

1440766294download-2.jpg
मधेशमा आन्दोलनका क्रममा मृत्यु हुनेका परिवारलार्इ ५० लाख र रोजगारी दिने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घोषणा विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ अदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले निवेदकको माग बमोजिम त्यस्तो घोषणा गर्नेहरुलाई किन कारवाही नगर्ने भन्दै लिखित जवाफ मागेको छ । आदेशमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत् र मोर्चाका नेताहरुलाई आफैं वा प्रतिनिधिमार्फत् १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । त्यसैगरी सर्वोच्चले दुबै...
1453145911obamacare.gif

हिंसाग्रस्त क्षेत्रमा सेना खटाउने निर्णय बैधानिक : सर्वोच्च

1440765875images.jpg
काठमाडौं-सर्वोच्च अदालतले हिंसाग्रस्त क्षेत्रमा सुरक्षाकालागि सेना खटाउने निर्णयालाई कानुन सम्वत ठहर गरेको छ। मधेसमा सेना परिचालन रोक्न माग गर्दै दायर भएको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णयलाई सहि ठहर्याौएको हो।   कैलाली लगायत हिंसाग्रस्त क्षेत्रमा सरकारले सेना परिचालन गर्ने निर्णय गरेकाले तत्काल रोक्न माग गर्दै दायर रिटलाई अपरिपक्व भन्दै अदालतले शुक्रवार पहिलो सुनुवाई मै खारेज हुने फैसला सुनाएको हो। प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पूर्ण इजालाशले निवेदनकले जिकीर गरे जस्तो मधेसमा सेना परिचालन भएको नदेखिएको भन्दै निवेदन खारेज हुने...

अधिकृतले गरे इजलास बहिष्कार

1440595382download-2.jpg
काठमाडौं-न्यायालयमा कार्यरत अधिकृतहरूले नयाँ संविधानको मस्यौदामा रहेको व्यवस्थाप्रति असहमति जनाउँदै इजलास बहिष्कारसहितको आन्दोलन थालेका छन्। जिल्ला न्यायाधीशमा ९० प्रतिशत कानुन व्यवसायीबाट र बाँकी १० प्रतिशत न्यायालयमा कार्यरत अधिकृतबाट परीक्षा लिई नियुक्त गर्ने संविधानको मस्यौदामा उल्लेख व्यवस्थाविरुद्ध उनीहरू आन्दोलित भएका हुन्। संविधानको उक्त व्यवस्था विभेदकारी भएको उनीहरूको आरोप छ। अन्दोलनको पहिलो दिन बुधबार उपत्यकाका सबै अदालतका कर्मचारीले ११ बजेदेखि एक घन्टा कामकाज ठप्प पारे । यस्तै, कर्मचारीहरूले देशभरका अदालतमा इलजास बहिष्कार गरेका...

कोख भाडामा लिई बच्चा जन्माउने सेवा रोक्न आदेश

1440515527images-9.jpg
काठमाडौँ, ८ भदौ । सर्वोच्च अदालतले अवैध रुपमा कोख भाडामा लिई बच्चा जन्माउने (सरोगेसी) निकायलाई तत्कालका लागि रोक्न आन्तरिम आदेश दिएको छ ।  प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले आज सरोगेसी सेवाबाट बच्चा जन्माउने खालको सेवा दिने संस्थालाई सोसम्बन्धी कुनै पनि सेवा प्रदान नगर्न नगराउन अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता नकुल सुवेदीले बताउनुभयो ।  अन्तरिम आदेशमा भनिएको छ, “सरोगेसी सेवाबाट जन्मिएका बच्चाको कानुनी रुपमा आमा, बाबुको दायित्व के हुने, आमाको कोख व्यापारिक प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न निरुपण नभएसम्म सो सेवा सञ्चालन...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

1465111264internationaldegree.jpg Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

14645016252805201606510427052016093832sansadbaithak03-1000x0.jpg काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

1475366171narayan.jpg अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति

1437784923images-1.jpg चाणक्य नीति १ः आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि...
Advertisement